काठमाडौं, पुस २२
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले समातेको ३३ किलो सुन भारतीय मूलका व्यापारी कृष्ण अग्रवालको भएको आशंकामा प्रहरीले त्यसतर्फ अनुसन्धान थालेको छ। ब्युरो स्रोतका अनुसार हाल दुबई बसिरहेका अग्रवालको सञ्जाल निकै ठूलो रहेको र त्यसले नेपालमा संगठित रुपमा सुन तस्करी गरिरहेको छ।...