Suvadin, Home

अर्थ समितिमा सहकारी विधेयक माथि छलफल


काठमाडौँ  मंसिर ३ 
व्यवस्थापिका संसद्को अर्थ समितिको बैठकमा आज सहकारी विधेयक माथि छलफल भएको छ । सहकारी विधेयक माथि सभासद्हरु तथा संशोधन कर्ताहरुले छलफल गरेका थिए । समितिका सभापति प्रकास ज्वालाले विधेयकलाई छिटो पास गराउन सहकारी मन्त्री र अर्थ समितिका सदस्यहरु सकारात्मक देखिएको बताए । वैठकमा सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम धामी समेत उपस्थित थिए ।
 


 

More form the Internet

loading...