Suvadin, Home

संसद्मा आज पनि कार्की विरुद्धको महाअभियोगको प्रस्ताव माथि छलफल हुदैँ 

काठमाडौँ मंसिर ३ 
व्यवस्थापिका संसद््को वैठक दिउँसो १ः३५ बजे बसेको छ । १ बजे देखि चल्ने भनिएको भए पनि बैठक १ बजेर ३५ मिनेट जाँदा शुरु भएको संसद्् सचिवालयले जनाएको छ । सचिवालयका अनुसार वैठकमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान कार्की विरुद्ध परेको महाअभियोगको प्रस्ताव माथि छलफल हुने छ । कार्की माथि ३ कार्तिकमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका १५७ सांसद््ले संसद््मा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । आजको वैठकमा महिला विधेक पेश गरिने साथै विशेष अदालतले सफाइ दिएका सांसद्् लार्केल लामाको सफाइ पढेर सुनाइने कार्य सूची रहेको संसद्् सचिवालयले जनाएको छ ।


 

More form the Internet

loading...