Suvadin, Home

 विप्लव समूह राजनीतिक दल होईन: प्रधानमन्त्री 

विराटनगर, चैत्र ३ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको पार्टी अनधिकृत झुण्ड भएको टिप्पणी गरेका छन् । विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले विप्लव समूह कुनै कार्यालयमा दर्ता नभएको अनधिकृत संस्था भएको बताए ।  &rs...
Sb Saud   670   0
Mar 17, 2019
 विप्लव समूह राजनीतिक दल होईन: प्रधानमन्त्री 

कोरियन भाषा परीक्षाको आवेदन चैत ८ देखि 

काठमाडौं,२८ फागुन- ईपीएस भाषा परीक्षाका लागि चैत ८ गतेदेखि आवेदन खुल्ला हुने भएको छ। सन् २०१९ का लागि कोरियाले नेपाली श्रमिकको कोटा निर्धारण गरेर पठाएपछि भाषा परीक्षाका लागि आवेदन दिने मिति तय गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ। मंगलबार सूचना जारी गर्दै आगामी चैत ८ गतेदेखि १७ गतेसम्म फारम भर्ने...
Dammar Giri   538   0
Mar 12, 2019
कोरियन भाषा परीक्षाको आवेदन चैत ८ देखि 

 देशभरको मौसम आज सफा रहने 

काठमाडौं,२३ फागुन-देशका अधिकांश क्षेत्रको मौसम बिहीबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। स्थानीय वायु तथा स्थानीय गतिविधिका कारण पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेको मौसमविदले बताएका छन्। पहाडी क्षेत्रमा अपराहन्नतिर आंशिक बदली भइ एक–दुई ठाउँमा मेघ गर्...
Dammar Giri   612   0
Mar 07, 2019
 देशभरको मौसम आज सफा रहने 

जापानमा कामदार पठाउने तयारी अन्तिम चरणमा

काठमाडौं,२१ फागुन -जापानमा नेपाली कामदार पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारी संयन्त्रमार्फत कामदार पठाउन मार्चभित्र श्रम सम्झौता गर्ने तयारी सरकारले गरेको छ । मार्च दोस्रो सातासम्म सम्झौता हुने गरी प्रक्रिया अघि बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । कामदार प...
Dammar Giri   351   0
Mar 05, 2019
जापानमा कामदार पठाउने तयारी अन्तिम चरणमा

नेपाली कामदार भर्ना गर्न जापान सहमत

काठमाडौं,२० फागुन-जापान सरकारले नेपाली कामदार लैजाने निर्णय गरेसँगै भाषा पढ्नेहरुको संख्या ह्वात्तै बढेको छ। कामदारको रुपमा न्यून लगानीमा जापान जान पाइनेभएपछि नेपाली युवाहरु त्यसको तयारीमा जुटेका हुन्। तर पनि आधिकारिक जानकारी नहुँदा जापानले कसरी र कहिले देखि कामदार लैजान्छ भन्ने अन्यौंल कायमै छ।...
Dammar Giri   458   0
Mar 04, 2019
नेपाली कामदार भर्ना गर्न जापान सहमत

जापान जान एन–४ तहको भाषा अनिवार्य 

काठमाडौं,१७ फागुन-रोजगारीका लागि जापान जानेलाई एन–४ तहको भाषा आवश्यक पर्ने भएको छ। जापान र नेपालका अधिकारीले एन–४ तहको जापानी भाषा उत्तीर्ण गर्नेहरू रोजगारीका लागि योग्य हुनेमा सहमति गरेका छन्।  जापानी भाषामा एन–४ तह उत्तीर्ण गर्नु भनेको मध्यम तहको बोलचाल र सञ्चार गर्न सक्ष...
Dammar Giri   862   0
Mar 01, 2019
जापान जान एन–४ तहको भाषा अनिवार्य 

भारत-पाकिस्तान द्धन्द्ध :संयमता अपनाउन नेपालको आग्रह

काठमाडौं,१५ फागुन- भारत प्रशारित-जम्मू कश्मिरको पुलवा जिल्लामा १४ फेव्रवरीमा भारतीय सुरक्षाकर्मीमाथि भएको आंतककारी हमलापछि भारत पाकिस्तानबीच द्धन्द्ध चर्किएकोप्रति नेपाल सरकारले चिन्ता व्यक्त गर्दै दुवै पक्षसँग वार्ता तथा शान्तिपूर्ण तरिकाबाट तनाव घटाउन, परिस्थितिलाई सामान्य बनाउन र वार्ताबाट समाधान...
Dammar Giri   355   0
Feb 27, 2019
भारत-पाकिस्तान द्धन्द्ध :संयमता अपनाउन नेपालको आग्रह

उद्योगको सङ्ख्यामा वृद्धि

अच्युत रेग्मी  काठमाडौँ, ८ फागुन-मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको उद्योगको सङ्ख्यामा वृद्धि भएको छ। सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्नका लागि पनि पछिल्लो समय उद्योगमा लगानी गर्नेको सङ्ख्यामा वृद्धि भएको हो। विसं २०७४ मा सङ्घीय तथ...
Dammar Giri   345   0
Feb 20, 2019
उद्योगको सङ्ख्यामा वृद्धि

नेपालको हवाई सुरक्षाप्रति विभिन्न देशका राजदूतको चासो

काठमाडौं,४ फागुन -नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन युरोपेली सङ्घ (ईयू) सकारात्मक देखिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई भेट गरी आज नेपालका लागि युरोपेली संघ, बेलायत, फ्रान्स, जर्मनी र फिनल्याण्डका राजदूतले हवाई सुरक्षा चासोका विषयमा विचारविमर्श गरेका हुन्।...
Dammar Giri   468   0
Feb 16, 2019
नेपालको हवाई सुरक्षाप्रति विभिन्न देशका राजदूतको चासो

हिरो गोल्डकपः उपाधिका लागि नेपाल–म्यान्मा भिड्दै

काठमाडौँ, ३ फागुन-भारतमा जारी हिरो गोल्डकप प्रतियोगिताको अन्तिम चरणको खेलमा आज नेपाल र म्यान्मा भिड्दै छन्।  भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा हुने खेल नेपाली समयानुसार साँझा ६ बजे शुरु हुनेछ। नेपालको राष्ट्रिय महिला फुटबल टोलीले आज विजयी भए पहिलो अन्तर्राष्ट्रिय उपाधि पाउनेछ।  द...
Dammar Giri   754   0
Feb 15, 2019
हिरो गोल्डकपः उपाधिका लागि नेपाल–म्यान्मा भिड्दै

‘भ्यालेन्टाइन डे’ लाई रोमान्टिक बनाउने ७ टिप्स

काठमाडौं,२ फागुन- आज १४ फेब्रुअरी अर्थात प्रणय दिवस विश्वभर आपसमा प्रेम–सद्भाव साटासाट गरी मनाइँदैछ।प्रणय दिवसको अवसरमा आ–आफ्ना प्रेमी–प्रेमिकालाई विभिन्न उपहार प्रदान गरी प्रेम–सद्भाव साटासाट गर्ने प्रचलन रहेको छ। विशेषगरी यस दिवसमा गुलाफको फूल उपहार दिएर प्रेम आदान प्र...
Dammar Giri   579   0
Feb 14, 2019
‘भ्यालेन्टाइन डे’ लाई रोमान्टिक बनाउने ७ टिप्स

नेपालमा कण्डम प्रयोगकर्ताको संख्या घट्दो क्रममा 

काठमाडौं,१ फागुन- सुरक्षित यौन सम्पर्कका लागि प्रयोग हुने कण्डम नेपालमा न्यून मात्रामा प्रयोग हुने गरेको पाइएको छ। एचआईभी तथा यौनरोग सर्नबाट बचाउने, नचाहेको गर्भ नरहने, जन्मान्तर र परिवारको आकार सीमित गर्नका लागि भरपर्दो साधन भए पनि नेपालमा यसको प्रयोग कम देखिएको हो।  विश्वमा यौन रोगहरु बढ्द...
Dammar Giri   982   0
Feb 13, 2019
नेपालमा कण्डम प्रयोगकर्ताको संख्या घट्दो क्रममा 

फिफा वरियतामा नेपाल यथावत : दक्षिण एशियाली राष्ट्रको अवस्था खस्कियो

काठमाडौं, २४ माघ – विश्व फुटबल महासङ्घ (फिफा)ले आज आज सार्वजनिक गरेको वरियतामा नेपाल १६१ औं स्थानमा यथावत नै रहेको छ। नेपाल अघिल्लो महीनामा पनि सोही स्थानमै थियो।  वरियतामा दक्षिण एशियाली राष्ट्रहरुको अवस्था केही तल पुगेको छ। उत्कृष्ट १०० भित्र दक्षिण एशियाली राष्ट्रहरु पर्न समेत सकेका...
Suvadin Correspondent   406   0
Feb 07, 2019
फिफा वरियतामा नेपाल यथावत : दक्षिण एशियाली राष्ट्रको अवस्था खस्कियो

आज विश्व क्यान्सर दिवस, विभिन्न कार्यक्रम गरि मनाइदै

काठमाडौं,२१ माघ-आज विश्व क्यान्सर दिवस मनाइँदैछ। हरेक वर्ष फेब्रुअरी ४ तारेखमा विश्व क्यान्सर दिवस मनाउने गरिन्छ। म हुँ र म गर्छु भन्ने मुल नाराकासाथ यो वर्षको विश्व क्यान्सर दिवस मनाउन लागिएको हो।पछिल्लो समय नेपालमा क्यान्सर भयावह रुपमा देखापर्न थालेको छ। सार्क फेडरेसन अफ वरिष्ठ क्यान्सर रोग विश...
Dammar Giri   928   0
Feb 04, 2019
आज विश्व क्यान्सर दिवस, विभिन्न कार्यक्रम गरि मनाइदै

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

काठमाडौं,२० माघ-नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीटेलको मूल्यवृद्धि गरेको छ। शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँको दरले वृद्धि गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए।  नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११०, डि...
Dammar Giri   385   0
Feb 03, 2019
पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

आजदेखि रेष्टुरेन्ट र बारमा १० प्रतिशत सेवा शुल्क तिर्नु नपर्ने

काठमाडौं,१५ माघ -नेपालमा सञ्चालित रेष्टुरेन्टहरूले लिँदै आएको सेवा शुल्क खारेज गरेका छन्। रेष्टुरेन्ट व्यवसायीको संस्था रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)ले सोमबारको बैठकबाट सेवा शुल्क नलिने निर्णय गरेको हो। व्यापार तथा व्यवसायमा उपभोक्ताको लागत कम गर्न भन्दै यस्तो निर्णय गरिएको रेवानका...
Dammar Giri   739   0
Jan 29, 2019
आजदेखि रेष्टुरेन्ट र बारमा १० प्रतिशत सेवा शुल्क तिर्नु नपर्ने

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं,१२ माघ – प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बिहान स्वदेश फर्किएका छन् । स्वीट्जरल्याण्डमा आयोजित विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा भाग लिएर प्रधानमन्त्री ओली स्वदेश फर्किएका हुन् । प्रधानमन्त्रीलाई त्रिभुवन विमानस्थल पुगेर रक्षामन्त्री ईश्वर पोखरेल, प्रतिनिधिसभा सभामुख कृष्णबहादुर...
Dammar Giri   387   0
Jan 26, 2019
प्रधानमन्त्री ओली स्वदेश फिर्ता

तयार भयो २०७६ सालको आधिकारीक पात्रो 

काठमाडौ,१२ माघ- पञ्चाङग निर्णायक समितिले २०७६ सालको आधिकारीक पात्रो सार्वजनिक गरेको छ। समितिको केही दिनदेखि बसेको बैठकले पात्रो तयार गरेको हो। पात्रो अनुसार २०७६ सालको दसैं असोज १२ गतेदेखि शुरु हुने छ। बिसं २०७५ सालको तुलनामा आगामी वर्षको दशै १२ दिन अघि सरेको छ। पात्रो अनुसार १८ गते फुलपाती ,१९ गते...
Dammar Giri   961   0
Jan 26, 2019
तयार भयो २०७६ सालको आधिकारीक पात्रो 

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौं, १२ माघ -प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डमा विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा सहभागी भई शनिबार बिहान स्वेदश फर्कदै छन्। डाभोस शहरमा आयोजित उक्त बैठकमा भाग लिन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल गत आइतबार राति त्यसतर्फ प्रस्थान गरेको थियो। मञ्चको पूर्णसत्र बैठकका साथै...
Dammar Giri   306   0
Jan 26, 2019
प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

थाइल्याण्डमा नेपाली चेलीको चमत्कार, विजेता बन्दै सेमिफाइनलमा

काठमाडौं,२ माघ-नेपाल समूह विजेता बन्दै थाइल्याण्ड महिला टी -ट्वान्टी स्म्यास क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार भएको समूह चरणको अन्तिम खेलमा थाइल्याण्ड 'ए' टिमलाई ९ विकेटले हराउँदै नेपाल समूह 'ए' को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो। बैंकमा थाइल्याण्ड 'ए' ले...
Dammar Giri   512   0
Jan 16, 2019
थाइल्याण्डमा नेपाली चेलीको चमत्कार, विजेता बन्दै सेमिफाइनलमा

आज २१ औं भूकम्प सुरक्ष दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदै

काठमाण्डौ,२ माघ – आज २१ औँ भूकम्प सुरक्षा दिवस। वि.सं. १९९० माघ २ गते भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ।  २०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो। तर दिवस मनाइरहँदा पनि भूकम्पीय जोख...
Dammar Giri   425   0
Jan 16, 2019
आज २१ औं भूकम्प सुरक्ष दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदै

महिला क्रिकेटः नेपाल र युएई खेल्दै

काठमाडौँ, ३० पुस -थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास क्रिकेटको तेस्रो खेलमा नेपालले आज युएइको सामना गर्दैछ। अघिल्ला दुई खेलमा लगातार जित निकालेको नेपालले तेस्रो खेलमा बलियो टोली युएईविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल र युएईबीचको खेल नेपाली समयअनुसार १२ः१५ मा शुरु हुनेछ। जारी प्...
Dammar Giri   422   0
Jan 14, 2019
महिला क्रिकेटः नेपाल र युएई खेल्दै

सन् २०२० देखि कोरिया भाषा परीक्षा अनलाइनबाट 

काठमाडौं, ३० पुस-कोरिया रोजगारीका लागि दिनुपर्ने भाषा परीक्षा सन् २०२० देखि अनलाइनबाटै हुने भएको छ।वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा अनलाइन प्रणालीमार्फत गराउने तयारीमा रहेको ईपीएस शाखाका प्रवक्ता शोभाखर भण्डारीले जानकारी दिए। कोरियाली भाषा परीक्षा कागजमा लिने च...
Dammar Giri   412   0
Jan 14, 2019
सन् २०२० देखि कोरिया भाषा परीक्षा अनलाइनबाट 

नेपाल–फ्रान्स परामर्श बैठक आज  

काठमाडौं, २५ पुस-दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सवका सन्दर्भमा हुन लागेको यो बैठकमा भाग लिन फ्रान्सका विदेश सचिव मोरिस गर्दो मोन्तानको नेतृत्वमा पाँच सदस्यीय फ्रान्सेली प्रतिनिधिमण्डल बुधबार नेपाल आइपुग्ने छ।  फ्रान्सका विदेश सचिव आफ्ना नेपाली समकक्षी शङ्करदास वैराग...
Dammar Giri   380   0
Jan 09, 2019
नेपाल–फ्रान्स परामर्श बैठक आज  

जापानी विदेशमन्त्री नेपाल आउँदै

काठमाडौं,२५ पुस- जापानी विदेशमन्त्री तारो कोनो दुई दिने नेपाल भ्रमणका लागि आज (बुधबार) काठमाडौं आउँदै छन्।परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा तारोले नेपालको भ्रमण गर्न लागेका हुन्। नेपाल भ्रमणका क्रममा तारोले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग...
Dammar Giri   444   0
Jan 09, 2019
जापानी विदेशमन्त्री नेपाल आउँदै

वैशाखमा नेपालको भू–उपग्रह प्रक्षेपण हुँदै

–सुभानु आचार्य  गोदावरी, १७ पुस – नेपालले आगामी वैशाखमा आफ्नै भू–उपग्रह प्रक्षेपण गर्ने भएको छ। जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुईजना नेपाली इञ्जिनियरको सहयोगमा राष्ट्रले पहिलोपटक आफ्नै भूउपग्रह प्रक्षेपण गर्न लागेको हो।  &...
Suvadin Correspondent   748   0
Jan 01, 2019
वैशाखमा नेपालको भू–उपग्रह प्रक्षेपण हुँदै

१ सय भन्दामाथिको नोट अब नचल्ने

काठमाडौं, १ पुस – सरकारले भारतीय मुद्रा २ सय, ५ सय र २ हजार दरका नोट नेपालमा नचल्ने निर्णय गरेको छ। गत सोमबारको मन्त्रिपरिषद् बैठकले भारतीय १ सय भन्दा माथिको पैसा नचल्ने निर्णय गरेको हो। नेपालमा सन् २०१४ सम्म ५ सय र १ हजारको नोट लेनदेनमा प्रतिबन्ध थियो। तर यस्तो भारत सरकारको अनुरोधमा नै गरि...
Binita Karki   704   0
Dec 16, 2018
१ सय भन्दामाथिको नोट अब नचल्ने

प्रधानमन्त्रीद्वारा कर दिवसको शुभकामना, आर्थिक रुपान्तरणतर्फ अग्रसर हुन आह्वान

काठमाडौं, १ मंसिर – प्रधानमन्त्री केपी शर्मा ओलीले सातौँ राष्ट्रिय कर दिवसका अवसरमा सम्पूर्ण करदाता र कर संकलन तथा व्यवस्थापनमा संलग्न राष्ट्र सेवक कर्मचारीहरुमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। ‘करः समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने मूल नाराका साथ आजदेखि साताव्यापी रूपमा...
Binita Karki   585   0
Nov 17, 2018
प्रधानमन्त्रीद्वारा कर दिवसको शुभकामना, आर्थिक रुपान्तरणतर्फ अग्रसर हुन आह्वान

नेपाल–चीनबीच ऊर्जा संयन्त्रको बैठक शुरू

काठमाडौं, १२ असोज – नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोग र साझेदारीलाई प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्यका साथ आजदेखि यहाँ ऊर्जा संयन्त्रको बैठक शुरु भएको छ।  बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र चीनका तर्फबाट इन्टरनेशनल इ...
Suvadin Correspondent   659   0
Sep 28, 2018
नेपाल–चीनबीच ऊर्जा संयन्त्रको बैठक शुरू

नेपाल र माडागास्करबीच कूटनीतिक सम्बन्ध स्थापना

न्यूयोर्क, ११ असोज – नेपाल र माडागास्करले आज औपचारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापना गरेका छन्।  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा माडागास्करका विदेशमन्त्री एलोइ अलफोन्स म्याक्सिम दोभोले यससम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो। यसरी नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर...
Suvadin Correspondent   576   0
Sep 27, 2018
नेपाल र माडागास्करबीच कूटनीतिक सम्बन्ध स्थापना