Suvadin, Home

आजदेखि बेरोजगार सूचीकरण गरिँदै

काठमाडौं,१ चैत्र- प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगार युवालाई न्यूनतम् रोजगारीको अवसर प्रदान गर्नका लागि शुक्रबारदेखि बेरोजगार सूचीकरण गरिँदैछ। सात सय ५३ स्थानीय तहमा स्थापना भएको रोजगार सेवा केन्द्रमा खटिइएका रोजगार संयोजकले बेरोजगार युवाको लगत सङ्कलन गरी बेरोजगारलाई रोजगारीको अवसर...
Dammar Giri   752   0
Mar 15, 2019
आजदेखि बेरोजगार सूचीकरण गरिँदै

रोजगार संयोजकको प्रारम्भिक नामावली सार्वजनिक (नतिजासहित)

काठमाडौं,२९ माघ -रोजगार संयोजक पदको प्रारम्भिक नतिजा सार्बजनिक भएको छ। श्रम मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमले आवेदन दिएका २३ हजार ९ सय ६८ जनाबाट २ हजार २ सय ६२ जनालाई प्रारम्भिक सुचिमा राखेको हो । अब परिक्षा फागुन ११ र १२ गते हुनेछ। परिक्षाको लागि प्रवेश पत्र, पासपोर्ट सा...
Dammar Giri   735   0
Feb 12, 2019
रोजगार संयोजकको प्रारम्भिक नामावली सार्वजनिक (नतिजासहित)

कर्मचारीको बढुवा क्षमताभन्दा बढी उमेरका आधारमा गर्ने तयारी

काठमाडाैं, २० भदाै–  सरकार कर्मचारीको बढुवा क्षमताभन्दा बढी उमेरका आधारमा गर्ने तयारीमा लागेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको संघीय निजामती सेवा ऐनको मस्यौदामा ९० प्रतिशत बढुवा ज्येष्ठताका आधारमा र १० प्रतिशत मात्रै आन्तरिक प्रतिस्पर्धामा गर्न...
Ukita Dahal   539   0
Sep 05, 2018
कर्मचारीको बढुवा क्षमताभन्दा बढी उमेरका आधारमा गर्ने तयारी

कार्यालय खारेज भएपछि कर्मचारी अन्योलमा

बनेपा, २ साउन – संघीयता कार्यान्वयनका क्रममा संघअन्तर्गतका सेवाप्रदायक कार्यालय खारेज भएर स्थानीय तहमा हस्तान्तरण भएसँगै कर्मचारीमा कहाँ र कुन अवस्थामा काम गर्ने भन्नेबारे अन्यौल छ।  जिल्लास्थित जिल्ला प्राविधिक कार्यालयका प्रमुख लोकनाथ रेग्मीले सरकारले १ साउनदेखि लागू हुने गरी जिल्ला...
Ukita Dahal   361   0
Jul 18, 2018
कार्यालय खारेज भएपछि कर्मचारी अन्योलमा

कर्मचारीकाे पेन्सन घटाउने अर्थ मन्त्रालयको तयारी

काठमाडौं,  २८ असार – संघीय निजामती ऐनमार्फत हालै अर्थ मन्त्रालयले गरेको प्रस्ताव संसदले स्वीकृत गरेमा आगामी दिनमा कर्मचारीहरुको पेन्सन घट्ने पक्का पक्की भएकाे छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती ऐनको विधेयकमा राय मागेकोमा अर्थले पेन्सन घटाउने प्रस्ताव गरेको...
Anoj Rijal   676   0
Jul 12, 2018
कर्मचारीकाे पेन्सन घटाउने अर्थ मन्त्रालयको तयारी

कर्मचारी काममा नगए बिदा दिइने छः मन्त्री पण्डित

विराटनगर, चैत २७ – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तीन तहको संघीय संरचनानुसार कर्मचारी आवश्यक परेकाले हाललाई कर्मचारी स्वेच्छिक अवकाश प्रक्रिया स्थगन गरिएको बताएका छन्।  विराटनगर विमानस्थलमा मङ्गलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्थानीय निकायमा जनताको सेवा गर...
Ukita Dahal   363   0
Apr 10, 2018
कर्मचारी काममा नगए बिदा दिइने छः मन्त्री पण्डित

कार्यालयमा नजाने कर्मचारीको नामावली मागः लालबाबु पण्डित

काठमाडौं, चैत ६ – सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले एक हप्ता भित्रमा सरुवा भएको कार्यालयमा नजाने कर्मचारीको नामावली माग गर्दै उनीहरुलाई दण्डित गर्ने बताएका छन्।  यसअघि नै सामान्य प्रशासन मन्त्रीका रुपमा उत्कृष्ट कार्य संपादन गरेका उनले नगारिकको सेवालाई धर्म मानेर काम गर्न कर्मचारील...
Jiwan Poudyal   278   0
Mar 20, 2018
कार्यालयमा नजाने कर्मचारीको नामावली मागः लालबाबु पण्डित

विदेशमा कमाएको पैसाले गाउँमा बिजुली ल्याउने जीतमान राई

रुपेश अधिकारी, युएई, भदौ २५ – जीतमान राई वरिष्ठ हबल्दार पदमा कार्यरत थिए। देशमा माओवादीको सशस्त्र जनयुद्ध शान्ति सम्झौतासँगै स्थगित भयो। संविधान निर्माण र शान्तिप्रक्रिया पनि शुरु हुँदैथियो। धेरै नेपालीका मुहारमा अलिकति भए पनि खुशीका किरण झल्किन लागेको थियो। प्रहरी निरीक्षक हुन लाग्दा जीतमा...
Rupesh Adhikari   654   0
Sep 10, 2017
विदेशमा कमाएको पैसाले गाउँमा बिजुली ल्याउने जीतमान राई

मिर्मीमा एलडिअाेसहित जिविस कर्मचारी बन्धक

स्याङ्जा, चैत १– स्याङ्जाका स्थानीय विकास अधिकारीसहित केही कर्मचारीलाई मिर्मीका स्थानीयबासीले थुनेका छन्। मिर्मीमा सार्वजनिक सुनुवार्इ कार्यक्रममा गएका स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्यालसहित जिविसका अन्य कर्मचारीलाई स्थानीयबासीले थुनेका हुन्। कालीगण्डकी गाउँपालिकाको केन्द्र विर्घा तय...
Suvadin Desk   387   0
Mar 14, 2017
मिर्मीमा एलडिअाेसहित जिविस कर्मचारी बन्धक

७ सय ४४ वटै स्थानीय तहमा कर्मचारी खटाउने

काठमाडौं, फागुन ३० – संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७ सय ४४ वटै स्थानीय तहमा कर्मचारी खटाउने तयारी गरेको छ। उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले निर्वाचन आयोगले दिएको निर्देशन अनुसार सबै स्थानीय तहमा कर्मचारी खटाउने तयारी भरहेको जानकारी दिएका छन्। आइतबा...
Suvadin Desk   455   0
Mar 13, 2017
७ सय ४४ वटै स्थानीय तहमा कर्मचारी खटाउने

स्वास्थ्य मन्त्रालयको दरबन्दीबारे मन्त्रीलार्इ नै थाहा छैन

 काठमाडौं, पुस १९  स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्नो मन्त्रालयअन्तर्गत कति दरबन्दी छ भन्ने जानकारी हालसम्म थाहा नभएको बताएका छन्।  मन्त्री थापाले मन्त्रालयअन्तर्गत चिकित्सक, जनस्वास्थ्यकर्मी, अहेब, नर्स, प्यारामेडिसियन, प्रयोगशालामा काम गर्ने प्राविधिकलगायत प्राविधिक जनशक...
Suvadin Correspondent    797   0
Jan 03, 2017
स्वास्थ्य मन्त्रालयको दरबन्दीबारे मन्त्रीलार्इ नै थाहा छैन