Suvadin, Home

एचएच बजाजकाे शाेरूम महेन्द्रनगरमा

नेपालमा सबैभन्दा अधिक बिक्री हुने र अधिक विश्वास गरिएको अटोमोबाइल ब्राण्डमध्येको एक, एचएच बजाज, पल्सर मोटरसाइकलले नेपालमा थप एक शोरुम सञ्चालनमा ल्याएको छ। केएम इन्टरप्राइजेज शोरुम महेन्द्रनगरको कन्चनपुर भासी–२ मा कम्पनीले एक कार्यक्रमका बीच उद्घाटन गरेको छ।
स्वरूम उद्घाटन गरिँदै।

काठमाडौं, माघ १५ - नेपालमा सबैभन्दा अधिक बिक्री हुने र अधिक विश्वास गरिएको अटोमोबाइल ब्राण्डमध्येको एक, एचएच बजाज, पल्सर मोटरसाइकलले नेपालमा थप एक शोरुम सञ्चालनमा ल्याएको छ। केएम इन्टरप्राइजेज शोरुम महेन्द्रनगरको कन्चनपुर भासी–२ मा कम्पनीले एक कार्यक्रमका बीच उद्घाटन गरेको छ।

ग्राहकको सहजतालाई ध्यानमा राख्दै, मोटरसाइकलको सामान र स्पेयर भाग पहुँचयोग्य हुनेगरी उक्त सोरुमा खोलिएकाे र यसले बजाजको सेलमा पनि फाइदा पुर्याउने कम्पनीका कार्यकारी निर्देशक शेखर गोल्छाले बताए।

नयाँ शोरुमको शुभारम्भ गर्दै गोल्छाले भने, ‘हामी हाम्रा ग्राहकहरू निरन्तर बढिरहेकोमा निकै खुसी छौं। त्यसको लागि हाम्रा ग्राहकहरुलाई सहिरुपमा सन्तुष्टिका साथ सेवा प्रदान गर्नु हाम्रो उत्तरदायित्व हो। हामी देशैभरि रहेका हाम्रा ग्राहकहरुलाई उच्चगुणस्तरको सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं।’ नयाँ शोरुमको शुभारम्भसँगै, शोरुमले ग्राहकहरु लागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ ।

 


 

More form the Internet

loading...