Suvadin, Home

फागुन १२ देखि तिलाेत्तमा गाेल्डकप

प्रतियाेगितामाा नेपालका ए डिभिजन क्लब सहित दुर्इ विदेशी टाेलीले सहभागिता जनाउने अायाेजक रूपेन्देही जिल्ला फुटबल संघका अध्यक्ष दीर्घबहादुर केसीले जानकारी दिए। प्रतियाेगिताकाे विजेताले नगद ५ लाख ५१ हजार हात पार्नेछन्। प्रतियाेगितामा रुपन्देही-११, सशस्त्र प्रहरी बलको एपीएफ, सिएमजी संकटा क्लब, नेपाल पुलिस क्लब, सुनसरी-११, हिमालयन शेर्पा क्लब, नेपाल आर्मी, झापा-११, दिल्ली युनाइटेड र शेरे एफसी कालिम्पोङ टिमले सहभागिता जनाउने छन्।
तिलाेत्तमा गाेल्डकपमा सहभागी टिमकाे सूची।

काठमाडाैं, फागुन ६ - नेपाली फुटबलकाे प्रतिष्ठित तथा पूरानाे प्रतियाेगिता तिलाेत्तमा गाेल्पडकपकाे १९अाैं संस्करण अागामी फागुन १२ गते देखि सुरू हुने भएकाे छ। प्रतियाेगिता एन्फा टेक्निकल सेन्टर बुटवलमा हुँदैछ।

प्रतियाेगितामाा नेपालका ए डिभिजन क्लब सहित दुर्इ विदेशी टाेलीले सहभागिता जनाउने अायाेजक रूपेन्देही जिल्ला फुटबल संघका अध्यक्ष दीर्घबहादुर केसीले जानकारी दिए। प्रतियाेगिताकाे विजेताले नगद ५ लाख ५१ हजार हात पार्नेछन्।

प्रतियाेगितामा रुपन्देही-११, सशस्त्र प्रहरी बलको एपीएफ, सिएमजी संकटा क्लब, नेपाल पुलिस क्लब, सुनसरी-११, हिमालयन शेर्पा क्लब, नेपाल आर्मी, झापा-११, दिल्ली युनाइटेड र शेरे एफसी कालिम्पोङ टिमले सहभागिता जनाउने छन्।


 

More form the Internet

loading...