Suvadin, Home

एनआइसी एसिया बैंकद्वारा नेपाल बाल संगठनलाई सहयोग

एनअाइसी एसिया बैंकले नेपाल बाल संगठनमा आश्रित बालबालिकाहरुका लागि पोषिलो खानेकुरा उपलब्ध गराउने भएको छ। विगतका वर्षहरुदेखि मासिक रुपमा उपलब्ध गराउदै आइरहेको दिउँसोको खाजाको रुपमा प्रयोग हुने पोषिलो खाद्य पदार्थ (खानेकुरा) पुनः आगामी एक वर्षको लागि उपलब्ध गराउने तयारी गरेको हो। 

काठमाडाैं, चैत १६- एनअाइसी एसिया बैंकले नेपाल बाल संगठनमा आश्रित बालबालिकाहरुका लागि पोषिलो खानेकुरा उपलब्ध गराउने भएको छ। विगतका वर्षहरुदेखि मासिक रुपमा उपलब्ध गराउदै आइरहेको दिउँसोको खाजाको रुपमा प्रयोग हुने पोषिलो खाद्य पदार्थ (खानेकुरा) पुनः आगामी एक वर्षको लागि उपलब्ध गराउने तयारी गरेको हो। 

बैंकले देशभरिका ८९ वटा शाखा कार्यालयहरुमार्फत देशका विभिन्न स्थानहरुमा सामाजिक कार्यहरुमा सहयोग गरिँदै आएको जानकारी गराउदै भविष्यमा पनि निरन्तर यसरी नै सामाजिक कार्यहरुमा सहयोग गरिरहने जनाएको हो।


 

More form the Internet

loading...