Suvadin, Home

डिपिएलमा पारस र शरद अामनेसामने हुँदै

काठमाडाैं, चैत २९ - सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो दिनको पहिलो खेलमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काको नेतृत्वमा रहेको धनगढी टिम चौराहा र शरद भेषावकरकाे नेतृत्वमा रहेकाे विराटनगर किंग्सको अामनेसामने हुने भएका छन्। दुबै टोलीको यो डिपिएलमा पहिलो खेल हो। दुर्इ महिना...
Suvadin Media   626   0
Apr 11, 2017
डिपिएलमा पारस र शरद अामनेसामने हुँदै

तस्बिरमा डिपिएलकाे दाेस्राे दिन

सबै तस्बिरहरूः डिसिए  
Suvadin Media   877   0
Apr 10, 2017
तस्बिरमा डिपिएलकाे दाेस्राे दिन

रूपेन्देहीले कञ्चनपुरलार्इ १४ रनले हरायाे

काठमाडाैं, चैत २८ - सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गत साेमबार भएकाे दाेस्राे खेलमा रुपन्देही च्यालेन्जर्सले कञ्चनपुर आइकोनिकलाई १४ रनले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो। १ सय ४६ रनको लक्ष्य पछ्याएक...
Suvadin Media   652   0
Apr 10, 2017
रूपेन्देहीले कञ्चनपुरलार्इ १४ रनले हरायाे

अत्तरियाकाे विजयी सुरूवात, कञ्चनपुर र रूपेन्देही खेल्दै (लाइभ)

काठमाडाैं, चैत २८ - याेगेन्द्रसिंह कार्कीले अर्धशतकीय पारी खेलेपछि सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल)मा सिवाइसी अत्तरियाले विजयी सुरुवात गरेको छ। सोमबार भएको खेलमा अत्तरियाले काठमाडौं गोल्डेन्स्लाई ४० रनले हराएको हो। धनगढीस्थित अञ्चल प्रहरी खेल मैदानमा जारी प्रतियाेगिताकाे पहिलाे खेलमा ट...
Suvadin Media   2.4k   0
Apr 10, 2017
अत्तरियाकाे विजयी सुरूवात, कञ्चनपुर र रूपेन्देही खेल्दै (लाइभ)

डिपिएलः सिवाइसी अत्तरिया भर्सेस काठमाडाैं गाेल्डन्स (लाइभ भिडियाे)

काठमाडाैं, चैत २८ - सगरमाथा धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गत काठमाडौं गोल्डेन्स र सिवाइसी अत्तरियाबीच जारी छ। धनगढीस्थित अञ्चल प्रहरी खेल मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रेकाे सिवाइसी अत्तरियाले ६ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको छ। सिवाइसीका याेगेन्द्रसिंह कार्कीले सर्वाधिक ५७ रन जा...
Suvadin Media   2.6k   0
Apr 10, 2017
डिपिएलः सिवाइसी अत्तरिया भर्सेस काठमाडाैं गाेल्डन्स (लाइभ भिडियाे)

डिपिएल उद्घाटनका तस्बिरहरू

तस्बिर साभारः कान्तिपुर/क्रिकेटिङ नेपाल  
Suvadin Media   2.5k   0
Apr 10, 2017
डिपिएल उद्घाटनका तस्बिरहरू

पारसकाे अर्धशतकिय पारिकाे मदतले नेपाल-११ विजयी

काठमाडाैं, चैत २७ -  सगरमाथा सिमेन्ट धनगढी प्रमियर लिग (डिपिएल) अाइतबार भएकाे उद्घाटन खेलमा नेपाल-११ ले धनगढी-११ लार्इ ३१ रनले पराजित गरेकाे छ। फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियान ड्रिम फाप्लाकाे सहयाेगार्थ अायाेजित च्यारिटी खेलमा टस जितेर पहिले ब्याटिङ गरेकाे नेपाल-११ ले...
Suvadin Media   900   0
Apr 09, 2017
पारसकाे अर्धशतकिय पारिकाे मदतले नेपाल-११ विजयी

खेलाडी तथा अफिसियलकाे बिमा, दर्शकलार्इ पुरस्कारकाे घाेषणा

काठमाडाैं, चैत २४ - सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिगकाे तयारी पूरा भएकाे अायाेजकले जनाएकाे छ। चैत २७ गते देखि धनगढीमा सुरू हुने प्रतियाेगिताकाे सम्पूर्ण तयारी सकिएका अायाेजक सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) र धनगढी क्रिकेट एकेडेमी (डिसिए) ले बिहीबार पत्रकार सम्मेलनकाे अायाेजना गरी जानकारी गराए...
Suvadin Media   10.8k   14
Apr 06, 2017
खेलाडी तथा अफिसियलकाे बिमा, दर्शकलार्इ पुरस्कारकाे घाेषणा

को हुन्, पदम केसी? जो पारसविरुद्ध डिपिएलको उद्घाटन खेलमा कप्तानी गर्दैछन्

काठमाडौं, चैत २३ - बहुप्रतिक्षित सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) को उद्घाटन नेपाल–११ र धनगढी–११ बिचको च्यारिटी म्याचबाट हुँदैछ। जसका लागि आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए) र सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) ले नेपाल क्रिकेट खेलाडी संघको सहकार्यमा दुबै टोलीको घोषणा मंगल...
Suvadin Media   7.4k   0
Apr 05, 2017
को हुन्, पदम केसी? जो पारसविरुद्ध डिपिएलको उद्घाटन खेलमा कप्तानी गर्दैछन्

नेपाल-११ र धनगढी-११ काे टाेली घाेषणा 

काठमाडाैं, चैत २२ - सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) काे उद्घाटन खेलमा प्रतिस्पर्धा गर्ने नेपाल-११ र धनगढी-११ टिमकाे घाेषणा गरिएकाे छ। अायाेजक धनगढी क्रिकेट एकेडेमीले नेपाली क्रिकेट खेलाडी संघसँगकाे सहकार्यमा टाेलीकाे घाेषणा गरेकाे हाे।  डिपिएलकाे उद्घाटन खेलमा नेपाल-११ काे क...
Suvadin Media   15.3k   31
Apr 04, 2017
नेपाल-११ र धनगढी-११ काे टाेली घाेषणा 

प्रमाेद खरेलकाे स्वरमा डिपिएलकाे अाधिकारिक गीत (म्युजिक भिडियाेसहित)

काठमाडाैं, चैत २२ - नेपाली संगीतिक क्षेत्रका लोकप्रिय गायक प्रमाेद खरेलकाे स्वरमा बहुप्रतिक्षित सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगकाे अाधिकारिक गीत सार्वजनिक गरिएकाे छ। हाैसला, जुनुन ... बाेलकाे गीतले नेपालमा क्रिकेट क्रेज र धनगढी क्रिकेटलार्इ देखाएकाे छ। गीतकाे म्युजिक भिडियाे गायक प्रमाेद खरे...
Suvadin Media   13.5k   18
Apr 04, 2017
प्रमाेद खरेलकाे स्वरमा डिपिएलकाे अाधिकारिक गीत (म्युजिक भिडियाेसहित)

डिपिएलका लागि तयार पारियो मैदान

बहुप्रतिक्षित सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) चैत २७ गतेदेखि धनगढीमा सुरू हुँदैछ। प्रतियाेगिता सुरू हुने दिन नजिकिँदै जाँदा अायाेजक धनगढी क्रिकेट एकेडेमीले प्रतियाेगिताकाे तयारी पनि अन्तिम चरणमा पुर्याएकाे छ। प्रतियाेगिता सञ्चालन हुने सेती अञ्चल प्रहरी कार्यालयकाे मैदानलार्इ बुट्टेदार हर...
Suvadin Media   2.7k   2
Apr 03, 2017
डिपिएलका लागि तयार पारियो मैदान

कुन टिमको तयारी कस्तो?

काठमाडाैं, चैत २१ - बहुप्रतिक्षित सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल)का लागि एक हप्ता बाँकी रहँदा सहभागी टिमहरूले तयारी तीब्र पारेका छन्। धनगढी क्रिकेट एकेडेमी (डिसिए) र सुदूपश्चिमाञ्चल एकेडेमी (एसपीए)को आयोजनामा चैत्र २७ गतेदेखि धनगढीमा सुरु हुने प्रतियोगिता नेपाली घरेलु क्रिकेट प्रतिय...
Suvadin Media   10.1k   13
Apr 03, 2017
कुन टिमको तयारी कस्तो?

शनिबार स्वदेश फर्कंदै नेपाली क्रिकेट टाेली

काठमाडाैं, चैत १८ - बंगलादेशमा भएकाे इमिर्जिङ टिम्स कप प्रतियाेगितापछि नेपाली राष्ट्रिय टाेली शनिबार स्वदेश फर्कने भएकाे छ। लिग चरणका सुरूवाती दुर्इ खेलमा पराजय तथा अन्तिम खेलमा बिहीबार हङकङविरूद्ध ७ विकेटकाे जित निकाल्दै नेपाली टाेली स्वदेश फर्कन लागेकाे हाे। नेपाल पहिलाे खेलमा पाकिस्तान यु...
Suvadin Media   341   0
Mar 31, 2017
शनिबार स्वदेश फर्कंदै नेपाली क्रिकेट टाेली

डिपिएलका लागि तयार पारिएकाे मैदान र प्याराफिट (फाेटाे फिचर)

काठमाडाैं, चैत १७ - बहुप्रतिक्षित सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) चैत २७ गतेदेखि धनगढीमा सुरू हुँदैछ। प्रतियाेगिता सुरू हुने दिन नजिकिँदै जाँदा अायाेजक धनगढी क्रिकेट एकेडेमीले प्रतियाेगिताकाे तयारी पनि अन्तिम चरणमा पुर्याएकाे छ।  प्रतियाेगिता सञ्चालन हुने सेती अञ्चल प्र...
Suvadin Media   10k   0
Mar 30, 2017
डिपिएलका लागि तयार पारिएकाे मैदान र प्याराफिट (फाेटाे फिचर)

डिपिएलबाट क्रिकेटमा फर्किन्छुः पारस खड्का

काठमाडाैं, चैत्र ९ - नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले चैत्र २७ गतेदेखि धनगढीमा सुरु हुने सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) बाट क्रिकेटमा फर्किने बताएका छन्। गत फागुन पहिलो हप्ता पेटको शल्यक्रियापछि पारसले कुनैपनि खेलमा सहभागिता जनाएका थिएनन्। विश्व क्रिकेट लिग च्य...
Suvadin Media   5.5k   8
Mar 22, 2017
डिपिएलबाट क्रिकेटमा फर्किन्छुः पारस खड्का

डिपिएल क्रिकेटकाे खेल तालिका सार्वजनिक

काठमाडाै, चैत्र ८ - बहुप्रतिक्षित सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग डिपिएलको खेल तालिका सार्वजनिक भएको छ। आयोजक धनगढी क्रिकेट एकाडेमीले मंगलबार खेल तालिका सार्वजनिक गरेको हो।  खेल तालिका अनुसार चैत्र २८ गते हुने उद्घाटन खेलमा ज्ञानेन्द्र मल्लले नेतृत्व गरेको सिवाइसी अत्तरिया र बसन्त रे...
Suvadin Media   7.4k   26
Mar 21, 2017
डिपिएल क्रिकेटकाे खेल तालिका सार्वजनिक

डिपिएलसँग जाेडियाे गाेल्डस्टार

काठमाडौं चैत्र ३ - बहुप्रतिक्षित सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगको सहायक प्रयोजकका रुपमा किरण शु म्यानिफेक्चरको उत्पादन गोल्डस्टार शु जोडिएको छ। अायोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही तथा किरण शु म्यानिफेक्चरका निर्देशक विधुशी राणाबीच शुक्रबार काठमाडौंमा सम्झौता पत्रमा हस्ताक्षर भएक...
Suvadin Media   5.7k   6
Mar 17, 2017
डिपिएलसँग जाेडियाे गाेल्डस्टार

इमर्जिङ कपले डिपिएल सर्याे, अब चैत २७ बाट

काठमाडाैं, चैत्र १ - बहुप्रतिक्षित सगरमाथा सिमेण्ट धनगढी प्रिमियर लिग (डिपिएल) २२ दिन पर सर्ने भएको छ। डिपिएलको पूर्वनिर्धारित समयमा एसियन क्रिकेट काउन्सिल (एससिसी)ले एसीसी इमर्जिङ टिम्स कप आयोजना गर्ने भएपछि डिपिएल पछि सर्ने भएको हो। आयोजक धनगढी क्रिकेट एकेडेमीले मंगलबार जारी गरेको विज्ञप्तिमा ड...
Suvadin Media   4.7k   12
Mar 14, 2017
इमर्जिङ कपले डिपिएल सर्याे, अब चैत २७ बाट

क्रिकेट अक्सनकाे अनुभव !

काठमाडाैं, फागुन ८ काठमाडाैंमा गत पुसमा सम्पन्न धनगढी प्रिमियर लिगकाे अक्सन नेपाली क्रिकेट इतिहासमा राष्ट्रियस्तरमै पहिलाे थियाे। तर, अक्सनकाे सुरूवात धनगढी क्रिकेट एकाडेमीले यसअघि पनि धनगढी क्रिकेट लिगमा सहभागिताका लागि गरिसकेकाे थियाे। उक्त अक्सनमा उपस्थित पंक्तिकारकाे अक्सन अनुभव अाजकाे शुभब्र...
Suvadin Media   1.5k   0
Feb 19, 2017
क्रिकेट अक्सनकाे अनुभव !

डिपिएललार्इ रूस्लानकाे साथ

काठमाडाैं, फागुन ५- धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिमाञ्चल एकेडेमीकाे संयुक्त अायाेजनामा अाउँदाे चैत्र ५ गते देखि धनगढीमा हुने सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगलार्इ रूस्लान क्रिकेटले एशाेसियसन पार्टनरका रूपमा सहयाेग गर्ने भएकाे छ।  रूस्लान क्रिकेट र धनगढी क्रिकेट एकेडेमी बीच बिहीबार...
Suvadin Media   1.9k   5
Feb 16, 2017
डिपिएललार्इ रूस्लानकाे साथ

निजी क्षेत्रले धानेको नेपाली क्रिकेट

काठमाडाैं, माघ २३- विश्व क्रिकेटको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले वैशाख १४ गते नेपाल क्रिकेट संघ (क्यान) को सदस्यता निलम्बन गर्यो। सदस्यता निलम्बन हुँदा सामान्यतया आईसीसीले गर्ने कुनै पनि क्रियाकालापमा निलम्बित सदस्यलाई सहभागिता गराउँदैन। सँगसँगै अन्तर्राष्ट्रिय क्रिक...
Suvadin Media   13.2k   0
Feb 05, 2017
निजी क्षेत्रले धानेको नेपाली क्रिकेट

अक्सनपछि के भन्छन् डिपिएलका कप्तानहरू?

काठमाडाैं, पुस २९ धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिममाञ्चल एकेडेमीकाे सयुक्त अायाेजनामा अागामी चैत ५ गतेदेखि धनगढीमा बहुप्रतिक्षित धनगढी प्रिमियर लिग (डिपिएल) काे अायाेजना गरिने भएकाे छ। प्रतियाेगितामा पहिलाेपटक देशभरिका छ वटा टिमले सहभागिता जनाउँदैछन् भने टिममा सहभागी हुने खेलाडीहरूलार्इ अक्स...
Suvadin Media   4k   0
Jan 13, 2017
अक्सनपछि के भन्छन् डिपिएलका कप्तानहरू?

आर्इसीसी नेपालको क्रिकेट आफ्नो हातमा लिन चाहन्छ : क्यान तदर्थ समिति अध्यक्ष सिलवाल

काठमाडाैंस्थित गाेल्डनगेट कलेजका प्रमुख कार्यकारी अधिकृत समेत रहेका रमेश सिलवाल गत वर्ष सरकारले गठन गरेकाे नेपाल क्रिकेट संघ क्यान तदर्थ समितिका अध्यक्ष हुन्। उनीसँग नेपाली क्रिकेटकाे लामाे प्रशासनिक अनुभव पनि छ। अागामी चैत्रमा धनगढीमा हुने धनगढी प्रिमियर लिगमा सहभागिता जनाउने काठमाडाैं गा...
Suvadin Media   5.8k   0
Jan 12, 2017
आर्इसीसी नेपालको क्रिकेट आफ्नो हातमा लिन चाहन्छ : क्यान तदर्थ समिति अध्यक्ष सिलवाल

अब ‘होम एन्ड अवे’ बाँकी रह्यो, त्यो पनि सम्भव

काठमाडाैं पुस २५ सुदूरपश्चिममा एउटा भनाइ प्रख्यात छ, ‘सूर्य पनि अस्ताउन मात्र पश्चिम अाउँछ।’ हालसम्मका जुनसुकै सरकारले पश्चिमलाई गर्दै आएको व्यवहारले यही भनाइलाई चरितार्थ गर्दछ। सामाजिक आर्थिक विकासको दृष्टिकोणले होस् या भौगोलिक विषमताका दृष्टिकोणले पश्चिम सधैपछि परेक...
Suvadin Media   8.8k   0
Jan 09, 2017
अब ‘होम एन्ड अवे’ बाँकी रह्यो, त्यो पनि सम्भव

डिपिएलका सबैभन्दा महंगा खेलाडीले के भने?

काठमाडाैं, पुस २४  बहुचर्चित धनगढी प्रिमियर लिग (डिपिएल) काे अक्सन शनिवार राजधानीमा सम्पन्न भइसकेकाे छ। डिपिएल खेल्न याेग्य रहेका २ सय १७ खेलाडीहरूमध्ये ९० जना खेलाडीहरूलार्इ अक्सनमा राखी मूल्य बढाबढ गरिएकाे थियाे। अक्सनमा सबैकाे चासाेका विषय कुन खेलाडी सबैभन्दा महंगाेमा, कुन टिमले खरिद गर...
Suvadin Media   8k   0
Jan 08, 2017
डिपिएलका सबैभन्दा महंगा खेलाडीले के भने?

डिपिएलमा कुन टिम कस्ताे?

काठमाडाैं, पुस २४ धनगढी प्रिमियर लिग (डिपिएल) का लागि नेपालमै पहिलाेपटक शनिबार राष्ट्रिय खेलाडीहरूकाे अक्सन गरियाे। सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) र धनगढी क्रिकेट एकेडेमी (डिसिए) काे संयुक्त अायाेजनामा डिपिएल अाउँदाे चैत ५ गतेबाट धनगढीमा हुनेछ। नेपाली क्रिकेटमा अक्सन गरी खेलाडी भित्र...
Suvadin Media   13.5k   0
Jan 08, 2017
डिपिएलमा कुन टिम कस्ताे?

डिपिएल अक्सन : कुन खेलाडी कतिमा खरिद भए? (लिस्टसहित)

काठमाडाैं, पुस २३  बहुप्रतिक्षित धनगढी प्रमियर लिगकाे शनिवार काठमाडाैंमा अक्सन सम्पन्न भएकाे छ। देशभरिका विभिन्न छ वटा सहरका टिमहरूले खेलाडीहरू सहभागी गराउनका लागि अक्सनकाे माध्यमबाट समावेश गरेका हुन्।  कुन टाेलीमा कुन खेलाडी परे? विस्तृतमा हेर्नुहाेस्।   
Suvadin Media   16.2k   0
Jan 07, 2017
डिपिएल अक्सन : कुन खेलाडी कतिमा खरिद भए? (लिस्टसहित)

डिपिएल अक्सन : कुन खेलाडीकाे न्यूनतम् अाधार रकम कति? (खेलाडी नामावलीसहित)

काठमाडाैं, पुस २२ बहुप्रतिक्षित सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) का टिमहरूमा खेलाडीहरूकाे सहभागिताका लागि शनिबार नेपालमै पहिलाेपटक अक्सन गरिँदैछ। अायाेजक धनगढी क्रिकेट एकेडेमीले यसअघि बुधबार नै काठमाडाैं, धनगढी, विराटनगर, अत्तरिया, रूपेन्देही र कञ्चनपुर गरी ६ वटा टिम र ती ट...
Suvadin Media   10.8k   0
Jan 06, 2017
डिपिएल अक्सन : कुन खेलाडीकाे न्यूनतम् अाधार रकम कति? (खेलाडी नामावलीसहित)

यी हुन् डिपिएलका छ सहरका छ कप्तान

काठमाडाैं, पुस २१ आउँदो चैत्र ५ गतेबाट सुरू हुने बहुप्रतिक्षित सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) मा सहभागी टिम, टिम मालिक र टिम कप्तानको घोषणा गरिएको छ। संयुक्त आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए) र सुदुरपश्चिमाञ्चल एकेडेमी (एसपिए) ले बिहीबार राजधानीमा आयोजना गरेको एक कार्यक्रमका...
Suvadin Media   11.9k   0
Jan 05, 2017
यी हुन् डिपिएलका छ सहरका छ कप्तान