Suvadin, Home
Growth Sellers

काे हुन् भुटानविरूद्ध ६ गाेल गर्ने कीर्तिमानी सावित्रा भण्डारी?

काठमाण्डाैं, पुस १३  अन्तर्राष्ट्रिय फुटबलमा एउटै खेलाडीबाट ६ गाेल हुनु दुर्लभ मानिन्छ। त्यही दुर्लभ कीर्तिमान नेपाली खेलाडी सावित्रा भण्डारीले बनाएकी छिन्। भारतकाे सिलगढीमा जारी साफ महिला च्याम्पियनसीपमा भुटानविरूद्ध ६ गाेल स्काेर गर्दै सावित्राले साे किर्तिमान बनाएकी हुन्।...
Yagya Raj Joshi   1.2k   0
Dec 28, 2016
काे हुन् भुटानविरूद्ध ६ गाेल गर्ने कीर्तिमानी सावित्रा भण्डारी?

समूह बिजेता बन्दै सेमिफाइनल प्रवेश गर्ने नेपालकाे लक्ष्य

काठमाडाैं, पुस १५ साफ महिला च्याम्पियनसिपमा समूह चरणकाे अन्तिम खेलमा शुक्रबार नेपालले श्रीलंकाकाे सामना गर्दैछ। नेपालले सुरूका दुई खेलमा भुटानलाई ८-० र माल्दिभ्सलाई ९-० ले पराजित गर्दै सेमिफाइनल यात्रा यसअघि नै लगभग पक्का गरिसकेकाे छ। यता माल्दिभ्ससँग ५-० ले पराजित श्रीलंकाले भुट...
Yagya Raj Joshi   281   0
Dec 30, 2016
समूह बिजेता बन्दै सेमिफाइनल प्रवेश गर्ने नेपालकाे लक्ष्य

काँकडभिट्टा गोल्डकप : झापा सेमिफाइनलमा

काठमाडाैं, पुस १७ हिमालयन शेर्पा क्लबलाई टाइब्रेकरमा ५–३ गाेल अन्तरले पराजित पार्दै रमपम झापा-११ मेची नेत्रालय काँकडभिट्टा गोल्डकपकाे सेमिफाइनल प्रवेश गरेकाे छ। शनिबार भएकाे खेलमा टाइब्रेकरमा झापाका लागि कर्ण लिम्बू, रजिन धिमाल, बुद्ध चेम्जोङ, रबि थापामगर र कप्तान योगेश गुरुङ गरी&...
Yagya Raj Joshi   139   0
Jan 01, 2017
काँकडभिट्टा गोल्डकप : झापा सेमिफाइनलमा

भारतकाे तेस्राे गाेल, नेपाल ३-१ ले पछाडी

काठमाडाैं, पुस १८  चौथो साफ महिला च्याम्पियनसिपमा जारी सेमिफाइनलमा भारतले नेपाल विरूद्ध ३-१ काे अग्रता लिएकाे छ। खेल ८३ अाै मिनेटमा भारतकी सुस्मिता मल्लिकले भारतका लागी तेस्राे गाेल गरिन्।  यस अघि ७५ अाै मिनेटमा पाएकाे पनाल्टीलाइ सदुपयाेग गर्दै नेपालकी सावित्रा भण्डारीले गाेल गरेक...
Yagya Raj Joshi   0   0
Jan 01, 1970
भारतकाे तेस्राे गाेल, नेपाल ३-१ ले पछाडी

फिफा वरियतामा नेपाल ६ स्थान माथि

काठमाडौं, पुस २८ विश्व फुटबलकाे प्रशासकिय निकाय फिफाले बिहीबार सार्वजनिक गरेकाे विश्व फुटबल वरियतामा नेपाल ६ स्थान माथि उक्किएकाे छ। गएकाे महिना १ सय ८१ अाै स्थानमा रहेकाे नेपाल हाल १ सय ७५ अाै स्थानमा उक्लिएकाे हाे। विश्व वरियतामा अर्जेन्टिना पहिलो स्थानमा यथावत छ। ब्राजिल दोस्रो र जर्...
Yagya Raj Joshi   87   0
Jan 12, 2017
फिफा वरियतामा नेपाल ६ स्थान माथि

खप्तड गाेल्डकपकाे उपाधि उचाल्ने दाउमा मनाङ मर्स्याङ्दी

काठमाडाैं, पुस २९ कैलालीकाे धनगढीमा जारी भागेश्वर ग्रुप सुदूरपश्चिम खप्तड गाेल्डकपमा ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी फाइनल प्रवेश गरेकाे छ। धनगढी रंगशालामा बिहीबार सम्पन्र खेलमा भारतकाे दिल्ली युनाइटेडलाई ३-१ गाेल अन्तरले स्तब्ध पार्दै मनाङले उपाधिकाे दाबेदारका रूपमा अाफूलार्इ उभ्याएका...
Yagya Raj Joshi   133   0
Jan 13, 2017
खप्तड गाेल्डकपकाे उपाधि उचाल्ने दाउमा मनाङ मर्स्याङ्दी

खप्तड गाेल्डकप : उपाधिका लागि मनाङ र संकटा भिड्ने

काठमाडाैं, माघ १ धनगढीमा जारी भागेश्वर गुप्र सुदूरपश्चिम खप्तड गोल्डकपकाे उपाधिका लागि मनाङ मर्स्याङ्दी र संकटा फुटबल फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन्। धनगढी रंगशालामा शुक्रबार भएकाे दाेस्राे सेमिफाइनलमा आयोजक सुदूरपश्चिम ११ लाई किनारा लगाउँदै संकटाले फाइनलमा मनाङ मर्स्याङ्दीसँगको...
Yagya Raj Joshi   205   0
Jan 14, 2017
खप्तड गाेल्डकप : उपाधिका लागि मनाङ र संकटा भिड्ने

अाहारारा गाेल्डकपमा दर्शकलार्इ एक ताेला सुन र एलजी टेलिभिजन उपहार

काठमाडाैं, माघ ३ नेपालकाे सबैभन्दा लाेकप्रिय खेल हाे, फुटबल। यतिबेला देशैभरि विभिन्न स्थानमा फुटबलका गाेल्डकपकाे धमाधम अायाेजना भइरहेका छन्। सुदूरपश्चिम खप्तड गाेल्डकप सकिएकाे दुर्इ दिन बित्न नपाउँदै पाेखरामा अाहारारा गाेल्डकपकाे १५ अाै संस्करण अायाेजनाकाे घाेषणा गरिएकाे छ। अाहारारा गाेल्डकप...
Yagya Raj Joshi   259   0
Jan 16, 2017
अाहारारा गाेल्डकपमा दर्शकलार्इ एक ताेला सुन र एलजी टेलिभिजन उपहार

सहाराकाे विजयी सुरूवात, सुदूरपश्चिम ४-० ले स्तब्ध

काठमाडाैं, माघ ४ पाेखरा रंगशालामा मंगलबार सुरू भएकाे अाह-रारा गाेल्डकपमा अायाेजक सहारा क्लबले विजयी सुरूवात गरेकाे छ। उद्घाटन खेलमा सहाराले सुदूरपश्चिम ११ लार्इ ४-० ले स्तब्ध पार्याे। घरेलु मैदानमा दर्शकहरूकाे बाक्लाे उपस्थितिमा सहाराले खेलको छैठाैं मिनेटमै गोल गर्दै खाता खाेलेकाे थियाे...
Yagya Raj Joshi   109   0
Jan 17, 2017
सहाराकाे विजयी सुरूवात, सुदूरपश्चिम ४-० ले स्तब्ध

धरान प्रि-क्वाटरफाइनलमा

काठमाडाैं, माघ ५ पाेखरामा जारी आहा-रारा गोल्डकपकाे बुधबार भएकाे खेलमा एपीएफलार्इ १-० ले पराजित गर्दै धरान फुटबल क्लब प्रि-क्वाटरफाइनलमा प्रवेश गरेकाे छ। इञ्जुरी समयकाे अन्तिम मिनेटमा गाेल गर्दै धरानले एपीएफलार्इ स्तब्ध पारेकाे हाे।  निर्धारित समयकाे खेलमा दुबै पक्षबाट गाेल हुन...
Yagya Raj Joshi   81   0
Jan 18, 2017
धरान प्रि-क्वाटरफाइनलमा

मनाङ मर्स्याङ्दी र संकटा क्लब सेमिफाइनलमा भिड्दै

काठमाडाैं, माघ १३ पाेखरामा जारी १५औं आहा-रारा गोल्डकप अन्तर्गत केहीबेरमा हुने दाेस्राे सेमिफाइनलमा मनाङ मर्स्याङ्दी फुटबल क्लब र संकटा क्लब मैदानमा अामनेसामने हुने भएका छन्। अाहा-रारा गाेल्डकपमा यसअघि यी टाेलीहरू दुर्इ पटक आमने-सामने भएका छन्। दुवै खेलमा मनाङले संकटा...
Yagya Raj Joshi   51   0
Jan 26, 2017
मनाङ मर्स्याङ्दी र संकटा क्लब सेमिफाइनलमा भिड्दै

फिलिपिन्ससँग खेल्ने नेपाली राष्ट्रिय टिम घाेषणा

काठमाडाैं, चैत्र ४ - एएफसी एसियन कप छनाैट २०१९ अन्तर्गत फिलिपिन्ससँगकाे खेलका सहभागिता जनाउने नेपाली राष्ट्रिय फुटबल टाेलीकाे घेाषणा गरिएकाे छ। अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार अन्तिम छनाैटमा परेका खेलाडीहरूकाे नाम सार्वजनिक गरेकाे हाे।  एन्फाले २० जना खेलाडीहरूकाे नाम सार्वजनिक गरेकाे...
Yagya Raj Joshi   47   0
Mar 17, 2017
फिलिपिन्ससँग खेल्ने नेपाली राष्ट्रिय टिम घाेषणा

दुर्इ महिनाकाे तयारी सकेर राष्ट्रिय टिम फिलिपिन्स जाँदै

काठमाडाैं, चैत्र १० - आगामी चैत्र १५ गते देखि फिलिपिन्समा हुने नेपाल र फिलिपिन्सको खेलका लागि नेपाली टोली शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ। नेपाली राष्ट्रिय फुटबल टोली एएफसी एसियन कप छनोट चरणमा आफ्नो पहिलो खेल खेल्न त्यसतर्फ प्रस्थान गर्न लागेको हो। नेपाली टोलीले विगत दुई महिनाको आन्तरि...
Yagya Raj Joshi   463   0
Mar 23, 2017
दुर्इ महिनाकाे तयारी सकेर राष्ट्रिय टिम फिलिपिन्स जाँदै