Suvadin, Home

फिफा वरियतामा नेपाल ६ स्थान माथि

काठमाडौं, पुस २८ विश्व फुटबलकाे प्रशासकिय निकाय फिफाले बिहीबार सार्वजनिक गरेकाे विश्व फुटबल वरियतामा नेपाल ६ स्थान माथि उक्किएकाे छ। गएकाे महिना १ सय ८१ अाै स्थानमा रहेकाे नेपाल हाल १ सय ७५ अाै स्थानमा उक्लिएकाे हाे। विश्व वरियतामा अर्जे...
Yagya Raj Joshi 36 0
Jan 12, 2017
फिफा वरियतामा नेपाल ६ स्थान माथि

देशव्यापी स्कुल क्रिकेट लिग हुने

काठमाडाैं, पुस २८ हिमालयन क्रिकेट एकेडेमी (एचसिए)काे अायाेजनामा अाउँदाे माघ १५ गते देखि देशव्यापी एक्सपर्ट स्कुल क्रिकेट लिग हुने भएकाे छ। देशभरिका अाठ वटा स्थानमा लिग सञ्चालन गरिने अायाेजकले बिहीबार राजधानीमा पत्रकार सम्मेलनकाे अायाेज...
Yagya Raj Joshi 2.1k 1
Jan 12, 2017
देशव्यापी स्कुल क्रिकेट लिग हुने

शरदकाे विस्फाेटक ब्याटिङ, रार्इनाेजले एपीएफलार्इ हरायाे

काठमाडाैं, पुस २८ दाेस्राे रूसलान कप अन्तर्गत तेस्राे दिनकाे दाेस्राे खेलमा नेपाली रार्इनाेजले सशस्त्र प्रहरी क्लब (एपीएफ) क्लबलार्इ ५ विकेटले पराजित गरेकाे छ।  टस हारेर पहिले ब्याटिङ गरेकाे एपीएफले निर्धारित २० अाेभरमा ८ विकेट...
Yagya Raj Joshi 2.9k 0
Jan 12, 2017
शरदकाे विस्फाेटक ब्याटिङ, रार्इनाेजले एपीएफलार्इ हरायाे

मेहबुबकाे अलराउण्डर प्रदर्शनले ह्वाइट हाउसकाे फराकिलाे जित

काठमाडाैं, पुस २८ काठमाडाैंमा जारी रूसलान कप क्रिकेट प्रतियाेगिताकाे तेस्राे दिन बिहीबार भर्खरै सम्पन पहिलाे खेलमा हिमालयन ह्वाइट हाउस कलेजले पीसी फाइटर ११ क्लबलार्इ १ सय ७ रनले पराजित गरेकाे छ। टस हारेर पहिले ब्याटिङमा अाएकाे हिमालयका म...
Yagya Raj Joshi 4.4k 0
Jan 12, 2017
मेहबुबकाे अलराउण्डर प्रदर्शनले ह्वाइट हाउसकाे फराकिलाे जित

आर्इसीसी नेपालको क्रिकेट आफ्नो हातमा लिन चाहन्छ : क्यान तदर्थ समिति अध्यक्ष सिलवाल

काठमाडाैंस्थित गाेल्डनगेट कलेजका प्रमुख कार्यकारी अधिकृत समेत रहेका रमेश सिलवाल गत वर्ष सरकारले गठन गरेकाे नेपाल क्रिकेट संघ क्यान तदर्थ समितिका अध्यक्ष हुन्। उनीसँग नेपाली क्रिकेटकाे लामाे प्रशासनिक अनुभव पनि छ। अागामी चैत्रमा धनगढीमा हुने...
Yagya Raj Joshi 4.4k 1
Jan 12, 2017
आर्इसीसी नेपालको क्रिकेट आफ्नो हातमा लिन चाहन्छ : क्यान तदर्थ समिति अध्यक्ष सिलवाल

मेसी, नेयमार र स्वारेजले गाेल गरेपछि बार्सिलाेना क्वाटरफाइनलमा

काठमाडाैं, पुस २८ बार्सिलाेनाका स्ट्रारतृय लिअाेनल मेसी, नेयमार र स्वारेजले गाेल गरेपछि स्पेनिस कोपा डेल रे अन्तर्गत भएकाे खेलमा बुधबार राति एथ्लेटिको बिल्बाओलार्इ ३–१  गाेल अन्तरले पराजित गर्दै बार्सिलाेना क्वाटरफार्इन...
Yagya Raj Joshi 36 0
Jan 12, 2017
मेसी, नेयमार र स्वारेजले गाेल गरेपछि बार्सिलाेना क्वाटरफाइनलमा

विश्वकपमा ४८ देश, नेपाललार्इ के फाइदा?

काठमाडाैं, पुस २७ विश्व फुटबल महासंघ फिफाकाे ज्युरिखमा भएकाे काउन्सिल बैठकले मंगलबार विश्वकप फुटबलमा सहभागी हुने १६ देशहरूकाे संख्या थपेकाे छ। यससँगै अब ४८ देशहरूले विश्वकपमा प्रतिस्पर्धा गर्ने भएका छन्। यसअघि विश्वकपमा ३२ वटा देशहरूले स...
Yagya Raj Joshi 102 0
Jan 11, 2017
विश्वकपमा ४८ देश, नेपाललार्इ के फाइदा?

रबिनकाे अाक्रमक अर्धशतक, राेयलले खहरेलार्इ ६ विकेटले हरायाे

काठमाडाैं, पुस २७  काठमाडाैंमा जारी दाेस्राे रूसलान कप क्रिकेट प्रतियाेगिता अन्तर्गत दाेस्राे दिनकाे भर्खरै सम्पन्न दाेस्राे खेलमा राेयल पिसी फार्इटर क्लबले खहरे क्रिकेट क्लबलार्इ ६ विकेटले पराजित गरेकाे छ। टस जितेर पहिले ब्याटिङ गर...
Yagya Raj Joshi 2.9k 0
Jan 11, 2017
रबिनकाे अाक्रमक अर्धशतक, राेयलले खहरेलार्इ ६ विकेटले हरायाे

केसिटिसीकाे फराकिलाे जित, अतिरिक्तबाटै २६ रन

काठमाडाैं, पुस २७  काठमाडाैंमा जारी दाेस्राे रूसलान कप अन्तर्गत दाेस्राे दिनकाे पहिलाे खेलमा अायाेजक काठमाडाैं क्रिकेट ट्रेनिङ सेन्टर (केसिटिसी) विजयी भएकाे छ। केसिटिसीले क्यानन क्रिकेट क्लबलार्इ ७ विकेटले पराजित गरेकाे हाे।  ट...
Yagya Raj Joshi 2.8k 0
Jan 11, 2017
केसिटिसीकाे फराकिलाे जित, अतिरिक्तबाटै २६ रन

एपीएफ र न्यू डायमण्डको संयुक्त अग्रता

काठमाडौं, पुस २७ चिरपरिचित प्रतिद्वन्द्वी विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ र नैकापको न्यू डायमण्ड एकेडेमीले १२ औं ब्लू स्काई टिभिएस ढोरपाटन महिला डबल लिग भलिबलमा संयुक्त रुपमा अग्रता बनाएका छन्। नयाँ बसपार्कमा मंगलबार एपीएफले पश्चि...
Suvadin Desk 35 0
Jan 11, 2017
एपीएफ र न्यू डायमण्डको संयुक्त अग्रता

धमलाकाे अर्धशतकीय पारीकाे मद्दतले पुलिसकाे विजयी सुरूवात

काठमाडाैं, पुस २६ दोस्रो रुस्लान टि-ट्वान्टी कप क्रिकेट प्रतियोगिता अन्तर्गत भर्खरै सम्पन्न उद्घाटन खेलमा नेपाल पुलिस क्लबले हिमालयन क्रिकेट एकेडेमीलार्इ ८१ रनले पराजित गरेकाे छ।  टस जितेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले हिमा...
Yagya Raj Joshi 4.2k 0
Jan 10, 2017
धमलाकाे अर्धशतकीय पारीकाे मद्दतले पुलिसकाे विजयी सुरूवात

ढोरपाटनमा न्यू डायमण्डको अग्रता कायमै

काठमाडौं, पुस २६ १२ औं ब्लु स्काई टिभिएस ढोरपाटन महिला डबल लिग भलिबलमा आफ्नो अपराजित यात्रा कायम राख्दै न्यू डायमण्ड एकेडेमी शीर्ष स्थानमा यथावत नै छ। न्यू डायमण्ड लगातार चार जीत हात पार्दै १२ अंकका साथ लिगको शीर्ष स्थानमा रहेको हो। नयाँ बसपा...
Suvadin Desk 33 0
Jan 10, 2017
ढोरपाटनमा न्यू डायमण्डको अग्रता कायमै

रूसलान कपमा पुलिस र हिमालय भिड्दै

काठमाडाैं, पुस २५  काठमाण्डाैमा अाज (मंगलबार)देखि सुरू हुने दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लब र हिमालयन क्रिकेट एकेडेमीसँग प्रतिस्पर्धा गर्ने भएका छन्।कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ह...
Yagya Raj Joshi 478 0
Jan 10, 2017
रूसलान कपमा पुलिस र हिमालय भिड्दै

यस्ताे छ फिफा वर्ष टिम, नेयमार परेनन्

काठमाडाैं, पुस २६ विश्व फुटबलको प्रशासकीय निकाय फिफाले साेमबार राति स्वीजरल्याण्डकाे ज्युरिचमा एक भव्य समाराेहका बीच फिफा वर्ष २०१६ को घाेषणा गरेकाे छ। फुटबल क्षेत्रका उत्कृष्टहरूलार्इ विशेष सम्मान (अवार्ड) दिर्इएकाे समाराेहमा विश...
Yagya Raj Joshi 68 0
Jan 10, 2017
यस्ताे छ फिफा वर्ष टिम, नेयमार परेनन्

मेसीलार्इ पछि पार्दै राेनाल्डाेले जिते विश्वकाे उत्कृष्ट खेलाडी अवार्ड

काठमाडाैं, पुस २६ अर्जेन्टिनी फुटबल स्टार लिअाेनल मेसीलार्इ पछि पार्दै पाेर्चुगेली स्टार क्रिष्टियानो रोनाल्डो विश्वकाे उत्कृष्ट फुटबल खेलाडी बनेका छन्। विश्व फुटबलकाे अाधिकारिक प्रशासकीय निकाय फिफाले साेमबार राति घ...
Yagya Raj Joshi 227 0
Jan 10, 2017
मेसीलार्इ पछि पार्दै राेनाल्डाेले जिते विश्वकाे उत्कृष्ट खेलाडी अवार्ड

नेपाली फुटबल टोलीका अन्जन स्पेन र किरण माल्दिभ्स जाँदै

काठमाडाैं, पुस २५ राष्ट्रिय टोलीका स्ट्राइकर अन्जन विष्ट र गाेल किपर किरण चेम्जोङ विभिन्न प्रतियाेगितामा सहभागिताका लागि साेमबार विदेश जाने भएका छन्। अन्जन अभ्यास र ट्रायलका लागि स्पेन तथा किरण पहिलाे डिभिजन खेल खेल्न माल्दिभ्स जा...
Yagya Raj Joshi 56 0
Jan 09, 2017
नेपाली फुटबल टोलीका अन्जन स्पेन र किरण माल्दिभ्स जाँदै

अब ‘होम एन्ड अवे’ बाँकी रह्यो, त्यो पनि सम्भव

काठमाडाैं पुस २५ सुदूरपश्चिममा एउटा भनाइ प्रख्यात छ, ‘सूर्य पनि अस्ताउन मात्र पश्चिम अाउँछ।’ हालसम्मका जुनसुकै सरकारले पश्चिमलाई गर्दै आएको व्यवहारले यही भनाइलाई चरितार्थ गर्दछ। सामाजिक आर्थिक विकासको दृष्टिकोणले होस् ...
Yagya Raj Joshi 6k 1
Jan 09, 2017
अब ‘होम एन्ड अवे’ बाँकी रह्यो, त्यो पनि सम्भव

मिडिया कपमा इमेजको विजयी सुरुवात

काठमाडाैं, पुस २५ इमेज च्यानलले आठौं मिडिया कप फुटबल प्रतियोगितामा आइतबार विजय सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह ‘बी’ को लिग खेलमा इमेजले अन्नपूर्ण पोष्टलाई ३–० गोल अन्तरले पराजित गर्यो। विजयी टिमका ला...
Suvadin Desk 41 0
Jan 09, 2017
मिडिया कपमा इमेजको विजयी सुरुवात