Suvadin, Home

बागी उम्मेदवारलाई एमालेको यस्तो चेतावनी (विज्ञप्तीसहित)

काठमाडौं, कात्तिक १८– नेकपा (एमाले) ले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवार बनेकालाई मनोनयन फिर्ता लिन आग्रह गरेको छ। एमालेका कतिपय उम्मेदवारविरुद्ध बागी उम्मेदवार खडा भएका बेला एमाले अनुशासन आयोगले विज्ञप्ति जारी गर्दै मनोनयन फिर्ता नलिए कारबाहीको चेतावनी समेत दिएको छ। अनुशासन आ...
Suvadin Desk   507   0
Nov 04, 2017
बागी उम्मेदवारलाई एमालेको यस्तो चेतावनी (विज्ञप्तीसहित)

वाम गठबन्धनलाई अधिनायकवाद भन्नु अत्तालिएको अभिव्यक्तिः गाेकर्ण बिष्ट

गुल्मी,कात्तिक १७ – नेकपा एमालेका सचिव गोकर्ण विष्टले वाम गठबन्धनको विजयपछि देशको अस्थिरता हट्ने बताएका छन्। देशको आर्थिक सम्वृद्धि र विकासका लागि अबको चुनावमा वाम गठबन्धनले दुइ तिहाइ मत ल्याउनै पर्ने उनको भनार्इ छ। प्रतिनिधि सभा निर्वाचन गुल्मी क्षेत्र नम्बर-२ का वाम गठबन्धनका उम्मेदवार सम...
Rabin Bhattarai   1.4k   0
Nov 03, 2017
वाम गठबन्धनलाई अधिनायकवाद भन्नु अत्तालिएको अभिव्यक्तिः गाेकर्ण बिष्ट

वैदेशिक रोजगार शून्यमा झार्छौंः अाेली

झापा, कात्तिक १७ – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनमा वाम गठबन्धनले जिते वैदेशिक रोजगारी शून्यमा झार्ने बताएका छन्।  झापाको दमकमा प्रेस चौतारीले आज आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले स्वदेशमै रोजगारीको प्रशस्त अवसर सिर्जना गरेर बढ्दो युवा पलायन रोक्ने बताए। ...
Kusum Poudyal   485   0
Nov 03, 2017
वैदेशिक रोजगार शून्यमा झार्छौंः अाेली

हेर्नुहाेस् एमालेको समानुपातिक सूची

काठमाडाैं, कात्तिक १७– आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेकपा (एमाले) ले आफ्नो समानुपातिक सूची सार्वजनिक गरेको छ।  आगामी मंसिर १० र २१ मा हुने निर्वाचनका लागि दुवै तहमा समानुपातिक उम्मेदवारको बन्दसूची गत असोज २९ मा निर्वाचन आयोगमा बुझाइएकामा यही कात्तिक १३ गतेसम्म...
Suvadin Desk   677   0
Nov 03, 2017
हेर्नुहाेस् एमालेको समानुपातिक सूची

चार हजार सात सय आठ उम्मेदवार चुनावी भिडन्तमा

काठमाडौं, कात्तिक १७– आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि  चार हजार सात सय आठ जनाको उम्मेदवारी परेको छ।  ४५ जिल्लामा हुने निर्वाचनका लागि  प्रतिनिधिसभातर्फ एक सय २८ र प्रदेशसभातर्फ दुई सय ५६ सदस्य पदका लागि उम्मेदवारी परेको हो।  प्...
Suvadin Desk   470   0
Nov 03, 2017
चार हजार सात सय आठ उम्मेदवार चुनावी भिडन्तमा

केपी ओलीलाई जिताउन रञ्जीत र प्रचण्डलाई जिताउन नवीना खटिने

काठमाडौं, कात्तिक १५– आसन्न निर्वाचनमा वाम गठबन्धनलाई जिताउन विद्यार्थी संगठन खटिने भएका छन्। वाम गठबन्धनका एमाले र माओवादी केन्द्रलाई जिताउन अनेरास्ववियु र अअिल क्रान्तिकारी खटिने भएका हुन्।  बुधबार बसेको संयुक्त बैठकले ११ हजार ११ सदस्यीय वाम विद्यार्थी परिचालन कमिटी गठन गरेको &nbs...
Suvadin Desk   419   0
Nov 01, 2017
केपी ओलीलाई जिताउन रञ्जीत र प्रचण्डलाई जिताउन नवीना खटिने

एमालेमा टिकट वितरणमा तीव्र असन्तुष्टि, भक्तपुर जिल्ला पार्टी कार्यालयमा तालबन्दी

भक्तपुर, कात्तिक १५ – आसन्न निर्वाचनको टिकट वितरणमा असन्तुष्टी जनाउदै एमाले भक्तपुरको पार्टी कार्यालयमा तालबन्दी गरिएको छ। आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा एमालेले आफ्नो उम्मेदवार नदिने निर्णय गरेको विरोधमा उत्रिएका सो क्षेत्रका पार्टीका नेता तथा...
Suvadin Desk   330   0
Nov 01, 2017
एमालेमा टिकट वितरणमा तीव्र असन्तुष्टि, भक्तपुर जिल्ला पार्टी कार्यालयमा तालबन्दी

अवसरवादीको संज्ञा दिँदै एमालेद्वारा माेहनसिंह राठौरलाई कारवाही

धनगढी, कात्तिक १५– नेकपा एमाले प्रदेश नम्बर ७ ले निवर्तमान सांसद मोहनसिंह राठौरलाई कारबाही गरेको छ। कैलाली क्षेत्र नम्बर २ बाट दोस्रो संविधानसभाबाट निर्वाचित सांसद राठौरले पार्टीहीत विपरित कार्य गर्दै आएको भन्दै नेकपा एमाले प्रदेश नम्बर ७ ले उनलाई साधारण सदस्य नरहने गरी कारबाही गरेको हो।...
Suvadin Desk   672   0
Nov 01, 2017
अवसरवादीको संज्ञा दिँदै एमालेद्वारा माेहनसिंह राठौरलाई कारवाही

वाम गठबन्धनको बाँडफाँडः एमालेले ७६ सिट पाउदा माओवादीलाई ४६ सिट

काठमाडौं, कात्तिक १५– पार्टी एकताको संकल्पसहित वाम गठबन्धन गरेका एमाले, माओवादी केन्द्रले मंसिर २१ गते तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाच्नका लागि सिट बाँडफाँड गरेका छन्। सहमतिअनुसार दोस्रो चरणको चुनावमा प्रतिनिधिसभातर्फ एमालेलाई ७६, माओवादीलाई ४६ तथा बाँकी ६ सिट राष्ट्रिय जनमोर्चा,...
Suvadin Desk   368   0
Nov 01, 2017
वाम गठबन्धनको बाँडफाँडः एमालेले ७६ सिट पाउदा माओवादीलाई ४६ सिट

एमाले आज उम्मेदवारको टुंगो लगाउदै

काठमाडौं, कात्तिक १४– एमालेले मंगलबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणमा प्रत्यक्ष निर्वाचन तर्फको उम्मेदवार टुंगो लगाउने भएको छ।   मंगलबार बस्ने स्थायी समितिको बैठकले  प्रदेश नम्बर ६ बाट उम्मेदवार चयन प्रक्रिया अगाडि बढउनेछ। एमालेले सोमबार प्रदेश नम्बर ७ को उम्...
Suvadin Desk   514   0
Oct 31, 2017
एमाले आज उम्मेदवारको टुंगो लगाउदै

वाम गठबन्धनको ‘ताप्लेजुङ–दार्चुला चुनावी अभियान’

काठमाडौं,  कात्तिक ११– वाम गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको प्रचारस्वरुप  ‘ताप्लेजुङ–दार्चुला चुनावी अभियान’ सञ्चालन गर्ने भएको छ। पार्टी एकताको लक्ष्यसहित गठबन्धन गरेका एमाले र  माओवादी केन्द्रले कात्तिक १९ देखि २६ गतेसम्म अभियान सञ्चाल...
Suvadin Desk   486   0
Oct 28, 2017
वाम गठबन्धनको ‘ताप्लेजुङ–दार्चुला चुनावी अभियान’

जाजरकोटमा बागीले उम्मेदवारी फिर्ता लिँदा बस्नेत र शाहलाई राहत

जाजरकोट, कात्तिक ८– जाजरकोटमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका  ६ जना वागीले उम्मेदवारी फिर्ता लिएका छन्। प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनका साझा उम्मेदवार माओवादी नेता, पूर्वगृहमन्त्री शक्ति बस्नेतविरुद्ध बागी...
Suvadin Desk   400   0
Oct 25, 2017
जाजरकोटमा बागीले उम्मेदवारी फिर्ता लिँदा बस्नेत र शाहलाई राहत

टिकट नपाएका दीपक मनाङ्गे यसरी बने ‘एमाले उम्मेदवार’

काठमाडौं, कात्तिक ८ – मनाङको प्रदेशसभा सदस्य ‘ख’ बाट एमाले उम्मेदवार खण्डा लामा गुरुङले उमेदवारी फिर्ता लिएकी छिन्। गुरुङले उम्मेदवारी फिर्ता लिएसँगै अब गुण्डा नाइके मनाङ्गे एमालेका ‘अघोषित उम्मेदवार’ बनेका छन्। प्रदेशसभा ‘ख’ को उम्मेदवारका लासि सिफा...
Suvadin Desk   1.4k   2
Oct 25, 2017
टिकट नपाएका दीपक मनाङ्गे यसरी बने ‘एमाले उम्मेदवार’

बागी उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने वाम गठबन्धनको चेतावनी

काठमाडौं, कात्तिक ७– वाम गठबन्धनले आफ्ना आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने नेता, कार्यकर्तालाई मनोनयन फिर्ता लिन आह्वान गरेको छ।  गठबन्धनमा सहभागी एमाले र माओवादी केन्द्रले बागी उम्मेदवारी दिएका जुनसुकै उम्मेदवारले तोकिएको समयभित्र नलिएमा कारबाही गर्ने चेतावनी दिएका हुन्।  पहिलो चरणमा...
Suvadin Desk   611   0
Oct 24, 2017
बागी उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने वाम गठबन्धनको चेतावनी

फोरम लोकतान्त्रिकका महामन्त्री मुस्ताक आलम एमालेमा प्रवेश

काठमाडौैं, कात्तिक ५– नेपाल लोकतान्त्रिक फोरमका तत्कालीन महामन्त्री मुस्ताक आलम  मनोनयन दर्ताकै दिन एमालेमा प्रवेश गरेका छन्। आलम आइतबार एमाले अध्यक्ष केपी ओली निवासमा पुगेर एमालेमा प्रवेश गरेका हुन्। पूर्व राज्यमन्त्री समेत रहेका आलम रौतहट–२ बाट निर्वाचित सांसद रमेत हुन्। फ...
Suvadin Desk   679   1
Oct 22, 2017
फोरम लोकतान्त्रिकका महामन्त्री मुस्ताक आलम एमालेमा प्रवेश

प्रदेश १ मा एमाले र माओवादीबीच यसरी हुँदैछ चुनावी तालमेल

काठमाडौं, कात्तिक १– एमाले र माओवादी केन्द्र प्रदेश नम्बर १ अन्तरगतका १४ जिल्लामा चुनावी तालमेलबारे सहमति नजिक पुगेका छन्। प्रदेश १  प्रतिनिधिसभामा २८  र प्रदेश सभामा ५६ निर्वाचन क्षेत्र रहेकोमा माओवादीले प्रतिनिधिसभामा ८ र प्रदेशमा १९ सिटमा मागदाबी गरेको छ। एमाले भने माओवादीला...
Suvadin Desk   565   0
Oct 18, 2017
प्रदेश १ मा एमाले र माओवादीबीच यसरी हुँदैछ चुनावी तालमेल

अमेरिकाको उद्यम छोडेर चुनाव लड्न तत्पर सुजन 

काठमाडौं, असोज ३०–एक सफल उद्यमी सुजनकुमार श्रेष्ठ। जो अमेरिकास्थित हिमालयन डग च्यू (कुकुरको आहारा) उत्पादन गर्दै आएको हिमालयन कर्पोरेसनका निवर्तमान अध्यक्ष एवं कार्यकारी अधिकृत। तर, उनी अहिले स्वदेशमै रमाइरहेका छन्। एक सफल उद्यमी सुजन अमेरिकामा थुप्रै सम्भावनालाई त्यागेर समाज सेवामा ला...
Suvadin Desk   6.2k   27
Oct 16, 2017
अमेरिकाको उद्यम छोडेर चुनाव लड्न तत्पर सुजन 

निवर्तमान उपसभामुख यादव एमालेमा प्रवेश 

काठमाडौं, असोज २९ – निवर्तमान उपसभामुख गंगाप्रसाद यादव नेकपा एमालेमा प्रवेश गरेका छन्। आइतबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आयोजित एक कार्यक्रममार्फत यादव एमालेमा प्रवेश गरेका हुन्। राप्रपा नेपालबाट समानुपातिक सांसद बनेका यादव २०७२ असोज २९ गते उपसभामुख चयन भएका थि...
Dammar Giri   1.9k   1
Oct 15, 2017
निवर्तमान उपसभामुख यादव एमालेमा प्रवेश 

भ्रष्टाचारीदेखि गुन्डा नाइकेसम्म चुनावी दौडमा

काठमाडौं, असोज २६ –  प्रदेश र प्रतिनिधिसभाका लागि उम्मेद्धारको मनोनयन दर्ता गर्ने मिति नजिकिँदै गर्दा विवादित अनुहारलाई उम्मेदवारमा सिफारिस गर्न थाले पछि विवाद बढ्दै गएको छ। दलहरुले सिफारिस गरेका उम्मेदवारको सूचीमा गुण्डा नाइकेदेखि अदालतले भ्रष्टचारी ठहर गरेका र विभिन्न मुद्दामा विच...
Dammar Giri   1.7k   0
Oct 12, 2017
भ्रष्टाचारीदेखि गुन्डा नाइकेसम्म चुनावी दौडमा

सीमारक्षक देवनारायण कांग्रेस परित्याग गरी एमालेमा प्रवेश

काठमाडौं, असोज २६– सीमारक्षक देवनारायण यादव नेकपा (एमाले) मा प्रवेश गरेका छन्।  बिहीबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले सीमारक्षक यादवलाई पार्टी प्रवेश गराएका हुन्।  सप्तरीका पूर्वजिविस सदस्य रहेका यादव नेपाली कांग्रेस परित्याग गर...
Suvadin Desk   845   19
Oct 12, 2017
सीमारक्षक देवनारायण कांग्रेस परित्याग गरी एमालेमा प्रवेश

साम्यवादी व्यवस्था आयो भने निजी सम्पत्ति रहँदैन : नेता सिंह

काठमाडौं, असोज २६– नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले मुलुकको समृद्धि र विकासका लागि कांग्रेसको काँधमा फेरि एक पटक अभिभारा थपिएको बताएका छन्। काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा नेता सिंहले कांग्रेसले मुलुकमा आर्थिक क्रान्ति ल्याएको बताए। ‘कांग्रेसले गर्दा नै छ सय अर...
Suvadin Desk   543   0
Oct 12, 2017
साम्यवादी व्यवस्था आयो भने निजी सम्पत्ति रहँदैन : नेता सिंह

‘वाम एकता’ : उग्र वामपन्थको बाटोमा नहिँडोस्

गत हप्ता नेपालको राजनीतिक इतिहासमा एकदमै महत्वपूर्ण रह्यो। प्रदेश नम्बर २ को चुनाव सकेपछि मधेसको असन्तुष्टि पनि समाप्तप्राय: भएको मानिएको बेला नेकपा एमाले र माओवादी केन्द्रको चुनावी तालमेल र भविष्यमा एकिकरण गर्ने योजना सार्वजनिक भयो। यसै घोषणाताका राजपा हृदयेश त्रिपाठी सूर्य चिह्नम...
रमण पनेरू   939   0
Oct 12, 2017
‘वाम एकता’ : उग्र वामपन्थको बाटोमा नहिँडोस्

निर्वाचन सारिए लोकतन्त्रमाथि खतराः एमाले 

काठमाडौं, असोज २४ – नेकपा एमालेले  तोकिएकै  मितिमा प्रदेश र प्रतिनिधिसभाको चुनाव हुनुपर्नेमा जोड  दिएको छ। एमालेको  मंगलबार बसेको स्थायी समिति बैठकले  निर्वाचन सारिए लोकतन्त्रमाथि खतरा हुने निष्कर्ष निकालेको हो। ‘निर्वाचन सार्नु भनेको लोकतन्त्रमाथिनै खतरा...
Dammar Giri   434   0
Oct 10, 2017
निर्वाचन सारिए लोकतन्त्रमाथि खतराः एमाले 

सिरहामा एमाले नेताको घाँटी रेटेर हत्या

काठमाडौं, असोज २४ – सिरहामा एमालेका स्थाानीय नेताको सोमवार राती हत्या भएको छ।कर्जन्हा नगरपालिका–१० प्रयोगपुरका ३८ वर्षीय शशिभूषण साहको हत्या भएको हो। घरमा सुतिरहेका साहको घाँटी काटेर अज्ञात समूहले हत्या गरेको सिरहाका प्रहरी प्रमुख तथा एसपी शेखर कोइरालाले जानकारी दिए। काठको दुई...
Dammar Giri   785   0
Oct 10, 2017
सिरहामा एमाले नेताको घाँटी रेटेर हत्या

अखिल अध्यक्ष नविनासहित २० जनाको नाम उम्मेदवारमा सिफारिस

काठमाडौं, असोज २३–एमाले निकट अखिल नेपाल विद्यार्थी संगठन (अनेरास्ववियु) का अध्यक्ष नविना लामासहित २० विद्यार्थी नेताको नाम आगामी निर्वाचनका लागि उम्मेदवारमा सिफारिस भएको छ। मंसिर १० र २१ गते तय भएको निर्वाचनमा उनीहरुको नाम  प्रदेश सभाको  उम्मेदवारका लागि सिफारिस भएको हो। अनेरास...
Suvadin Desk   798   0
Oct 09, 2017
अखिल अध्यक्ष नविनासहित २० जनाको नाम उम्मेदवारमा सिफारिस

प्रदेश नम्बर–४ को मुख्यमन्त्रीमा एमालेका तिमिल्सीनाको दावी

काठमाडौं, असोज २३ – प्रदेश नम्बर–४ को मुख्यमन्त्रीका लागि नेकपा एमालेका पोलिटव्यूरो सदस्य गणेश प्रसाद तिमिल्सीनाले दावी गरेका छन्। तिमिल्सीनालाई नेकपा एमाले पर्वत जिल्लाका ‘क’ र ‘ख’ दुबैबाट सर्वसम्मत सिफारिस गरिएको छ। पृथ्वीनारायण क्याम्पस पोखराबाट अनेरास्...
Dammar Giri   385   0
Oct 09, 2017
प्रदेश नम्बर–४ को मुख्यमन्त्रीमा एमालेका तिमिल्सीनाको दावी

जेलमा रहेका एमाले नेता योगनारायणको नाम उम्मेदवारमा सिफारिस

काठमाडौं,, असोज २३– नेकपा (एमाले) धनुषाले पुर्पक्षका लागि कारागारमा रहेका नेताको नाम आसन्न निर्वाचनको उम्मेदवारका लागि सिफारिस गरेको छ। एमाले धनुषाले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र हातहतियार सम्बन्धी छुट्टाछुट्टै मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका बैकल्पिक पोलिटब्यूरो सदस्य...
Yam Bahadur Bam   932   0
Oct 09, 2017
जेलमा रहेका एमाले नेता योगनारायणको नाम उम्मेदवारमा सिफारिस

अन्ततः स्वीकृत भयो नवराज सिलवालको राजीनामा

काठमाडौं, असोज २३– नवराज सिलवालले नेपाल प्रहरीको डिआइजी पदबाट दिएको राजीनामा तीन सातापछि स्वीकृत भएको छ। गृहमन्त्री जनार्दन शर्माले असोज १९ गतेको मिति राखेर सिलवालको राजीनामा स्वीकृत गरेका हुन्।   तत्कालीन डिआइजी सिलवालले राजीनामा दिएको तीन साता वित्दा पनि स्वीकृत नहुँदै उनी गत शुक्रबा...
Yam Bahadur Bam   645   0
Oct 09, 2017
अन्ततः स्वीकृत भयो नवराज सिलवालको राजीनामा

एमाले जुम्लाबाट १० जनाको नाम सिफारिस

जुम्ला, असोज २२ – आसन्न मंसिर १० र २१ गते दुई चरणमा हुने संघ र प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा एमाले जुम्लाले  १० जनाको नाम सिफारिस गरिएको छ।  प्रदेश सभा सदस्यको प्रत्यक्ष उम्मेदवारका छनोटका लागि क्षेत्र नम्बर–१ बाट तीर्थबहादुर बुढा र क्षेत्र नम्बर–२ बाट पद...
Dammar Giri   819   0
Oct 08, 2017
एमाले जुम्लाबाट १० जनाको नाम सिफारिस

प्रदेश नम्बर-१ काे मुख्यमन्त्रीः एमालेबाट शेरधन राई र भीम आचार्य

काठमाडौं, असोज २२  – प्रदेश नम्बर–१ को मुख्यमन्त्रीमा एमालेबाट पूर्व सञ्चारमन्त्री शेरधन राई र पूर्वपर्यटन मन्त्री भीम आचार्यले दाबी गरेका छन्। पार्टीका स्थानीय कमिटीले दुवै नेताको नाम प्रदेश सभा निर्वाचनका लागि सिफारिस गरेका छन्। राई भोजपुर–२ बाट र आचार्य सुनसरी&ndash...
Dammar Giri   1.8k   2
Oct 08, 2017
प्रदेश नम्बर-१ काे मुख्यमन्त्रीः एमालेबाट शेरधन राई र भीम आचार्य