Suvadin, Home

साफ महिला च्याम्पियनसिप : फाइनलमा भारत र बंगलादेश भिड्दै

काठमाडाैं, पुस २० दक्षिण एसियाली महिला फुटबल च्याम्पियनसिपकाे उपाधीका लागि अाज (बुधबार) दिउँसाे डिभेन्डिंग च्याम्पियन भारत र बंगलादेश भिड्दैछन्। लगातार तीन पटककाे उपाधि जितेकाे भारतले पहिलाेपटक बंगलादेशलार्इ फाइनलकाे सहयात्रीका रूपमा प...
Yagya Raj Joshi 36 0
Jan 04, 2017
साफ महिला च्याम्पियनसिप : फाइनलमा भारत र बंगलादेश भिड्दै

विश्वकप क्रिकेट खेल्ने नेपाली टाेलीकाे घाेषणा

काठमाडाैं,पुस २० जनवरीकाे अन्त्यमा भारतमा हुने नेत्रहिन क्रिकेट विश्वकपमा सहभागी हुने नेपाली टाेलीकाे घाेषणा गरिएकाे छ। नेपाल नेत्रहीन क्रिकेट संघ नेपालले १४ जना खेलाडीसहित ६ जना अफिसियलहरूकाे नाम घाेषणा गरेकाे हाे। जनवरी ३१ बाट स...
Yagya Raj Joshi 4k 1
Jan 04, 2017
विश्वकप क्रिकेट खेल्ने नेपाली टाेलीकाे घाेषणा

‘अाठाैं राष्ट्रिय खेलकुद प्रतियाेगिता ताेकिएकाे समयमै’

काठमाडाैं, पुस २० मध्यपश्चिमाञ्चल विकास क्षेत्रले वि.सं. २०५४ सालमा चाैथाे राष्ट्रिय खेलकुद प्रतियाेगिताकाे अायाेजना गरेकाे थियाे। त्यसकाे वीस वर्षपछि फेरि अर्काे राष्ट्रिय खेलकुद प्रतियाेगिता अायाेजना गर्ने पालाे मध्यपश्चिमाञ्चललार्इ...
Yagya Raj Joshi 1.2k 0
Jan 04, 2017
‘अाठाैं राष्ट्रिय खेलकुद प्रतियाेगिता ताेकिएकाे समयमै’

अनुराग ठाकुरलाई बिसिसीकाे अध्यक्षबाट हट्न सर्वाेच्चकाे अादेश

काठमाडाैं, पुस १९ भारतीय सर्वाेच्च अदालतले भारतीय क्रिकेटमा अहिलेसम्मकै ठूलाे फैसला सुनाएकाे छ। साेमबार भारतीय क्रिकेटकाे प्रशासकीय निकाय (बिसिसीअाई)का अध्यक्ष अनुराग ठाकुरलाई पदबाट हट्न फैसला सुनाएपछि भारतीय खेलकुदमा यतिबेला खैलाबैला...
Yagya Raj Joshi 819 0
Jan 03, 2017
अनुराग ठाकुरलाई बिसिसीकाे अध्यक्षबाट हट्न सर्वाेच्चकाे अादेश

म्यानचेस्टर युनाइटेड र सिटीकाे जित

काठमाडाैं, पुस १९ इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएका खेलहरूमा म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले जित हात पारेका छन्। युनाइटेडले घरेलु टाेली वेष्ट ह्यामलाई २–० ले पराजित गर्याे भने सिटी बर्नलीमाथि २–१ ले हावी...
Yagya Raj Joshi 39 0
Jan 03, 2017
म्यानचेस्टर युनाइटेड र सिटीकाे जित

साफ महिला च्याम्पिनसिपमा बंगलादेश र भारत भिड्दै

काठमाडाैं, पुस १९ भारतमा जारी चाैथाे महिला साफ च्याम्पियनसिपकाे उपाधिका लागि पहिलाेपटक भारत र बंगलादेश भिड्ने भएका छन्। साेमबार भएकाे दाेस्राे सेमीफाइनलमा बंगलादेशले माल्दिभ्स माथि ६-० काे जित निकाल्दै बंगलादेशले भारतसँगकाे भिडन्त पक्का गरे...
Yagya Raj Joshi 41 0
Jan 03, 2017
साफ महिला च्याम्पिनसिपमा बंगलादेश र भारत भिड्दै

रुपन्देही-११ काँकडभिट्टा गोल्डकपको सेमिफाइनलमा

काँकडभिट्टा (झापा), पुस १८ काँकडभिट्टामा जारी मेची नेत्रालय काँकडभिट्टा गोल्डकप प्रतियोगिताको दोस्रो संस्करणमा सोमबार भएको खेलमा रुपन्देही-११ सेमिफाइनल प्रवेश गरेको । फ्यान्स क्लब बिआरसी भुटानलाई ३-१ गोल अन्तरले पराजित गर्दै रुपन्देहीले सेमिफ...
Suvadin Correspondent 38 0
Jan 02, 2017
रुपन्देही-११ काँकडभिट्टा गोल्डकपको सेमिफाइनलमा

भलिबलको उपाधि स्काई स्पोर्टिङलाई

टिकाराम थेबे, ताप्लेजुङ, पुस १८ ताप्लेजुङको आम्बेगुदिन गाविसस्थित खाम्दिम्बे जारी संघीय मेलामा आयोजित भलिबल प्रतियोगिताको उपाधि स्काई स्पोर्टिङ क्लब आम्बेगुदिनले जितेको छ। सोमबार सम्पन्न प्रतियोगितामा पाँचथरको नागी दोस्रो र मेहेले गाविसस्तर...
Suvadin Correspondent 187 0
Jan 02, 2017
भलिबलको उपाधि स्काई स्पोर्टिङलाई

नेपाल भारतसँग ३-१ ले पराजित

काठमाडाैं, पुस १८  चौथो साफ महिला च्याम्पियनसिपमा भर्खरै सम्पन्न सेमिफाइनलमा भारतसँग ३-१ ले पराजित हुदै नेपाल स्तब्ध बनेकाे छ। याेसँगै साफ च्याम्पियनसिपमा पहिलाे चाेटी समिफाइनलमा भारतसँग प्रतिस्पर्धा गरेकाे नेपालकाे उपाधि उचाल्ने सपना...
Yagya Raj Joshi 169 0
Jan 02, 2017
नेपाल भारतसँग ३-१ ले पराजित

नेपालले फर्कायाे गाेल, सावित्राले गाेल गरिन्

काठमाडाैं, पुस १८  चौथो साफ महिला च्याम्पियनसिपमा जारी सेमिफाइनलकाे ७५ अाैं मिनेटमा पाएकाे पनाल्टीलाई सदुपयाेग गर्दै नेपालकी सावित्रा भण्डारीले गाेल गरेकी छिन्। यसैसँगै नेपाल भारतसँग २-१ काे गाेल अन्तरमा खेल्दै छ। त्यसअघि खेलका...
Yagya Raj Joshi 51 0
Jan 02, 2017
नेपालले फर्कायाे गाेल, सावित्राले गाेल गरिन्

भारतकाे दाेस्राे गाेल, नेपाल २-० ले पछाडि

काठमाडाैं, पुस १८  चौथो साफ महिला च्याम्पियनसिपमा जारी सेमिफाइनल खेलमा नेपाल २-० ले पछि परेकाे छ। खेलकाे ५८ अाैं मिनेटमा भारतकी इन्दुमतिले गाेल गर्दै भारतलाई २-० काे अग्रता दिलाएकी हुन्। यसअघि पहिलाे हाफकाे अन्तिम समयमा गाेल गर्दै भारतले...
Yagya Raj Joshi 45 0
Jan 02, 2017
भारतकाे दाेस्राे गाेल, नेपाल २-० ले पछाडि

पहिलाे हाफमा नेपाल भारतसँग १-० ले पछाडि

काठमाडाैं, पुस १८ दक्षिण एसियाली महिला फुटबल (साफ) काे सेमिफाइनल खेलकाे पहिलाे हाफकाे अन्तिम समयमा गाेल गर्दै भारतले नेपालमाथि १-० काे अग्रता लिएकाे छ।  खेलको ४४ औं मिनेटमा भारतकी कमला देवीले गोल गरेर भारतलाई अग्रता दिलाएकी हुन्।  प...
Yagya Raj Joshi 226 0
Jan 02, 2017
पहिलाे हाफमा नेपाल भारतसँग १-० ले पछाडि

भारतविरूद्ध खेेल्ने नेपाली टाेलीकाे घाेषणा

काठमाडाैं, पुस १८  चाैथाे साफ महिला च्याम्पियनसिपमा अाज (साेमबार) केहीबेरमा सुरू हुने भारतविरूद्धकाे सेमीफाइनलका लागि नेपाली टाेलीकाे घाेषणा गरिएकाे छ।  रेनुका नगरकाेटीकाे कप्तानीमा रहने नेपाली टाेलीकाे प्रारम्भिक टाेलीमा अञ्जली रान...
Yagya Raj Joshi 86 0
Jan 02, 2017
भारतविरूद्ध खेेल्ने नेपाली टाेलीकाे घाेषणा

सेमिफाइलमा भारतलाई पन्छाउने नेपालकाे लक्ष्य

काठमाडाैं, पुस १८  दक्षिण एसियाली महिला फुटबल (साफ) काे सेमिफाइनमा साेमबार दिउँसाे २ बजेर १५ मिनेटमा नेपाल र भारत अामनेसामने हुदैछन्।  नेपाल र भारत साफ महिला च्याम्पियनसिपमा परिचित प्रतिद्वन्द्वी हुन्। हालसम्म भएका तीन वटा साफमा द...
Yagya Raj Joshi 264 0
Jan 02, 2017
सेमिफाइलमा भारतलाई पन्छाउने नेपालकाे लक्ष्य

सिटीलाई हराउँदै लिभरपुलले चेल्सीसँगकाे दुरी घटायाे

काठमाडाैं, पुस १७ (एजेन्सी)  इङ्लिस प्रिमियर लिगमा शनिबार राति भएकाे खेलमा म्यानचेस्टर सिटीलाई १-० ले पराजित गर्दै लिभरपुलले जित हात पारेकाे छ। लिभरपुलले घरेलु मैदान एनफिल्डमा सिटीलाई पराजित पार्ने क्रममा जर्जिन्हाे विज्न्नाल्डम्...
Yagya Raj Joshi 65 0
Jan 01, 2017
सिटीलाई हराउँदै लिभरपुलले चेल्सीसँगकाे दुरी घटायाे

काँकडभिट्टा गोल्डकप : झापा सेमिफाइनलमा

काठमाडाैं, पुस १७ हिमालयन शेर्पा क्लबलाई टाइब्रेकरमा ५–३ गाेल अन्तरले पराजित पार्दै रमपम झापा-११ मेची नेत्रालय काँकडभिट्टा गोल्डकपकाे सेमिफाइनल प्रवेश गरेकाे छ। शनिबार भएकाे खेलमा टाइब्रेकरमा झापाका लागि कर्ण लिम्बू, रजिन धिमाल, बु...
Yagya Raj Joshi 67 0
Jan 01, 2017
काँकडभिट्टा गोल्डकप : झापा सेमिफाइनलमा

नेपाली खेलकुदको स्वर्ण वर्ष २०१६

ओसम्सको बिदाई, ग्यातुकीकाे स्वागत जनवरी पहिलाे साता चाार महिनअघि मात्र नेपाली राष्ट्रिय फुटबल टाेलीकाे प्रमुख प्रशिक्षकका रूपमा नियुक्त भएका बेल्जियमका प्याट्रिक ओसम्सले बिदा लिए। भारतमा भइरहेकाे १२ अाैं साफ च्याम्पियनसिपलाई मध्यनजर राख्दै निय...
Yagya Raj Joshi 4k 0
Jan 01, 2017
नेपाली खेलकुदको स्वर्ण वर्ष २०१६

सेमिफाइनलमा नेपाल र भारत भिड्ने

काठमाडाैं, पुस १७ भारतकाे सिलगढीमा जारी दक्षिण एसियाली खेलकुद (साग) महिला च्याम्पियनसिपकाे सेमिफाइनमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएकाे छ। समूह बी काे अन्तिम खेलमा बंगलादेशले भारतलाई बराबरीमा राेकेपछि साे समूहकाे उपबिजेता बन्दै भारतले...
Yagya Raj Joshi 207 0
Jan 01, 2017
सेमिफाइनलमा नेपाल र भारत भिड्ने