Suvadin, Home

आज पनि संसद चल्न सकेन 



काठमाडौँ, मंसिर २२ 
आज दिउँसो बोलाइएको संसद्को वैठक पनि एमाले लगायतका दलहरुको अवरोधका कारण स्थगित भएको छ । 
वैठक शुरु हुना साथ नेकपा एमाले, माले र जनमोर्चाका सांसद्ले उठेर विरोध जनाए पछि वैठक शुक्रवार ३ बजेसम्मका लागि स्थगित भएको संसद् सचिवालयले जनाएको छ । सरकारले संविधान संशोधन विद्येयक दर्ता गरेको विरोधमा नेकपा एमालेले लगातार संसद अवरुद्ध गदै आएको छ ।
 


 

More form the Internet

loading...