Suvadin, Home

२७ हजार अस्थायी शिक्षकलाई अवकास दिन १० अर्ब माग

काठमाडौं,२१ फागुन-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले करिब २७ हजार अस्थायी शिक्षकलाई अवकास दिन करिब १० अर्ब रुपैयाँ माग गरेको छ। शिक्षक सेवा आयोगको परीक्षामा एकपटक अवसर दिएका तीन तहका शिक्षकमध्ये अनुतीर्ण भएका शिक्षकलाई सुविधासहित बिदा दिने व्यवस्था गर्न उक्त रकमको माग गरिएको हो।  शिक्षा...
Dammar Giri   507   0
Mar 05, 2019
२७ हजार अस्थायी शिक्षकलाई अवकास दिन १० अर्ब माग

विवादमा तानिएका जिशिका सिंह पुनः कैलाली 

कैलाश जाेशी  धनगढी, २६ भदौ –विवादमा तानिएका गणेशबहादुर सिंह काज सरुवाको रुपमा पुनः जिल्ला शिक्षा कार्यालय कैलाली प्रमुख भएर अाएका छन्। २०७३ वैशाखमा विभिन्न शिक्षक संगठनले सरुवाको माग गरेपछि सिंहलाई राष्ट्रिय भाषा आयोग काठमाडाैंमा सरुवा गरिएको थियो। भदौ २१ गते  सिंह जिल्ला शिक्ष...
Dammar Giri   1.6k   1
Sep 11, 2017
विवादमा तानिएका जिशिका सिंह पुनः कैलाली 

माग पुरा हुने संकेत देखिएपछि शिक्षकको अनसन  स्थगित

काठमाडौं, भदौ ५ –काठमाडौंको भद्रकालीमा आमरण अनसनमा बसेका अस्थायी शिक्षकले अनसन स्थगित गरेका छन्। भदौ १० गते हुने भनिएको परीक्षा सार्ने आश्वासन शिक्षा मन्त्री गोपालमान श्रेष्ठले दिएपछि अस्थायी शिक्षक संघर्ष समितिले अनसनका कार्यक्रम केही दिनका लागि स्थगित गर्ने निर्णय गरेको हो। भदौ १० गत...
Dammar Giri   4.1k   63
Aug 21, 2017
माग पुरा हुने संकेत देखिएपछि शिक्षकको अनसन  स्थगित

सुविधा रोजेका अस्थायी शिक्षक परीक्षा सार्न अनसनमा 

काठमाडौं, भदौ ४ –आठौं शिक्षा ऐन संशोधनले पूर्णरुप नपाउँदै नवौं शिक्षा ऐन संशोधनका लागि व्यवस्थापिका संसदमा संशोधनका लागि दर्ता भएपछि दश हजार भन्दा बढी  खुल्ला प्रतिष्प्रर्धाबाट शिक्षक बन्न चाहने बन्चित हुने भएका छन्। नवौं संशोधनका लागि व्यवस्थापिका संसदमा संशोधनसहितको प्रस्ताव गएक...
Dammar Giri   2.2k   37
Aug 20, 2017
सुविधा रोजेका अस्थायी शिक्षक परीक्षा सार्न अनसनमा 

अस्थायी शिक्षकका माग पुरा हुने गरि विधेयक संसदमा दर्ता, शिक्षाविद्को विरोध 

काठमाडौं, भदौ २–शिक्षा मन्त्रालयले शिक्षा ऐनको नवौं संशोधन विधेयक व्यवस्थापिक–संसदमा दर्ता गरेको छ। बिहीवार दर्ता हुने भनिएको विधेयक शुक्रवार १३ नम्बरमा दर्ता गरिएको हो। सबै अस्थायी शिक्षकलाई परीक्षामा सहभागि गराउने र असफलहरुलाई सुविधा दिने प्रस्तावसहितको विधेयक संसद सचिवालयमा दर्ता भ...
Dammar Giri   2.1k   18
Aug 18, 2017
अस्थायी शिक्षकका माग पुरा हुने गरि विधेयक संसदमा दर्ता, शिक्षाविद्को विरोध 

शिक्षा मन्त्रालय  शिक्षा ऐनको नवौं संशोधनको तयारीमा

काठमाडौं, भदौं, १ –शिक्षा मन्त्रालयले नवौं शिक्षा ऐन संशोधनको तयारी गरेको छ। शिक्षा ऐनको नवौं संशोधनको प्रस्ताव मन्त्रिपरिषदबाट पास भइसकेको भन्दै शिक्षा मन्त्रालयले बिहीवार नै संसदमा नवौं शिक्षा ऐन संशोधनको प्रस्ताव दर्ता गर्ने भएको हो। ऐन संशोधन प्रस्ताव संसदमा दर्ता भएमा भाद्र १० गतेको...
Dammar Giri   5.8k   25
Aug 17, 2017
शिक्षा मन्त्रालय  शिक्षा ऐनको नवौं संशोधनको तयारीमा

अनसनरत अस्थायी शिक्षक विष्णुहरि दुनुवार अस्पताल भर्ना 

काठमाडौं, साउन ३०–आमरण अनशनरत अस्थायी शिक्षकहरुको स्वास्थ्य अवस्था नाजुक भएपछि काठमाडौंको बानेश्वरमा रहेको एभरेष्ट अस्पतालमा भर्ना गरिएको छ। अनसनरत ललितपुरका चण्डीदवी प्राविका शिक्षक विष्णुहरि दुनुवारको अवस्था गम्भीर भएपछि सोमवार विहान अस्पताल भर्ना गरिएको हो। गत साउन १८ गतेदेखि विष्णुहरि द...
Dammar Giri   3.2k   27
Aug 14, 2017
अनसनरत अस्थायी शिक्षक विष्णुहरि दुनुवार अस्पताल भर्ना 

अामरण अनशनरत शिक्षककाे स्वास्थ्य गम्भीर

काठमाडौं, साउन २६ – आमरण अनशनरत अस्थायी शिक्षकहरूको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको छ। ९ दिनदेखि आमरण अनशनमा बसेका ललितपुर चण्डीदेवी प्राविका शिक्षक विष्णुहरि दनुवारको अवस्था गम्भीर भएकाे हाे। साउन १८ गतेदेखि ललितपुरका चण्डीदेवी प्राविका शिक्षक विष्णुहरि दनुवार र पर्साकाे महावीर शाह...
Dammar Giri   2.3k   14
Aug 10, 2017
अामरण अनशनरत शिक्षककाे स्वास्थ्य गम्भीर

कोही परीक्षाको तयारीमा, कोही आमरण अनसनमा 

काठमाडौ, साउन १८ –शिक्षा मन्त्रालयले सम्झौता अनुसार माग पुरा नगरेको भन्दै अस्थायी शिक्षकहरुले बुधबारबाट काठमाडौंको भद्रकालीमा पुनः आमरण अनसन सुरु गरेका छन्। अनसन ललिपुरका शिक्षक विष्णुहरि दनुवार र पर्साका किसुनप्रसाद यादव बसेका छन्। आसन्न भदौं ३ गतेको शिक्षक सेवा आयोगको परीक्षाको तयारी जुटे...
Dammar Giri   3k   29
Aug 02, 2017
कोही परीक्षाको तयारीमा, कोही आमरण अनसनमा 

प्रत्येक विद्यार्थीलाई गुणस्तरीय शिक्षा पाउने अधिकार सुरक्षितः उपप्रधान तथा शिक्षामन्त्री श्रेष्ठ

काठमाडौँ, जेठ ३१ –उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले प्रत्येक विद्यार्थीलाई गुणस्तरीय शिक्षा पाउने अधिकार सुरक्षित रहेको बताएका छन्।  गैरआवासीय नेपाली सङ्घ एनआरएनए थाइल्यान्ड तथा नेपाली विद्यार्थीका लागि प्राविधिक अनुभव आदानप्रदान अन्तर्राष्ट्रिय एसोसिएसन थाइल्यान्डले संयुक्तरु...
Dammar Giri   610   0
Jun 14, 2017
प्रत्येक विद्यार्थीलाई गुणस्तरीय शिक्षा पाउने अधिकार सुरक्षितः उपप्रधान तथा शिक्षामन्त्री श्रेष्ठ

एसइइको नतिजा एक साताभित्र

भक्तपुर, जेठ २५– परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले गत चैतमा लिइएको माध्यामिक शिक्षा परीक्षा (एसइइ) को नतिजा सार्वजनिकको अन्तिम तयारी गरेको छ।  एक साताभित्र नतिजा सार्वजनिक गर्ने तयारीका साथे काम भइरहेको कार्यालयले जनाएको छ । कार्यालयले हाल तथ्यांक प्रशोधन र रुजूको काम गर...
Suvadin Desk   431   1
Jun 08, 2017
एसइइको नतिजा एक साताभित्र

कक्षा १ कै शुल्क डेढ लाखसम्म

सन्तोष पाण्डे/अंगद सिंह काठमाडौं, वैशाख १३- राजधानीका निजी (संस्थागत) विद्यालयले विद्यार्थी भर्नाबापत महंगो शुल्क असुल गर्दा अभिभावक मारमा परेका छन्। निजी विद्यालयले तीन वर्षसम्म शुल्क बढाउन नपाइने र शुल्क लिँदा पनि सरकारी मापदण्डको पालना गर्नुपर्ने भए पनि राजधानीका निजी विद्यालयले...
Santosh Raj Pandey   720   0
Apr 26, 2017
कक्षा १ कै शुल्क डेढ लाखसम्म

शुल्क फिर्ताको माग गर्दै जिशिका घेराउ

काठमाडौं, वैशाख १२– संयुक्त विद्यार्थी संगठनले सरकारले निजी विद्यालयको वृद्धि शुल्क फिर्ता लिने निर्णय कार्यान्वयन नगरेको जनाउँदै मंगलवार देशभरका जिल्ला शिक्षा कार्यालय घेराउ गरेका छन्।  शिक्षामन्त्री धनीराम पौडेलले शुल्क फिर्ता गराउने भनेपनि अहिलेसम्म नगराएको भन्दै देशभरका जिशिका घेरा...
Suvadin Desk   631   0
Apr 25, 2017
शुल्क फिर्ताको माग गर्दै जिशिका घेराउ

आठौं संशोधन विधेयक पारित भयोः पौडेल

काठमाडौं, चैत १३ – शिक्षामन्त्री धनिराम पौडेलले संवैधानिक दायरभित्रै रहेर शिक्षा ऐन आठौं संशोधन विधेयक पारित भएको बताएको छन्। मन्त्री पौडेलले संविधानले व्यवस्था गरेअनुसार शिक्षा ऐन संशोधन गरेकाले त्यसमा विरोध गरिरहन नपर्ने जिकिर पनि गरेका छन्। निजी क्षेत्रलाई निरुत्साहित गर्ने गरी ऐन संशोधन...
Suvadin Desk   2.5k   0
Mar 26, 2017
आठौं संशोधन विधेयक पारित भयोः पौडेल

दाताकाे सहयाेग खर्चै भएन, स्कुल पुनर्निर्माण प्रभावित

काठमाडौं, फागुन ५ दाताले दिएको रकम खर्च गर्न नसक्दा भूकम्पका कारण क्षति भएका विद्यालयहरुको पुनर्निर्माण प्रभावित भएको छ। दाताले तोकेको मापदण्ड पूरा गर्न नसक्दा विद्यालयको पुनर्निर्माणले गति लिन नसकेको सराेकारवालाहरुले स्वीकारेका छन्। बिहीबार शिक्षा पत्रकार सञ्जालले काठमाडौंमा गरेको अन्तरक्रि...
Suvadin Desk   428   0
Feb 16, 2017
दाताकाे सहयाेग खर्चै भएन, स्कुल पुनर्निर्माण प्रभावित

अब दृष्टिविहीनमैत्री प्रश्नपत्र

काठमाडौं, पुस १५ शिक्षा मन्त्रालयले दृष्टिविहीन बालबालिकामैत्री प्रश्न पत्र बनाउने तयारी गरेको छ। काठमाडौंमा शुक्रबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा शिक्षा विभागका उपनिर्देशक गणेश पौडेलले दृष्टिविहीन बालबालिकामैत्री प्रश्न बनाउने विषयमा परीक्षा नियन्त्रण कार्यालयले तयारी गरिरहेको जानकारी...
Suvadin Correspondent    1.3k   0
Dec 30, 2016
अब दृष्टिविहीनमैत्री प्रश्नपत्र