Suvadin, Home

गर्भवती शिक्षिकाको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौं, २ पुस – गर्भवती शिक्षिकाको हत्या गरेर फरार भएका चारजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो।  यही आइतवार मुगुको सोरु गाउँपालिका–८ घर भइ टोखा नगरपालिका–८ मिलनटोल निवासी २६ वर्षी...
Suvadin Correspondent   439   0
Dec 17, 2018
गर्भवती शिक्षिकाको हत्यामा संलग्न चारजना पक्राउ

छिमेकीले गरे कुटपिट गरी हत्या

रुकुम, २० मंसिर - रुकुम पश्चिममा जिल्लाको आठबीसकोट नगरपालिका–५ का २८ वर्षीय धनबहादुर विकले सोही वडाका २२ वर्षीय रविन सार्कीको हत्या गरेका छन्।  व्यक्तिगत रिसका कारण विकले सार्कीमाथि कुटपिट गरेका थिए। गत मंसिर ७ गते आठबीसकोटको राडीबाट घरतर्फ जाँदै गर्दा विकले वडा नं ४ गिदीविसा भन्ने ठाउ...
Suvadin Correspondent   616   0
Dec 06, 2018
छिमेकीले गरे कुटपिट गरी हत्या

श्रेयाको हत्या अभियोगमा एक पक्राउ

पोखरा, १० असोज – पोखराको पुम्दीभुम्दी कोदीकी १० वर्षीया बालिका श्रेया विकको हत्याको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ।  पक्राउमा परेका व्यक्तिको नाम गोप्य राखिएको छ। ती व्यक्ति सोही टोलको रहेको बुझिएको छ। यस घटनाको अनुसन्धानको क्रममा एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कास...
Suvadin Correspondent   431   0
Sep 26, 2018
श्रेयाको हत्या अभियोगमा एक पक्राउ

'बाँकेका रामनमोहर यादव सीके राउतका कार्यकर्ता थिए'

काठमाडौं, २९ भदौ – प्रहरी हिरासतमा मृत्यु भएका बाँकेका रामनमोहर यादवको हत्या भएको भन्दै अाज राष्ट्रिय जनता पार्टीका सांसदहरुले शुक्रबार संसद अवरुद्ध गरेका थिए। संसदहरूलार्इ गृहमन्त्री रामबहादुर थापा बादलले बाँकेका रामनमोहर यादव सीके राउतका कार्यकर्ता भएको बताएका हुन्। गृहमन्त्रीले जवाफ दिँद...
Binita Karki   509   0
Sep 14, 2018
'बाँकेका रामनमोहर यादव सीके राउतका कार्यकर्ता थिए'

वाइसीएलका कार्यकर्ताद्वारा तरुण दलका सभापति रोहित पुनको हत्या

रोल्पा, २४ भदौ – नेपाल तरुण दलका रोल्पा नगरपालिका सभापति रोहित पुनको हत्या भएको छ। आइतबार दिउँसो रोल्पा जिल्लास्थित सुलिचौर बजारमा हतियारधारी समूहले नेपाल तरुण दल रोल्पा नगरपालिका अध्यक्ष रोहित पुनको हत्या गरेको हो। नेपाल तरुण दल केन्द्रीय महासचिव भूपेन्द्रजंग शाहीका अनुसार रोल्पा नगर अध्यक...
Suvadin Correspondent   2.2k   0
Sep 09, 2018
वाइसीएलका कार्यकर्ताद्वारा तरुण दलका सभापति रोहित पुनको हत्या

‘परस्त्रीसँग लागेका’ पत्रकार सिंहद्वारा श्रीमतीको ‘हत्या’, माइती पक्षद्वारा अनुसन्धानको माग

जाजरकोट, ११ भदौ – जाजरकोटको एउटा रेडियोमा कार्यरत पत्रकार जनकबहादुर सिंहमाथि श्रीमतीको हत्याको अभियोग लागेको छ। बारेकोट गाउँपालिका वडा नम्बर–५ घर भएको सिंहले श्रीमती तारा अधिकारी सिंहको हत्या गरेको अभियोग लागेको हो। साउन २७ गते ताराको रहस्यमय मृत्यु भएपछि उनको माइती पक्षले अनुसन्धानको...
Suvadin Correspondent   1.4k   0
Aug 27, 2018
‘परस्त्रीसँग लागेका’ पत्रकार सिंहद्वारा श्रीमतीको ‘हत्या’, माइती पक्षद्वारा अनुसन्धानको माग

६ वर्षीय छोरासँगै भाइको हत्या, अन्य दुई गम्भीर घाइते

रुकुम, ३० साउन – रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१४ मा एक व्यक्तिले आज आफ्नै छोरा र भाइको हत्या गरेका छन्।  छिवाङ चौताराका ३६ वर्षीय शंकर बिष्टले ६ वर्षीय छोरा सुदर्शन र २० वर्षीय भाइ गोकर्णको खुकुरी प्रहार गरी हत्या गरेका हुन्। शंकरले खुकुरी प्रहार गरी आफ्ना दुई छोरालाई समेत घा...
Suvadin Correspondent   314   0
Aug 15, 2018
६ वर्षीय छोरासँगै भाइको हत्या, अन्य दुई गम्भीर घाइते

छोराछोरीको हत्यापछि आत्महत्या

सिड्नी, २२ असार –  अष्ट्रेलियाको एक ठूलो शहर सिड्नीमा एक पिताले आफ्ना किशोर अवस्थाका दुई छोरा छोरीको हत्या गरेपछि आफूले पनि आत्महत्या गरेका छन्। प्रहरीले शुक्रबार सो जानकारी दिएको छ। सिड्नी शहरमा यो हत्याकाण्ड अर्का एकजनाले आफ्नी श्रीमती, छोरी र छोरीका तीन सन्तानको हत्या गरेको दुई महिन...
Jiwan Poudyal   461   0
Jul 06, 2018
छोराछोरीको हत्यापछि आत्महत्या

बन्दुकधारीद्वारा १७ जनाको हत्या

नाइजेरिया, १५ असार –  गएका केही दिनयतादेखि हिंसा मच्चिएको नाइजेरियाको उत्तरपश्चिमी जाम्फारा राज्यमा अझै हिंसा रोकिएको छैन। त्यहाँ लुटेराको एक हतियारधारी समूहले बिहीबार राति गरेको आक्रमणमा कम्तीमा १७ जना सर्वसाधारण मारिएका छन्। उक्त घटनामा अन्य दर्जनौँ मानिस घाइते भएका स्थानीय अधिकारीले...
Jiwan Poudyal   328   0
Jun 29, 2018
बन्दुकधारीद्वारा १७ जनाको हत्या

हत्याको आरोपमा एक महिलालाई २५ वर्ष जेल सजाय

अमेरिका ,२ असार – एकजना अमेरिकी महिलालाई एक चिनियाँ विद्यार्थीको हत्या गरेको आरोपमा २५ वर्षको जेल सजाय सुनाएको छ। उनीमाथि एकजना चिनियाँ विद्यार्थीको हत्या गरेको आरोप छ। अमेरिकाको एरिजोना राज्यकी ती महिलालाई क्षमा दिन नमिल्ने र २५ वर्ष अघि उनको कारबाही घटाउन पनि नमिल्नेगरी त्यस सजायँ सु...
Jiwan Poudyal   737   0
Jun 16, 2018
हत्याको आरोपमा एक महिलालाई २५ वर्ष जेल सजाय

शर्मिलाले गरिन् अाफ्नै पतिको हत्या

ताप्लेजुङ, ३१ जेठ–  ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपमा गएराति धारिलो हतियार प्रहार गरी श्रीमतीले श्रीमानकाे हत्या गरेकी छन्। अन्दाजी २५ वर्षीय शर्मिला लिम्बूले २४ वर्षीय श्रीमान् दुर्गा लिम्बूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।      &n...
Jiwan Poudyal   532   0
Jun 14, 2018
शर्मिलाले गरिन् अाफ्नै पतिको हत्या

फरार अभियुक्त १९ वर्षपछि पक्राउ

बर्दिया, वैशाख  ११ – उन्नाइस वर्षअघि एक जनाको हत्या गरी फरार रहेका दोषीलाई प्रहरीले आज बुटवलबाट पक्राउ गरेको छ। गुलरिया–२ खैरापुरका नवराज पौडेलको हत्याका दोषीमध्येका ६५ वर्षीय पीताम्बर ढकाललाई बुटवल—१६ देवीनगरबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए।...
Jiwan Poudyal   348   0
Apr 24, 2018
फरार अभियुक्त १९ वर्षपछि पक्राउ

महिला हत्याको अभियोगमा शर्मा पक्राउ

काठमाडौं, वैशाख २ – महानगरिय प्रहरी परिसर काठमाडौंले एक महिलाको हत्याका अभियुक्त गोपाल शर्मालाई कञ्चनपुरबाट शुक्रबार पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको छ। परिसरअन्तर्गत महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले टोखा नगरपालिका –९ मिलनटोलको न्यू भ...
Binita Karki   429   0
Apr 15, 2018
महिला हत्याको अभियोगमा शर्मा पक्राउ

श्रीमतीको हत्या अभियोगमा १ जना पक्राउ

काठमाडाैं, फागुन २३ – नुवाकाेट लिखु गाउँपालिका–६ थानसिङका कृष्ण लामालाई आफ्नै श्रीमतीको हत्या अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ।  श्रीमती राममाया लामालाई मंगलबार राति चिर्पट र पिर्का प्रहार गरी हत्या गरेको अभियोगमा लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानक...
Binita Karki   470   0
Mar 07, 2018
श्रीमतीको हत्या अभियोगमा १ जना पक्राउ

एक लाख रूपैयाँकाे लाेभमा सिटी सेन्टरमा रबिनकाे 'हत्या'

काठमाडाैं, फागुन १९ – झापा मेचीनगरका रबिन खवास भुजेलकाे काठमाडाैंमा हत्या भएकाे अांशका गरिएकाे छ। २६ वर्षीय रबिनकाे काठमाडाैंकाे सिटी सेन्टरकै पहिलाे तलामा शव भेटिएकाे हाे। रबिन कमलपाेखरीस्थित सिटी सेन्टरकाे चाैँथाे तलामा सुरक्षागार्डकाे जिम्मेवारीमा कार्यरत थिए। उनकाे शव शुक्रबार बिहान फेला परेक...
Suvadin Correspondent   10.4k   0
Mar 03, 2018
एक लाख रूपैयाँकाे लाेभमा सिटी सेन्टरमा रबिनकाे 'हत्या'

रौतहटमा बञ्चरो प्रहारबाट एकको हत्या

रौतहट, फागुुन १५ – जिल्लाको उत्तरीभेगको कटहरिया नगरपालिकामा गएराति टाउकोमा बञ्चरो प्रहार गरेर एकजनाको हत्या गरिएको छ। कटहरिया नगरपालिका–१, छेदीचौक, हँथियाहीका ४० वर्षीय शिवमंगल महतो नुनियाको टाउकोमा बञ्चरो प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ। हत्याको अभियोगमा स्थानीय...
Jiwan Poudyal   339   0
Feb 27, 2018
रौतहटमा बञ्चरो प्रहारबाट एकको हत्या

श्रीमानद्वारा श्रीमतीकाे हत्या

काठमाडाैं, फागुन ३ – कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ दयाअमरपुर मुक्तकमैया शिविरका ४८ वर्षीय बिरु डगौराले श्रीमतीको कुटपिट गरी हत्या गरेका छन्।  बुधबार राति मजदुरी गरेर घर फर्किएका बिरुले ४५ वर्षीया श्रीमती लाहु डगौरालाई कुटपिट गरी हत्या गरेका हुन्। उनले मादक पदार्थ सेवन गरेर...
Binita Karki   640   0
Feb 15, 2018
श्रीमानद्वारा श्रीमतीकाे हत्या

मृत फेला परेकी बालिकाकाे बलात्कारपछि हत्या भएको पुष्टि

खाेटाङ, १५ माघ – खोलाको बगरमा गाडिएको अवस्थामा फेलापरेको रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी ८ वर्षीया बालिका लुमणी भनिने ब्रिस्मा राईलाई बलात्कारपछि हत्या गरेको पुष्टि भएको छ। गत माघ १० गते राति स्थानीय चिम्चीमा खोलाको बगरमा गाडिएको अवस्थामा फेला परेकी उनलाई सोही स्थानका...
Jiwan Poudyal   598   0
Jan 29, 2018
मृत फेला परेकी बालिकाकाे बलात्कारपछि हत्या भएको पुष्टि

चिर्पट प्रहार गरी श्रीमतीको हत्या

काठमाडाैं, १५ माघ – झापाको अर्जुनधारा नगरपालिकामा मादक पदार्थ सेवन गरी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन्। अर्जुनधारा–५ पाण्डपुरका ५५ वर्षीय ईश्वर दनुवारले ५२ वर्षीया दोमनी दनुवारको आइतबार बेलुका हत्या गरेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ। मादक पदार्थ सेवन गरेका ईश्...
Jiwan Poudyal   495   0
Jan 29, 2018
चिर्पट प्रहार गरी श्रीमतीको हत्या

व्यवसायीकाे हत्यापछि रुपन्देहीमा तनाव, सडक अवरुद्ध गरेर प्रदर्शन

रुपन्देही, २१ पुस – रुपन्देहीको देवदह नगरपालिका ढेकारमा फर्निचर व्यवसायी बसन्त पौडेलको हत्या भएपछि सुरक्षाकाे माग गर्दै व्यापारी व्यवसायी प्रदर्शनमा उत्रिएका छन्। बलु भनेर चिनिने ४० वर्षीय पाैडेलकाे हत्यामा संलग्नलार्इ कारबाहीकाे माग राखेर व्यापारी–व्यवसायी प्रदर्शनमा उत्रिएका हुन्।...
Suvadin Correspondent    588   0
Jan 05, 2018
व्यवसायीकाे हत्यापछि रुपन्देहीमा तनाव, सडक अवरुद्ध गरेर प्रदर्शन

देवदह नगरपालिकामा एक व्यापारीकाे हत्या

काठमाडौं, २१ पुस – रुपन्देहीको देवदह नगरपालिकामा एक व्यापारीको बिहीबार बेलुका गोली प्रहार गरेर हत्या गरिएको छ। देवदह खैरेनीका काठ व्यापारी वसन्त पौडेललाई आफ्नै काठमिल अज्ञात समुहले गोली प्रहार गरेको हो। गोलीको प्रहारबाट गम्भिर घाइते भएका पौडेलको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएक...
Binita Karki   656   0
Jan 05, 2018
देवदह नगरपालिकामा एक व्यापारीकाे हत्या

सहोदर दाजुका दुई छोराकाे खुकुरी प्रहारबाट हत्या 

काठमाडाैं, असाेज २८–बाजुरामा जग्गा विवादले उग्र रुप लिँदा एक व्यक्तिले छोराहरूको सहयोगमा सहाेदर दाजुका दुई छोराको हत्या गरेका छन्। त्रिवेणी नगरपालिका–८ कालापानीका  गोरख गिरी र उनका दुई छोरा २० वर्षीय छोरा योगेन्द्र तथा १६ वर्षीय दिनेशले खुकुरी प्रहार गरेको प्रहरीले जनाए...
Suvadin Desk   1.9k   13
Oct 14, 2017
सहोदर दाजुका दुई छोराकाे खुकुरी प्रहारबाट हत्या 

गोली प्रहारबाट सुन व्यापारीको हत्या

सर्लाही, २५ असोज–सर्लाहीमा पहिचान हुन नसकेका मानिसको गोली प्रहारबाट एक सुन व्यापारीको हत्या भएको छ।  मंगलबार साँझ ७ बजे हरिपुर नगरपालिकास्थित पिडारीबाट पसल बन्द गरेर घर फर्कँदै गरेका कविलासी गाउँपालिका–३ पिपरिया बस्ने २७ वर्षीय सुनिल साहको अज्ञात समूहले गोली हानी हत्या गरेको हो।&...
Suvadin Desk   427   0
Oct 11, 2017
गोली प्रहारबाट सुन व्यापारीको हत्या

सिरहामा एमाले नेताको घाँटी रेटेर हत्या

काठमाडौं, असोज २४ – सिरहामा एमालेका स्थाानीय नेताको सोमवार राती हत्या भएको छ।कर्जन्हा नगरपालिका–१० प्रयोगपुरका ३८ वर्षीय शशिभूषण साहको हत्या भएको हो। घरमा सुतिरहेका साहको घाँटी काटेर अज्ञात समूहले हत्या गरेको सिरहाका प्रहरी प्रमुख तथा एसपी शेखर कोइरालाले जानकारी दिए। काठको दुई...
Dammar Giri   784   0
Oct 10, 2017
सिरहामा एमाले नेताको घाँटी रेटेर हत्या

चिर्पटले हानेर दाइको हत्या, भाइ पक्राउ

पाल्पा, असोज २१ – पाल्पामा एक व्यक्तिले चिर्पटले हानेर आफ्नै दाइको हत्या गरेका छन्।  घरायसी विवादमा माथागढी गाउँपालिका–६ का मानबहादुर ढेगा मगरले आफ्नै दाइ ६४ वर्षका लेखबहादुर ढेगा मगरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। मानबहादुरलाई प्रहरीले पक्राउ गरेको छ।...
Suvadin Desk   494   3
Oct 07, 2017
चिर्पटले हानेर दाइको हत्या, भाइ पक्राउ

कञ्चनपुरमा विद्यार्थीकाे हत्या

भीमदत्तनगर, भदौ २९ –चार दिनअघि स्कुलबाटै हराएका कञ्चनपुरको भीमदत्तनगरपालिका–७, हल्दुखालका १३ वर्षीय विद्यार्थी तिलक चन्द बुधबार राति हत्या गरिएको अवस्थामा फेला परेका छन्।  स्थानीय महाकाली जनसेवा माविमा कक्षा ८ मा अध्ययनरत चन्द गत आइतबार विद्यालयबाटै हराएका थिए। जिल्ला प्रहरी कार्...
Kusum Poudyal   432   0
Sep 14, 2017
कञ्चनपुरमा विद्यार्थीकाे हत्या

सैनिकद्वारा सहकर्मीमाथि गोली प्रहार गरी हत्या

पोखरा, साउन ३१– कास्कीको पोखरामा एक सैनिकले आफ्नै सहकर्मीलाई गोली प्रहार गरी हत्या गरेका छन्। पोखराको रत्नमन्दिर ब्यारेकमा प्युठ पदमा कार्यरत सैनिक बसन्त लोहारले  सहकर्मी गणेश  विष्टलाई एम १६ राइफलबाट सात राउण्ड गोली प्रहार गरेका हुन्। प्रहरीका अनुसार सात राउण्डमध्ये विष्टलाई चारवटा गोली लागेक...
Suvadin Desk   519   0
Aug 15, 2017
सैनिकद्वारा सहकर्मीमाथि गोली प्रहार गरी हत्या

होस्टेलमै विद्यार्थीको हत्या

कञ्चनपुर,  साउन २८– कञ्चनपुरमा एक विद्यार्थीको होस्टेलमै हत्या भएको छ। बझाङ घर भई हाल  भीमदत्तनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसमा बिएस्सी चौथो वर्षमा अध्ययनरत विद्यार्थी डम्बर जाग्रीको घाँटी रेटेर हत्या गरेको अवस्थामा होस्टेलको स्टोरमा शव भेटिएको हाे। मृतक जाग्रीले क्याम्पसमा...
Suvadin Desk   466   0
Aug 12, 2017
होस्टेलमै विद्यार्थीको हत्या

हस्तबहादुरको हत्या भएको खुलासा 

काठमाडौं, साउन २५–चितवनको इच्छाकामना गाउँपालिका–१ का ५५ वर्षका हस्तबहादुर चेपाङको हत्या भएको खुलासा भएको छ। चितवनका प्रहरी उपरीक्षक दीपक थापाले मृतावस्थामा भेटिएका चेपाङको अनुसन्धान गर्दै जाँदा हत्या भएको खुलेको जानकारी दिए। व्यक्तिगत रिसका कारण छिमेकीले नै हत्या गरेको पाइएको प्रहरी उपरीक्षक थापाले...
Dammar Giri   484   0
Aug 09, 2017
हस्तबहादुरको हत्या भएको खुलासा 

हत्याको आरोपमा बाबु र दाजु पक्राउ

गौशाला, साउन १७–महोत्तरीमा एक महिलाको हत्याको आरोपमा उनका बुवा र दाजु पक्राउ  परेका छन्। गौशाला नगरपालिका–२ की सन्तोलियाकुमारी महतोको हत्या आरोपमा प्रहरीले  सर्लाही जिल्लाको हरिवन नगरपालिका–५ बका शिवजी महतो र उनका छोरा विनोदकुमार महतोलाई पक्राउ गरेको हो। पक्राउ परेका श...
Suvadin Desk   402   0
Aug 01, 2017
हत्याको आरोपमा बाबु र दाजु पक्राउ