Suvadin, Home

राष्ट्रिय फुटबल टोली बङ्गलादेश तर्फ प्रस्थान

काठमाडौं, १४ असोज – बङ्गलादेशमा हुने बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगिताममा सहभागी हुने नेपाल राष्ट्रिय फुटबल टोलीलाई आज बिदाइ गरिएको छ।  सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पासहित एन्फाका पदाधिकारीले खेलाडीलाई सफलता...
Milan Adhikari   560   0
Sep 30, 2018
राष्ट्रिय फुटबल टोली बङ्गलादेश तर्फ प्रस्थान

नेपाली फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं, २८ भदौ – बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप प्रतियोगिताको सेमिफाइनलबाट पराजित नेपाली राष्ट्रिय टोली आज स्वदेश फर्किएको छ। नेपाली टोली ११ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो। बङ्गलादेशमा भएको साफको १२आँै संस्करणमा सहभागिता जनाएको नेपाल सेमिफाइनलमा माल्दिभ्स...
Binita Karki   579   0
Sep 13, 2018
नेपाली फुटबल टोली स्वदेश फर्कियो

साफ च्याम्पियनसीपः सेमिफाइनलका खेल आज हुँदै

काठमाडौं, २७ भदौ – बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत आज दुवै सेमिफाइलनका खेल हुँदैछन्। आज दिउँसो पहिलो सेमफाइनलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ भने अर्को सेमिफाइलनमा भारत र पाकिस्तान भिड्ने छन्। दुवै सेमिफाइनल खेल ढाकास्थित बङ्गबन्धु रङ्गशालामा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)...
Jiwan Poudyal   534   0
Sep 12, 2018
साफ च्याम्पियनसीपः सेमिफाइनलका खेल आज हुँदै

बंगलादेशले दिएन अझै नेपाललार्इ २०७२ को पुरस्कार

काठमाडौँ, १९ भदाै - बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको पुरस्कार नेपालले अझै पाउन सकेको छैन। नेपालले २०७२ साल माघमा बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको उपाधि जितेबापतको २५ हजार अमेरिकी डलर पाउन नसकेको हो। उक्त प्रतियोगिता...
Jiwan Poudyal   357   0
Sep 04, 2018
बंगलादेशले दिएन अझै नेपाललार्इ २०७२ को पुरस्कार

पोखरालाई खेलकुद शहरका रुपमा विकास गरिन्छः बिष्ट

कास्की, २१ माघ– राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरालाई खेलकुदको शहरका रुपमा विकास गरिने बताएका छन्। खेलकुद पत्रकार मञ्च कास्कीद्वारा अाइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले खेल पर्यटनलाई सँगसँगै जोडेर लान सकिनेमा जोड दिएका...
Jiwan Poudyal   412   0
Feb 04, 2018
पोखरालाई खेलकुद शहरका रुपमा विकास गरिन्छः बिष्ट

फिफा बरियतामा नेपालकाे फड्काे, पहलाे स्थानमा जर्मनी कायमै

काठमाडौं ५ माघ – हरेक महिना फिफाले सार्वजनिक गर्ने बरियताकाे २०१८काे पहिलाे अंक सार्वनजिक गरेकाे छ। बिहीबार सार्वजनिक गरेकाे विश्व बरियतामा नेपाल ६ स्थान माथि फड्काे मारेकाे छ। विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले बिहीबार जारी गरेको नयाँ वरियता अनुसार नेपालले ६ स्थान माथि उक्लिँदै १ सय ६५औं...
Umesh Dahal   884   0
Jan 19, 2018
फिफा बरियतामा नेपालकाे फड्काे, पहलाे स्थानमा जर्मनी कायमै

अन्तिम खेलमा पनि नेपालको पराजय, ओमानले ५–० गोल अन्तरले हरायो

काठमाडौं, कात्तिक २२– कीर्गिस्तानमा जारी एएफसी यू–१९ च्याम्पियनसिप छनोट फुटबलको अन्तिम खेलमा पनि नेपालले पराजय भोगेको छ। समूह चरणका सुरुवाती तीन खेलमा पराजित हुँदै छनोट चरणबाट बाहिरिसकेको नेपालले अन्तिम खेलमा ओमानसँग  ५–० गोल अन्तरले पराजय भोगेको हो।   पहि...
Suvadin Desk   862   0
Nov 08, 2017
अन्तिम खेलमा पनि नेपालको पराजय, ओमानले ५–० गोल अन्तरले हरायो

यु–१९ च्याम्पियनसिप छनोटः नेपाल कीर्गिस्तानसँग पराजित

काठमाडौं, कात्तिक १४– यु–१९० च्याम्पियनसिप–२०१८ छनोट प्रतियोगिताको पहिलो खेलमा नपाल कीर्गिस्तानसँग पराजित भएको छ।  कीर्गिस्तानको बिस्केकस्थित डोलेन ओमुरजाकोभ स्टेडियममा आज भएको खेलमा नेपाल घरेलु टोलीसँग २–० गोल अन्तरले पराजित भएको हो। नेपालले खेलको पहिलो हाफ र दोस्रो...
Suvadin Desk   391   0
Oct 31, 2017
यु–१९ च्याम्पियनसिप छनोटः नेपाल कीर्गिस्तानसँग पराजित

साफ च्याम्पियनसिपका लागि खेलाडी छनोट, काे काे परे टीममा?

काठमाडौं, भदौ २९– भुटानमा हुने साफ १८ वर्षमुनिको (यु–१८) च्याम्पियनसिपका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ।  आगामी असोज २ देखि ११ गतेसम्म आयोजना हुने च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्पण कार्कीको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरेको हो।  ...
Suvadin Desk   491   0
Sep 14, 2017
साफ च्याम्पियनसिपका लागि खेलाडी छनोट, काे काे परे टीममा?

जेसीज कपको उपाधि मनाङ मस्याङदीलाई

काठमाडाैं, भदाै २७–प्रथम जेसीज कप फुटवलको उपाधि मनाङ मस्र्याङ्दी क्लबले हात पारेको छ। नारायणगढको क्याम्पाचौरमा भएको फाइनल खेलमा प्रतिस्पर्धामा विभागीय टिम सशस्त्र प्रहरी बलको एपिएफलाई २–१ गोलले पराजित गर्दै मनाङले उपाधिमाथि कब्जा जमाएको हो।  विजयी  मनाङले नगद तीन लाख ५० ह...
Suvadin Desk   439   0
Sep 12, 2017
जेसीज कपको उपाधि मनाङ मस्याङदीलाई

पाथीभरा गोल्डकपको उपाधि चर्च व्वाइजको पोल्टामा

ताप्लेजुङ साउन ३०– दोस्रो पाथिभरा गोल्डकप फुटबल प्रतियोगिताको  उपाधि चर्च व्वाइज क्लब काठमाडौंले हात पारेको छ।  ताप्लेजुङमा सदरमुकामस्थित भानुजन माविको मैदानमा भएको फाइनल खेलमा सगरमाथा युवा क्लब विराटचोक मोरङलाई ३–० गोलले पाखा लगाउदै चर्च व्वाइजले उपाधिमाथि कब्जा जमाएको हो।  चर्च व्वाइजको जितम...
Suvadin Desk   499   0
Aug 14, 2017
पाथीभरा गोल्डकपको उपाधि चर्च व्वाइजको पोल्टामा

 उपाधिका लागि चर्च ब्वाइज र सगरमाथा भिडदै

ताप्लेजुङ, साउन ३०– दोस्रो पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि सोमबार चर्च ब्वाइज युनाइटेड काठमाडौं र  सगरमाथा युवा क्लब मोरङ भिडने भएका छन्।  सशस्त्र प्रहरीको टिम दमकलाई २–१ गोल अन्तरले पराजित गर्दै सगरमाथा टिम विजयी भएपछि चर्चसँग भेट पक्का गरेको हो। सशस्त्रका...
Suvadin Desk   570   0
Aug 14, 2017
 उपाधिका लागि चर्च ब्वाइज र सगरमाथा भिडदै

सशस्त्र प्रहरी सेमिफाइनलमा

ताप्लेजुङ,  साउन २६– ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप फुटबलमा सशस्त्र प्रहरी फुटबल टिम दमक सेमिफाइनलमा प्रवेश गरेको छ।  सशस्त्रले टाइ ब्रेकरमा साविक विजेता गोर्खा स्पोर्टिङ क्लबलाई ४–३ गोलको अन्तरले गो पराजित गर्दै सेमिफाइनलकाे याता तय गरेकाे हाे। निर्धारित समयसम्म दुवै टिम एक–एकको बराबरीमा रह...
Suvadin Desk   664   0
Aug 10, 2017
सशस्त्र प्रहरी सेमिफाइनलमा

नेपालकाे सम्भावना लगभग सकियाे

काठमाडाैं, श्रावण १ - एएफसी यू २३ च्याम्पियनसिप अन्तर्गत पहिलाे खेलमा घरेलु टोली युएईसँग अनेपेक्षित हार बेहाेरेकाे नेपाली टाेलीकाे प्रतियाेगितामा छनाैट हुने सम्भावना पनि झिनाे रहेकाे छ। शनिबार भएकाे पहिलाे खेलमा नेपाल ५-० को फराकिलो अन्तरले पराजित भएसँगै नेपालकाे प्रतियाेगितामा छनाैट...
Suvadin Media   1.8k   0
Jul 16, 2017
नेपालकाे सम्भावना लगभग सकियाे

मध्यमाञ्चललाई लगातार दोश्रोपटक राष्ट्रपति रनिङ सिल्डकाे उपाधि, यस्ता बने किर्तिमान

काठमाडौं, असार २४ - डिफेन्डिङ च्याम्पियन मध्यमाञ्चलले नवौं राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुदको उपाधि जितेको छ। ८ खेल समावेश खेलकुदमा मध्यमाञ्चलले एथलेटिक्समा १६७, कबड्डीमा ५६ र भलिबलमा ७० गरी जम्मा २९३ अंक जोड्दै समग्रमा टिम च्याम्पियनको उपाधि रक्षा ग¥यो। उक्त तीन खेल बाहेक कराते, उसु, त...
Suvadin Media   642   0
Jul 09, 2017
मध्यमाञ्चललाई लगातार दोश्रोपटक राष्ट्रपति रनिङ सिल्डकाे उपाधि, यस्ता बने किर्तिमान

मैत्रीपुर्ण खेलमा एन्फा विजयी

काठमाडाैं,अषाढ ८ - ओलम्पिक डे काे अवसरमा बिहीबार एन्फा कम्प्लेक्स सातदाेबाटाेमा भएकाे नेपाल खेलकुद पत्रकार मञ्च र अखिल नेपाल फुटबल संघ (एन्फा) बीचकाे मैत्रीपूर्ण फुटबल खेलमा एन्फा टाेली विजयी भएकाे छ।  खेलकुद पत्रकार मञ्चलार्इ ६–२ काे गाेलअन्तरले पराजित गर्दै एन्फा विजयी भएको...
Suvadin Media   491   0
Jun 22, 2017
मैत्रीपुर्ण खेलमा एन्फा विजयी

सर्बाधिक पुरस्कार राशीकाे फुटबल हुदै

काठमाडौँ, असार ६- फेयरलेस नेपाल र डिएनए इन्टरटेनमेन्टको आयोजनामा अागामी साउन १५ गते देखि सर्वाधिक पुरस्कार राशीकाे विद्यालयस्तरिय फुटबल प्रतियोगिता हुने भएको छ। प्रतियोगितामा उपत्यकाका तीन जिल्ला र नुवाकोटका एक विद्यालयको सहभागिता रहने आयोजकले जनाएकाे छ। मुल आयोजक समितिका अध्यक्ष द...
Suvadin Media   1.9k   1
Jun 20, 2017
सर्बाधिक पुरस्कार राशीकाे फुटबल हुदै

४३ जिल्लामा काेकाकाेला कप हुने

काठमाडाैं, अषाढ १ - युवा तथा खेलकुद मन्त्रालय र अखिल नेपाल फुटबल संघ एन्फाकाे अायाेजना तथा काेकाकाेलाकाे प्रायाेजनमा काेकाकाेला कप २०७४ काे अायाेजना हुने भएकाे छ। देशका विभिन्न ४३ वटा जिल्लामा हुने प्रतियाेगिता ग्रासरूट लेभलकाे क्रिकेट विकासका लागि महत्वपुर्ण हुने अायाेजककाे दाबी छ।  &n...
Suvadin Media   1.3k   1
Jun 15, 2017
४३ जिल्लामा काेकाकाेला कप हुने

यमनसँग कहाँ चुक्याे नेपाल?

काठमाडौँ, ३० जेठ । संयुक्त अरब इमिरेट्समा सन् २०१९ मा हुने एएफसी एसियन कप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले यमनसँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ।  हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा आज भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् । यस खेलसँगै नेपाल...
Suvadin Media   1.4k   0
Jun 13, 2017
यमनसँग कहाँ चुक्याे नेपाल?

रौतहट र ताप्लेजुङ फाइनलमा

स्याङजा , जेठ २५ -  राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी रौतहट र ताप्लेजुङ फाइनलमा प्रवेश गरेका छन्। स्याङ्जाको वालिङ र पाल्पाको तानसेनमा आज भएको सेमिफाइनल खेलमा विजयी बनेका यी दुई जिल्लाले शुक्रबार फाइनलमा प्रतिस्पर्धा गर्ने छन्।  स्याङ्जाको वालिङमा भएको आजको सेमिफ...
Suvadin Media   539   0
Jun 08, 2017
रौतहट र ताप्लेजुङ फाइनलमा

पद्मोदय च्याम्पियन

काठमाडाैं, जेठ २४ - पद्मोदय माविले रियो एसईई फुटसल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । लगनखेलस्थित आयोजक क्याम्पियन एकेडेमीमा भएको फाइनलमा पद्मोदयले ताहचल युथ क्लबलाई ४–३ गोलले पराजित ग¥यो । विजयी टिमका लागि आशिष सोनामले २ तथा गौरव कार्की र अनिश कार्कीले १–१ गोल गरे । ताहचलका...
Suvadin Media   789   0
Jun 07, 2017
पद्मोदय च्याम्पियन

जब मैदानमा सदस्य सचिब उत्रिए

काठमाडौं जेठ २४ - प्रथम काठमाडौं अन्तरनगर कप नकआउट फुटबल प्रतियोगिताको मैत्रीपूर्ण खेलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टको कप्तानीमा रहेको कर्मचारी टोलीले मंगलबार जित हात पारेको छ। कर्मचारी टोलीबाट जिल्ला प्रशासन कार्यालय, आयोजक काठमाडौं जिल्ला समन्वय समित...
Suvadin Media   630   0
Jun 07, 2017
जब मैदानमा सदस्य सचिब उत्रिए

दश खेलाडीमा सिमित बनेकाे नेपाल भारतसँग २-० ले पराजित

काठमाडौँ, जेठ २४ - एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाल भारतसँग पराजित भएको छ। भारतस्थित मुम्बईको अधेरी स्पोर्टस् कम्प्लेक्समा भएको अन्तर्राष्टिय मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग शुन्यका विरुद्ध दुई गोल अन्तरले पराजित भएको हो ।  खेलको पहिलो मध्यान्तरसम्म गोल हुन नदिएको नेपालले...
Suvadin Media   689   0
Jun 07, 2017
दश खेलाडीमा सिमित बनेकाे नेपाल भारतसँग २-० ले पराजित

१८ लाखमा नगर कप फुटबल

काठमाडाैं, जेठ २२ - प्रथम नगर कप नकआउट फुटबल प्रतियोगिता – २०७४ मंगलबारदेखि दशरथ रङ्गशालमा आयोजना हुने भएको छ। काठमाण्डौका नगरपालिका भित्र रहेका प्रतिभावान खेलाडीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्धेश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा काठमाण्डौ महानगरपालिका बाहेकका १० नगरपालिकाको सहभाग...
Suvadin Media   746   0
Jun 05, 2017
१८ लाखमा नगर कप फुटबल

१ कराेड ७५ लाखकाे सम्झाैता, एन्फालार्इ घाटा कि नाफा?

काठमाडाैं, जेठ १८ - अखिल नेपाल फुटबल संघ (एन्फा) ले एपीवान एचडी टेलिभिजनसँग बार्षिक १ कराेड ७५ लाखकाे सम्झाैता गरेकाे छ। सम्झाैता अनुसार एन्फाले गराउँने अाधिकारिक खेलहरूकाे प्रत्यक्ष प्रशारण, मार्केटिङ र प्रायाेजककाे जिम्मा एपीवान टेलिभिजनले लिने भएकाे छ।   तीन बर्षका लागि भएकाे सम्झाैत...
Suvadin Media   2.1k   0
Jun 01, 2017
१ कराेड ७५ लाखकाे सम्झाैता, एन्फालार्इ घाटा कि नाफा?

सहभागिता जनाएवापत टिमलार्इ एक लाख

काठमाडौँ, जेठ १४ -  उमेर समूह देखि नै फुटबलकाे जग बलियाे बनाउँने उदेश्यले अखिल नेपाल फुटबल संघ एन्फाले राजधानीमा १८ बर्षमुनिकाे ललित स्मृती युथ फुटबल प्रतियोगिता सञ्चालन गरिरहेकेा छ। शनिवारबाट एन्फा कम्पेक्स सातदाेबाटाेमा सुरू भएकाे प्रतियाेगितामा देशभरिका १८ टिमले सहभागिता जनाउँदै छन्।&nbsp...
Angad Singh   699   0
May 28, 2017
सहभागिता जनाएवापत टिमलार्इ एक लाख

नेपाल र भारत भिड्ने

काठमाडाैं, जेठ ३ - नेपाली राष्ट्रिय फुटबल टाेलीले भारतकाे राष्ट्रिय फुटबल टाेलीसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएकाे छ। अागामी जुन ६ मा भारतकाे मुम्बईमा नेपाल र भारतबीच खेल हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएकाे छ।  एएफसी एसियन क्वालिफायर २०१९ अन्तर्गतकाे अाफ्नाे दाेस...
Suvadin Media   612   0
May 17, 2017
नेपाल र भारत भिड्ने

फिफा वरियतामा उकालाे लाग्ने क्रम राेकियाे

काठमाडाैं, चैत २४ -  गत कात्तिक मलेसियाकाे कुचिङमा भएकाे एएफसी सोलिडारिटी कपकाे उपाधि उचाले पछि फिफा वरियतामा लगातार माथि उक्लिएकाे नेपालकाे साे क्रम यस महिना राेकिएकाे छ। अन्तर्राष्ट्रिय फुटबल संघ (फिफा) ले अप्रिल महिनाका लागि बिहीबार सार्वजनिक गरेको वरियतामा नेपाल गत महिना झै १ सय ७० औं स्थानमा यथ...
Suvadin Media   522   0
Apr 06, 2017
फिफा वरियतामा उकालाे लाग्ने क्रम राेकियाे

काष्ठमण्डप कप फुटबल शनिबारदेखि

काठमाडाैं, चैत १७ -   काष्ठमण्डप विद्यालयको आयोजनामा प्रथम काष्ठमण्डप कप अन्तरविद्यालय फाइभ ए साइड फुटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ। प्रतियोगितामा एसइइ दिएर बसेका ८ छात्र टिमको सहभागिता रहने काष्ठमण्डपका इसीए इन्चार्ज सुन्दर बुढाथोकीले जनाएका छन्। सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग क...
Suvadin Media   379   0
Mar 30, 2017
काष्ठमण्डप कप फुटबल शनिबारदेखि

दुर्इ महिनाकाे तयारी सकेर राष्ट्रिय टिम फिलिपिन्स जाँदै

काठमाडाैं, चैत्र १० - आगामी चैत्र १५ गते देखि फिलिपिन्समा हुने नेपाल र फिलिपिन्सको खेलका लागि नेपाली टोली शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ। नेपाली राष्ट्रिय फुटबल टोली एएफसी एसियन कप छनोट चरणमा आफ्नो पहिलो खेल खेल्न त्यसतर्फ प्रस्थान गर्न लागेको हो। नेपाली टोलीले विगत दुई महिनाको आन्तरि...
Suvadin Media   887   0
Mar 23, 2017
दुर्इ महिनाकाे तयारी सकेर राष्ट्रिय टिम फिलिपिन्स जाँदै