Suvadin, Home

युवा टाेलीकाे दबदबा कायमै

काठमाडाैं, माघ २५ - नेपाली क्रिकेटकाे भविष्य मानिएकाे यु १९ खेलाडीहरूकाे बर्चस्व रहेकाे सुरक्षा क्रिकेट क्लबले साेमबार सम्पन्न खुकुरी च्यालेन्जर्स टी-२० काे उपाधि उचालेकाे छ। अधिकांश नेपाल पुलिस क्लबका खेलाडीहरूले सहभागिता जनाएकाे खेलमा टिप टप क्लबलाइ १६ रनले पराजित गर्दै सुरक्षा क्लबले उप...
Suvadin Media   3.5k   0
Feb 07, 2017
युवा टाेलीकाे दबदबा कायमै

निजी क्षेत्रले धानेको नेपाली क्रिकेट

काठमाडाैं, माघ २३- विश्व क्रिकेटको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले वैशाख १४ गते नेपाल क्रिकेट संघ (क्यान) को सदस्यता निलम्बन गर्यो। सदस्यता निलम्बन हुँदा सामान्यतया आईसीसीले गर्ने कुनै पनि क्रियाकालापमा निलम्बित सदस्यलाई सहभागिता गराउँदैन। सँगसँगै अन्तर्राष्ट्रिय क्रिक...
Suvadin Media   13.2k   0
Feb 05, 2017
निजी क्षेत्रले धानेको नेपाली क्रिकेट

नेपालविरूद्ध पाकिस्तानकाे रन अाैसत १४.९४ (स्काेर कार्डसहित)

काठमाडाैं, माघ २१ - भारतमा जारी दृष्टिविहीन विश्वकप ट्वान्टी ट्वान्टी क्रिकेटमा नेपाल पाकिस्तानसँग १० विकेटकाे फराकिलाे अन्तरले पराजित भएकाे छ। नेपालले दिएको १ सय १७ रनको लक्ष्य पाकिस्तानले ७ ओभर ५ बलमै भेट्टायाे।  टस हारेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित २० अाेभरमा ८ विकेट...
Suvadin Media   4.6k   0
Feb 03, 2017
नेपालविरूद्ध पाकिस्तानकाे रन अाैसत १४.९४ (स्काेर कार्डसहित)

क्यान विवादबारे २३ गते सर्वोच्चमा ‘निर्णायक बहस’

काठमाडौं, माघ २१ - नेपाल क्रिकेट संघ (क्यान) को आधिकारिता सम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दाबारे अागामी माघ २३ गते बहसकाे पेसी चढ्ने भएकाे छ। यसअघि पटक-पटक सरेको उक्त मुद्याको पेशी माघ २३ गतेका लागि सर्वाेच्चले तोकेको हो। राष्ट्रिय खेलकुद परिषदले गठन गरेको क्यान तदर्थ समितिका विरु...
Suvadin Media   2.3k   0
Feb 03, 2017
क्यान विवादबारे २३ गते सर्वोच्चमा ‘निर्णायक बहस’

नेपालद्वारा दक्षिण अफ्रिका पाँच विकेटले पराजित

काठमाडाैं, माघ २० - भारतमा जारी दृष्टिविहीन विश्वकप टी-ट्वान्टी क्रिकेटको तेस्राे खेलमा नेपालले दक्षिण अफ्रिकालार्इऋच पाँच विकेटले पराजित गरेकाे छ।  टस हारेर पहिले ब्याटिङमा उत्रेकाे दक्षिण अफ्रिका निर्धारित २० अाेभरमा ५ विकेट गुमाउँदै १ सय ४६ रन जाेडेकाे छ। दक्षिण अफ्रिकाका स...
Suvadin Media   526   0
Feb 02, 2017
नेपालद्वारा दक्षिण अफ्रिका पाँच विकेटले पराजित

दक्षिण अफ्रिकाद्वारा नेपाललार्इ १ सय ४७ रनकाे लक्ष्य (स्काेर कार्डसहित)

काठमाडाैं, माघ २० - भारतमा जारी दृष्टिविहीन विश्वकप टी-ट्वान्टी क्रिकेटको तेस्राे खेलमा दक्षिण अफ्रिकाले नेपाललाइ १ सय ४७ रनकाे लक्ष्य दिएकाे छ।   भर्खरै सम्पन्न पहिलाे इनिङमा टस हारेर पहिले ब्याटिंङमा उत्रेकाे दक्षिण अफ्रिका निर्धारित २० अाेभरमा ५ विकेट गुमाउदै १ सय ४६ र...
Suvadin Media   2.6k   0
Feb 02, 2017
दक्षिण अफ्रिकाद्वारा नेपाललार्इ १ सय ४७ रनकाे लक्ष्य (स्काेर कार्डसहित)

दृष्टिविहीन विश्वकप क्रिकेटः नेपाल र दक्षिण अफ्रिका भिड्दै

काठमाडाैं, माघ २० भारतमा जारी दृष्टिविहीन विश्वकप टी-ट्वान्टी क्रिकेटको तेस्राे खेलमा अहिले नेपालले दक्षिण अफ्रिकाकाे सामना गरिरहेछ। भर्खरै सुरू भएकाे खेलमा नेपालले टस जितेर पहिले बलिङकाे निर्णय गरेकाे छ। समाचार तयार पार्दा नेपालले सात दशमलव दुर्इ अाेभरमा दक्षिण अफ्रिकालार्इ ५२ रन...
Suvadin Media   1.3k   0
Feb 02, 2017
दृष्टिविहीन विश्वकप क्रिकेटः नेपाल र दक्षिण अफ्रिका भिड्दै

नेपाली क्रिकेटमा राष्ट्र र राष्ट्रियतालाई माथि राखौं : छुम्बी लामा

नेपाली क्रिकेटमा प्रशासनिक जिम्मेवारी सम्हालिरहेका छुम्बी लामा सफल प्रशासक मानिन्छन्। नेपाली क्रिकेट समर्थकहरूका लागि समेत प्रिय रहेका छुम्बीको कार्यकाल निर्विवादित रहँदै आएको छ। उनको प्रशासनिक कार्यकौशललाई धेरैले उदाहरणीय मान्दै अाएका छन्। विश्व क्रिकेट लिग दैलोमै रहेको बेला छुम्बी लाम...
criclala   1.8k   0
Feb 01, 2017
नेपाली क्रिकेटमा राष्ट्र र राष्ट्रियतालाई माथि राखौं : छुम्बी लामा

घरेलु मैदानमा पाहुना प्रशिक्षक

काठमाडाैं, माघ १६ - अतिथि प्रशिक्षकको रुपमा श्रीलंकालाई विश्वबिजेता बनाइसकेका डेभ वाटमोरसँग प्रशिक्षण लिन पाउँदा यतिबेला नेपाली राष्ट्रिय टोलीका सदस्यहरू दंग छन्। नेपाली क्रिकेटलाई उच्चस्तरको सहयोग गर्ने उद्देश्यले स्थापना भएको ब्याट एण्ड बल फाउण्डेशन (बिटुएफ)ले वाटमोरलाई नेपाल ल्याएको हो।&nbsp...
Suvadin Media   6.6k   0
Jan 29, 2017
घरेलु मैदानमा पाहुना प्रशिक्षक

वर्षाका कारण इण्डाे-नेपाल क्रिकेट प्रतियाेगिता स्थगित

काठमाडाैं, माघ १४ कपिलवस्तुमा जारी इण्डाे-नेपाल क्रिकेट प्रतियाेगिताकाे १७अाैं संस्करणकाे खेल वर्षाका कारण प्रभावित भएकाे छ। अचानक माैसममा बदली भर्इ वर्षा अाएपछि खेल मैदानमा पानी भरिएकाे छ।  मैदानभरि पानी भरिएपछि शुक्रबार हुने भनिएका खेलहरू स्थगित भएका छन्। अर्काे निर्णय नहुञ्जेलसम...
Suvadin Media   492   0
Jan 27, 2017
वर्षाका कारण इण्डाे-नेपाल क्रिकेट प्रतियाेगिता स्थगित

मन नथामिने अन्तिम अाेभरकाे राेमाञ्चकता

काठमाडाैं, माघ १३ - कपिलवस्तुमा जारी १७ अाैं इण्डाे नेपाल क्रिकेट प्रतियाेगिता अन्तर्गत दिउँसाे भएकाे कृष्णनगर र बलरामपुर विचकाे खेलकाे अन्तिम अाेभर निकै राेमाञ्चक बनेकाे छ। टस जितेर पहिले ब्याटिंग गरेकाे बलरामपुरले १९.५ अाेभरमा सवै विकेट गुमाएर १ सय २० रन मात्र बनाउन सक्याे। १ सय २१ रनकाे ल...
Suvadin Media   3.5k   0
Jan 26, 2017
मन नथामिने अन्तिम अाेभरकाे राेमाञ्चकता

कपिलवस्तुमा सुरू हुने इण्डाे नेपाल क्रिकेट प्रतियाेगिताकाे तयारी तस्बिरमा

काठमाडाैं, माघ १२ - जय नेपाल स्पोर्टस क्लबको आयोजनामा केहीबेरमा कपिलवस्तुको कृष्णनगरमा सुरू गइरहेकाे इण्डो नेपाल क्रिकेट प्रतियोगिताको १७ औं संस्करणकाे तयारीका केही तस्बिरहरू हेर्नुहोस्। प्रतियाेगिताकाे उद्घाटन खेलमा केहीबेरमा धनगढी र गाेरखपुरबीच प्रतिस्पर्धा गर्दैछन्। ...
Suvadin Media   1.7k   0
Jan 25, 2017
कपिलवस्तुमा सुरू हुने इण्डाे नेपाल क्रिकेट प्रतियाेगिताकाे तयारी तस्बिरमा

सहिद दशरथचन्द स्मृति यू-१९ क्रिकेट : त्रिलोचन र एकेडेमी विजयी

काठमाडाैं, माघ १० बैतडीमा जारी सहिद दशरथचन्द स्मृति यू-१९ आमन्त्रण क्रिकेट प्रतियोगितामा त्रिलोचन क्रिकेट क्लब र आयोजक दशरथचन्द एकेडेमी क्रिकेट क्लब विजयी भएका छन्। सोमबार निङ्गलाशैनी खेल मैदान देहिमाण्डौंमा सम्पन्न खेलमा एनआरवाईसी बठ्ठालाई ४ विकेटले पाखा लगाउदै त्रिलोचनले पहिलो जित दर्ता गरेको...
Suvadin Media   675   0
Jan 24, 2017
सहिद दशरथचन्द स्मृति यू-१९ क्रिकेट : त्रिलोचन र एकेडेमी विजयी

यस्ताे छ क्रिकेट प्रशिक्षक डेभ वाटमोरकाे नेपालमा कार्यक्रम

काठमाडाैं, माघ १० श्रीलंकालार्इ विश्वविजेता बनाएका प्रशिक्षक डेभ वाटमोर बुधबार नेपाली क्रिकेट टिमलार्इ प्रशिक्षण दिने भएका छन्। बल एण्ड ब्याट फाउण्डेशनकाे अातिथ्यमा काठमाडाैं अाेर्लियका वाटमाेरले साेमबार फाउण्डेशनकाे उदघाटन पनि गरेका छन्।  नेपाली क्रिकेटलार्इ उच्चस्तरिय सर्पाे...
Suvadin Media   8.4k   0
Jan 23, 2017
यस्ताे छ क्रिकेट प्रशिक्षक डेभ वाटमोरकाे नेपालमा कार्यक्रम

मधेसकै सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता माघ १२ देखि

काठमाडाैं, माघ ९ - जय नेपाल स्पोर्टस क्लबको आयोजनामा आगामी माघ १२ गतेबाट कपिलवस्तुको कृष्णनगरमा मधेस क्षेत्रकै सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।  इण्डो नेपाल क्रिकेट प्रतियोगिताको १७ औं संस्करण क्लबले प्रतियोगिता आयोजना गर्न लागेको हो। जुन त्यसक्षेत्रकै सबैभन्दा प...
Suvadin Media   3.1k   0
Jan 22, 2017
मधेसकै सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता माघ १२ देखि

यस्तो थियो मिडियालाई टियु मैदानमा प्रवेश रोक लगाउनुको कारण

काठमाडाैं, माघ ७ - विश्व क्रिकेट लिग च्याम्पियनसिपमा केन्यासँग हुने खेलका लागि राष्ट्रिय टिमकाे बन्द प्रशिक्षणका लागि खेलाडी छनाैटका निमित्त कीर्तिपुर मैदानमा जारी सुपरलिग प्रतियोगितामा मिडियालाई प्रवेशमा रोक लगाईएको खबर सार्वजनिक भएपछि साेकाे कारण बाहिर आएको छ।  उद्घाटन खेलका...
Suvadin Media   7.6k   0
Jan 20, 2017
यस्तो थियो मिडियालाई टियु मैदानमा प्रवेश रोक लगाउनुको कारण

कसरी जन्मियो रूसलान कपको च्याम्पियन टिम? 

काठमाडाैं, माघ ५ २०६२ सालतिर पहिलोपटक नेपाल पुलिसमा क्रिकेट टिम बनाउनेबारे छलफल चल्यो। पुलिसको टिम बनाउनुपर्छ भन्नेमा पहल थाल्नेहरू क्रिकेटमा रूची भएकामध्ये मनोज कटुवाल, विनोद दास, मञ्जित श्रेष्ठलगायत थिए। तर, त्याेबेला मुलुकमा दोस्रो जनआन्दोलन चलिरहेकाले छलफलले सार्थकता पाउन सके...
Suvadin Media   7k   0
Jan 18, 2017
कसरी जन्मियो रूसलान कपको च्याम्पियन टिम? 

पुलिस रूसलान कपको च्याम्पियन, अार्मीविरूद्ध सिद्धान्त लाेहनीको विजयी छक्का

काठमाडाैं, माघ ४ नेपाल पुलिस क्लब दाेस्राे रूसलान कपकाे च्याम्पियन बनेकाे छ। त्रिभुवन विश्वविधालय क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा नेपाल अार्मीलार्इ ४ विकेटले पराजित गर्दै पुलिसले उपाधि उचालेकाे हाे। उपाधिसँगै पुलिसले तीन लाख हात पारेकाे छ भने उपबिजेता बनेकाे नेपाल अार्म...
Suvadin Media   12.6k   0
Jan 17, 2017
पुलिस रूसलान कपको च्याम्पियन, अार्मीविरूद्ध सिद्धान्त लाेहनीको विजयी छक्का

फाइनलमा अार्मीद्वारा पुलिसलार्इ १ सय ४३ रनकाे लक्ष्य

काठमाडाैं, माघ ४ त्रिभुवन विश्वविधालयकाे मैदानमा अहिले चलिरहेकाे दाेस्राे रूसलान कप क्रिकेट प्रतियाेगिताकाे फाइनलमा नेपाल अार्मी क्लबले नेपाल पुलिस क्लबलार्इ १ सय ४३ रनकाे लक्ष्य दिएकाे छ। निर्धारित २० अाेभरमा अार्मीले १ सय ४२ रन जाेडेकाे हाे।   पुलिसले टस जितेर पहिले अार्मीलार्इ पहिले...
Suvadin Media   5.8k   0
Jan 17, 2017
फाइनलमा अार्मीद्वारा पुलिसलार्इ १ सय ४३ रनकाे लक्ष्य

होराइजनलार्इ पराजित गर्दै पुलिस फाइनलमा

काठमाडाैं, माघ ३ काठमाडाैंमा जारी दाेस्राे रूसलान कप अन्तर्गतकाे भर्खरै सम्पन्न पहिलाे सेमिफाइनल खेलमा न्यू हाेराइजन क्रिकेट क्लबलार्इ ७ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेकाे छ।  टस हारेर पहिले ब्याटिङमा अाएकाे न्यू हाेराइजनका ब्याट्सम्यानहरू पुलिसका ब...
Suvadin Media   5.1k   0
Jan 16, 2017
होराइजनलार्इ पराजित गर्दै पुलिस फाइनलमा

धमलाकाे अर्धशतकीय पारीकाे मद्दतले पुलिसकाे विजयी सुरूवात

काठमाडाैं, पुस २६ दोस्रो रुस्लान टि-ट्वान्टी कप क्रिकेट प्रतियोगिता अन्तर्गत भर्खरै सम्पन्न उद्घाटन खेलमा नेपाल पुलिस क्लबले हिमालयन क्रिकेट एकेडेमीलार्इ ८१ रनले पराजित गरेकाे छ।  टस जितेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले हिमालयन क्रिकेट एकेडेमीलाई निर्धारित २० अाेभरमा १...
Suvadin Media   7.3k   0
Jan 10, 2017
धमलाकाे अर्धशतकीय पारीकाे मद्दतले पुलिसकाे विजयी सुरूवात