Suvadin, Home
Growth Sellers

मन्त्रिपरिषदका निर्णय नै ‘गोप्य’ रहन्छन्

काठमाडौं, पुस २० गत कात्तिक २८ गते कांग्रेस नेतृ सुजाता कोइरालालाई सरकारले उपचार खर्चबापत ५० लाख रुपैयाँ सहयोग दिने निर्णय गर्यो। मन्त्रिपरिषद बैठकपछि निर्णय सुनाउन सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्की बाहिर निस्किए। तर, उनले कोइरालालाई उपचार खर्च दिएको जानकारी दिएनन्। स्वास्थ्य कार...
Govinda Luitel   112   0
Jan 04, 2017
मन्त्रिपरिषदका निर्णय नै ‘गोप्य’ रहन्छन्

यस्ता छन् आजको मन्त्रिपरिषदका निर्णय

काठमाडौं, पुस २१ मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सडक विस्तारको कामका लागि एसियाली विकास बैंकको अनुदान सहायता रकम स्वीकार गर्ने निर्णय गरेको छ। सरकारले विकास बैंकले प्रस्ताव गरेको २० अर्ब २८ करोड रुपैयाँ अनुदान स्वीकार गर्ने निर्णय गरेको हो।  बिहीबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय...
Govinda Luitel   92   0
Jan 05, 2017
यस्ता छन् आजको मन्त्रिपरिषदका निर्णय

संसद चल्न नदिने एमाले निर्णय

काठमाडौं, पुस २३ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यथास्थितिमा व्यवस्थापिका संसद बैठक चल्न नदिने निर्णय गरेको छ। एमाले स्थायी समितिको शनिबार बसेको बैठकले संविधान संशोधन प्रस्ताव फिर्ता नभई संसद बैठक चल्न नदिने अडानबाट पछि हट्न नसकिने निर्णय गरेको हो। ललितपुरको भैंसेपार्टीस्थित पार्टी उपाध्य...
Suvadin Correspondent    132   0
Jan 07, 2017
संसद चल्न नदिने एमाले निर्णय

सर्वोच्च अदालतबाट लोकमान बर्खास्त, अख्तियार प्रमुख हुन योग्यता नपुगेको फैसला

काठमाडौं, पुस २४ सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की अख्तियार प्रमुख हुन आयोग्य रहेको फैसला सुनाएको छ। कार्कीको योग्यतासम्बन्धी रिटउपर न्याधीशहरू आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको पूर्ण इजलासले अख्तियार प्रमुख हु...
Khilanath Dhakal   321   0
Jan 08, 2017
सर्वोच्च अदालतबाट लोकमान बर्खास्त, अख्तियार प्रमुख हुन योग्यता नपुगेको फैसला

सहमतिमै प्रतिवेदन कार्यान्वयन गर्ने सरकारकाे निर्णय

काठमाडौं, माघ १४ सरकारले राजनीतिक दलहरुको परामर्शमा स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले आयोगको प्रतिवेदन कार्यान्वयन गराउन दलीय सहमति जुटाउने निर्णय गरेको हो। बैठकले तीन दिनभ...
Suvadin Desk   65   0
Jan 27, 2017
सहमतिमै प्रतिवेदन कार्यान्वयन गर्ने सरकारकाे निर्णय

जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक नियुक्ति कार्यान्वयन नगराउन सर्वोच्चको अर्को आदेश

काठमाडौं, फागुन १८ - सर्वोच्च अदालतले जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक नियुक्ति गर्ने सरकारको निर्णय कार्यान्वयन नगराउन यसअघि दिएको आदेशलाई निरन्तरता दिने निर्णय सुनाएको छ। अन्तिम निर्णय नआउञ्जेलसम्म अदालतले नेपाल प्रहरीको महानिरीक्षक पदमा नियुक्त गरिएको निर्णय कार्यान्वयन नगराउने अादेशलार्इ...
Khilanath Dhakal   418   0
Mar 01, 2017
जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक नियुक्ति कार्यान्वयन नगराउन सर्वोच्चको अर्को आदेश

३० अर्ब रुपैयाँ विदेशी लगानी स्वीकृत 

काठमाडौं, फागुन १८ - उद्योग मन्त्रालय अन्तर्गतको उद्योग तथा लगानी प्रर्वधन वोर्डको वैठकले विभिन्न परियोजनामा गरि थप ३० अर्ब  रुपैंया  विदेशी लगानी स्वीकृत गरेको छ।  बुधवार बसेको बोर्ड बैठकले विभिन्न परियोजनामा ३० अर्ब रुपैयाँकाे विदेशी लगानी स्वीकृत गरेको उद्योग मन...
Suvadin Correspondent    0   0
Jan 01, 1970
३० अर्ब रुपैयाँ विदेशी लगानी स्वीकृत 

सर्वाेच्चले फैसला अाज सुनाउने

काठमाडौं, चैत ८ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक नियुक्तिको अन्तिम फैसला मंगलबार सुनाउने भएको छ। सोमबारै आउने अपेक्षा गरिए पनि फैसला लेख्न समय लाग्ने भएकाले सर्वोच्चले मंगलबारलाई सारेको हो।  मंगलबार अपरान्हसम्ममा फैसला आइसक्ने अनुमान गरिएको छ। सर्वोच्च अदालतले डिआइजी जयबहादुर चन्दलाई फा...
Suvadin Desk   298   0
Mar 21, 2017
सर्वाेच्चले फैसला अाज सुनाउने

याैन कुकृत्यका अभियुक्तलाई उन्मुक्ति

काठमाडौं, चैत १३ – इटालीको एक अदालतले अचम्मको फैसला सुनाएको छ। एउटा यौन दुर्व्यवहार मुद्दामा ‘घटनाका बेला युवती बेस्सरी नचिच्याएको’ भन्दै अदालतले अभियुक्तलाई रिहार्इको आदेश दिएको छ। गत महिना यो फैसला सुनाइएको थियो। यो फैसलापछि इटालीका स्थानीयमा अदालतप्रति आक्रोश र अविश्वास बढेको...
Suvadin Desk   15   0
Mar 26, 2017
याैन कुकृत्यका अभियुक्तलाई उन्मुक्ति