Suvadin, Home

मार्इ सप ड्रार्इ क्लिनर्सकाे साताैं शाखा महाराजगञ्जमा

अत्याधुनिक मेसिनबाट जुनसुकै गार्मेन्ट्स सफार्इका लागि कम्पनीले वातावरणमैत्री रासायनिक पदार्थकाे प्रयोग गरेर सफार्इमा गर्ने जानकारी दिइएकाे छ। बिसौं वर्षदेखि कार्यरत कर्मचारीहरूले ड्रार्इ क्लिनिङ व्यवसायमा विशेषज्ञता हासिल गरिसकेका छन्।
मार्इ सप ड्रार्इ क्लिनर्स ।

काठमाडाैं, फागुन २० - विगत ७० वर्षदेखि ड्राइ क्लिनिङ उद्याेगमा बर्चश्व कायम राख्दै अाएकाे मार्इ सप ड्रार्इ क्लिनर्सले सातौं शाखा काठमाडाैंकाे महाराजगन्जमा खोलेको छ।

अत्याधुनिक मेसिनबाट जुनसुकै गार्मेन्ट्स सफार्इका लागि कम्पनीले वातावरणमैत्री रासायनिक पदार्थकाे प्रयोग गरेर सफार्इमा गर्ने जानकारी दिइएकाे छ। बिसौं वर्षदेखि कार्यरत कर्मचारीहरूले ड्रार्इ क्लिनिङ व्यवसायमा विशेषज्ञता हासिल गरिसकेका छन्।

तीन पुस्तादेखि निरन्तर चल्दै आएको याे कम्पनीलाई समाजमा घरगृहस्थी एवम् व्यावसायिक क्षेत्रका धेरैले रुचाउने गरेको कम्पनी सञ्चालक नीलम हर्जानीले बताएका छन्। सातौं शाखाको शुभारम्भको अवसरमा फाल्गुन २७ तारिखसम्म ड्रार्इ क्लिनिङमा १५ प्रतिशत छुटको व्यवस्था राखिएको छ।


 

More form the Internet

loading...