Suvadin, Home

Polls

Your Opinions Count

Create polls and participate and find out what's going on.

Vote and win gifts!!


You must be logged in to vote for Polls.

Which team will win tonight Liverpool OR Chelsea ?

Option A
Liverpool

Option B
Chelsea

Option C
DRAW


Posted By Umesh Dahal
Posted on SPORTS | Published 6 years before

यसपाली को स्थानीय चुनाव मा भोट कस्लाई ?

Option A
नेपाली कांग्रेस

Option B
एमाले

Option C
नेकपा माओवादी केन्द्र

Option D
राप्रपा

Option E
नयाँ पार्टीहरु/अन्य


Posted By Sanat Neupane
Posted on POWER & POLITICS | Published 6 years before

नेपाल र भारतबीच इन्धन अापुर्ति सम्बन्धी पाँच बर्ष सम्झाैता नविकरण भर्इ भारतले चाहे जति इन्धन उपलब्ध गराउने खबर सुन्दा तपाइलाइ कस्ताे लाग्याे?

Option A
सम्झाैता अनुसार कार्यान्वयन हाेस

Option B
भारतकाे के भर ?

Option C
विगतबाट पाठ सिक्दै भारत बाहेककाे बिकल्प पनि खाेजिनुपर्छ


Posted By Suvadin Media
Posted on COUNTRY, COMMUNITY, CONSUMERS | Published 6 years before

एउटा पनि अभ्यास खेल खेल्न नपार्इ बलियाे टाेली फिलिपिन्ससँग एसियन कप छनाेट खेल्ने नेपाली फुटबल टाेली त्यसतर्फ प्रस्थान गर्नुलार्इ कुन रूपमा लिनु भएकाे छ?

Option A
खेलकुदमा राज्यको उदासिनताको उदाहरण

Option B
अभ्यास खेल नखेलेपनि तयारी राम्रै छ

Option C
यस्तै कारणले सुखद नतिजा आउदैन


Posted By Suvadin Media
Posted on SPORTS | Published 6 years before

मार्च २५ गतेदेखि बंगलादेशमा सुरू हुने एसिसी इमरर्जिङ टिम्स कपमा सहभागी हुने नेपाली राष्ट्रिय क्रिकेट टाेलीमा नयाँ अनुहारलार्इ माैका दिनुलार्इ कुन रूपमा लिनु भएकाे छ?

Option A
भविष्य सुनिश्चित गर्न अावश्यक थियाे

Option B
अन्तराष्ट्रिय प्रतियाेगितामा अनुभवहिन खेलाडी राखिदा प्रदर्शन खस्कने डर

Option C
यि मात्रै हैनन, अरू नयाँ खेलाडीलार्इ पनि माैका दिनुपर्छ


Posted By Suvadin Media
Posted on SPORTS | Published 6 years before

प्रधानमन्त्री पुष्पकमल दाहालकाे चीन भम्रणकाे मुख्य एजेण्डा के हुनुपर्ला?

Option A
सम्बन्ध सुधार

Option B
चिनिया लगानी भित्र्याउनेमा केन्द्रित

Option C
केपी अाेली सरकारसँग भएका सम्झाैता अगाडी बढाउनु


Posted By Suvadin Media
Posted on POWER & POLITICS | Published 6 years before

सप्तरी घटनाको दोशी को हुन सक्छ ?

Option A
फोरम

Option B
एमाले

Option C
गृह र सरकार

Option D
परिस्थिती


Posted By Sanat Neupane
Posted on POWER & POLITICS | Published 7 years before

Posted By Suvadin Media
Posted on SPORTS | Published 7 years before

Dandi-Biyo लाई राष्ट्रिय खेल बनाउनु पर्छ कि पर्दैन ?

Option A
पर्छ

Option B
पर्दैन

Option C
बनाये राम्रो


Posted By Sanat Neupane
Posted on SPORTS | Published 7 years before