काठमाडौं, पुस २७
सुबिसु क्यान इन्फोटेक–२०१७ आगामी माघ १३ देखि १८ गतेसम्म काठमाडौंमा हुने भएको छ। बुधबार पत्रकार सम्मेलन गरी प्रदर्शनीबारे जानकारी गराएको हो।
काठमाडौंको भृकुटीमण्डपमा एक सातासम्म हुने प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका २ सय २२ स्टल रहनेछन्।
प्रदर्शनीमा कम्प्यु...