Suvadin, Home

वाइसिएल कार्यकर्तालाई गोली प्रहार

सिराहाको मिर्चैयामा अज्ञात समुहले माओवादी केन्द्र निकट वाइसिएल कार्यकर्तामाथि गोली प्रहार गरेको छ। प्रहरीका अनुसार वाइसिएल नेता लालु खानलाई अज्ञात समूहले भरुवा बन्दुकबाट गोली हानेको हो।

लहान, फागुन १– सिराहाको मिर्चैयामा अज्ञात समुहले माओवादी केन्द्र निकट वाइसिएल कार्यकर्तामाथि गोली प्रहार गरेको छ। प्रहरीका अनुसार वाइसिएल नेता लालु खानलाई अज्ञात समूहले भरुवा बन्दुकबाट गोली हानेको हो।

खानको टाउकोमा छर्रा लागेको छ। उनको अवस्था खतरामुक्त छ। उनको मिर्चैयास्थित मंगलम अस्पतालमा उपचार भइरहेको छ।


 

More form the Internet

loading...