Suvadin, Home

अमेरिकामा सन् २०२० को जनगणनामा नागरिकतासम्बन्धी प्रश्न नराखिने

एजेन्सी, असार २७ - अमेरिकामा आगामी सन् २०२० मा हुने जनगणनामा नागरिकतासम्बन्धी प्रश्न नराखिने भएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले जनगणनाको प्रश्नावलीमा नागरिकतासम्बन्धी प्रश्न राख्ने प्रयास नगर्ने बताएका छन् । अदालतको आदेशका कारण जनगणनामा ढिलाइ हुन सक्ने भएकाले त्यसको सट्टा एउटा कार्यकारी आदे...
Sb Saud   1.2k   0
Jul 12, 2019
अमेरिकामा सन् २०२० को जनगणनामा नागरिकतासम्बन्धी प्रश्न नराखिने

मध्यपूर्वमा चुलियो तनाव, एक लाख २० हजार सेना उतार्दै अमेरिका

एजेन्सि, बैशाख ३१ -अमेरिका र इरानबीचको तनाव उच्च बिन्दुमा पुगेको छ । इरानमाथि कडा आर्थिक प्रतिबन्ध लगाएपछि अब सैन्य दबाब दिन अमेरिकाले मध्यपूर्वमा आफ्ना एक लाख २० हजार सैनिक उतार्ने भएको छ।  साउदीका २ वटा तेल बोकेका जहाज ध्वस्त बनाएको केही दिनमै अमेरिकाले यस्तो कदम चाल्ने निर्णय नजिक पुगेको हो।...
Sb Saud   400   0
May 14, 2019
मध्यपूर्वमा चुलियो तनाव, एक लाख २० हजार सेना उतार्दै अमेरिका

संसारकै कान्छी अर्बपति,२१ वर्षको उमेरमै जुकबर्गलाई उछिनिन्

काठमाडौं,२२ फागुन -अमेरिकाकी काइली जेनर आफ्नै बलबुतामा अहिलेसम्मकै संसारको सबैभन्दा कान्छी अर्बपति बनेकी छन्। फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सन् २०१९ को अर्बपति सूचिमा परेकी २१ वर्षीया जेनरले आफ्नो भाग्य शृङ्गारका सामानको व्यवसायबाट कोरेकी हुन्। उनको कम्पनी काइली कस्मेटिक्सले गत वर्ष मात्र...
Dammar Giri   683   0
Mar 06, 2019
संसारकै कान्छी अर्बपति,२१ वर्षको उमेरमै जुकबर्गलाई उछिनिन्

अमेरिकामा आँधी, १४ जनाको ज्यान गयो

अमेरिका, २० फागुन – अमेरिकाको अलाबाको ली जिल्लामा आएको टोर्नाडो आँधीका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा केही बालबालिकासमेत रहेका छन्। तिब्र गतिमा आएको हावाहुरीका कारण अन्य थुप्रै घाइते भएको र उनीहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको अधिकारीहरुले जनाएका छ। सो क्षेत्रम...
Dammar Giri   284   0
Mar 04, 2019
अमेरिकामा आँधी, १४ जनाको ज्यान गयो

कम्तीमा सातको मृत्यु ,हिउँ पगालेर रेल चलाइयो

काठमाडौं,१७ माघ- ध्रुवीय क्षेत्रबाट आएको चिसो हावाका कारण अमेरिकाको मध्यपश्चिमी भागमा चिसो अत्यधिक बढेको छ। जसका कारण तीन राज्यमा आपत्‌काल घोषणा गरिएको छ। चिसोका कारण अहिलेसम्म सात जनाको मृत्यु भईसकेको छ। ध्रुवीय क्षेत्रबाट दक्षिणतिर आएको चिसोको असरका कारण अमेरिकाका केही सहरहरूको तापक्रम अत्...
Dammar Giri   704   0
Jan 31, 2019
कम्तीमा सातको मृत्यु ,हिउँ पगालेर रेल चलाइयो

हुवावेविरुद्ध अमेरिकाले लगायाे २० अभियाेग, व्यापार वार्तामै असर पर्ने खतरा

वासिङ्टन, १५ माघ – अमेरिकी प्रशासनले चीनको अग्रणी प्रविधि एवं दूरसञ्चार कम्पनी हुवावे विरुद्ध फौजदारी आरोप सम्बन्धी २० वटा अभियोग लगाएको छ। वासिङ्टनमा बुधबार चीन र अमेरिकाबीच व्यापार वार्ता शुरु हुनुअघि हुवावे विरुद्धको अभियोगले वार्ता नै प्रभावित हुने खतरा बढेको छ।  अमेरिकी न्याय विभा...
Suvadin Correspondent   267   0
Jan 29, 2019
हुवावेविरुद्ध अमेरिकाले लगायाे २० अभियाेग, व्यापार वार्तामै असर पर्ने खतरा

पाल्पाको पहिचान बोकेको ‘पाल्पाली करुवा’

काठमाडौं,३ माघ-पाल्पाको पहिचान बोकेका ‘पाल्पाली करुवाको निकै चर्चा हुँदै आएको छ।  करुवा धातु, काँच, मैन र कोइला बनाउने गरिन्छ। पाल्पाको पहिचान बोकेको करुवाको माग झन् बढ्दै गएको छ।  पाल्पाली करुवा हस्तकलाको प्रयोग गरी निर्माण गर्दा मेहनत र श्रम बढी लाग्ने भएकाले अन्य ठाउँको भन्दा म...
Dammar Giri   1.7k   0
Jan 17, 2019
पाल्पाको पहिचान बोकेको ‘पाल्पाली करुवा’

अमेरिकी राष्ट्रपति ट्रम्पको अर्को आदेश पनि रोक्यो अदालतले

वासिङटन, १ माघ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महिलालाई निःशुल्क परिवार नियोजनका कार्यक्रम रोक्ने गरी सरकारी सहयोग हटाउने कार्यकारी आदेशलाई एक अदालतले खारेज गरिदिएको छ। सन् २०१७ को अक्टोबरमा ट्रम्प प्रशासनले ओबामाकेयर कार्यक्रम मार्फत प्राप्त हुने परिवार नियोजनका सुविधाहरु हटाएको थियो...
Suvadin Correspondent   481   0
Jan 15, 2019
अमेरिकी राष्ट्रपति ट्रम्पको अर्को आदेश पनि रोक्यो अदालतले

अमेरिकी राष्ट्रपतिका लागि जुलियन क्यास्ट्रोको दाबी

सान एन्टोनियो, ३० पुस –संयुक्तराज्य अमेरिकाको सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनका लागि पूर्व राष्ट्रपति बाराक ओबामाले टेक्सास राज्यको सान एन्टोनियो नगरका पूर्वप्रमुख जुलियन क्यास्ट्रोलाई समर्थन गर्नुभएको छ।  मेक्सिकोबाट अमेरिका आएको परिवारका सदस्य क्यास्ट्रोले आफ्नो मन्तव्यमा आप्रव...
Dammar Giri   1.1k   0
Jan 14, 2019
अमेरिकी राष्ट्रपतिका लागि जुलियन क्यास्ट्रोको दाबी

ट्रम्पको  चट्टानी अडानले विश्वभर असर

काठमाडौं,३० पुस– अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएदेखि नै डोनाल्ड ट्रम्पले आप्रवासीप्रति कडा नीति अख्तियार गर्दै आएका छन्।उनको पछिल्लो चट्टानी अडानले तीन सातादेखि संघीय निकाय आंशिक बन्द (सट–डाउन) छन्। यसको असर विश्वभर परेको छ। अमेरिकी प्रशासन आंशिक बन्द भएको आइतबार २३ दिन पुगेको छ। अमेरि...
Dammar Giri   1.2k   0
Jan 14, 2019
ट्रम्पको  चट्टानी अडानले विश्वभर असर

अमेरिकी राष्ट्रपतिमा हिन्दू महिला तुलसीले उम्मेदवारी दिने

काठमाडौं,२९ पुस-अमेरिकाको अर्को वर्ष हुने राष्ट्रपतिय निर्वाचनमा एक हिन्दूवादी महिलाले चुनाव लड्ने भएकी छन्। हवाई राज्यबाट निर्वाचित प्रतिनिधि तुलसी गबार्डले डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवारीको दाबेदारी पेश गर्ने भएकी हुन्। ३७ वर्षीया तुलसीले चुनावमा दावेदारी दिने भएकी हुन्।२१ वर्षको उमेर...
Dammar Giri   362   0
Jan 13, 2019
अमेरिकी राष्ट्रपतिमा हिन्दू महिला तुलसीले उम्मेदवारी दिने

नेपाल–अमेरिका सम्बन्धमा नयाँ आयामः परराष्ट्रमन्त्री ज्ञवाली

वाशिङ्टन डिसी, ४ पुस – नेपाल र अमेरिकाबीच सात दशक लामो सम्बन्धलाई व्यापक र विस्तृत बनाएर पारस्परिक हितका आधारमा अगाडि बढ्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकाका विदेशमन्त्री माइक पम्पेओबीच मंगलबार वाशिङ्टन डिसीमा सहमति भएको छ।  छलफलपश्चात परराष्ट्रमन्त्री ज्ञवालीले भने, &#39...
Binita Karki   416   0
Dec 19, 2018
नेपाल–अमेरिका सम्बन्धमा नयाँ आयामः परराष्ट्रमन्त्री ज्ञवाली

२०२० का लागि डीभीको आवेदन आज रातिबाट शुरू

काठमाडौं, १७ असोज – अमेरिकी डाइभर्सिटी भिसा डीभी २०२० का लागि आज रातिदेखि आवेदन खुला हुने भएको छ। नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार आज राति ९ः४५ बजेबाट शुरू हुने डीभीको आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म खुला रहनेछ। दूतावासले डीभी आज रातिदेखि खुल्न लागेको जानकारी दिँदै आवेदन भर्न...
Binita Karki   862   0
Oct 03, 2018
२०२० का लागि डीभीको आवेदन आज रातिबाट शुरू

आयो आइफोन एक्सएस म्याक्स, कति पर्छ नेपाली रूपैयाँ?

क्यालिफोर्निया, २८ भदौ – अमेरिकी स्मार्टफोन निर्माता कम्पनी एप्पलले एकै पटक तीन किसिमका आइफोन बुधबार सार्वजनिक गरेको छ। बिक्रीमा सामान्य कमी आइरहेको समयमा एप्पलले बजार विस्तार गर्ने उद्देश्यले नयाँ मोडलका साथै सर्बाधिक महङ्गा आइफोन बजारमा ल्याएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत...
Binita Karki   1.1k   1
Sep 13, 2018
आयो आइफोन एक्सएस म्याक्स, कति पर्छ नेपाली रूपैयाँ?

एसियाली पूँजी बजार ओरालो, लगानीकर्ताहरु हतोत्साहित

काठमाडौं, १९ भदाै – अमेरिकामा श्रम दिवसको अवसरमा भएको बिदा र चिनीया उत्पादनमा भएको कमीका कारण एसियाका प्रमुख सेयरबजारमा मङ्गलबार मन्दी देखिएको छ। जापानको निक्कीमा मङ्गलबार ०.१ प्रतिशतले कमी आई २२,६९७ अङ्कमा रोकिएको छ। त्यस्तै, हङकङको हाङसेङ पनि ०.१ प्रतिशतले घटेर २७,७०१ मा बन्द भयो भने शाङ्घा...
Ukita Dahal   514   0
Sep 04, 2018
एसियाली पूँजी बजार ओरालो, लगानीकर्ताहरु हतोत्साहित

नेम्पा पपुलर फिल्म अवार्ड २०१८ सम्पन्न

काठमाडाैं, १८ भदाै – अमेरिकास्थित सिकागोमा आइतबार नेम्पा पपुलर फिल्म अवार्ड २०१८ सम्पन्न भएको छ। कार्यक्रममा फिल्म ‘छक्का पञ्जा २’ ले पपुलर फिल्म अवार्ड पाएको छ। सोही फिल्मबाट निर्देशक दिपाश्री निरौलाले पपुलर निर्देशकको अवार्ड प्राप्त गरिन्। पपुलर नायकको अवार्ड नायक अनमोल केसीले...
Jiwan Poudyal   947   0
Sep 03, 2018
नेम्पा पपुलर फिल्म अवार्ड २०१८ सम्पन्न

अमेरीकामा च्यारीटि शो गर्दै 'लम्फु'

काठमाडाैं, ११ भदाै – नेपाल प्रदर्शनमा दर्शकबाट राम्रो ‘वर्ड अफ माउथ’ मिलेको फिल्म ‘लम्फू’ ले अब विदेश प्रदर्शनको तयारी थालेको गरेको छ। आइतवारबाट यो फिल्मको अमेरिकामा च्यारिटी शो सुरू भएको छ। हाल अमेरिकामा रहेका फिल्मका निर्देशक गोपालचन्द्र लामिछानेले पर्वत मोदी काली...
Jiwan Poudyal   829   0
Aug 27, 2018
अमेरीकामा च्यारीटि शो गर्दै 'लम्फु'

ला लिगा अमेरिकामा गर्न असम्भव रहेको मड्रिडका म्यानेजरको दावी

 काठमाडाैं, १० भदाै – संयुक्त राज्य अमेरिकामा हुने भनिएकोे ला लिगा खेल योजनामा सफल नहुने रियल मड्रिडका म्यानेजर जुलेन लोपेटेगुइले बताएका छन्। यसअघि स्पेनीस फुटबलको शिर्ष स्तरको मिडिया कम्पनी रिलेभेन्टले ला लिगासँग पहिलो पटक देश बाहिर एक खेल खेल्न १५ बर्षको सम्झौता गरेका थियो। स...
Jiwan Poudyal   448   0
Aug 26, 2018
ला लिगा अमेरिकामा गर्न असम्भव रहेको मड्रिडका म्यानेजरको दावी

इन्डोनेसियाको लोम्बोकमा फेरि दुई ठूला भूकम्प

इन्डोनेसिया, ४ भदौ – इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा आज साँझ दुईवटा शक्तिशाली भूकम्प गएका छन्। भूकम्पका कारण लोम्बोकमा विद्युत सेवा अबरुद्ध भएको छ, ठाउँठाउँमा पहिरो गएको छ र भवनहरुमा ठूलो क्षति भएको छ। दुई साताको बीचमा लोम्बोकमा गएका दुईवटा यस्तै ठूला भूकम्पले चार सयभन्दा बढी मा...
Jiwan Poudyal   438   0
Aug 20, 2018
इन्डोनेसियाको लोम्बोकमा फेरि दुई ठूला भूकम्प

गुगलले चीनका लागि बनाएको सेन्सरमैत्री सर्च इन्जिनको कामदारबाटै चर्को विरोध

काठमाडाैं, १ भदाै – चिनियाँ सेन्सरसीप अनुकूल गोप्य रुपमा सर्च इन्जिन निर्माण गर्न लागेको भन्दै गुगलमै कार्यरत एक हजारभन्दा बढी कामदारले विरोध गरेका छन्। विरोध स्वरुप तयार पारिएको पत्रमा हस्ताक्षर गरेका उनीहरुले कम्पनीको पारदर्शिता र आचारसंहिता नियमलाई पालना गर्न प्रमुख कार्यकारी समक्ष आग्रह...
Binita Karki   533   0
Aug 17, 2018
गुगलले चीनका लागि बनाएको सेन्सरमैत्री सर्च इन्जिनको कामदारबाटै चर्को विरोध

चीनसँगको करबृद्धि योजना अमेरिकाका लागि प्रत्युत्पादक

साङ्घाई, २७ साउन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापारिक युद्धको एउटा प्रमुख उद्देश्य नै बेइजिङमाथि 'अमेरिकी सामान खरिद गर्न' दबाब दिनु थियो, तर अमेरिकाबाट वर्षैपिच्छे करोडौं मूल्यको मासु आयात गर्ने चीनको रोजाईमा आजभोलि अरु नै देश पर्न थालेका छन्। पछिल्लो समय अमेरिकी करबृद्ध...
Ukita Dahal   721   0
Aug 12, 2018
चीनसँगको करबृद्धि योजना अमेरिकाका लागि प्रत्युत्पादक

अमेरिकी सहर सिकागोमा गोली चल्दा ५ जनाको मृत्यु, दर्जनौं घाइते

वासिङ्टन, २१ साउन – अमेरिकी सहर सिकागोमा आइतबार अराह्न भएको हिंसात्मक घटनामा गोली लागेर पाँच जनाको मृत्यु हुनुका साथै अरु ४४ जना घाइते भएका छन्। सिकागोका प्रहरी प्रमुख फ्रेड वालरले पत्रकार सम्मेलन गरी गोली हानाहानको यो घटनामा असामाजिक गिरोहहरुको संलग्नता रहेको बताए। 'सिकागोमा यो हिंस...
Jiwan Poudyal   633   0
Aug 06, 2018
अमेरिकी सहर सिकागोमा गोली चल्दा ५ जनाको मृत्यु, दर्जनौं घाइते

डुङ्गा दुर्घटनामा, ११ जनाको मृत्यु, ५ बेपत्ता

वासिङ्टन, ४ साउन – अमेरिकाको मिसौरी राज्यमा रहेको एक तालमा बिहीबार पर्यटक बोकेको डुङ्गा दुर्घटना हुदा त्यसमा रहेका कम्तीमा पनि ११ जनाको ज्यान गएको छ। यस दुर्घटनामा परी कम्तीमा ११ व्यक्तिको मृत्यु भएको र अरु ५ जना हराएका स्थानीय अधिकारीले जानकारी दिएका छन्। आँधी आएका कारण सो डुङ्गा डुबेको...
Jiwan Poudyal   867   0
Jul 20, 2018
डुङ्गा दुर्घटनामा, ११ जनाको मृत्यु, ५ बेपत्ता

युनाइटेडका सान्चेजले पाए अमेरिकाको भिसा, प्रिसिजनमा अाजदेखि सामेल हुँदै

काठमाडाैं, ४ साउन – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका स्ट्राइकर एलेक्सिस सान्चेजले अमेरिकाको भिसा पाएका छन्। यसअघि भिसा प्रक्रियामा समस्या हुँदा प्रिसिजन टुरमा साञ्चेज टोलीसँग सामेल हुन नसकेका हुन्। स्पेनमा रहँदा करछलीको आरोपमा १६ महिनाको जेल सजाय काटेका सान्चेजलार्इ अमेरिकाले भिसा दिन इन...
Binita Karki   705   1
Jul 20, 2018
युनाइटेडका सान्चेजले पाए अमेरिकाको भिसा, प्रिसिजनमा अाजदेखि सामेल हुँदै

ट्रम्पप्रति पुटिनको आशंका

मस्को, ४ साउन – रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पप्रति आशंका व्यक्त गरेका छन्।  केही दिन अघि भएको वार्तामा दुई नेताकाबीचमा भएका सहमति ट्रम्पले कार्यान्वयन गर्नेमा उनले आशंका व्यक्त गरेका हुन्। राष्ट्रपति पुटिनले ट्रम्पसँग भएको वार्ता ‘सफल&rsqu...
Jiwan Poudyal   657   0
Jul 20, 2018
ट्रम्पप्रति पुटिनको आशंका

जोनसन मेरा साथी हुन्ः राष्ट्रपति ट्रम्प

वासिङ्टन,२६ असार – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतको विदेशमन्त्रीबाट सोमबारमात्र राजिनामा दिएका बोरिस जोनसनलाई आफ्नो मनपर्ने नेता साथी भएको बताएका छन्। उनले छिट्टै हुने आफ्नो यूरोप भ्रमणमा बेलायती पूर्व विदेशमन्त्री जोनसनसँग कुराकानी गर्ने बताएका छन्। ब्रसेल्समा उत्तर एटलान्...
Jiwan Poudyal   664   0
Jul 11, 2018
जोनसन मेरा साथी हुन्ः राष्ट्रपति ट्रम्प

ट्रम्प र पुटिन तेस्रो मुलुकमा शिखर वार्ता गर्न सहमत

मस्को, १४ असार – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका समकक्षी भ्लादिमिर पुटिनले तेस्रो मुलुकमा गएर शिखर वार्ता गर्न सहमति जनाएका छन्। उनिहरूले तेस्रो मुलुकमा भेट्ने सहमति भए पनि मिति भने घोषणा हुन बाँकी रहेको रुसका प्रमुख प्रशासनीक केन्द्र क्रेमलिनले बुधबार जनाएको छ। &#3...
Jiwan Poudyal   502   0
Jun 28, 2018
ट्रम्प र पुटिन तेस्रो मुलुकमा शिखर वार्ता गर्न सहमत

कुन कुन देशका नागरिक अब अमेरिका जान नपाउने ?

वासिङ्टन, १३ असार –अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोड गर्दै आएजस्तै मुस्लिम वाहुल्य देशसहित विभिन्न ८ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लागेको छ। राष्ट्रपति ट्रम्पले आफ्नो निर्वाचनको एजेण्डाका रुपमा यो एजेण्डा अघि सारेका थिए। यसअघि लगाइएको प्रतिबन्धलाई अमेरिकी सर्वोच्च अदालतले सदर ग...
Jiwan Poudyal   459   0
Jun 27, 2018
कुन कुन देशका नागरिक अब अमेरिका जान नपाउने ?

हत्याको आरोपमा एक महिलालाई २५ वर्ष जेल सजाय

अमेरिका ,२ असार – एकजना अमेरिकी महिलालाई एक चिनियाँ विद्यार्थीको हत्या गरेको आरोपमा २५ वर्षको जेल सजाय सुनाएको छ। उनीमाथि एकजना चिनियाँ विद्यार्थीको हत्या गरेको आरोप छ। अमेरिकाको एरिजोना राज्यकी ती महिलालाई क्षमा दिन नमिल्ने र २५ वर्ष अघि उनको कारबाही घटाउन पनि नमिल्नेगरी त्यस सजायँ सु...
Jiwan Poudyal   737   0
Jun 16, 2018
हत्याको आरोपमा एक महिलालाई २५ वर्ष जेल सजाय

अमेरिकाद्वारा स्टील र आल्मुनियमको आयातमा भारी कर वृद्धि

वासिङटन, १७ जेठ –  अमेरिकाले स्टील, आल्मुनियमलगायतका सामानहरू आयात गर्दा लाग्ने करमा भारी वृद्धि गरेको छ।  युरोपेली संघ अन्तर्गतका देशहरु, क्यानडा र मेक्सीकोबाट ती सामानहरू आयात गर्दा कर बढी लाग्ने बनाएको बिहीबार जानकारी दिइएको छ। अमेरिकाको यो निर्णयबाट व्यापारीक साझेदार मुलुकहरू...
Jiwan Poudyal   427   0
Jun 01, 2018
अमेरिकाद्वारा स्टील र आल्मुनियमको आयातमा भारी कर वृद्धि