Suvadin, Home
Nepal Life Insurance Ltd.

डिपिएलमा छ सहरका छ टिम, कप्तान र मालिक घाेषणा २१ गते  

काठमाडाैं, पुस २० २०७३ सालकाे बहुप्रतिक्षित क्रिकेट प्रतियाेगिता धनगढी प्रिमियर लिग (डिपिएल) मा ६ टिम प्रतिस्पर्धा गर्ने भएका छन्। अायाेजक धनगढी क्रिकेट एकेडेमी (डिसिए)ले यसअघि नै चार वटा टिमकाे नाम सार्वजनिक गरिसकेकाे भए पनि हाल थप दुर्इ टिमकाे टुंग्याे लागेकाे हाे। नेपालमै पहिलाे...
Yagya Raj Joshi   4.6k   0
Jan 04, 2017
डिपिएलमा छ सहरका छ टिम, कप्तान र मालिक घाेषणा २१ गते  

यी हुन् डिपिएलका छ सहरका छ कप्तान

काठमाडाैं, पुस २१ आउँदो चैत्र ५ गतेबाट सुरू हुने बहुप्रतिक्षित सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) मा सहभागी टिम, टिम मालिक र टिम कप्तानको घोषणा गरिएको छ। संयुक्त आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए) र सुदुरपश्चिमाञ्चल एकेडेमी (एसपिए) ले बिहीबार राजधानीमा आयोजना गरेको एक कार्यक्रमका...
Yagya Raj Joshi   4.4k   0
Jan 05, 2017
यी हुन् डिपिएलका छ सहरका छ कप्तान

डिपिएल अक्सन : कुन खेलाडीकाे न्यूनतम् अाधार रकम कति? (खेलाडी नामावलीसहित)

काठमाडाैं, पुस २२ बहुप्रतिक्षित सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) का टिमहरूमा खेलाडीहरूकाे सहभागिताका लागि शनिबार नेपालमै पहिलाेपटक अक्सन गरिँदैछ। अायाेजक धनगढी क्रिकेट एकेडेमीले यसअघि बुधबार नै काठमाडाैं, धनगढी, विराटनगर, अत्तरिया, रूपेन्देही र कञ्चनपुर गरी ६ वटा टिम र ती ट...
Yagya Raj Joshi   5.4k   0
Jan 06, 2017
डिपिएल अक्सन : कुन खेलाडीकाे न्यूनतम् अाधार रकम कति? (खेलाडी नामावलीसहित)

डिपिएल अक्सन : कुन खेलाडी कतिमा खरिद भए? (लिस्टसहित)

काठमाडाैं, पुस २३  बहुप्रतिक्षित धनगढी प्रमियर लिगकाे शनिवार काठमाडाैंमा अक्सन सम्पन्न भएकाे छ। देशभरिका विभिन्न छ वटा सहरका टिमहरूले खेलाडीहरू सहभागी गराउनका लागि अक्सनकाे माध्यमबाट समावेश गरेका हुन्।  कुन टाेलीमा कुन खेलाडी परे? विस्तृतमा हेर्नुहाेस्।   
Yagya Raj Joshi   10.1k   0
Jan 07, 2017
डिपिएल अक्सन : कुन खेलाडी कतिमा खरिद भए? (लिस्टसहित)

डिपिएलमा कुन टिम कस्ताे?

काठमाडाैं, पुस २४ धनगढी प्रिमियर लिग (डिपिएल) का लागि नेपालमै पहिलाेपटक शनिबार राष्ट्रिय खेलाडीहरूकाे अक्सन गरियाे। सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) र धनगढी क्रिकेट एकेडेमी (डिसिए) काे संयुक्त अायाेजनामा डिपिएल अाउँदाे चैत ५ गतेबाट धनगढीमा हुनेछ। नेपाली क्रिकेटमा अक्सन गरी खेलाडी भित्र...
Yagya Raj Joshi   3.7k   0
Jan 08, 2017
डिपिएलमा कुन टिम कस्ताे?

डिपिएलका सबैभन्दा महंगा खेलाडीले के भने?

काठमाडाैं, पुस २४  बहुचर्चित धनगढी प्रिमियर लिग (डिपिएल) काे अक्सन शनिवार राजधानीमा सम्पन्न भइसकेकाे छ। डिपिएल खेल्न याेग्य रहेका २ सय १७ खेलाडीहरूमध्ये ९० जना खेलाडीहरूलार्इ अक्सनमा राखी मूल्य बढाबढ गरिएकाे थियाे। अक्सनमा सबैकाे चासाेका विषय कुन खेलाडी सबैभन्दा महंगाेमा, कुन टिमले खरिद गर...
Yagya Raj Joshi   7.2k   0
Jan 08, 2017
डिपिएलका सबैभन्दा महंगा खेलाडीले के भने?

अब ‘होम एन्ड अवे’ बाँकी रह्यो, त्यो पनि सम्भव

काठमाडाैं पुस २५ सुदूरपश्चिममा एउटा भनाइ प्रख्यात छ, ‘सूर्य पनि अस्ताउन मात्र पश्चिम अाउँछ।’ हालसम्मका जुनसुकै सरकारले पश्चिमलाई गर्दै आएको व्यवहारले यही भनाइलाई चरितार्थ गर्दछ। सामाजिक आर्थिक विकासको दृष्टिकोणले होस् या भौगोलिक विषमताका दृष्टिकोणले पश्चिम सधैपछि परेक...
Yagya Raj Joshi   7.1k   0
Jan 09, 2017
अब ‘होम एन्ड अवे’ बाँकी रह्यो, त्यो पनि सम्भव

आर्इसीसी नेपालको क्रिकेट आफ्नो हातमा लिन चाहन्छ : क्यान तदर्थ समिति अध्यक्ष सिलवाल

काठमाडाैंस्थित गाेल्डनगेट कलेजका प्रमुख कार्यकारी अधिकृत समेत रहेका रमेश सिलवाल गत वर्ष सरकारले गठन गरेकाे नेपाल क्रिकेट संघ क्यान तदर्थ समितिका अध्यक्ष हुन्। उनीसँग नेपाली क्रिकेटकाे लामाे प्रशासनिक अनुभव पनि छ। अागामी चैत्रमा धनगढीमा हुने धनगढी प्रिमियर लिगमा सहभागिता जनाउने काठमाडाैं गा...
Yagya Raj Joshi   4.5k   0
Jan 12, 2017
आर्इसीसी नेपालको क्रिकेट आफ्नो हातमा लिन चाहन्छ : क्यान तदर्थ समिति अध्यक्ष सिलवाल

अक्सनपछि के भन्छन् डिपिएलका कप्तानहरू?

काठमाडाैं, पुस २९ धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिममाञ्चल एकेडेमीकाे सयुक्त अायाेजनामा अागामी चैत ५ गतेदेखि धनगढीमा बहुप्रतिक्षित धनगढी प्रिमियर लिग (डिपिएल) काे अायाेजना गरिने भएकाे छ। प्रतियाेगितामा पहिलाेपटक देशभरिका छ वटा टिमले सहभागिता जनाउँदैछन् भने टिममा सहभागी हुने खेलाडीहरूलार्इ अक्स...
Yagya Raj Joshi   3.2k   0
Jan 13, 2017
अक्सनपछि के भन्छन् डिपिएलका कप्तानहरू?

निजी क्षेत्रले धानेको नेपाली क्रिकेट

काठमाडाैं, माघ २३- विश्व क्रिकेटको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले वैशाख १४ गते नेपाल क्रिकेट संघ (क्यान) को सदस्यता निलम्बन गर्यो। सदस्यता निलम्बन हुँदा सामान्यतया आईसीसीले गर्ने कुनै पनि क्रियाकालापमा निलम्बित सदस्यलाई सहभागिता गराउँदैन। सँगसँगै अन्तर्राष्ट्रिय क्रिक...
Yagya Raj Joshi   4k   0
Feb 05, 2017
निजी क्षेत्रले धानेको नेपाली क्रिकेट

डिपिएललार्इ रूस्लानकाे साथ

काठमाडाैं, फागुन ५- धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिमाञ्चल एकेडेमीकाे संयुक्त अायाेजनामा अाउँदाे चैत्र ५ गते देखि धनगढीमा हुने सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगलार्इ रूस्लान क्रिकेटले एशाेसियसन पार्टनरका रूपमा सहयाेग गर्ने भएकाे छ।  रूस्लान क्रिकेट र धनगढी क्रिकेट एकेडेमी बीच बिहीबार...
Yagya Raj Joshi   1.1k   0
Feb 16, 2017
डिपिएललार्इ रूस्लानकाे साथ

क्रिकेट अक्सनकाे अनुभव !

काठमाडाैं, फागुन ८ काठमाडाैंमा गत पुसमा सम्पन्न धनगढी प्रिमियर लिगकाे अक्सन नेपाली क्रिकेट इतिहासमा राष्ट्रियस्तरमै पहिलाे थियाे। तर, अक्सनकाे सुरूवात धनगढी क्रिकेट एकाडेमीले यसअघि पनि धनगढी क्रिकेट लिगमा सहभागिताका लागि गरिसकेकाे थियाे। उक्त अक्सनमा उपस्थित पंक्तिकारकाे अक्सन अनुभव अाजकाे शुभब्र...
Yagya Raj Joshi   606   0
Feb 19, 2017
क्रिकेट अक्सनकाे अनुभव !