Suvadin, Home
Growth Sellers

ज्ञानेन्द्र, सागर र दीपेन्द्र सस्तैमा आउट

काठमाडौं, चैत १४– एसीसी इमर्जिङ नेशन्स कपको आफ्नो पहिलो खेलमा नेपालले सोमबार पाकिस्तान यू-२३ टोलीलाई १८१ रनको विजय लक्ष्य पेश गरेको छ। बंगलादेशमा जारी पहिलो इनिङमा नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १८० रनको योगफल तयार गरेको हो। सुरुवा...
Suvadin Desk 36 0
Mar 27, 2017
ज्ञानेन्द्र, सागर र दीपेन्द्र सस्तैमा आउट

विश्वकप छनोटमा जर्मनीको पाँचौं जित

काठमाडौं, चैत्र १४ - फिफा विश्वकप २०१८ को छनोट चरण अन्तर्गत समूह ‘सी’ अन्तर्गत आइतबार राति भएको खेलमा जर्मनीले अजरबैजानलाई ४–१ ले पराजित गरेको छ। खेल अवधिभर जरबैजानमाथि हावी देखिएको जर्मनीको विश्वकप छनोटमा यो पाँचौं जित हो।...
Yagya Raj Joshi 36 0
Mar 27, 2017
विश्वकप छनोटमा जर्मनीको पाँचौं जित

उपाधि हाेडमा ग्रान्डमास्टर रकिब

काठमाडौं, चैत १४ - बंगलादेशी ग्रान्डमास्टर अब्दुल्ला अल रकिब मोलाह एसियन जोनल चेस च्याम्पियनशीपको उपाधि होडमा पुगेका छन्। नेपाल बुद्धिचाल संघ र नेकोस चेस एकेडेमी क्लबको संयुक्त आयोजनामा काठमाडौंमा जारी एसियन जोनल ३.२ चेस च्याम्पिनसिप अन्तर्गत आइ...
Yagya Raj Joshi 27 0
Mar 27, 2017
उपाधि हाेडमा ग्रान्डमास्टर रकिब

फिलिपिन्समा नेपाली फुटबल टाेलीकाे अभ्यास (फाेटाेफिचर)

काठमाडाै, चैत १४ - एएफसी एसियन कप २०१९ को छनोट चरण अन्तर्गत नेपालले मंगलबार फिलिपिन्ससँग प्रतिस्पर्धा गर्दैछ। याे नेपाली राष्ट्रिय फुटबल टाेलीका लागि सन् २०१७ को पहिलो महत्वपूर्ण अन्तर्राष्ट्रिय खेल हाे। फिफा वरियतामा फिलिपिन...
Yagya Raj Joshi 240 0
Mar 27, 2017
फिलिपिन्समा नेपाली फुटबल टाेलीकाे अभ्यास (फाेटाेफिचर)

विश्वकप छनोट : इङ्ल्याण्डद्वारा लिथुआनिया पराजित

काठमाडौं, चैत्र १४ - फिफा विश्वकप २०१८ को छनोट चरण अन्तर्गत आइतबार राति भएको खेलमा इङ्गल्याण्डले लिथुआनियालाई २-० गोल अन्तरले पराजित गरेको छ। वेम्बली रंगशालामा भएको खेलको अग्रता इङ्गल्याण्डले लिएको थियो। खेलको २२ औं मिनेटमा जर्मेन डेफोले गोल...
Yagya Raj Joshi 37 0
Mar 27, 2017
विश्वकप छनोट : इङ्ल्याण्डद्वारा लिथुआनिया पराजित

नेपाल भर्सेस पाकिस्तानः नेपालकाे १ सय रन पूरा

काठमाडाैं, चैत्र १४ - एसीसी इमर्जिङ टिम्स् कप अन्तर्गत समूह चरणको पहिलो खेलमा अहिले पाकिस्तानको यु २३ टोलीविरुद्ध खेलिरहेको नेपाली टोलीले १ सय रन पूरा गरेको छ।  टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीले समाचार तयार पारुञ्जेल ३३ ओभरमा...
Yagya Raj Joshi 1.3k 0
Mar 27, 2017
नेपाल भर्सेस पाकिस्तानः नेपालकाे १ सय रन पूरा

नेपाल आर्मी क्लब सेमिफाइनलमा प्रवेश

काठमाडौं, चैत १३ - डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी क्लब दोस्राे नेपाल कप भेट्रान फुटबल प्रतियोगिताकाे सेमिफाइनलमा प्रवेश गरेको छ।  स्पोर्ट्स फर अल क्लब नेपाल र राष्ट्रिय खेलकुद संघ नेपालले संयुक्त रूपमा आयोजना गरेकाे प्रत...
Yagya Raj Joshi 44 0
Mar 26, 2017
नेपाल आर्मी क्लब सेमिफाइनलमा प्रवेश

टेबलटेनिसको विकासमा सहयोग गर्ने प्रतिवद्धता

काठमाडाैं, चैत्र १३ - एसियाली टेबलटेनिस युनियनका कोषाध्यक्ष एवम् अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघका सदस्य धनराज चौधरीले नेपाली टेबलटेनिसको विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शन...
Yagya Raj Joshi 56 0
Mar 26, 2017
टेबलटेनिसको विकासमा सहयोग गर्ने प्रतिवद्धता

गतिराेध अन्त्य गर्न माग राख्दै ज्ञापनपत्र

काठमाडाैं, चैत्र १३ - नेपाली क्रिकेटमा देखिएकाे गतिराेध अन्त्यकाे माग राख्दै नेपाली क्रिकेट समर्थक समाज एनसिएसएसले अाइतबार विश्व क्रिकेट परिषद अाइसिसीले नेपाली क्रिकेटमा देखिएकाे समस्या समाधानका लागि बनाएकाे सल्लाहकार समितिलार्इ ज्ञापन...
Yagya Raj Joshi 346 0
Mar 26, 2017
गतिराेध अन्त्य गर्न माग राख्दै ज्ञापनपत्र

हिमालयनलार्इ पराजित पार्दै मनाङ फाइनलमा

काठमाडाैं, चैत्र १३ - हिमालयन शेर्पा क्लबलार्इ पराजित पार्दै मनाङ मर्स्यांदी फुटबल क्लब सर्लाहीमा जारी राजर्षि जनक कप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेकाे छ। हिमालयन शेर्पालाई आइतबार भएकाे फाइनलमा २–० ले पराजित पार्द...
Yagya Raj Joshi 12 0
Mar 26, 2017
हिमालयनलार्इ पराजित पार्दै मनाङ फाइनलमा

फिफा वरियतामा १० स्थानमाथि उक्लियाे

काठमाडौं, चैत्र १३ - अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा वरियतामा नेपाली महिला फुटबल टोली फिफा १० स्थानमाथि उक्लएकाे छ। दश स्थानमाथि उक्लिएसँगै टाेली ९५औं स्थानमा पुगेको छ। जर्मनी महिला वरियताको शीर्षस्थानमा छ। अमेरिका दोस्रो र फ्रान्स त...
Yagya Raj Joshi 59 0
Mar 26, 2017
फिफा वरियतामा १० स्थानमाथि उक्लियाे

जुन महिनाबाट क्यानको निलम्बन हट्ने बिष्टकाे विश्वास

काठमाडौं, चैत्र १३ - राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्टले आगामी जुनबाट नेपाल क्रिकेट संघ क्यानको निलम्बन हट्ने दाबी गरेका छन्। एसिसी इमर्जिङ टिम्स् कप खेल्न शनिबार बंगलादेश प्रस्थान गर्न लागेको राष्ट्रिय टोलीको बिदाई कार्यक्रमलाई सम्...
Yagya Raj Joshi 75 0
Mar 26, 2017
जुन महिनाबाट क्यानको निलम्बन हट्ने बिष्टकाे विश्वास

१ कराेडकाे अक्षय काेषका लागि सहयाेग जुट्दै

काठमाडाैं, चैत्र १३ - युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन युयुएनटिएफले अक्षय कोष १ करोड पुर्याउने निर्णय गरेको छ। महासंघका अध्यक्ष राजकुमार राईको अध्यक्षतामा शनिबार सातदोबाटोस्थित युयुएनटीएफ नेपाल च्याप्टरको कार्यालयमा बसेको बैठकले...
Yagya Raj Joshi 15 0
Mar 26, 2017
१ कराेडकाे अक्षय काेषका लागि सहयाेग जुट्दै

नेपाली राष्ट्रिय टोली फिलिपिन्समा

काठमाडाैं, चैत्र १३ - एसियन कप छनोट फुटबल अन्तर्गत तेस्रो चरणको पहिलो खेल खेल्न नेपाली राष्ट्रिय टोली फिलिपिन्स पुगेको छ। राजधानी मनिलास्थित रिजाल मेमोरियल स्टेडियममा नेपालले चैत १५ गते मंगलबार घरेलु टोलीको सामना गर्ने छ। भारतसँग पराजित हुँ...
Yagya Raj Joshi 16 0
Mar 26, 2017
नेपाली राष्ट्रिय टोली फिलिपिन्समा

ब्वाइज स्पोर्ट्स सेमिफाइनलमा

काठमाडौं, चैत १३ - ब्वाइज स्पोर्ट्स क्लब काठमाडौं दोस्राे नेपाल कप भेट्रान फुटबल प्रतियोगितामा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ। लगनखेलस्थित बुद्धि विकास मण्डलको खेल मैदानमा भएको प्रतिस्पर्धामा ब्वाइज स्पोर्ट्सले रुपन्देही य...
Yagya Raj Joshi 41 0
Mar 26, 2017
ब्वाइज स्पोर्ट्स सेमिफाइनलमा

नेपाली क्रिकेट टाेली बंगलादेश प्रस्थान

काठमाडौं, चैत १२ – बंगलादेशमा हुने एसीसी इमर्जिङ कप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई बिदाई गरिएको छ। एका समाराेहकाे आयोजना गरी राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार विष्टले क्रिकेट टाेलीलाई बिदाई गरेका हुन्। बिदार्इ स...
Suvadin Desk 126 0
Mar 25, 2017
नेपाली क्रिकेट टाेली बंगलादेश प्रस्थान

अभ्यास खेल खेल्नै नपाई नेपाली टोली फिलिपिन्स जाँदै

काठमाडौं, चैत्र ११ - एसियन कप छनौट अन्तर्गत फिलिपिन्सविरुद्धको पहिलो खेलका लागि शनिबार नेपाली राष्ट्रिय फुटबल टिम त्यसतर्फ प्रस्थान गर्ने भएको छ। नेपाली फुटबल टोलीले खेल्ने अन्तर्राष्ट्रिय खेलहरुमध्ये तुलनात्मक रूपमा एसियन छनौट सबैभन्दा उच्चकोटी...
Yagya Raj Joshi 1k 0
Mar 24, 2017
अभ्यास खेल खेल्नै नपाई नेपाली टोली फिलिपिन्स जाँदै

अन्तर्राष्ट्रिय लाङटाङ म्याराथुन अप्रिल २५ मा

काठमाडौं, चैत्र ११ - ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान)को आयोजनामा आगामी अप्रिल २५ तारिखका दिन दोस्रो टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथुन हुने भएको छ।  पहिलो संस्करणमा हाफ म्याराथुन आयोजना गरेको टानले यस संस्करणलाई अन्तर्राष्...
Yagya Raj Joshi 291 0
Mar 24, 2017
अन्तर्राष्ट्रिय लाङटाङ म्याराथुन अप्रिल २५ मा