Suvadin, Home

ज्ञानेन्द्र, दीपेन्द्र र सागर अाउट
विश्व च्याम्पियनसीप क्रिकेटः नेपालकाे तीन विकेट पतन

नेपालका अाेपनिङ ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल, दीपेन्द्रराज एेरी र सागर पुन अाउट भएका छन्। केन्याले टस जितेर बलिङ राेजेकाे छ। नेपालकाे कप्तानी ज्ञानेन्द्र मल्लले सम्हालेका छन्। नेपालका कप्तान ज्ञानेन्द्र मल्ल र सुनिल धमला अाेपनिङ ब्याटिङमा अाएका थिए।

काठमाडाै, फागुन २७ - विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत नेपाल र केन्याबीच कीर्तिपुरस्थित खेलमैदानमा प्रतिस्पर्धा जारी छ। टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नेपालले तीन विकेटकाे क्षतिमा ४५ रन बनाएकाे छ। र, १२ अाेभरकाे खेल हुँदै छ।

नेपालका अाेपनिङ ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल, दीपेन्द्रराज एेरी र सागर पुन अाउट भएका छन्। केन्याले टस जितेर बलिङ राेजेकाे छ। नेपालकाे कप्तानी ज्ञानेन्द्र मल्लले सम्हालेका छन्। नेपालका कप्तान ज्ञानेन्द्र मल्ल र सुनिल धमला अाेपनिङ ब्याटिङमा अाएका थिए।

केन्याका रेकप पट्टेलले कप्तानी सम्हालेका छन्। वर्षाका कारण खेल ३८ अाेभरमा घटाइकाे छ। शनिबार दीपेन्द्रराज एेरी र सुनिल धमलाकाे डेब्यू गरेका छन्। नेपाली प्रशिक्षक जगत टमाटाले केन्याविरूद्ध खेल्न पूर्ण तयार रहेकाे बताएका छन्।


 

More form the Internet

loading...