Suvadin, Home
Nepal Life Insurance Ltd.

के दिन्छौ मलाई भ्यालेन्टाइन गिफ्ट?

अञ्जना केसी सहर चकमन्न छ, जताततै भ्यालेन्टाइन गिफ्ट सेल चलेका छन्। ठूला–ठूला मलहरूमा त झन् डिस्काउण्ट अफर नै चलेको छ। म त्यही बाटो भएर कुद्छु, जुन बाटोमा भ्यालेन्टाइन गिफ्ट सजाएर राखिएका छन्। र, हजाराैं ग्राहक ती गिफ्ट किन्न तँछाडमछाड गर्द...
Suvadin Desk 24.2k 5
Feb 13, 2017
के दिन्छौ मलाई भ्यालेन्टाइन गिफ्ट?

गणेशको गनगन

भ्यालेनटाइन डेमा प्रस्ताव चाई लुरी केटीसँग नै गर्नुपर्छ, किनकि प्रपोज स्वीकार गरिनँ भने उचालेर पछार्न पनि सकिन्छ।
Ganesh Gangan 55 0
Feb 12, 2017
गणेशको गनगन

मैनालीको ‘नलेखिएको इतिहास’ सार्वजनिक

काठमाडौं, माघ २९ - नेता राधाकृष्ण मैनालीको जीवनीमा आधारित पुस्तक ‘नलेखिएको इतिहास’ शनिबार सार्वजनिक भएको छ।  केही समयअघि नै बजारमा आएको पुस्तक ‘नलेखिएको इतिहास’लाई शनिबार वरिष्ठ पत्रकार भैरव रिसालले औपचारिक रुपमा सार्व...
Suvadin Correspondent 60 0
Feb 11, 2017
मैनालीको ‘नलेखिएको इतिहास’ सार्वजनिक

होस, बेहोस्, होस्

महेशकुमार वाग्ले कथा :  अनुहारमा रातो अबिर, दुबै हातमा फूलका गुच्छा। गलाभरि फूलका माला। खादा पहिरेका हाकिम साहबलाई नयाँजीवनको शुभकामना। बधाई दिइसकेर उपस्थित हामी सबै उहाँको कुरा सुन्न उत्सुक भयौं। दिगम्बर देख्दै डरलाग्दा बटारिएका काला...
Mahesh Kumar Wagley 497 0
Feb 11, 2017
होस, बेहोस्, होस्

पाँच हजारको सहिद

रामु ओली  साँझ झमक्कै परिसकेको थियो। सेतुका तीन छोराहरू खरले छाएको झुपडीमा सेतुको प्रतीक्षा गर्दैथिए। भोकले रन्थनिएका उनीहरू घरिघरि आमा आउने बाटोमा अाँखा डुलाउँदै थिए। सुरज भने अलि परसम्म पुग्दै आमा आइरहेको छायाँ कतै देखिन्छ कि भन्दै हेर्दै...
Suvadin Desk 49 0
Feb 11, 2017
पाँच हजारको सहिद

निन्द्रा

सन्तोष चिमरिया आइतबारकी माओवादी जुझारु नारी कामरेड, सोमबारबाट राप्रपाकी संस्कारी ‘हिन्दु नारी’ हुने देश हो यो। आजको घामछाप जबज कामरेड भोलिको प्रचण्ड पथिक हुने मुलुक हो यो। त्यस कारणले अर्को के वादी हो भन्ने त परै छाडुम् आफै के वादी ह...
Suvadin Desk 55 0
Feb 10, 2017
निन्द्रा

प्रेम दिवस

गीतामा भगवान कृष्णले भन्नुहुन्छ - भ्यालेन्टाइन डेको दिन प्रेम प्रस्ताव अस्वीकार गर्ने केटीलाई गुलाबको फुल र चकलेटमा बिष हालेर देउ। पाप लाग्दैन।  
Ganesh Gangan 81 0
Feb 10, 2017
प्रेम दिवस

गणेशको गनगन

परिस्थितिले गर्दा मसान घाटको बाटो हिँड्ने यात्रीलाई भूत भन्न मिल्दैन हजुर।
Ganesh Gangan 49 0
Feb 09, 2017
गणेशको गनगन

गणेशको गनगन

हाम्रा बाउ बाजेहरूले न त प्रपोज डे, न त  रोज डे न कुनै भ्यालेन्टाइन डे नै मनाए। बिहे गरेको ९ महिना पछि सिधै हामीलार्इ बनाए।
Ganesh Gangan 64 0
Feb 08, 2017
गणेशको गनगन

आऊ मलाई पनि फाँसी देऊ

किरण दाहाल जब देख्यो उसले– शासकका पर्खालभन्दा पनि अग्लाअग्ला मान्छेहरु अनि, लेख्न थालेको हो –गुराँसजस्तो मुस्कानको भाका –झुल्के घामजस्तो न्यानो आशा –जीवनजस्तै जिउँदो विद्रोहको गीत। उसँग प्रश्न छ– केवल एउटा...
Suvadin Desk 308 0
Feb 07, 2017
आऊ मलाई पनि फाँसी देऊ

गणेशको गनगन

बाहुनको छोरा हुनु नि पाप नै रैछ। आज राति सुतिरहेको बेला घाँटीमा, जनै बेरिएर झन्डै खुस्केको।
Ganesh Gangan 69 0
Feb 05, 2017
गणेशको गनगन

लभ लेटर

उसले मेरा लागि लेखेको लेटर उसको इकोनोमिक्सको कापीभित्र खै कसले भेटेछ। बलजफ्ती उसलाई त्यो लेटर मलाई दिन लगाए। उसको लभ लेटर पाउना साथ मेरो मुटुको गति ठाउँमा थिएन। मुख रातो–पीरो भएको थियो। साथीहरू कुनै विजय उत्सवझैं रमाउदै थिए। तर, म भने भित्रभ...
Pawan Bhatta 710 0
Feb 04, 2017
लभ लेटर

अनुपा

दिनेशकुमार कोइराला  घर थियो तर पनि म बेघर थिएँ। साथीहरू थिए तर सम्पर्कबाट टाढा थिएँ। बिचरा भन्नेहरूलाई पनि मैले वास्ता गरिनँ। खेद्नेहरू त छँदैथिए।  करिब एक बजेको हुँदो हो। हातमा घडी थिएन। टक्क रोकिएको समय पनि के हेर्नु?  रसि...
Suvadin Desk 174 0
Feb 04, 2017
अनुपा

गणेशको गनगन

‘श्रद्धा’ले ज्ञान दिन्छ। ‘नम्रता’ले मान दिन्छ। अनि ‘योग्यता’ले स्थान दिन्छ। यी तीन चिजको योग्य व्यक्तिलाई हर स्थानमा ‘सम्मान’ मिल्छ।
Ganesh Gangan 75 0
Feb 03, 2017
गणेशको गनगन

गणेशको गनगन

ए साँच्चै, हाम्रो सरस्वती माताले कुन-कुन क्षेत्रमा विद्या हासिल गर्नु भाको हो?  जुन फ्याकल्टी पढ्नेले पनि पूजा गर्छन्। 
Ganesh Gangan 57 0
Feb 02, 2017
गणेशको गनगन

नेपाली क्रिकेटमा राष्ट्र र राष्ट्रियतालाई माथि राखौं : छुम्बी लामा

नेपाली क्रिकेटमा प्रशासनिक जिम्मेवारी सम्हालिरहेका छुम्बी लामा सफल प्रशासक मानिन्छन्। नेपाली क्रिकेट समर्थकहरूका लागि समेत प्रिय रहेका छुम्बीको कार्यकाल निर्विवादित रहँदै आएको छ। उनको प्रशासनिक कार्यकौशललाई धेरैले उदाहरणीय मान्दै अाएका छन्।...
criclala 685 0
Feb 01, 2017
नेपाली क्रिकेटमा राष्ट्र र राष्ट्रियतालाई माथि राखौं : छुम्बी लामा

गणेशको गनगन

दुनियाँ यसरी स्वार्थी बन्दै गाको छ कि ५० पैसाको सिक्का बाटोमा खसेको आवाज आउँदा पचासौं जनाले फर्केर हेर्छन्, तर ५० किलो को मानिस पाँच तलामाथिबाट खसेको देख्दादेख्दै पनि नदेखेको झैं गरी हिँड्छन्।
Ganesh Gangan 273 0
Jan 31, 2017
गणेशको गनगन

नेपाली संगीतमा ग्रामीण क्षेत्रकाे सन्देश

प्रा.डा. केअार खम्बु एक महिनाअघि होला, मुहार पुस्तिकाको मेसेज बक्समा यसरी लेख्छु, 'स्नेही रमेश भाइ, कोरोबारीको बारेमा रचिएको गीत अडियोमा पठाउनु भएछ। सुने, अब्बल दर्जाको लाग्यो, जति सुनो उति सुन्न मन लाग्यो। शब्द, स्वर सङ्गीत क्रमशः रमेश, यम...
Suvadin Desk 65 0
Jan 30, 2017
नेपाली संगीतमा ग्रामीण क्षेत्रकाे सन्देश