Suvadin, Home

POWER & POLITICS

बैठकमा देउवा-अोली-दाहालबीच सधैं तनाव

काठमाडौं, पुस १४ संविधान संशोधन र निर्वाचनका विषयमा छलफल गर्न तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मंगलबार बसेको बैठक निकै तनावपूर्ण भयो। प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहा...
Ashok Adhikari 113 0
Dec 29, 2016
बैठकमा देउवा-अोली-दाहालबीच सधैं तनाव

सरकारद्वारा एडिबीको दुई अर्ब अनुदान स्वीकृत, केसी महासेनानीमा बढुवा 

काठमाडौं, पुस १४  सरकारले एशीयाली विकास बैंक (एडिबी)को दुई अर्ब अनुदान सहयोग स्वीकृत गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले एडिबीले नेपालको शिक्षा क्षेत्रको लगानीका लागि दिन लागेको अ...
Suvadin Correspondent 37 0
Dec 29, 2016
सरकारद्वारा एडिबीको दुई अर्ब अनुदान स्वीकृत, केसी महासेनानीमा बढुवा 

सभामुखले आक्रोशित हुँदै भनिन्, ‘तीन दिनभित्र सहमति नभए संसदबाटै निकास खोज्छु’

काठमाडौं, पुस १४ एमालेसहितका विपक्षी पार्टीले संसद अवरोध जारी राखेपछि सभामुख ओनसरी घर्तीमगर आक्रोशित भएकी छिन्। बिहीबार पनि बैठक सञ्चालनमा अबरोध सिर्जना भएपछि सभामुख रिसाएकी हुन्। उनले तीन दिनभित्र राजनीतिक सहमति जुटाउन दलहरूलाई अनुरोध गर्दै...
Suvadin Correspondent 45 0
Dec 29, 2016
सभामुखले आक्रोशित हुँदै भनिन्, ‘तीन दिनभित्र सहमति नभए संसदबाटै निकास खोज्छु’

नेपाल टेलिभिजनमा महाप्रबन्धकको पदपूर्ति रोक्न सर्वोच्चकाे आदेश

काठमाडौँ, पुस १३  सर्वोच्च अदालतले नेपाल टेलिभिजनको महाप्रबन्धकको पदपूर्तिको प्रक्रिया हाललाई यथास्थितिमा राख्न आदेश दिएको छ।  प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले बुधबार उक्त आदेश जारी गरेको हो। सो इजलासले  पुस १९ गते द...
Suvadin Correspondent 63 0
Dec 28, 2016
नेपाल टेलिभिजनमा महाप्रबन्धकको पदपूर्ति रोक्न सर्वोच्चकाे आदेश

एमाले गणतन्त्र मास्ने खेलमा : उपेन्द्र यादव

काठमाडौं, पुस १३ संघीय समाजवादी फोरम नेपालले प्रमुख प्रतिपक्षी नेकपा एमाले संघीयता र गणतन्त्र समाप्त पार्न लागिपरेको आरोप लगाएको छ । अध्यक्ष उपेन्द्र यादवले एमाले संघीयता, गणतन्त्र लगायतका उपलब्धि मास्ने नियतका साथ अघि बढिरहेको बताएका हुन्।&n...
Suvadin Correspondent 40 0
Dec 28, 2016
एमाले गणतन्त्र मास्ने खेलमा : उपेन्द्र यादव

लोकमानमाथिको महाअभियोग छलफल हुने दिन एमालेले संसद रोक्यो 

काठमाडाैं, पुस १३ अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथिको महाअभियोग प्रस्तावमाथि छलफल गर्न बोलाइएको व्यवस्थापिका संसद बैठक एमालेको बिरोधका कारण स्थगित भएको छ। संसद सचिवालयका अनुसार बुधबार कार्कीमाथिको...
Govinda Luitel 110 0
Dec 28, 2016
लोकमानमाथिको महाअभियोग छलफल हुने दिन एमालेले संसद रोक्यो 

स्थानीय निकायको निर्वाचन गराउन प्रमुख तीन दल सहमत

काठमाडौं, पुस १३ प्रमुख तीन राजनीतिक दल स्थानीय तहको निर्वाचन गराउन सहमत भएका छन्।  कांग्रेस, एमाले र माओवादी केन्द्र तीन वटै ठूला दल स्थानीय तहकै निर्वाचन गराउने सहमतिमा पुगेका हुन्।  प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबारमा ब...
Suvadin  47 0
Dec 28, 2016
स्थानीय निकायको निर्वाचन गराउन प्रमुख तीन दल सहमत

‘एमाले अडान’ले बिथोलियो शीर्ष नेताको वार्ता

काठमाडौं, पुस १३ नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्षस्थ नेताको बैठक निष्कर्षविहीन भएको छ। प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली सहभागी बैठ...
Ashok Adhikari 42 0
Dec 28, 2016
‘एमाले अडान’ले बिथोलियो शीर्ष नेताको वार्ता

सरकार परिवर्तन हुने ओलीको दाबी

काठमाडौं, पुस १२ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार परिवर्तन हुने संकेत गरेका छन्। अध्यक्ष ओलीले निर्वाचनको मिति आफ्नै पार्टीले घोषणा गर्ने दावी समेत गरे। मंगलबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भेला भ...
Suvadin Correspondent 48 0
Dec 27, 2016
सरकार परिवर्तन हुने ओलीको दाबी

केपी ओलीको सरकारमा विजय गच्छदारलाई ल्याउँदा संविधान संशोधन सम्झौता

काठमाडौं, पुस १२ नेपाली राजनीतिको एउटा नकारात्मक पक्ष हो, निषेध। राजनीतिक दलका नेताहरूले जति नै समावेशी प्रतिनिधित्वको कुरा गरे पनि आखिर आफ्नो एजेण्डा र स्वार्थभन्दा माथि उठेर सोच्ने संकल्प र धैर्यता कसैसँग छैन, निषेधको राजनीति हावी छ। यद्यपि, आ...
Ashok Adhikari 2.3k 1
Dec 27, 2016
केपी ओलीको सरकारमा विजय गच्छदारलाई ल्याउँदा संविधान संशोधन सम्झौता

स्थानीय निकायको चुनाव घोषणा गर्न राप्रपाको माग

काठमाडौं, पुस १२ राष्ट्रिय प्रजातन्त्र पार्टीले अभिलम्ब स्थानीय तहको निर्वाचन घोषणा गर्न सरकारसँग माग गरेको छ। अध्यक्ष कमल थापाले वैशाखभित्रै स्थानीय तहको निर्वाचन हुने गरी मिति घोषणा गर्न सरकारसँग माग गरेका हुन्। उनले स्थानीय, प्रदेश र सं...
Suvadin Correspondent 50 0
Dec 27, 2016
स्थानीय निकायको चुनाव घोषणा गर्न राप्रपाको माग

शोक प्रस्ताव पारित गरी संसद बैठक स्थगित 

काठमाडाैं, पुस १२  व्यवस्थापिका संसदको मंगलबारको बैठक पुस १० गते दिवंगत भएका नेपा पार्टीका पूर्वसांसद बुद्ध रत्न सायमीको निधनप्रति शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ।    सायमी २०६४ को पहिलो संविधानसभा निर्...
Govinda Luitel 64 0
Dec 27, 2016
शोक प्रस्ताव पारित गरी संसद बैठक स्थगित 

हिन्दु राष्ट्र माग्दै कांग्रेस कार्यकर्ताद्वारा दाङमा हडताल

नारायण खड्का, दाङ, पुस १२ हिन्दुवादी संगठनहरूसहित दाङमा कांग्रेस कार्यकर्ता हिन्दु राष्ट्र माग्दै हडतालमा उत्रिएका छन्। बन्दका कारण मंगलबार बिहानैदेखि दाङको जनजीवन प्रभावित भएको छ। हिन्दु जागरण अभियानसहितका एक दर्जन संगठनले आह्वान ग...
Ashok Adhikari 49 0
Dec 27, 2016
हिन्दु राष्ट्र माग्दै कांग्रेस कार्यकर्ताद्वारा दाङमा हडताल

संघीयता खारेज नगरी शान्ति र स्थिरता असम्भव : संविधानविद्

काठमाडौं, पुस ११ व्यवस्थापिका संसद करिब पाँच सातादेखि अवरुद्ध छ। सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गराएपछि मुलुकमा राजनीतिक संकट अझै बढेको छ। सर्वसाधारणले मध्य पुसको जाडो खेपिरहेका बेला मुलुकको राजनीति संविधान संशोधन विधेयकका का...
Ashok Adhikari 256 0
Dec 26, 2016
संघीयता खारेज नगरी शान्ति र स्थिरता असम्भव : संविधानविद्

बाबुरामलाई प्रचण्डको प्रस्ताव, ‘हामी मिलाैं’

काठमाडौं, पुस ११ (शुभदिन) प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनता र राष्ट्रले प्राप्त गरेका उपलब्धि जोगाउन माओवादीहरु एकै ठाउँमा उभिनुपर्ने बेला आएको बताएका छन्। प्रधानमन्त्री दाहालले माओवादी पार्टी विभाजन र प...
Ashok Adhikari 424 0
Dec 26, 2016
बाबुरामलाई प्रचण्डको प्रस्ताव, ‘हामी मिलाैं’

चुनावको मिति घोषणा गर : कांग्रेस

अशोक अधिकारी, काठमाडौं, पुस ११ नेपाली कांग्रेसको वर्तमान र पूर्व पदाधिकारी बैठकले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई आग्रह गरेको छ। सोमबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सम्पन्न बैठकले सरकारलाई चुनावको मिति...
Ashok Adhikari 116 0
Dec 26, 2016
चुनावको मिति घोषणा गर : कांग्रेस

संविधान संशोधन विधेयक छलफल गर्नै अयोग्य : झलनाथ खनाल

पूर्वप्रधानमन्त्री एवम्, वरिष्ठ नेता, नेकपा एमाले सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गराएपछि दलीय ध्रुवीकरण तीव्र भएको छ। सत्ता सहयात्री दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र संशोधन प्रस्ताव जसरी पनि पारित गराउने पक्षमा छन्। तर, नेकप...
Suvadin  147 0
Dec 25, 2016
संविधान संशोधन विधेयक छलफल गर्नै अयोग्य : झलनाथ खनाल

दाहाल तानाशाही बन्दैछन्ः ओली

काठमाडौं, पुस १० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल तानाशाही बन्दै गएको आरोप लगाएका छन्। अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालका पछिल्ला अभिव्यक्ति उत्तेजक बन्दै गएको टिप्पणी गर्दै आक्रोश व्यक्त गरेका हुन्। सिंहदर...
Suvadin  37 0
Dec 25, 2016
दाहाल तानाशाही बन्दैछन्ः ओली