Suvadin, Home
Growth Sellers

१० कक्षा पढेका रइसले बनाए पानीबाटै चल्ने कार

काठमाडौं, पुस १३ यो संसार विचित्रको छ। यति विचित्र कि हाम्रो सोच एकातिर हुन्छ, समयको दिशा अर्कैतिर हुन्छ। केही यस्ता मानिस पनि छन्, हाम्रो समाजमा जो महत्वपूर्ण खोज र आविष्कार गर्ने वैज्ञानिकलाई पनि आश्चर्यचकित पार्छन्। भारत यस्तो देश हो, जसको इतिहास नै शिक्षा र चेतनासँग जोडिएर आ...
Ashok Adhikari   464   0
Dec 28, 2016
१० कक्षा पढेका रइसले बनाए पानीबाटै चल्ने कार

पहिलाे हाफमा नेपाल भारतसँग १-० ले पछाडि

काठमाडाैं, पुस १८ दक्षिण एसियाली महिला फुटबल (साफ) काे सेमिफाइनल खेलकाे पहिलाे हाफकाे अन्तिम समयमा गाेल गर्दै भारतले नेपालमाथि १-० काे अग्रता लिएकाे छ।  खेलको ४४ औं मिनेटमा भारतकी कमला देवीले गोल गरेर भारतलाई अग्रता दिलाएकी हुन्।  पहिलाे हाफमा भारत नेपालमाथि हावी देखिए पनि नेपालले...
Yagya Raj Joshi   270   0
Jan 02, 2017
पहिलाे हाफमा नेपाल भारतसँग १-० ले पछाडि

जिप दुर्घटनामा चार नेपालीको मृत्यु

बैतडी, पुस १८ भारतको उत्तराखण्डमा जिप दुर्घटना हुँदा एकै परिवारका चार नेपालीसहित छ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बैतडी शर्माली–२ डोवराका गोमादेवी साउद, गोविन्दसिंह साउद, वासुसिंह साउद र वासुकै पाँचवर्षीय नाति रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले...
Suvadin Correspondent    93   0
Jan 02, 2017
जिप दुर्घटनामा चार नेपालीको मृत्यु

Madesh and India's wrong diplomacy

I am offering some basic facts about the Madhesi movement. Although there exist a number of versions about what the word ‘Madhes’ stands for, the most popular or accepted version is that it refers to ‘Madhya-desh’, a region between the hills and the plains. Also known as &lsq...
Vikran Tbhatt   261   0
Jan 03, 2017
Madesh and India's wrong diplomacy

किन छोडे धाेनीले भारतीय क्रिकेट टाेलीकाे कप्तानी?

काठमाडाैं, पुस २१  भारतीय क्रिकेटका सबैभन्दा सफल कप्तान महेन्द्रसिंह धाेनीले भारतीय टिमकाे कप्तानी छाडेका छन्। यसअघि नै टेष्ट टिमकाे कप्तानी छाडिसकेकाे धाेनीले बुधबार एक दिवसीय र टि-२० राष्ट्रिय टिमकाे कप्तानी पनि छाडेका हुन्।  कप्तानी छाेडेकाे घाेषणा गर्दै धोनीले अागामी जनवरी १५ ग...
Yagya Raj Joshi   162   0
Jan 05, 2017
किन छोडे धाेनीले भारतीय क्रिकेट टाेलीकाे कप्तानी?

यही हो चार नेपाली निल्ने चट्टान

कञ्चनपुर, पुस २३ स्वेदशमा रोजगारीका अवसर नहुँदा बाध्यताले विदेशीने नेपाली धेरै छन्। त्यसमा पनि पश्चिम नेपालका अधिकांश युवाको नजिकको परम्परागत गन्तव्य हो, भारत। हातमुख जोर्नकै लागि त्यहाँको हिमाली क्षेत्रमा भारतीय सेनाको रसदपानी बोक्नेदेखि कडा चट्टाने भीर फोर्ने सम्मका जोखिमयुक्त काममा न...
Suvadin Desk   154   0
Jan 07, 2017
यही हो चार नेपाली निल्ने चट्टान

बिहारमा एक सुरक्षाकर्मीले गोली हानी चार सुरक्षाकर्मीको ज्यान लिए

नयाँ दिल्ली पुस २८  भारतको बिहार राज्यको औरङ्गावाद ;हरमा भारतीय अर्धसैनिक सुरक्षा बलका एक जवानले आफ्नै सहकर्मीमाथि गोली चलाउँदा चार सुरक्षाकर्मीको मृत्यु भएको भारतीय अधिकारीले बताएका छन्।  औरङ्गवाद सहरको ‘सेन्ट्रल इन्डष्ट्रियल सेकुरिटी फोर्स’मा कार्यरत सुरक्षा अधिकारीबी...
Suvadin Correspondent    79   0
Jan 12, 2017
बिहारमा एक सुरक्षाकर्मीले गोली हानी चार सुरक्षाकर्मीको ज्यान लिए

जैकी चान : द कपिल शर्मा शोमा

काठमाडौं, माघ ११ सिनेमा जगतमा चर्चित एक्सन स्टार अभिनेता जैकी चान यतिबेला भारतमा छन्। जेकी चेन भारतमा भएको खबरले उनका भारतीय प्रशंसक हर्षित मात्र के थिए, एक खबरले उनीहरूको खुसी दोब्बर भएको छ। भारतीय हास्य अभिनेता कपील शर्माले आफ्नो ट्वीटर अकाउन्टमा एक ट्वीट गरेका कारण चानका...
Binita Uprety   125   0
Jan 24, 2017
जैकी चान : द कपिल शर्मा शोमा

तस्कर पक्राउ गर्ने दुर्इ युवतीलार्इ भारत सरकारले सम्मान गर्ने

काठमाडौं, माघ १५ - भारतस्थित दार्जीलिङका दुई बहादुर छात्राले महिला बेचबिखनमा संलग्न गिरोहका नाइकेलाई पक्राउ गराएका छन्। १७ वर्षकी शिवानी गोन्द र १८ वर्षकी र्गोखा गर्ल तेजस्विनी प्रधानले यो बहादुरीको काम गरेका हुन्। प्रहरीकाे सर्वाधिक खाेजीकाे सूचीमा रहेकाे गिराेहलार्इ उनीहरूले पक्राउ...
Binita Uprety   68   0
Jan 28, 2017
तस्कर पक्राउ गर्ने दुर्इ युवतीलार्इ भारत सरकारले सम्मान गर्ने

श्रीनगरमा सुरक्षाकर्मी हिमपातमा पुरिए

श्रीनगर-भारत, माघ १६ भारतको श्रीनगर नजिकै पाँच जना भारतीय सुरक्षाकर्मी शनिबार बाक्लो हिउँमा पुरिएका छन्। सो ठाउँमा केहीदिन अघि मात्रै २० जना व्यक्ति पनि हिउँमा पुरिएको भारतीय सेनाका प्रवक्ताले जानकारी दिएका छन्। हिउँमा पुरिएका सहकर्मीहरुको अझै खोजी कार्य जारी रहेको भारतीय प्रवक्ताले बताएका छ...
Suvadin Desk   44   0
Jan 29, 2017
श्रीनगरमा सुरक्षाकर्मी हिमपातमा पुरिए

उत्तरप्रदेशको मुख्यमन्त्री उम्मेदवार ‘गधा’

काठमाडौं, माघ १७-  भारत ठूलो देश त हो नै, फरक पनि। यहा हरेक दिन नया र अनौठा समाचार सुन्न पाइन्छन्। जब निर्वाचनको माहोल हुन्छ, नयाँ किस्सा–कहानीले बजार लिइहाल्छ। उत्तरप्रदेशमा अचेल त्यस्तै भएको छ। चुनाव प्रणालीको मजाक उडाउँदै बहुजन विकास पार्टीले आफ्नो तर्फबाट भावी मुख्यमन्त्र...
Suvadin Desk   51   0
Jan 30, 2017
उत्तरप्रदेशको मुख्यमन्त्री उम्मेदवार ‘गधा’

भारतमा राजनीतिक दललार्इ चन्दा लिन कडाइ 

नयाँदिल्ली माघ १९ (बिबिसी) - भारतले राजनीतिक दलले दुर्इ हजार भारु भन्दा बढी नगदमा चन्दा लिन नपाउने व्यवस्था गरेको छ। भारतले बुधबार पेश गरेको बजेटमा दुर्इ हजार रुपैयाँ भन्दा बढी रुपैयाँ नगद लिन पाउने व्यवस्था गरेको हो। राजनीतिक दलले चेक वा डिजिटल पेमेन्टमार्फत चन्दा भने लिन पाउने व्यवस्थ...
Govinda Luitel   54   0
Feb 01, 2017
भारतमा राजनीतिक दललार्इ चन्दा लिन कडाइ 

भारतको उडिसामा विस्फोट, आठ प्रहरीको मृत्यु, पाँच घाइते

नयाँदिल्ली, माघ २० - पूर्वी भारतीय राज्य उडिसामा बारुदी सुरुङ बिस्फोटमा परी आठ जना प्रहरीको मृत्यु हुनुको साथै अन्य पाँच घाइते भएका  छन्। प्रहरी चढेको सवारी साधनलाई लक्षित गरी बिहीबार सो विस्फोटन गराइएको अधिकारीले जानकारी दिएका छन्। प्रहरीले आक्रमणकारीहरु नक्सालवादीहरु हुनसक्ने अनुमान ग...
Suvadin Correspondent    61   0
Feb 02, 2017
भारतको उडिसामा विस्फोट, आठ प्रहरीको मृत्यु, पाँच घाइते

भारतले कास्मिर क्षेत्रमा मानवअधिकार उल्लंघन गर्यो : पाकिस्तान

काठमाडौं, माघ २३ - पाकिस्तानले भारतले जम्मु काश्मिर क्षेत्रमा मानवअधिकारको चरम उल्लंघन गरेको आरोप लगाएको छ । काठमाडौंमा पाकिस्तानी दूतावासले आइतबार गरेको अन्तरक्रियामा आफ्नो सीमाक्षेत्रमा भारतले मानवअधिकारको चरम उल्लंघन गरेको आरोप लगाएको हो। जम्मु काश्मिर क्षेत्रमा भारतीय सेनाले  पाकिस्तानी...
Suvadin Desk   85   0
Feb 05, 2017
भारतले कास्मिर क्षेत्रमा मानवअधिकार उल्लंघन गर्यो : पाकिस्तान

लालकिल्लामा भेटिए राइफलका गोली र हाते ग्रिनेड

काठमाडौं, माघ २४- छिमेकी भारतको दिल्लीस्थित लालकिल्लाभित्र ठूलो परिणाममा राइफलका गोली र हाते ग्रिनेड लगायतका विष्फोटक पदार्थ फेला परेका छन्। ठूलो सुरक्षा संबेदनशिलता रहेको ऐतिहासिक किल्लाभित्र ती विष्फोटक पदार्थ कसरी र कहाँबाट पुगे त्यसका बारेमा छानबिन सुरु गरिएको दिल्ली प्रहरीले जनाएको छ।...
Suvadin Desk   44   0
Feb 06, 2017
लालकिल्लामा भेटिए राइफलका गोली र हाते ग्रिनेड