Suvadin, Home
Growth Sellers

भारतीय दादागिरीविरूद्ध बुटवलमा बृहत प्रदर्शन

बटौली, फागुन २८ – कञ्चनपुरको आनन्दबजारमा भारतीय सशस्त्र सुरक्षा बल एसएसबीले स्थानीय गोविन्द गौतमको हत्या गरेको विरोधमा बुटवलमा पनि प्रदर्शन भएको छ। एसएसबीले नेपाली भूमिकै आएर नेपाली नागरिकलाई गोली चलाएको भन्दै सामाजिक सञ्चाल प्रयोगकर्ता एमआरआर...
Bikash Parajuli 309 0
Mar 11, 2017
भारतीय दादागिरीविरूद्ध बुटवलमा बृहत प्रदर्शन

'स्थानीय तहकाे चुनावले राजनीति सफालार्इ गर्छ'

काठमाडौं, फागुन २८ – प्रधानमन्त्री पुष्पकमल दाहालले सिंगै मुलुक स्थानीय तहको निर्वाचन सम्पन्न गर्न जुटेको बताएका छन्। प्रधानमन्त्री दाहालले निर्वाचनमार्फत् सिंगै मुलुकको राजनीति सफा हुने विश्वास पनि व्यक्त गरेका छन्। चुनाव सम्पन्न गर्न सहय...
Suvadin Desk 82 0
Mar 11, 2017
'स्थानीय तहकाे चुनावले राजनीति सफालार्इ गर्छ'

भारतका पाँच राज्यको निर्वाचनको मत परिणाम आउँदै

नयाँदिल्ली, फागुन २८- भारतका पाँच वटा राज्यमा भएका चुनावहरुको परिणाम शनिबार घोषणा हुँदैछ। यो चुनावलाई प्रधानमन्त्री नरेन्द्र मोदीको परीक्षणका रुपमा हेरिएको छ। खासगरी धेरैको ध्यान सबैभन्दा धेरै जनसंख्या भएको र राजनीतिक रुपमा महत्वपूर्ण राज्य उत्तर...
Suvadin Correspondent 54 0
Mar 11, 2017
भारतका पाँच राज्यको निर्वाचनको मत परिणाम आउँदै

प्रधानन्यायाधीशको निगरानीमा डिआइजी ‘जयबहादुर चन्दका प्रहरी’

काठमाडौं, फागुन २८- कुनै समय आफ्नो स्वार्थ पूरा गर्ने अभियानमा बाधक हुनेहरूविरुद्ध लोकमानसिंह कार्कीले सादा पोशाकका प्रहरी परिचालन गरेर सूचना संकलन गर्ने, पिछा गर्न लगाउने र तर्साउनेलगायत कार्य गर्थे। सोही क्रममा कार्कीले प्रधानन्यायाधीश सुशीला कार्क...
Khilanath Dhakal 19.2k 2
Mar 11, 2017
प्रधानन्यायाधीशको निगरानीमा डिआइजी ‘जयबहादुर चन्दका प्रहरी’

एमालेकाे मेची महाकाली अभियान पुनः सुरू

काठमाडौं, फागुन २७ – नेकपा एमाले अध्यक्ष खड्गप्रसाद ओलीले सरकारमै आवद्ध भएका मोर्चाका कार्यकर्ताले आतंक फैलाउन खोजेको आरोप लगाएका छन्। मेची महाकाली अभियान अन्तरगत शुक्रबार हेटौंडाको जनसभामा बोल्दै ओलीले अब नेपालीहरु विखण्डित भएर नबस्ने, साम्...
Suvadin Desk 36 0
Mar 10, 2017
एमालेकाे मेची महाकाली अभियान पुनः सुरू

संघीय गठबन्धन र मधेसी मोर्चाद्वारा संसद बहिष्कार

काठमाडौं, फागुन २७ – संघीय गठबन्धन र मधेसी मोर्चा आवद्ध सांसदहरुले व्यवस्थापिका संसदको बैठक बहिष्कार गरेका छन्। सप्तरी घटनाका दोषीलाई कारबाहीको माग गर्दै संघीय गठबन्धन र मधेसी मोर्चासम्बद्ध सांसदहरुले शुक्रबारको संसद वैठक बरिष्कार गरेका हुन्।&n...
Suvadin Desk 97 0
Mar 10, 2017
संघीय गठबन्धन र मधेसी मोर्चाद्वारा संसद बहिष्कार

भारतले माफ मागाेस्ः एमाले, विज्ञप्ति अस्पष्टः माअाेवादी

काठमाडौं, फागुन २७ – प्रमुख दलका सांसदहरुले कञ्चनपुरको आनन्दबजारमा भारतीय पक्षबाट नेपालीको ज्यान जाने गरी भएको गोलीकाण्डमा भारतीयलाई माफी मागाएर क्षतिपूर्ति दिलाउन लगाउनु पर्ने माग गरेका छन्। शुक्रबारको संसद बैठकमा विशेष समय लिएर बोल्दै सांस...
Suvadin Desk 108 0
Mar 10, 2017
भारतले माफ मागाेस्ः एमाले, विज्ञप्ति अस्पष्टः माअाेवादी

काठमाडाैंस्थित भारतीय दूतावासअघि प्रदर्शन

काठमाडौं, फागुन २७ – कञ्चनपुर घटनाको विरोधमा स्वतन्त्र युवाहरुको समूहले भारतीय दूतावासअघि प्रदर्शन गरेका छन्। कञ्चनपुरको आनन्दबजारमा भारतीय प्रहरीको गोलीबाट नेपाली युवा गोविन्द गौतमको मृत्यु भएको विरोधमा स्वतन्त्र युवाहरुको समूहले काठमाडौंको...
Suvadin Desk 48 0
Mar 10, 2017
काठमाडाैंस्थित भारतीय दूतावासअघि प्रदर्शन

भारतीय सुरक्षाकर्मीबाट मारिएका गौतमलाई सहिद घोषणा

काठमाडौं, फागुन २७- उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले कञ्चनपुरको सीमामा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट निधन भएका नेपाली नागरिक गोविन्द गौतमलाई सहिद घोषणा गरेको जानकारी दिएका छन्।  व्यवस्थापिका–संसद्को शुक्रबार...
Suvadin Correspondent 45 0
Mar 10, 2017
भारतीय सुरक्षाकर्मीबाट मारिएका गौतमलाई सहिद घोषणा

पीडितलार्इ न्याय दिलाउने सामर्थ्य छैनः यादव

काठमाडौं, फागुन २७ – व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिले सत्य निरुपण तथा मेलमिलाप आयोगभित्र देखिएको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको शुक्रबार बसेको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्य...
Suvadin Desk 90 0
Mar 10, 2017
पीडितलार्इ न्याय दिलाउने सामर्थ्य छैनः यादव

सरकार विदेशीको इसारामा चल्याेः गजुरेल

काठमाडौं, फागुन २७ – नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता चन्द्रप्रकाश गजुरेलले सरकार विदेशीको इसारामा चलेको आरोप लगाएका छन्। गजुरेलले कञ्चनपुरमा भारतीय प्रहरीले नेपाली भूमिमै आएर नेपाली युवाको हत्या गर्दा कुनै ठोस कदम नचालेकाले वर्तमान...
Suvadin Desk 65 0
Mar 10, 2017
सरकार विदेशीको इसारामा चल्याेः गजुरेल

कञ्चनपुर घटनाबारे संसदमा ध्यानाकर्षण

काठमाडौं, फागुन २७- व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकमा कञ्चनपुरको आनन्द बजारमा भारतीय सीमा सुरक्षा बलको गोली प्रहारबाट नेपाली नागरिक गोविन्द गौतमको मृत्यु भएको घटनाबारे बैठकमा सबैजसो दलका सांसद्ले गम्भीर ध्यानाकर्षण गराउँदै निन्दा गरेक...
Suvadin Correspondent 28 0
Mar 10, 2017
कञ्चनपुर घटनाबारे संसदमा ध्यानाकर्षण

नेपाल कम्युनिष्ट पार्टीद्वारा बन्दकाे अाह्वान

काठमाडौं, फागुन २७ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कञ्चनपुर घटनाको विरोधमा शनिवार नेपाल बन्द आह्वान गरेको छ। पार्टीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भारतीय सुरक्षाकर्मीले आततायी ढंगबाट नेपाली नागरिकको ह...
Suvadin Desk 19 0
Mar 10, 2017
नेपाल कम्युनिष्ट पार्टीद्वारा बन्दकाे अाह्वान

डिअाइजी जयबहादुर चन्दको ‘अपरेसन स्युडो’माथि अनुसन्धान थालियो

काठमाडौं, फागुन २७ - लागुऔषध नियन्त्रण ब्युरोको ‘अपरेसन स्युडो’ विवादमा आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृहमन्त्रालय र संसदको सार्वजनिक लेखा समितिले अनुसन्धान सुरू गरेका छन्। गृह मन्त्रालय अन्तर्गतको लागुऔषध नियन्त्रण महा...
Khilanath Dhakal 27k 1
Mar 10, 2017
डिअाइजी जयबहादुर चन्दको ‘अपरेसन स्युडो’माथि अनुसन्धान थालियो

सिंहदरबारको अधिकार गाउँ-गाउँमा पुग्याेः प्रधानमन्त्री

काठमाडौं, फागुन २७ – प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तह कार्यान्वयन भएसँगै सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको उल्लेख गरेका छन्। नयाँ स्थानीय संरचना अधिकार सम्पन्न भएको जनाउँदै प्रधानमन्त्री दाहालले अब सानातिना कामका लागि नागरिकले केन्द...
Suvadin Desk 56 0
Mar 10, 2017
सिंहदरबारको अधिकार गाउँ-गाउँमा पुग्याेः प्रधानमन्त्री

सरकारमा सहभागिताबारे कमल थापाकाे प्रष्टीकरण

काठमाडौं, फागुन २७ – नवनियुक्त उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले निर्धारित समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आफू सरकारमा सहभागी भएको बताएका छन्। उपप्रधानमन्त्री थापाले निर्वाचन हुँदैन भन्ने आशंका मेटाउन पन...
Suvadin Desk 48 0
Mar 10, 2017
सरकारमा सहभागिताबारे कमल थापाकाे प्रष्टीकरण

एमालेकाे 'मेची महाकाली अभियान' हेटौंडाबाट

काठमाडाैं, फागुन २६ - नेकपा एमालेको स्थगित मेची महाकाली अभियान हुने हेटौडामा तयारी सम्पन्न भएको छ। शुक्रबार हेटौंडाबाट पुन सुरु हुने अभियानको कार्यक्रम र अभियान टोलीलाई मकवानपुरमा स्वागत गर्न तयारी भइरहेको छ। बिहीबार पत्रकार सम्मेलन गर्दै नेकपा एम...
Suvadin Desk 87 0
Mar 09, 2017
एमालेकाे 'मेची महाकाली अभियान' हेटौंडाबाट

गृहमन्त्रीको योजनाः एमाले, अब आन्दोलनः मोर्चा

काठमाडौं, फागुन २६ – प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता रघुवीर महासेठले गृहमन्त्री विमलेन्द्र निधिको योजना र आर्थिक सहयोगमा सप्तरी घटना घटाइएको आरोप लगाएका छन्। नेता महासेठले गृहमन्त्रीकै योजनामा सप्तरीमा एमालेमाथि आक्रमण भएको टिप्पणी गर्द...
Suvadin Desk 31 0
Mar 09, 2017
गृहमन्त्रीको योजनाः एमाले, अब आन्दोलनः मोर्चा