Suvadin, Home

१ सय २८ रनकाे लक्ष्य पछ्याउँदै मध्यमाञ्चल

साताैं खेलकुदमा सर्वाधिक चासाेमा रहने पुरूष क्रिकेटतर्फकाे अाइतबारकाे पहिलाे खेल पश्चिमाञ्चल र मध्यमाञ्चलबीच जारी छ। विराटनगरमा जारी खेलकाे पहिले इनिङ सकिँदा टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे पश्चिमाञ्चलले निर्धारित २० अाेभरकाे खेलमा ६ विकेट गुमाएर १ सय २७ रन जाेडेकाे छ। 
मध्यमाञ्चल क्रिकेट टिम, खेलअगाडि सामूहिक फाेटाे खिच्दै। तस्बिर: रमन सिवाकाेटी

शुभदिन संवाददाता, काठमाडाै, पुस १०


साताैं खेलकुदमा सर्वाधिक चासाेमा रहने पुरूष क्रिकेटतर्फकाे अाइतबारकाे पहिलाे खेल पश्चिमाञ्चल र मध्यमाञ्चलबीच जारी छ। 

विराटनगरमा जारी खेलकाे पहिले इनिङ सकिँदा टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे पश्चिमाञ्चलले निर्धारित २० अाेभरकाे खेलमा ६ विकेट गुमाएर १ सय २७ रन जाेडेकाे छ। 

पश्चिमाञ्चलका दीपेश खत्रीले ५३ रनकाे अर्धशतकिय पारी खेले भने शंकर रानाले ४८ रन जाेडे। 

१ सय २८ रनकाे लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रेकाे मध्यमाञ्चल समाचार तयार पारूञ्जेल ४ अाेभरमा २ विकेट गुमाएर ब्याटिङ गर्दैछ। मध्यमाञ्चलका हसिम अन्सारी २ तथा भूपेन्द्र थापा १ रनमा क्रिजमा छन्। 
 


 

More form the Internet

loading...