Suvadin, Home

गणेशको गनगन

जिन्दगी पोखरीको पानी होइन, ढुङ्गा फ्याकेर भ्यागुता तर्साउन र बल्छी थापेर माछा फसाउनलाई। जीवन महाभारतको रणभूमि हो। आफैं एक बलियो शस्त्र, अस्त्र अनि ढाल बनेर मुस्किलको सामान गर्दै युद्ध जित्न सक्ने सामर्थ्य राख्नुपर्छ ।
Ganesh Gnawali (Entertainer and Writer)   795   0
Jan 10, 2017
गणेशको गनगन