Suvadin, Home

सुनसरीमा महिलाको हत्या

सुनसरीको दुहबीमा एक महिलाको घाँटी रेटी हत्या भएको छ। दुहबी नगरपालिका–४ मा रहेको मनास्लु बोर्डिङमा कार्यरत ३५ वर्षीया पवित्रा विष्टको घाँटी रेटेर हत्या गरेको अवस्थामा बिहीबार शव फेला परेको हो।

सुनसरी, पुस १४


सुनसरीको दुहबीमा एक महिलाको घाँटी रेटी हत्या भएको छ। दुहबी नगरपालिका–४ मा रहेको मनास्लु बोर्डिङमा कार्यरत ३५ वर्षीया पवित्रा विष्टको घाँटी रेटेर हत्या गरेको अवस्थामा बिहीबार शव फेला परेको हो।

बोर्डिङका सञ्चालक शंकर थापाको घरमा आवासीय रुपमा काम गर्दै आएकी विष्टको हत्याबारे अनुसन्धान भइरहेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए। अनुसन्धानका लागि प्रहरीले बोर्डिङ र घरमा शिल गरको छ। 


 

More form the Internet

loading...