Suvadin, Home
Growth Sellers

मधेसी मोर्चाद्वारा संसद बैठक बहिस्कार

काठमाडौं, चैत ६ - व्यवस्थापिका संसदको आइतबारको बैठकमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलले आफूहरुले प्रमुखताका साथ उठान गरेको संविधान संशोधनको माग पूरा नगरिएको जनाउँदै सदनको बैठकमा भाग लिएनन्। सभामुख ओनसरी घर्तीले सदनको बैठक सु...
Suvadin Desk 43 0
Mar 19, 2017
मधेसी मोर्चाद्वारा संसद बैठक बहिस्कार

कहाँ गए घनश्याम, योगेश, रामकुमारी र गोकर्णहरू?

काठमाडौं, चैत ६ - वि.सं. २०७२ साल पुस १२ गतेदेखि नेपाली कांग्रेसका युवा नेताहरूले ‘मधेस मिसन’ सुरू गरे। कांग्रेस केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले अगुवाई गरेको मिसनमा मधेसी युवाहरू महोत्तरीका महासमिति सदस्य बजरंग नेपाली, पर्साका मह...
Ashok Adhikari 1.9k 0
Mar 19, 2017
कहाँ गए घनश्याम, योगेश, रामकुमारी र गोकर्णहरू?

सरकारले खुट्टा कमाउनु हुँदैन : ओली

नेपालगन्ज, चैत ६- एमाले अध्यक्ष केपी ओलीले तोकिएको मितिमा स्थानीय निकाय निर्वाचन गराउन सरकारले खुट्टा कमाउन नहुने बताएका छन्। एमाले बाँकेको प्रचार विभागले आइतबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कुनै दल, कथित मोर्चा र कुनै समूहले निर्व...
Suvadin Desk 42 0
Mar 19, 2017
सरकारले खुट्टा कमाउनु हुँदैन : ओली

आयोगविरुद्ध राप्रपा, परिआए सरकारबाट बाहिरिने

इटहरी, चैत ६– राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोगले आफ्नो पार्टीको घोषित नीति ‘संवैधानिक राजतन्त्र र हिन्दू राज्य’ बिधानबाटै हटाएको बिरोधमा आयतवार यहाँ विरोध प्रदर्शन गरेको छ। पार्टीको जुलुसले इटहरी बजारको परिक्रमा ग&yen...
Suvadin Desk 41 0
Mar 19, 2017
आयोगविरुद्ध राप्रपा, परिआए सरकारबाट बाहिरिने

लिम्बुवान अगुवा कमल छाराहाङको निधन

काठमाडौं, चैत ६ – संघीयताका पक्षपाती तथा लिम्बुवान मुक्ति मोर्चाका संयोजक कमल छाराहाङको ७० वर्षको उमेरमा निधन भएको छ। आठपहरिया राई समाजको कार्यक्रममा सहभागी हुन शुक्रबार धनकुटा पुगेका पहिचानवादी नेता छाराहाङ शनिबार निधन भएको हो। समाजका एक सद...
Ashok Adhikari 123 0
Mar 19, 2017
लिम्बुवान अगुवा कमल छाराहाङको निधन

‘माओवादी किल्ला’ मा कांग्रेसलाई स्वागत

रोल्पा, चैत ६– ‘माओवादी जनयुद्ध’को उद्गमस्थल मानिने रोल्पाको थवाङमा पहिलोपटक कांग्रेस नेतृत्वलाई स्वागत गरिएको छ। जिल्लास्तरीय नेताहरु आइतबार त्यहाँ पुग्दा स्थानीयले भव्य स्वागत मात्र गरेनन्, थवाङको बिकासका बारेमा नेताहरूस...
Suvadin Desk 92 0
Mar 19, 2017
‘माओवादी किल्ला’ मा कांग्रेसलाई स्वागत

मोर्चालाई निर्वाचनमा सहभागी हुन आग्रह

विराटनगर, चैत ६– उपप्रधानमन्त्री कमल थापाले स्थानीय तहको निर्वाचनमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई सहभागी हुन आह्वान गरेका छन्। विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिले सहमति हुन सक्ने विषयमा सहमति गर्न र अन्य विषयमा भवि...
Suvadin Desk 34 0
Mar 19, 2017
मोर्चालाई निर्वाचनमा सहभागी हुन आग्रह

आइजिपी नियुक्तिको अन्तिम सुनुवाइ प्रधानन्यायाधीशसहितको पूर्ण इजलासमा 

काठमाडौं, चैत ६- प्रहरी महानिरीक्षक (आइजिपी) बढुवासम्बन्धी रिटमा आइतबारबाट सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ सुरू भएको छ। प्रधानन्यायाधीश सुशीला कार्कीसहितको पूर्ण इजलासमा प्रहरी महानिरीक्षक नियुक्तिमाथि सुनुवाइ सुरू भएको हो।  बिहीब...
Khilanath Dhakal 6k 0
Mar 19, 2017
आइजिपी नियुक्तिको अन्तिम सुनुवाइ प्रधानन्यायाधीशसहितको पूर्ण इजलासमा 

निर्वाचन हुनेमा रामचन्द्र पाैडेलकाे अाशंका

काठमाडाैं, चैत ५ - सत्तासाझेदार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचन समयमै हुनेमा शंका व्यक्त गरेका छन्। पौडेलले स्थानीय तहको निर्वाचन हुने सुनिश्चित आधार अझै तय हुन नसकेको भन्दै चिन्ता पनि व्यक्त गरेका हुन्। ...
Suvadin Desk 133 0
Mar 18, 2017
निर्वाचन हुनेमा रामचन्द्र पाैडेलकाे अाशंका

हिन्दु राष्ट्र र राजसंस्था हटाए बन्दुक उठाउने राप्रपाको चेतावनी   

काठमाडौं, चैत ५- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचन आयोगले हिन्दु राष्ट्र र राजसंस्था पार्टीको विधानबाट हटाउने निर्णय पुनर्विचार नगरे सत्ताबाट बाहिरिन बाध्य हुने चेतावनी दिएका छन्।  अध्यक्ष थापाले पार्टीको विचारमाथि नै...
Suvadin Desk 69 0
Mar 18, 2017
हिन्दु राष्ट्र र राजसंस्था हटाए बन्दुक उठाउने राप्रपाको चेतावनी   

हिन्दु राष्ट्र र राजसंस्था हटाउने निर्णयमा राप्रपाको आपत्ति

काठमाडौं, चैत ५ – राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दुराष्ट्र र राजसंस्था पार्टीको विधानबाट हटाउने निर्वाचन आयोगको निर्णय अस्वीकार गर्ने बताएको छ। हिन्दुराष्ट्र र राजसंस्था हटाउने निर्वाचन आयोग निर्णयप्रति आपत्ति जनाउँदै राष्ट्रिय प्रजातन्त्र...
Suvadin Desk 68 0
Mar 18, 2017
हिन्दु राष्ट्र र राजसंस्था हटाउने निर्णयमा राप्रपाको आपत्ति

स्थानीय तहको निर्वाचनमा छ प्रकारका मतपत्र

काठमाडौं चैत ४ - निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनमा छ प्रकारका मतपत्र हुने तय गरेको छ। पचहत्तरै जिल्लामा फरक फरक सङ्ख्यामा दलले निर्वाचनमा भाग लिने भएपछि सानाठूला गरी विभिन्न छ आकारका मतपत्र बनाउने तयारी भएको आयोगका प्रवक्ता...
Suvadin Correspondent 63 0
Mar 17, 2017
स्थानीय तहको निर्वाचनमा छ प्रकारका मतपत्र

मोर्चाले चुनावमा भाग दिनैपर्छः शेखर काेइराला

काठमाडौं, चैत ४ – सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा संघीय लोकतान्त्रिक मधेसी मोर्चाले भाग नलिए मुलुक गम्भीर दुर्घटनामा फस्ने चेतावनी दिएका छन्। नेता कोइरालाले निर्वाचनको आवश्यक्ता मधेसी मोर्चालाई पन...
Suvadin Desk 88 0
Mar 17, 2017
मोर्चाले चुनावमा भाग दिनैपर्छः शेखर काेइराला

निर्वाचन र संविधान संशोधन सँगसँगैः खनाल

काठमाडौं, चैत ४ - स्थानीय तहको निर्वाचनपछि पनि संविधान संशोधन गर्न सकिने भएकाले निर्वाचनमा सहभागी हुन मधेस केन्द्रित दललाई आग्रह गरिएको छ।  प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार तथा नेकपा माओवादी केन्द्रका नेता चक्रपाणि खनालले निर्वाचन र संविधान संशो...
Suvadin Desk 40 0
Mar 17, 2017
निर्वाचन र संविधान संशोधन सँगसँगैः खनाल

मेनपावर व्यवसायी शर्मिला पराजुलीविरूद्ध सर्वसाधारण ठगेको अभियोग

काठमाडौं, चैत ४ - ओमानका लागि राजदूत सिफारिसमा परेकी मेनपावर व्यवसायी शर्मिला पराजुलीलाई मेनपावर कम्पनी सञ्चालन गर्दा सर्वसाधारण ठगेको आरोप लागेको छ। विजयकुमार गच्छदारको पार्टी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट राजदूत सिफारिस परेकी पराजुलीविरू...
Khilanath Dhakal 1.7k 0
Mar 17, 2017
मेनपावर व्यवसायी शर्मिला पराजुलीविरूद्ध सर्वसाधारण ठगेको अभियोग

प्रधानमन्त्री दाहाललाई निर्वाचन तयारीबारे ‘ब्रिफिङ’

काठमाडौं, चैत ४ - निर्वाचन आयोगले निर्वाचन तयारीको कामलाई तीव्रता दिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरी प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचनको तयारीको कामलाई तीव्र गतिमा अघि बढाइएको जानकारी दिएका हुन्। प्रधानमन्त्रीको...
Suvadin Desk 41 0
Mar 17, 2017
प्रधानमन्त्री दाहाललाई निर्वाचन तयारीबारे ‘ब्रिफिङ’

संविधान संशोधन पारित गर्न कांग्रेसभित्र दबाब

काठमाडौं, चैत ४– नेपाली कांग्रेसभित्र स्थानीय तहको निर्वाचनअघि नै व्यवस्थापिका संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित गर्ने प्रक्रिया अघि बढाउन दबाब बढेको छ। तराई-मधेसबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसद तथा केन्द्रीय सदस्यहरूको शु...
Suvadin Desk 93 0
Mar 17, 2017
संविधान संशोधन पारित गर्न कांग्रेसभित्र दबाब

पूर्वराष्ट्रपति ओबामा एक महिनासम्म फ्रान्समा 

फ्रान्स, चैत ३ - अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओवामा एक महिनाका लागि  फ्रान्स पुगेको स्थानीय टेलिभिजनले जनाएका छन्। स्थानीय टिभी च्यानल तहीती नुइ टेलिभिजन च्यानलका अनुसार उनले फ्रान्सको पोलिनेसियामा रहेको आरामदायक रिसोर्टमा समय बिताउ...
Suvadin Correspondent 98 0
Mar 16, 2017
पूर्वराष्ट्रपति ओबामा एक महिनासम्म फ्रान्समा