Suvadin, Home

मंगलबारदेखि अन्तरकलेज सुपर इन्डोर क्रिकेट

अल्टिमेट इन्डोर्स प्रालि र पाण्डा इभेन्ट्सले आयोजना गरेकाे अन्तरकलेज सुपर इन्डोर क्रिकेट प्रतियाेगिता सुरू मंगलबारदेखि राजधानीमा सुरू हुने भएकाे छ। लिगकम नकअाउटका अाधारमा खेलाइने प्रतियाेगितामा विभिन्न १६ टिमकाे सहभागिता रहनेछ।
प्रतियाेगितामा सहभागी टिमहरू।

काठमाडाैं, फागुन २


अल्टिमेट इन्डोर्स प्रालि र पाण्डा इभेन्ट्सले आयोजना गरेकाे अन्तरकलेज सुपर इन्डोर क्रिकेट प्रतियाेगिता सुरू मंगलबारदेखि राजधानीमा सुरू हुने भएकाे छ। लिगकम नकअाउटका अाधारमा खेलाइने प्रतियाेगितामा विभिन्न १६ टिमकाे सहभागिता रहनेछ।

सहभागी टाेलीलार्इ ४ समूहमा विभाजन गरिएकाे छ। सहभागि टाेलीहरू लिग चरणमा अन्तिम ८ मा प्रवेशका निम्ति भिड्ने छन्। प्रतियाेगिता कोटेश्वरस्थित अल्टिमेट इन्डोर्स क्रिकेटमा हुनेछ।

प्रतियोगितामा लिग चरणका खेलहरु १२ ओभर र नकआउट १८ ओभरमा खेलाइने अायाेजकले जनाएकाे छ। प्रतियोगिताको विजेताले १ लाख तथा प्लेयर अफ दी सिरिजले १० तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले समान ५ हजार रुपैयाँ पाउने अायाेजकले जनाएकाे छ।


 

More form the Internet

loading...