Suvadin, Home
Nepal Life Insurance Ltd.

POWER & POLITICS

दलहरुकाे सत्तालिप्साले जटिलता बढ्योः पूर्वराष्ट्रपति

काठमाडौं, फागुन १ - पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले दलहरुले सत्तालाई प्राथमिकता दिएकाले देशमा राजनीतिक जटिलता बढेको टिप्पणी गरेका छन्। उनले सत्तालाई अगाडि र संविधानलाई पछाडि राख्ने दलहरुको व्यवहारकै कारण मुलुक संकटमा फसेको धारणा राखेका हुन्...
Suvadin Correspondent 14 0
Feb 12, 2017
दलहरुकाे सत्तालिप्साले जटिलता बढ्योः पूर्वराष्ट्रपति

स्वतन्त्र विद्यार्थी युनियनको चुनावी प्रक्रिया सुरू

काठमाडौं, फागुन १ - त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन स्ववियु चुनावको आवश्यक प्रक्रिया आइतबारबाट सुरु गरेको छ। त्रिभुवन विश्वविद्यालयकी शिक्षाध्यक्ष तथा स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति संयोजक प्रा.डा. सुधा त...
Ashok Adhikari 63 0
Feb 12, 2017
स्वतन्त्र विद्यार्थी युनियनको चुनावी प्रक्रिया सुरू

जनयुद्धका उपलब्धी रक्षा गर्न चुनावः प्रधानमन्त्री

काठमाडौं, फागुन १ प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध र जनअान्दाेलनबाट प्राप्त उपलब्धीको रक्षा र संविधानको कार्यान्वयन गर्न आगामी २०७४ माघ ७ गतेभित्र तीन वटै निकायको निर्वाचन गर्नुपर्ने र निर्वाचन ह...
Suvadin Correspondent 33 0
Feb 12, 2017
जनयुद्धका उपलब्धी रक्षा गर्न चुनावः प्रधानमन्त्री

सिलवाल सोमबारदेखि निमित्त आईजीपी 

काठमाडौं, फागुन १ - उपेन्द्रकान्त अर्यालको बिदाइसँगै भोलि (सोमबार)बाट डीआईजी नवराज सिलवालले निमित्त प्रहरी महानिरीक्षक पद सम्हाल्ने भएका छन्। प्रहरी नियमावली २०७१ अनुसारै सिलवाल निमित्त पद सम्हाल्न सोमबारदेखि प्रहरी प्रधान कार्यालय हाजिर हुँद...
Khilanath Dhakal 47.8k 7
Feb 12, 2017
सिलवाल सोमबारदेखि निमित्त आईजीपी 

‘ओली र सिके राउत एउटै सिक्काका दुई पाटा’

काठमाडौं, फागुन १– नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले केपी ओली र सिके राउत एउटै सिक्काका दुई पाटा भएको टिप्पणी गरेका छन्। संयोजक भट्टराईले मधेसमा देखिएको समस्या सम्बोधन नभएकै कारण मधेशमा सिके राउत प्...
Suvadin Desk 42 0
Feb 12, 2017
‘ओली र सिके राउत एउटै सिक्काका दुई पाटा’

महानिरीक्षक नियुक्ति माग्दै सिलवाल अदालतमा

काठमाडौं, फागुन १- प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले आफूलाई प्रहरी महानिरीक्षक बनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। जयबहादुर चन्दलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरूद्ध सर्वोच्चबाट अन्तरिम आदेश आएपछि सिलवालले रिट दायर ग...
Ashok Adhikari 841 1
Feb 12, 2017
महानिरीक्षक नियुक्ति माग्दै सिलवाल अदालतमा

जयबहादुर चन्दलाई महानिरीक्षक बनाउन बालुवाटारमा देउवा-प्रचण्डको ‘निर्णायक मिटिङ’ 

कटवाल काण्ड दोहोरिने भएपछि प्रधानमन्त्रीलाई सम्झाइयो काठमाडौं, फागुन १- शनिबार अपराह्नदेखि रातिसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा बालुवाटारमा मिटिङमा थिए। राति साढे ८ बजे भोलिपल्ट (आइतबार) बिहान ९ बजे मन्त्रिप...
Khilanath Dhakal 8.2k 1
Feb 12, 2017
जयबहादुर चन्दलाई महानिरीक्षक बनाउन बालुवाटारमा देउवा-प्रचण्डको ‘निर्णायक मिटिङ’ 

चन्द नियुक्ति कार्यान्वयन नगराउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, फागुन १ सर्वोच्च अदालतले नेपाल प्रहरीको प्रमुखमा सरकारले गरेको नियुक्तिविरुद्ध अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गर्दै तत्कालका लागि प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गर्न भएको निर्...
Ashok Adhikari 623 0
Feb 12, 2017
चन्द नियुक्ति कार्यान्वयन नगराउन सर्वोच्चको अन्तरिम आदेश

अन्ततः जयबहादुर चन्द प्रहरी महानिरीक्षक नियुक्त 

काठमाडौं, फागुन १ - अन्ततः सरकारले डिआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको छ। आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले चन्दलाई महानिरीक्षक नियुक्त गरेको हो।  बैठकमा गृहमन्त्री विमलेन्द्र निधिले चन्दलाई महानिरीक्षक बनाउनुपर्ने प...
Suvadin Desk 207 0
Feb 12, 2017
अन्ततः जयबहादुर चन्द प्रहरी महानिरीक्षक नियुक्त 

तत्काल निर्वाचन घोषणा नगरे संविधान धरापमा : अध्यक्ष थापा

काठमाडौं, माघ २९ - सत्तासाझेदार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तत्काल निर्वाचनको मिति घोषणा नगरे नयाँ संविधान नै खतरामा पर्न सक्ने चेतानी दिएका छन्। काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा नेता थापाले सरकारकै अकर्मण्यत...
Suvadin Correspondent 45 0
Feb 11, 2017
तत्काल निर्वाचन घोषणा नगरे संविधान धरापमा : अध्यक्ष थापा

सरकार छाड्ने देउवाको धम्कीपछि मन्त्रिपरिषदको आकस्मिक बैठक तयारी

काठमाडौं, माघ २९ - नयाँ प्रहरी महानिरीक्षक नियुक्ति विषयमा प्रमुख सत्तासाझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार छोड्ने धम्की दिएपछि प्रधानमन्त्री तनावमा परेका छन्।  जयबहादुर चन्दलाई महानिरीक्षक नबनाए सरकार छोड्ने धम्की दि...
Khilanath Dhakal 706 0
Feb 11, 2017
सरकार छाड्ने देउवाको धम्कीपछि मन्त्रिपरिषदको आकस्मिक बैठक तयारी

जयबहादुर चन्द प्रहरी महानिरीक्षक बन्न नसक्ने चार आधार   

काठमाडौं, माघ २९- नयाँ प्रहरी महानिरीक्षक नियुक्तिको अन्तिम टुंगो अब सर्वोच्च अदालतबाट लाग्ने भएको छ। मन्त्रिपरिषदको अधिकार क्षेत्रमाथि हस्तक्षेप गरी कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पक्षमा निर्णय गराउन दबाब सिर्जना गरेको भन्दै सर्वोच्च अदालतम...
Khilanath Dhakal 8.6k 1
Feb 11, 2017
जयबहादुर चन्द प्रहरी महानिरीक्षक बन्न नसक्ने चार आधार   

संविधान संशोधन गरेर मात्रै निर्वाचनमा जान दाहाललाई सुझाव

काठमाडौं,  माघ २९- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान कार्यान्वयन एवम् स्थानीय निर्वाचनका बारेमा छलफल भएको छ।  प्रधानमन्त्री निवास बालुवा...
Suvadin Correspondent 42 0
Feb 11, 2017
संविधान संशोधन गरेर मात्रै निर्वाचनमा जान दाहाललाई सुझाव

दाहाल-ओली वार्ता, निर्वाचनबारे छलफल

काठमाडौं, माघ २८- प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले यथाशीघ्र निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेको बताएका छन्। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको निवास हात्तीवनमा एमालेसहितका शीर्ष नेताहरुको बैठकमा दाहालले सकेसम्म सबै पक्षलाई...
Suvadin Desk 58 0
Feb 10, 2017
दाहाल-ओली वार्ता, निर्वाचनबारे छलफल

पाकिस्तानले भन्यो, ‘भारतमा गोप्य आणविक सहर’

इस्लामाबाद (पाकिस्तान), माघ २७ – पाकिस्तानको विदेश मन्त्रालयले बिहीबार सञ्चारमाध्यमसँगको नियमित कुराकानीमा भारतले ‘गोप्य आणविक सहर’ निर्माण गर्न लागेको र त्यहाँ आणविक हतियार भण्डारण गर्न लागेको आरोप लगाएको छ। यसरी बन्ने गोप्य आणव...
Suvadin Desk 65 0
Feb 10, 2017
पाकिस्तानले भन्यो, ‘भारतमा गोप्य आणविक सहर’

निर्वाचन घोषणा नगरे सरकारको औचित्य छैन : भीम रावल

काठमाडौं, माघ २८-  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले तत्काल स्थानीय निर्वाचनको मिति घोषणा नगरे सरकारको औचित्य समाप्त हुने चेतावनी दिएका छन्। उपाध्यक्ष रावलले पटक–पटक निर्वाचनको मिति घोषणा गर्न आग्रह गर्दा पनि प्रधा...
Suvadin Desk 50 0
Feb 10, 2017
निर्वाचन घोषणा नगरे सरकारको औचित्य छैन : भीम रावल

कांग्रेसको नेतृत्वमा सरकार बने राजनीति स्थिरः आचार्य

दाङ, माघ २८- संविधानविद् निलाम्बर आचार्यले नेपाली कांग्रेसले सरकारको नेतृत्व नगर्दासम्म देशको राजनीति स्थिर नहुने बताएका छन्। दाङको तुलसीपुरमा शुक्रबार आयोजित साक्षात्कारमा उनले अहिले जनमतको सही रुपमा कदर नभएको बताएका हुन्। संविधानविद् आचार्य...
Narayan Khadka 102 0
Feb 10, 2017
कांग्रेसको नेतृत्वमा सरकार बने राजनीति स्थिरः आचार्य

देउवाद्वारा नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेपलाई खुला निम्तो

काठमाडौं, माघ २८ - आइतबार हुने मन्त्रिपरिषद बैठकले जयबहादुर चन्दलाई नेपाल प्रहरीको प्रहरी महानिरीक्षक नियुक्त गर्ने लगभग निश्चितजस्तै भएको छ। प्रहरीमा खुला राजनीतिक हस्तक्षेप बढाउँदै सत्ता साझेदार दल नेपाली कांग्रेसको दबाबमा ‘चेन अफ कमाण्ड...
Khilanath Dhakal 711 0
Feb 10, 2017
देउवाद्वारा नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेपलाई खुला निम्तो