Suvadin, Home

लकडाउन अवधि वैशाख ३ गतेसम्मका लागि थपियो

काठमाडौं । सरकारले लकडाउनको अवधि थप ८ दिन लम्ब्याउँदै वैशाख तीन गतेसम्मका लागि थप गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख तीन गतेसम्मका लागि लकडाउन लम्ब्याउने निर्णय गरेको हो । दोस्रो पटक थपिएको लकडाउनको समयअवधि मंगलबार मध्यरातसम्म मात्रै थियो । पहिलो पटक सरकारले चैत १८ गते...
Suvadin Media   480   0
Apr 06, 2020
लकडाउन अवधि वैशाख ३ गतेसम्मका लागि थपियो

एलआरआई स्कुलको कोरोना राहत कोषमा एक लाख सहयोग

काठमाडौं । राजधानीको कलंकीस्थित लर्निङ रियल्स इन्टरनेश्‍नल (एलआरआई) स्कुलले  नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा एकलाख रुपैयाँ सहयोग गरेको छ । शैक्षिक गुठि अन्तर्गत सञ्चालित उक्त स्कुलले थोरै भए पनि सरकारको कोरोना रोकथाम अभियानमा सहयोग पुगोस् भनेर सहयोग रकम जम्मा गरेको जनाएको छ...
Suvadin Media   436   0
Mar 29, 2020
एलआरआई स्कुलको कोरोना राहत कोषमा एक लाख सहयोग

चैत ९ पछि पनि यी सेवा खुल्लै रहने छन् 

काठमाडौं । कोरोना भाइरसले विश्व नै आक्रान्त बनिरहेको समयमा नेपाल सरकारले पनि उच्च सतर्कता अपनाएको छ ।  सरकारले भोली ९ गतेबाट लागुहुने गरी अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्‍द गरेको छ । तर, सरकारले जनताको दैनिकी जीवनशैलीसँग प्रत्यक्ष जोडिएको सेवा प्रवाह गर्ने निकायलाई भने नियमियतिरुपमा सञ...
Suvadin Media   440   0
Mar 21, 2020
चैत ९ पछि पनि यी सेवा खुल्लै रहने छन् 

यी हुन् पप्पुसहित कालोसूचीमा परेका ७ कम्पनी 

काठमाडौं । सरकारले विभिन्न निर्माण कम्पनीहरूलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पु कन्स्ट्रक्सनसहित विभिन्न सात कम्पनहरूलाई  कालोसूचीमा राखेको हो ।  पप्पु कन्स्ट्रक्सन ३ वर्षसम्म कालोसूचीमा रहने छ भने अन्य कम्पनीहरू १ वर्षसम्म कालोसूचीमा रहने बताइएको छ ।&nbs...
Suvadin Media   344   0
Feb 17, 2020
यी हुन् पप्पुसहित कालोसूचीमा परेका ७ कम्पनी 

सरकारले निजी क्षेत्रलाई पेल्ने र बाँध्ने काम गर्दैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले निजी क्षेत्रलाई पेल्ने र बाँध्ने काम नगर्ने बताएका छन् । निकासी प्रवर्द्धन केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकार तानाशाही व्यवस्थाका विरुद्धमा रहेकाले निजी क्षेत्रलाई पेल्ने र बाँध्ने काम नगर्ने बताएका हुन् । &nbsp...
Suvadin Media   501   0
Feb 11, 2020
सरकारले निजी क्षेत्रलाई पेल्ने र बाँध्ने काम गर्दैन : प्रधानमन्त्री

कसरी पुरा होला सरकारको २० लाख पर्यटक भित्र्याउने लक्ष्य

काठमाडौं । नेपाल सरकारले तामझामका साथ ‘नेपाल भ्रमण वर्ष २०२०’ औपचारिक रुपमा सुरुआत गरिसकेको छ । सरकारले २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित भ्रमण वर्षको सुरुआत गरेको हो । गत बुधबार अंग्रेजी नयाँ वर्षको अवसर पारि राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रंगशालामा एक समारोहकाबीच भ्रम...
Suvadin Media   414   0
Jan 05, 2020
कसरी पुरा होला सरकारको २० लाख पर्यटक भित्र्याउने लक्ष्य

नयाँ प्रदेश प्रमुखहरुको नियुक्ति आजै गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले सातैवटा प्रदेश प्रमुख नियुक्तिको तयारी सोमबारलाई सारेको छ । आइतबार नै मन्त्रिपरिषद् बैठक बसी प्रदेश प्रमुखहरुहरुको नियुक्तिको तयारीमा थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक पछाडि सारेर नेकपाको सचिवालय बैठकमा सरिक हुँदा सम्भव नभएको बुझिएको छ । योसँगै साँझ ५...
Suvadin Media   250   0
Nov 04, 2019
नयाँ प्रदेश प्रमुखहरुको नियुक्ति आजै गर्ने सरकारको तयारी

उत्तर कोरियालाई लगानी फिर्ता लैजान सरकारको दोस्रो पत्र 

काठमाडौं । नेपालमा अवैध रुपमा लगानी गरी विभिन्‍न व्यवसाय गरिरहेका उत्तरकोरीयाली लगानीकर्तालाई लगानी फिर्ता लैजान सरकारले पुनः पत्राचार गरेको छ । उद्योग विभागले लगानी फिर्ता लैजान यसअघि दुईपटक काठमाडौंस्थित उत्तर कोरियाली दूतावासका डीसीएम किम जोङसँग मौखिक सहमति गरेको थियो । तर, त्यसको पालना नभ...
Suvadin Media   316   0
Oct 18, 2019
उत्तर कोरियालाई लगानी फिर्ता लैजान सरकारको दोस्रो पत्र 

सरकारको सपना - आक्रमणको युग ?

करिब दुई साताअघि कांग्रेसको राष्ट्रिय जागरणको अन्तिम दिन नेपालगञ्‍जमा नेकपा कार्यकर्ताद्वारा आक्रमण भयो । आक्रमणका क्रममा बाँकेकी कांग्रेस जिल्ला सभापति किरण कोइरालाको हात भाँचियो । कांग्रेसले त्यसको विरोध गर्‍यो । नेकपा सांसदमा संसदमा बोल्दै उक्त आक्रमणको कांग्रेसले विरोध गरे प्रतिविरोध गर्...
Suvadin Media   4.8k   0
Sep 30, 2019
सरकारको सपना - आक्रमणको युग ?

काठमाडौं आइपुग्यो डेढ अर्बको भिभिआइपी चढ्ने सरकारको हेलिकोप्टर

काठमाडौं । नेपाल सरकारले भिभिआइपीका लागि खरिद गरेको नयाँ  हेलिकप्टर काठमाडौं आइपुगेको छ । दिउँसो १२ बजेर ५३  मिनेटमा काठमाडौ ओर्लिएको उक्त हेलिकोप्टर  १ अर्ब ४० करोड मूल्यको हो। इटालीबाट खरिद गरिएको हेलिकोप्टर सेनाको स्वामित्व र सञ्चालन हुने हेलिकोप्टरको दर्ता र नियमन भने नागरिक...
Suvadin Media   500   0
Sep 19, 2019
काठमाडौं आइपुग्यो डेढ अर्बको भिभिआइपी चढ्ने सरकारको हेलिकोप्टर

सरकारको थाप्लोमा थपिँदो ऋणको भार,  यसरी मुलुक कसरी लाग्ला पार

काठमाडौं । वर्षेनी नेपाल सरकारको थाप्लोमा ऋणको भारी थपिँदो छ । अहिले नेपाल सरकारलाई १०  खर्ब ६६ अर्ब रुपैयाँको ऋण छ । महालेखा परीक्षकको कार्यालयका अनुसार सरकारको ऋण दायित्व निरन्तर बढ्दै गइरहेको छ । साउन मसान्तसम्म नेपाल सरकारले ६ खर्ब १३ अर्ब २२ करोड रुपैयाँ वैदेशिक ऋण तिर्न बाँकी छ । यस...
Suvadin Media   3.7k   0
Sep 17, 2019
सरकारको थाप्लोमा थपिँदो ऋणको भार,  यसरी मुलुक कसरी लाग्ला पार

सूचना विभाग र रेडियो नेपाललाई महासंघको अल्टिमेटम 

काठमाडौं । नेपाल पत्रकार महासंघले सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्ने संचार गृहहरूको नाम सार्वजनिक गरी एक हप्ताभित्रै न्यूनतम पारश्रिमिक दिने बाध्यकारी ब्यवस्था लागू गर्न सूचना तथा प्रसारण विभागलाई आइतबार अल्टिमेटम दिएको छ ।  यसैगरी सोमबारभित्र दिपायल प्रसारण केन्द्र...
Suvadin Media   553   0
Sep 08, 2019
सूचना विभाग र रेडियो नेपाललाई महासंघको अल्टिमेटम 

डेंगु 'एटम बम' बन्‍नु अगावै सरकार गम्भीर बनोस्

मौसम परिवर्तनका कारण अहिलेको मानवलगायतका प्राणीले विभिन्‍न खाले चुनौतीको सामना गर्नुपरेको छ । यतिबेला एक विशेष किसिमको लामखुट्टेको टोकाइबाट हुने  डेंगुको त्रास फैलिएको छ । यसले मानवको रोग प्रतिरोधात्मक क्षमतामा प्रभाव पार्छ र कालान्तरमा अन्य रोग लाग्‍नसक्ने अवस्थामा पुर्‍याउँछ । विश...
Suvadin Media   440   0
Sep 08, 2019
डेंगु 'एटम बम' बन्‍नु अगावै सरकार गम्भीर बनोस्

काश्मीर विवादबारे राजपाले माग्यो सरकारको धारणा

काठमाडौं । राष्ट्रिय जनता पार्टीले कस्मिरमा भारत र पाकिस्तानबीच उत्पन्न विवादबारे सरकारको स्पष्ट धारणा मागेको छ । सरकारको धारणा आएपछि अरू दललाई पनि विचार बनाउन सजिलो हुने भन्दै राजपाले संसद् बैठकमार्फत सरकारको धारणा माग गरेको हो । सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा राजपा नेपालका नेता महेन्द्र...
DilipKarki   417   0
Aug 27, 2019
काश्मीर विवादबारे राजपाले माग्यो सरकारको धारणा

बेलायतमा मृत्युको सजाय सुनाएको कैदी मौरी भागेपछि...

बीबीसी । टर्कीमा छुट्टी मनाएर फर्किएको एक परिवारको साथमा त्यहीँको प्रजातिको मौरी पनि तीन हजार किलोमिटर पार गर्दै बेलायत आइपुगेको बीबीसीले जनाएको छ । तर लगेजमा बसेर आएको ‘ओस्मिया एभोसेट्टा’ प्रजातिको सो मौरी बेलायतका मौरीहरुका लागि खतरनाक साबित हुने आशंकापछि सरकारी वैज्ञानिकहरुले त्यसलाई...
DilipKarki   494   0
Aug 06, 2019
बेलायतमा मृत्युको सजाय सुनाएको कैदी मौरी भागेपछि...

विपत्तिले विचल्ली, संवेदनाहीन व्यवहार र जोखिम न्यूनीकरणको सचेतना

बाढी, पहिरो र डुबानमा परे गत वर्षभरी भएको मानवीय क्षति यस वर्षको एक हप्तामा नै भएको छ । गृहमन्त्रालयको तथ्यांक अनुसार बुधबारसम्म बाढी, पहिरो तथा डुबानमा परी ज्यान गुमाउनेको संख्या १०८ जना पुगेको छ । अझै केही बेपत्ता छन् भने सयौंको संख्यामा घाइते भएका छन् । मौसम पूर्वानुमान शाखाले परिवर्तित वाता...
DilipKarki   768   0
Jul 25, 2019
विपत्तिले विचल्ली, संवेदनाहीन व्यवहार र जोखिम न्यूनीकरणको सचेतना

विप्लवसँगको वार्ता : सरकारको दम्भ र 'फन्टुस प्रचार' 

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता माइला लामा  शनिबार मध्यराति काँडाघारीबाट पक्राउ परे । उनीविरुद्ध कर्तव्य ज्यान (ज्यान मार्ने) उद्योग र बम विस्फोटविरुद्ध मुद्दा चलाइने भएको छ ।  शनिबार मध्यरातमा काठमाडौंको काँडाघारीबाट पक्राउ परेका लामाविर...
DilipKarki   386   0
Jul 21, 2019
विप्लवसँगको वार्ता : सरकारको दम्भ र 'फन्टुस प्रचार' 

प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकाय बनाइने

काठमाडौं । सरकारले मुलुकको हवाई उड्डयन क्षेत्रलाई सुरक्षित र प्रभावकारी बनाउने उद्देश्य साथ नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई विभाजन गरी दुई छुट्टाछुट्टै संस्थाको रुपमा विकास गर्नेभएको छ । अन्तर्राष्ट्रिय हवाई सुरक्षा चासोलाई मध्यनजर गर्दै तालुकदार संस्कृति, पर्यटन तथा न...
DilipKarki   323   0
Jul 07, 2019
प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकाय बनाइने

सरकारले जनता कति खुसी छन् भनेर सर्वेक्षण गर्दै 

काठमाडौं । सरकारले नेपाली जनताको खुसी मापन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७६/७७ मा तथ्यांक विभागले एक वर्ष लगाएर जनता कति खुसी छन् भनेर सर्वेक्षण गर्न लागेको हो । ‍‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारालाई आधार बनाएर विभागले सर्वेक्षण गर्न लागेको हो । छिमेकी मुलुक भुटानले वैज्ञान...
DilipKarki   389   0
Jun 24, 2019
सरकारले जनता कति खुसी छन् भनेर सर्वेक्षण गर्दै 

भीरमा लड्‍न लागेको सरकारलाई कसले थाँप्छ काँध ?

दुई तिहाइ बहुमतको सरकारले मुलुकमा निकै ठूलो काम गर्ने, आजसम्मका राज्यसत्ताले गरेका कमजोरीहहरुलाई सुधार्ने र मुलुकको चौतर्फी विकास गर्ने आशा नेपाली जनताको थियो । सरकार गठन भएको १५ महिना बितिसकेको छ । पाँच वर्षको म्यान्डेट पाएको यो सरकारले जनताका आशाहरुमा उत्साह थप्‍ने काम त कहाँ हो कहाँ झन निराशा...
DilipKarki   404   0
Jun 23, 2019
भीरमा लड्‍न लागेको सरकारलाई कसले थाँप्छ काँध ?

दूरदर्शी राजा पृथ्वीनारायण शाहलाई पनि भारतकै डर!

नेपाली राजनीतिमा भारतीय कर्मचारीतन्त्रको असर अहिले व्यापक देखिन्छ। नेपालको आन्तरिक राजनीतिमा भारतको चासो बढेर जानु त स्वाभाविक बन्न पुगेको छ। यतिसम्म कि, स–साना मुद्दादेखि सरकार परिवर्तनसम्म पनि भारतीयहरूकै ‘मुड’मा भरपर्छ। आफू निकटका व्यक्तिलाई ल्याउनेदेखि हटाउने मात्र...
Ashok Adhikari   1.4k   0
Jan 11, 2017
दूरदर्शी राजा पृथ्वीनारायण शाहलाई पनि भारतकै डर!

मेरा साना दु:खले आर्ज्याको मुलुक होइन, सबैलार्इ चेतना भया!

काठमाडौं, पुस २७ आधुनिक नेपाल निर्माणका सूत्रधार पृथ्वीनारायण शाहको जन्मजयन्तीमा सरकारले सार्वजनिक विदा नदिएपछि सामाजिक सञ्जालमा आक्रोश पोखिएको छ। पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिन चाैतर्फी  माग गरिए पनि सरकारले नदिएपछि फेसबुक, ट्वीटर, इन्स्टाग्रामसहितका सामाजिक सञ्जाल आक्रोशले भरिएक...
Ashok Adhikari   2.3k   0
Jan 11, 2017
मेरा साना दु:खले आर्ज्याको मुलुक होइन, सबैलार्इ चेतना भया!

आलुकाे बीउ उत्पादनमा निजी क्षेत्रलाई अनुदान

राजाराम कार्की, काठमाडौँ, पुस २१ सरकारले माघ मसान्तभित्र पूर्व मूलबीउ आलु उत्पादनका लागि टिस्युकल्चर प्रयोगशाला स्थापना र स्क्रिन हाउस सुदृढीकरण गर्न निजी क्षेत्रलाई अनुदान उपलब्ध गराउने भएको छ। आलु र आलु बीउमा नेपाललाई आत्मनिर्भर बनाउन सरकारी निकाय आलुबाली विकास कार्यक्रम, खुमलटारले कार्य...
Suvadin Correspondent    931   0
Jan 05, 2017
आलुकाे बीउ उत्पादनमा निजी क्षेत्रलाई अनुदान

‘एमाले कार्यकर्ता भेला गरेर गफ चुट्ने सिइओलाई बर्खास्त नगरेर के गर्ने?’

काठमाडौं, पुस २१ पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई सरकारले बर्खास्त गरेपछि विभिन्न टिकाटिप्पणी हुन थालेका छ। ज्ञवालीले बुधबार सरकारले सोधेको प्रष्टीकरणको जवाफ दिँदै सरकारी सहयोग नपाएकै कारण प्राधिकरणले उल्लेख्य काम अगाडि बढाउन नसकेको बताएका थिए। सरकारले सोधेको...
Ashok Adhikari   8k   0
Jan 05, 2017
‘एमाले कार्यकर्ता भेला गरेर गफ चुट्ने सिइओलाई बर्खास्त नगरेर के गर्ने?’

सरकारलार्इ सुशील ज्ञवालीकाे जवाफ, ‘सरकारकै सहयाेग पाइनँ’

काठमाडौं, पुस २० राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सरकारले सोधेको विषयमा प्रष्टीकरणको जवाफ दिएका छन्।  प्रमुख कार्यकारी अधिकृत ज्ञवालीलाई पुस १४ गते सरकारले कार्य शैलीमाथि प्रश्नचिन्ह उठाउँदै सात दिनभित्र प्रष्टीकरण दिन पत्राचार गरेको थियो। सोही...
Suvadin Correspondent    615   0
Jan 04, 2017
सरकारलार्इ सुशील ज्ञवालीकाे जवाफ, ‘सरकारकै सहयाेग पाइनँ’