Suvadin, Home

हिमालमा निशा र हसनराजकाे राेमान्स

नायिका नीशा अधिकारी र  हसन राजा खान यतिवेला हिमालय क्षेत्रमा राेमान्स गरिरहेकाे पाइएकाे छ। सन्तोष लामा र मेलिना राइको स्वरमा सजिएकाे बाबरी गीतकाे भिडियाेमा यी दुवै हिमालय क्षेत्रमा रमाइरहेका हुन्।  भर्खरै सार्वजनिक उक्त राेमान्टिक गीत प्रेम दिवसकाे अवसर पारि रिलिज गरिएकाे हाे। उक्त गीत वैशाख २९ गते बाट प्रदर्शनमा अाउने फिल्म 'राेमियाे'  का लागि तयार गरिएकाे हाे। गीतका अधिकांश दृश्य हिमालय क्षेत्रमा छायांकन गरिएकाे छ। 
गीतकाे दृश्यमा नायिका निशा अधिकारी र नायक हसनराज।

काठमाडाैं, फागुन ४ - नायिका निशा अधिकारी र हसनराजा खान यतिबेला हिमालय क्षेत्रमा राेमान्स गरिरहेका छन्। सन्तोष लामा र मेलिना रार्इको स्वरमा सजिएकाे बाबरी गीतकाे भिडियाेमा यी दुवै हिमालय क्षेत्रमा रमाइरहेका हुन्। 

भर्खरै सार्वजनिक राेमान्टिक गीत प्रेम दिवसकाे अवसर पारेर रिलिज गरिएकाे हाे। उक्त गीत वैशाख २९ गते बाट प्रदर्शनमा अाउने फिल्म राेमियाेका लागि तयार गरिएकाे हाे। गीतका अधिकांश दृश्य हिमालय क्षेत्रमा छायांकन गरिएकाे छ। 

सेताे हिउँले ढाकिएकाे हिमाल अघि निशा र हसनकाे राेमान्टक जाेडीकाे क्यामेस्ट्री गीतमा देखाइएकाे छ। छायांकार रामेश्वर कार्कीले सुन्दर हिमालहरूकाे दृश्य सुन्दर तरिकाबाट गीतमा कैद गरेका छन्। गीतमा निशालार्इ हसनकी बाबरीका रूपमा प्रस्तुत गरिएकाे छ। गीतमा मुकेश रार्इको शब्द तथा ताराप्रकाश लिम्बुको संगीत छ।

एचआरके प्रोडक्सन र एएसको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा हसन राजा र नीशासँगै ओसिमा बानु, मेलिना मानन्धर लगायतका कलाकारको मुख्य भूमिकामा छन्। शंकर कार्कीले निर्देशन गरकाे याे  चलचित्रमा अष्ट महर्जनको द्धन्द, किरण माइकलको कथा, साहिल खानको सम्पादन, र शिशिर खत्रीको कोरियोग्राफी छ।

गीतकाे भिडियाे हेर्नुहाेस:-

 


 

More form the Internet

loading...