Suvadin, Home

बुढाथोकीको 'समकालिन नेपाली अर्थतन्त्र' सार्वजनिक

आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीद्वारा लिखित पुस्तक ‘समकालिन अर्थतन्त्र’ सार्वजनिक भएको छ। बुढाथोकी आर्थिक राष्ट्रिय दैनिक कारोबारका समाचार सम्पादक हुन्। पत्रकार बुढाथोकीले पत्रकारिताका क्रममा देखे–भोगेका आर्थिक गतिविधि, नेपालको अर्थतन्त्र, सम्भावना र चुनौतीका विषयमा लेखेको पुस्तकलाई अर्थविद् विश्वम्भर प्याकुरेललले सार्वजनिक गरेका हुन्।
कार्यक्रमका अतिथिहरू । तस्विरः अमृता लम्साल

काठमाडौं, फागुन ८


आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीद्वारा लिखित पुस्तक ‘समकालिन अर्थतन्त्र’ सार्वजनिक भएको छ। बुढाथोकी आर्थिक राष्ट्रिय दैनिक कारोबारका समाचार सम्पादक हुन्।

पत्रकार बुढाथोकीले पत्रकारिताका क्रममा देखे–भोगेका आर्थिक गतिविधि, नेपालको अर्थतन्त्र, सम्भावना र चुनौतीका विषयमा लेखेको पुस्तकलाई अर्थविद् विश्वम्भर प्याकुरेललले सार्वजनिक गरेका हुन्।

सांग्रिला पब्लिकेसनले बजारमा ल्याएको पुस्तकलाई आइतबार काठमाडौंमा आयोजित नेपाली अर्थतन्त्रका तीन दशक विषयक अन्तरक्रिया कार्यक्रममा सार्वजनिक गरिएको हो।

कार्यक्रममा अर्थविद् प्याकुरेल, चन्द्रमणि अधिकारीलगायतले देशको आर्थिक स्थितिबारे धारणा राखेका थिए। 


 

More form the Internet

loading...