Suvadin, Home
Growth Sellers

सुरु भयो सातौं राष्ट्रिय खेलकुद, यस्ता छन् महत्वपूर्ण तथ्यांक

यज्ञराज जोशी, काठमाडौं, पुस ८ मोरङको विराटनगरमा शुक्रबारबाट सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष समारोहका बिच प्रतियोगिताको उद्घाटन गरेकी हुन्।  उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले खेलकुदले राष्ट्रिय एकताको भावनामा विकास...
Ashok Adhikari   177   0
Dec 23, 2016
सुरु भयो सातौं राष्ट्रिय खेलकुद, यस्ता छन् महत्वपूर्ण तथ्यांक

नरेश बुढाऐर चम्केपछि आर्मीको फराकिलो जित, पुलिसले पश्चिमाञ्चललाई हरायो

यज्ञराज जोशी, काठमाडौं, पुस ९  सातौं खेलकुद प्रतियोगिता अन्तर्गत पुरूष क्रिकेटमा शनिबार भएको पहिलो खेलमा त्रिभुवन आर्मीका नरेश बढाऐर चम्केपछि आर्मीले सुदूरपश्चिमलाई ८६ रनको फराकिलो अन्तरले पराजित गरेको छ।  पहिले ब्याटिङ गरेको आर्मीले नरेश बुढाऐरको ८१ रनको मदले निर्धारित २० ओभर...
Suvadin    151   0
Dec 24, 2016
नरेश बुढाऐर चम्केपछि आर्मीको फराकिलो जित, पुलिसले पश्चिमाञ्चललाई हरायो

हरिकुमार र सरस्वतीले रचे पहिलो स्वर्ण बिजेताको इतिहास

काठमाडौं, पुस १० (शुभदिन)-  साताैं राष्ट्रिय खेलकुदमा पुरूष १५ सय मिटर दौडमा नेपाल आर्मीका हरिकुमार रिमालले पहिलो स्वर्ण जितेका छन्।  शनिबार बिहान इटहरीमा भएको उक्त प्रतिस्पर्धामा उनले पहिलो स्वर्ण जितेर कीर्तिमान रचेका हुन्। उनीसँगै आर्मीकै छत्रहादुर दाहले रजत तथा नेपाल पुलिस...
Suvadin    102   0
Dec 25, 2016
हरिकुमार र सरस्वतीले रचे पहिलो स्वर्ण बिजेताको इतिहास

१ सय २८ रनकाे लक्ष्य पछ्याउँदै मध्यमाञ्चल

शुभदिन संवाददाता, काठमाडाै, पुस १० साताैं खेलकुदमा सर्वाधिक चासाेमा रहने पुरूष क्रिकेटतर्फकाे अाइतबारकाे पहिलाे खेल पश्चिमाञ्चल र मध्यमाञ्चलबीच जारी छ।  विराटनगरमा जारी खेलकाे पहिले इनिङ सकिँदा टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे पश्चिमाञ्चलले निर्धारित २० अाेभरकाे खेलमा...
Suvadin    137   0
Dec 25, 2016
१ सय २८ रनकाे लक्ष्य पछ्याउँदै मध्यमाञ्चल

पदक तालिकामा विभागीय टोलीको बर्चस्व

शुभदिन संवाददाता, काठमाडाैं, पुस ११ पूर्वाञ्चलका विभिन्न जिल्लाहरूमा जारी सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय टाेलीहरूले बर्चस्व कायम गरेका छन्। पदक तालिकामा नेपाली सेना प्रथम, नेपाल प्रहरी दाेस्राे र सशस्त्र प्रहरी बल तेस्राे स्थानमा छ।  पुस ८ गतेबाट सुरू भएक...
Yagya Raj Joshi   169   0
Dec 26, 2016
पदक तालिकामा विभागीय टोलीको बर्चस्व

विनाेदकाे विस्फाेटक ब्याटिङ, अन्तिम अाेभरमा लगातार ५ छक्का

शुभदिन संवाददाता, काठमाडाैं, पुस ११ साताैं राष्ट्रिय खेलकुद प्रतियाेगिता अन्तर्गत साेमबार (अाज) भएकाे पहिलाे पुरूष क्रिकेटमा विनाेद भण्डारीकाे विस्फाेटक व्याटिंगकाे मदतले अार्मीले मध्य पश्चिमाञ्चललाई ३० रनले पराजित गरेकाे छ। टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे अार्...
Yagya Raj Joshi   1.1k   0
Dec 26, 2016
विनाेदकाे विस्फाेटक ब्याटिङ, अन्तिम अाेभरमा लगातार ५ छक्का

एकै अाेभरमा लगालग ५ छक्काले कीर्तिमान बनाएका विनोद

यज्ञराज जोशी, काठमाडाैं, पुस ११ साताैं राष्ट्रिय खेलकुद प्रतियाेगिता, पुरूष क्रिकेट :  त्रिभुवन अार्मी क्लब भर्सेस मध्यपश्चिमाञ्चल टस हारेर पहिले ब्याटिङ गरिरहेकाे नेपाल अार्मीलाई मध्यपश्चिमाञ्चलले १९ अाैं अाेभरमा १ सय २५ रनमा राेकेकाे छ। अार्मीले ५ विकेट गुमाइसकेकाे छ। मध्यपश...
Yagya Raj Joshi   8.6k   0
Dec 26, 2016
एकै अाेभरमा लगालग ५ छक्काले कीर्तिमान बनाएका विनोद

साताै खेलकुद - यस्ताे छ साेमबार सम्मकाे पदक तालिका

काठमाडौं, पुस ११ पुर्वाञ्चलका विभिन्न जिल्लाहरूमा भइरहेकाे साताै राष्ट्रिय खेलकुद प्रतियाेगिताकाे साेमबार सम्म  दुई सय ७३ पदकको खेल सम्पन्न भइसकेकाे छ । कुल दुई हजार एक सय ४२ पदकका लागि भइरहेको  प्रतियाेगिताकाे पदक तालिकामा साेमबार सम्म पनि नेपाली सेनाकाे बर्चस्व कायमै छ। त्यस्तै&nbs...
Yagya Raj Joshi   182   0
Dec 27, 2016
साताै खेलकुद - यस्ताे छ साेमबार सम्मकाे पदक तालिका

एपीएफ र पूर्वाञ्चल फाइनलमा

काठमाडौं, पुस १२ पूर्वाञ्चलमा जारी साताैं राष्ट्रिय खेलकुद प्रतियाेगिता अन्तर्गतकाे महिला क्रिकेटमा विभागीय टाेली सशस्त्र प्रहरी बल (एपीएफ) र पूर्वाञ्चल फाइनल प्रवेश गरेका छन्। सोमबार भएका सेमिफाइनलमा दुबैले जित निकाल्दै फाइनलमा प्रवेश गरेका हुन्। पहिलाे सेमिफाइनलमा एपीएफले मध्यपश्...
Yagya Raj Joshi   294   0
Dec 27, 2016
एपीएफ र पूर्वाञ्चल फाइनलमा

प्रनितकाे अर्धशतकिय पारीकाे मदतले मध्यपश्चिमाञ्चलले खाता खाेल्याे

साताै राष्ट्रिय खेलकुद प्रतियाेगितामा भर्खरै सम्पन्न पुरूष तर्फकाे क्रिकेटमा मध्यपश्चिमाञ्चललाइ ७ विकेटकाे फराकिलाे अन्तरले पराजित पार्दै अंक तालिकामा २ अंक जाेडेकाे छ । टस जितेर पहिले ब्याटिंग गरेकाे सुदुरपश्चिमले १४ अाेभरमा छाेट्याइएकाे खेलमा ६ विकेट गुमाएर ९२ रन बनायाे । सुदुरपश्चिमका लागी द...
Yagya Raj Joshi   2.7k   0
Dec 27, 2016
प्रनितकाे अर्धशतकिय पारीकाे मदतले मध्यपश्चिमाञ्चलले खाता खाेल्याे

राेमाञ्चक खेलमा मध्यमाञ्चल ९ रनले विजयी

काठमाडाैं, पुस ११ पूर्वाञ्चलमा जारी पुरूष क्रिकेट अन्तर्गतकाे बुधबारकाे पहिलाे खेलमा मध्यमाञ्चलले नेपाल पुलिस क्लबविरूद्ध ९ रनकाे राेमाञ्चक जित निकालेकाे छ। भर्खरै सम्पन्न खेलमा पहिले ब्याटिङ गरेकाे मध्यपश्चिमाञ्चले निर्धारित २० अाेभरमा सबै विकेट गुमाउर १ सय २० रन जाेडेकाे थियाे।...
Yagya Raj Joshi   154   0
Dec 28, 2016
राेमाञ्चक खेलमा मध्यमाञ्चल ९ रनले विजयी

‘ओपनिङ फायर गन’ नपड्किँदा खेलाडी र प्रशिक्षक हैरान

ध्रुव ढकाल, सुनसरी, पुस १४ सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको एथ्लेटिक्स विधाका खेल सञ्चालन गर्न अनिवार्य सामग्री हो, ‘ओपनिङ फायर गन।’ खेल सुरुवातको जनाउ दिने यो फायर गन नपड्किँदा खेलाडी र निर्णायकहरू हैरान भएका छन्। ११९९ को सार्क खेलकुदका लागि चीनबाट ल्याइएको यो गन काम नलाग्ने...
Suvadin    178   0
Dec 29, 2016
‘ओपनिङ फायर गन’ नपड्किँदा खेलाडी र प्रशिक्षक हैरान

मध्यमाञ्चललाई ८ विकेटले पराजित गर्दै एपीएफ फाइनलमा

काठमाडाैं, पुस १४ साताैं राष्ट्रिय खेलकुद प्रतियाेगिता अन्तर्गत भर्खरै सम्पन्न पुरूषतर्फको पहिलाे सेमिफाइनल खेलमा मध्यमाञ्चललाई ८ विकेटले पराजित गर्दै विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) फाइनलमा प्रवेश गरेकाे छ।  मोरङकाे वैजनाथपुर मैदानमा भएकाे खेलमा टस जितेर पहिले ब्याटिङ ग...
Yagya Raj Joshi   2.6k   0
Dec 29, 2016
मध्यमाञ्चललाई ८ विकेटले पराजित गर्दै एपीएफ फाइनलमा

साताैं राष्ट्रिय खेलकुदः नेपाली सेना १०८ स्वर्णसहित अग्रस्थानमा

विक्रम गिरी, सुनसरी, पुस १४ साताैं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बिहीबारसम्म सम्पन्न खेलमा नेपाली सेनाले १०८ स्वर्ण पदक जित्दै पहिलो स्थानमा रहेको छ।  खेलको नतिजा अनुसार सशस्त्र प्रहरी बल ४६ स्वर्णसहित दोस्रो तथा नेपाल प्रहरी ४० स्वर्ण पदकसहित तेस्रो स्थानमा रहेका छन्। ...
Suvadin Correspondent    0   0
Jan 01, 1970

Suvadin Correspondent    138   0
Dec 29, 2016
साताैं राष्ट्रिय खेलकुदः नेपाली सेना १०८ स्वर्णसहित अग्रस्थानमा