Suvadin, Home

फिलिपिन्ससँग खेल्ने नेपाली राष्ट्रिय टिम घाेषणा

एएफसी एसियन कप छनाैट २०१९ अन्तर्गत फिलिपिन्ससँगकाे खेलका सहभागिता जनाउने नेपाली राष्ट्रिय फुटबल टाेलीकाे घेाषणा गरिएकाे छ। अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार अन्तिम छनाैटमा परेका खेलाडीहरूकाे नाम सार्वजनिक गरेकाे हाे। 
एन्फा।

काठमाडाैं, चैत्र ४ - एएफसी एसियन कप छनाैट २०१९ अन्तर्गत फिलिपिन्ससँगकाे खेलका सहभागिता जनाउने नेपाली राष्ट्रिय फुटबल टाेलीकाे घेाषणा गरिएकाे छ। अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार अन्तिम छनाैटमा परेका खेलाडीहरूकाे नाम सार्वजनिक गरेकाे हाे। 

एन्फाले २० जना खेलाडीहरूकाे नाम सार्वजनिक गरेकाे छ। जसमा ३ गाेलकिपर, ७ डिभेण्टर, ६ मिडफिल्डर तथा ४ फरवार्ड समावेश छन। छनाैटमा परेका खेलाडीहरू निम्नानुसार छन्।


 

More form the Internet

loading...