Suvadin, Home

माेलस्टेशनकाे सिकार भएकाे साेनमकाे खुलासा

बलिउडकी चर्चित नायिका साेनम कपुरले उनी १३ वर्षकाे उमेर हुँदा माेलस्टेस्नकाे सिकार भएकाे खुलासा गरेकी छिन्। भारतकाे एक लाेकप्रिय म्यागेजिनसँगकाे अन्तर्वातामा साेनमले उक्त कुरा बताएकी हुन्।
नायिका साेनम कपुर।

काठमाडाैं, फागुन २२ - बलिउडकी चर्चित नायिका साेनम कपुरले उनी १३ वर्षकाे उमेर हुँदा माेलस्टेस्नकाे सिकार भएकाे खुलासा गरेकी छिन्। भारतकाे एक लाेकप्रिय म्यागेजिनसँगकाे अन्तर्वातामा साेनमले उक्त कुरा बताएकी हुन्।

साे म्यागजिनमा बाेल्ड अक्षरमा म १३ वर्षकाे उमेर हुँदा माेलस्टेसनकाे सिकार भएकाे कुरा उल्लेख गरिएकाे छ। अन्तर्वातामा उनले अाफ्नाे बाल्यकाका अनुभव शेयर गरेकी छिन्। उनले अाफ्नाे बुबाले तीन सन्तानलार्इ बराबार माया गरेकाे बताउदै अाफ्नाे जीवन अाफ्ने ढंगले जीउन सिकाएकाे बताएकी छिन्।

साेनम कपुर अाफ्नाे पहिरनका कारण निकै विवादमा पर्ने गर्छिन्। हालै मात्र एक कार्यक्रममा अाफुले लगाएकाे पहिरन असहज भएकाे भन्दै इन्स्टाग्राममा हालेपछि उनी मिडियामा छाएकी थिइन्।  


 

More form the Internet

loading...