Suvadin, Home

राजा पृथ्वीनारायण शाह नभएको भए यो 'पृथ्वी'मा 'नेपाल' भन्ने  कुनै भाग पनि रहने थिएन होला। 

आँखा कान बन्द गर्दैमा सत्य मेटिने हो र? 

नेपालको निर्माता त पृथ्वीनारायण शाह हुन्। मोदी, मुखर्जी र माओत्सेतुङ त होइन नि? 

खै त पृथ्वी जन्मजयन्ती रौनक अनि राष्ट्रिय सम्मान सरकार? 
✊️✊️✊️


 

More form the Internet

loading...