Suvadin, Home
Growth Sellers

नयाँ वर्षकै दिन 'अब धनगढी दाैडिन्छ' हुने

काठमाडाैं, चैत्र ८ - धनगढी जेसिजले नयाँ वर्षकाे अवसरमा वैशाख १ गते ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथन अायाेजना गर्ने भएकाे छ। म्याराथन चाैंथाे पटक अायाेजना गर्न लागिएका हाे।  धनगढी रंगशालाबाट सुरू हुने म्याराथनकाे रूट एलएन...
Yagya Raj Joshi 65 0
Mar 21, 2017
नयाँ वर्षकै दिन 'अब धनगढी दाैडिन्छ' हुने

डिपिएल क्रिकेटकाे खेल तालिका सार्वजनिक

काठमाडाै, चैत्र ८ - बहुप्रतिक्षित सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग डिपिएलको खेल तालिका सार्वजनिक भएको छ। आयोजक धनगढी क्रिकेट एकाडेमीले मंगलबार खेल तालिका सार्वजनिक गरेको हो।  खेल तालिका अनुसार चैत्र २८ गते हुने उद्घाटन खेलमा ज्ञानेन्द्...
Yagya Raj Joshi 6k 0
Mar 21, 2017
डिपिएल क्रिकेटकाे खेल तालिका सार्वजनिक

ब्रुनाईमा सोमबहादुरलाई स्वर्ण पदक

काठमाडौं, चैत्र ८ - नेपालका सोमबहादुर कुमालले ब्रुनाईमा भएको ब्रुनाई ओपन एथलेटिक्स च्याम्पियनसिपको पुरुष ८ सय मिटर दौडमा स्वर्ण पदक जितेका छन्। त्यसअघि ४ सय मिटर दौडमा पनि सहभागी सोमले उक्त स्पर्धामा रजत जितेको नेपाल एथलेटिक्स संघका महासचिव स...
Yagya Raj Joshi 25 0
Mar 21, 2017
ब्रुनाईमा सोमबहादुरलाई स्वर्ण पदक

मनीष र आशिषको स्तरीय प्रदर्शन कायमै

काठमाडौ, चैत्र ८ - काठमाडौंमा जारी एसियन जोनल थ्री प्वाइन्ट टु चेस प्रतियोगितामा नेपालमा फिडे मास्टर मनीष हमाल र आशिष फुँयालले स्तरीय प्रदर्शन जारी राखेका छन्। २०८१ रेटेड मनीषले दोस्राे चरणको खेलमा २४२२ रेटेड बंगलादेशी जिएम नियाज मुर्सदसँग बराबर...
Yagya Raj Joshi 40 0
Mar 21, 2017
मनीष र आशिषको स्तरीय प्रदर्शन कायमै

जसले अष्ट्रेलियालार्इ जाेगाए

काठमाडाैं, चैत्र ८ - सन मार्श र पिटर ह्यान्ड्सकमले समझदारीपूर्ण इनिङ खेलेपछि अष्ट्रेलियाले तेस्राे टेष्टमा भारतलार्इ बराबरीमा राेकेकाे छ। भारतमा जारी खेलकाे अन्तिम दिन दुवैकाे साझेदारीले अष्ट्रेलियालार्इ बराबरीकाे नतिजा दिएकाे हाे।...
Yagya Raj Joshi 71 0
Mar 21, 2017
जसले अष्ट्रेलियालार्इ जाेगाए

राेनाल्डाे वर्ष खेलाडी घाेषित

काठमाडाैं, चैत्र ७ - पोर्चुगलका स्टार फरवार्ड क्रिष्टियानो रोनाल्डो मुलुकका 'वर्ष खेलाडी' घोषित भएका छन्। लिस्बोनमा सोमबार राति भएको समारोहमा रोनाल्डोलाई वर्ष खेलाडी घोषणा गर्दै सम्मान प्रदान गरिएको हो।  रियलबाटै व्यावस...
Yagya Raj Joshi 74 0
Mar 21, 2017
राेनाल्डाे वर्ष खेलाडी घाेषित

दीपक र फणिन्द्र जापान प्रस्थान

काठमाडाै, चैत्र ७ - करातेकाे विशेष प्रशिक्षक प्रशिक्षणमा सहभागिताका लागि दीपक श्रेष्ठ र फणिन्द्र ओझा सोमबार जापानको सिंघा प्रस्थान गरेका छन्। सोतो कराते डो संघ, सिंघाको अायाेजनामा हुन लागेकाे प्रशिक्षणमा दुवै जनाले नेपालकाे प्रतिनिधित्व गर्नेछन्...
Yagya Raj Joshi 58 0
Mar 20, 2017
दीपक र फणिन्द्र जापान प्रस्थान

भेट्रान फुटबल प्रतियाेगिताकाे पुरस्कार राशी बृद्धि

काठमाडाैं, चैत्र ७ - स्पाेर्टस फर अल क्लब नेपालकाे अायाेजनामा अागामी चैत्र १० गतेदेखि राजधानीमा अायाेजना हुने दाेस्राे नेपाल कप भेट्रान फुटबल च्याम्पियनसिपकाे विजेताले १ लाख रूपैयाँ पुरस्कार पाउने भएका छन्। पहिलाे संस्करण भन्दा पुरस्कार राशी दाे...
Yagya Raj Joshi 28 0
Mar 20, 2017
भेट्रान फुटबल प्रतियाेगिताकाे पुरस्कार राशी बृद्धि

एसियन कप छनाेटमा नेपालविरूद्ध खेल्ने फिलिपिन्सकाे टाेली घाेषणा

काठमाडाैं, चैत ७ -  अागामी चैत्र १५ गते नेपालविरूद्ध एएफसी एसियन कपकाे छनाेट खेल्ने फिलिपिन्सकाे टाेली घाेषणा भएकाे छ। नेपालले फिलिपिन्ससँग उसैकाे घरेलु मैदान रिजाल मेमोरियल स्टेडियममा खेल्दैछन्।   नेपालविरद्ध घाेषित फिलिप...
Yagya Raj Joshi 61 0
Mar 20, 2017
एसियन कप छनाेटमा नेपालविरूद्ध खेल्ने फिलिपिन्सकाे टाेली घाेषणा

लिभरपुल र म्यानचेस्टर बराबरीमा रोकिए

काठमाडाैं, चैत्र ७ - इंग्लिस प्रिमियर लिग अन्तर्गत गए राति भएको खेलमा लिभरपुल र म्यानचेस्टर सिटी बराबरीमा रोकिएका छन्। दुवै टोली १–१ को बराबरीमा रोकिएका हुन्।  खेलको पहिलो हाफमा दुवै तर्फबाट गोल हुन सकेन। ५१औं मिनेटमा रोर्बेटो...
Yagya Raj Joshi 35 0
Mar 20, 2017
लिभरपुल र म्यानचेस्टर बराबरीमा रोकिए

सुमित पन्तलार्इ महत्वपूर्ण सफलता

काठमाडाैं, चैत्र ७ - एसियन जोनल थ्री प्वाइन्ट टु चेस प्रतियोगिताकाे पहिलो चरणमा नेपाली खेलाडीमध्ये सुमित पन्तले महत्वपूर्ण जीत हात पारेका छन्। उनले बंगलादेशी आइएम अबु सफियन सकील (२३४३)लाई पराजित गरेका हुन्। शीर्ष वरियताका बंगलादेशी जिएम जियाउ...
Yagya Raj Joshi 20 0
Mar 20, 2017
सुमित पन्तलार्इ महत्वपूर्ण सफलता

मेसीको गोलमा बार्सिलोना विजयी

काठमाडौं, चैत्र ७ - लिओनल मेसीले २ गोल गरेपछि स्पेनिस ला लिगामा बार्सिलोनाले प्रभावकारी जित दर्ता गरेको छ। अाइतबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ४–२ ले पराजित गरेको हो। जितपछि बार्सिलोना शीर्षस्थानकाे रियल मड्रिड भन्दा २ अंक...
Yagya Raj Joshi 51 0
Mar 20, 2017
मेसीको गोलमा बार्सिलोना विजयी

माल्दिभ्स जाने नेपाली टाेलीकाे बिदार्इ

काठमाडाैं, चैत्र ६ - माल्दिभ्सकाे मालेमा हुने एबीसी सेन्ट्रल जाेन भलिबल प्रतियाेगितामा सहभागि हुने नेपाली राष्ट्रिय भलिबल टाेलीकाे अार्इतबार बिदार्इ गरिएकाे छ। युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले खेलाडीहरू तथा अफिसियलहरूकाे बिदार्इ गरेका हुन्।...
Yagya Raj Joshi 41 0
Mar 19, 2017
माल्दिभ्स जाने नेपाली टाेलीकाे बिदार्इ

जुनियर टेबुलटेनिस टोली भारत प्रस्थान

काठमाडौं, चैत ६ - आरएस एन्ड सीसी डायमन्ड जुब्ली आमन्त्रण अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा सहभागी हुन १० खेलाडीसहित १२ सदस्यीय नेपाली टोली आइतबार भारतको सिलोङ प्रस्थान गरेको छ। चैत १० देखि १२ गतेसम्म हुने प्रतियोगतामा समान ५–५ पुरुष/मह...
Yagya Raj Joshi 19 0
Mar 19, 2017
जुनियर टेबुलटेनिस टोली भारत प्रस्थान

‘भाग्यले जुराएको’ प्रतियोगितामा नेपाली फुटबलको अग्निपरीक्षा

काठमाडौं, चैत ६ - एएफसी एसियन कप २०१९ को छनोट चरण अन्तर्गत फिलिपिन्ससँगकाे खेल नेपाली राष्ट्रिय टाेलीका लागि सन् २०१७ को पहिलो महत्वपूर्ण अन्तर्राष्ट्रिय खेल हाे।  फिलिपिन्स चैत १५ गते उसैकाे मैदानमा हुने खेलका लागि नेपाली रा...
Yagya Raj Joshi 6.1k 0
Mar 19, 2017
‘भाग्यले जुराएको’ प्रतियोगितामा नेपाली फुटबलको अग्निपरीक्षा

रियल मड्रिडको पहिलो स्थान अझै सुरक्षित

काठमाडाैं, चैत ६ - एथ्लेटिको बिल्बाओलाई २–१ गोल अन्तरले पराजित गर्दै स्पेनिस ला लिगामा रियल मड्रिडले अंक तालिकाको पहिलो स्थान अझै सुरक्षित पारेको छ। शनिबार राति भएको खेलमा सो जित निकाल्दै उसले दोस्रो स्थानमा रहेको बार्सिलोनाविरुद्ध पा...
Yagya Raj Joshi 35 0
Mar 19, 2017
रियल मड्रिडको पहिलो स्थान अझै सुरक्षित

दुबईको किङ खानलाई हक्की उपाधि

काठमाडौं, चैत ६ - डिफेन्डिङ च्याम्पियन दुबईको किङ खान हक्की क्लबले राजधानीमा जारी दोस्रो किङ खान–नेपाल इन्डोर पुरुष हक्की प्रतियोगिताको उपाधि हात पारेकाे छ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार सम्पन्न...
Yagya Raj Joshi 37 0
Mar 19, 2017
दुबईको किङ खानलाई हक्की उपाधि

धर्मराजलाई फिटनेश फर्स्ट उपाधि

काठमाडाैं, चैत्र ६ - तेस्रो मिस्टर फिटनेश फस्ट अन्तर खुला शारीरिक सुगठन च्याम्पियनसिपकाे उपाधि धर्मराज लिम्बूले जितेका छन्। लिम्बूले ६० केजी तौलमा प्रथम स्थान हात पार्दै  उपाधिसँगै उनले नगद २५ हजारसहित ट्रफी पाए।  त्य...
Yagya Raj Joshi 55 0
Mar 19, 2017
धर्मराजलाई फिटनेश फर्स्ट उपाधि