Suvadin, Home
Growth Sellers

जलविद्युत परियोजना विदेशीलाई नदेऊ : माओवादी

काठमाडौं, पुस १६ मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले वैदेशिक लगानीमा सञ्चालित सबै जलविद्युत परियोजनाविरुद्ध एकैठाउँ उभिएका छन्। वैद्य र चन्द दुबै नेताले एउटै मञ्चबाट नेपालको अहित हुनेगरी सञ्चालनमा ल्याइएका कुनै पनि जलविद्युत परियो...
Suvadin Correspondent    96   0
Dec 31, 2016
जलविद्युत परियोजना विदेशीलाई नदेऊ : माओवादी

दलदलमा प्रधानमन्त्री दाहाल

अशोक अधिकारी जनआन्दोेलन २०६२/०६३ पछि सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौता भयो। दस वर्षभन्दा लामो समय चलेको माओवादी जनयुद्ध अन्त्य भएको घोषणा गर्दै नेपाल सरकार र नेकपा माओवादीबीच वि.सं. २०६३ मंसिर ५ गते सम्झौतापत्रमा हस्ताक्षर भयो। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा...
Ashok Adhikari   200   0
Jan 01, 2017
दलदलमा प्रधानमन्त्री दाहाल

कुलमान, बिजुली र नियत

विष्णुप्रसाद रिमाल आज किराना पसलदेखि पान पसलसम्म सीमकार्ड किन्न पाइन्छ। यो सबै प्रतिस्पर्धी कम्पनीका कारणले हो। तर, अझै पनि नेपाल टेलिकमको नेटवर्क भने जस्ताको तस्तै छ। नेटवर्क खोज्न घरको धुरी खोज्नेदेखि रुख चढ्नेसम्मको समस्या ज्यूँका त्यूँ छ।   जब मानिसले यस पृथ्वीमा जन्म लि...
Suvadin Correspondent    582   0
Jan 03, 2017
कुलमान, बिजुली र नियत

कुर्चीका लागि दलबीच झगडा : बाबुराम भट्टराई

पोखरा, पुस २० नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिले पनि राजनीतिक दल कुर्चीका लागि झगडा गरिरहेको आरोप लगाएका छन्। नयाँ शक्ति पार्टी नेपाल कास्कीको आयोजनामा बुधबारदेखि सुरु भएको ‘घरघरमा नयाँ शक्ति ६ महिने अभियान उद्घाटन तथा राजनीतिक ध्रुवीक...
Suvadin Correspondent    70   0
Jan 04, 2017
कुर्चीका लागि दलबीच झगडा : बाबुराम भट्टराई

अाइतबार लोकमानको महाअभियोग अगाडि बढ्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं, पुस २३ प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबारबाट संसद सुचारु हुने विश्वास व्यक्त गरेका छन्। प्रधानमन्त्री दाहालले संसद सुचारु गराउन सरकारलाई सबै पक्षले साथ दिनुपर्ने आवश्यक्ता औल्याएका हुन्। शनिबार काठमाडौंमा ‘मान्छे भित्रको मान्छे’ नामक पुस्तक विमोचन गर्दै प्रधानमन्त्री...
Suvadin Correspondent    92   0
Jan 07, 2017
अाइतबार लोकमानको महाअभियोग अगाडि बढ्छ : प्रधानमन्त्री दाहाल

प्रमुख दलकै कारण चुनाव अन्यौलमा : भट्टराई

काठमाडौं, माघ २६ - नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले ठुला दलहरु आ–आफ्नै नेतृत्वको सरकारले मात्र चुनाव गराउनुपर्छ भन्ने दाउमा लागेकाले निर्वाचन अन्यौलमा परेको आरोप लगाएका छन्। प्रेस सोसाइटी मकवानपुरले बुधबार हेटौडामा आयोजना गरेको पत्रकार भ...
Suvadin Correspondent    67   0
Feb 08, 2017
प्रमुख दलकै कारण चुनाव अन्यौलमा : भट्टराई

मातृका र विपीकाे काठमाडाैंमा घरै थिएन, अहिलेका नेता सम्पत्तिमै लिप्त

पूर्णप्रसाद मिश्र, काठमाडौं, फागुन ६ एक सय चार वर्षीय राणाशासनले राजालाई समेत नारायणहिटी दरबारमा अघोषितबन्दी बनाएपछि प्रजातन्त्र चाहनेले राजा त्रिभुवन शाहलाई दरबारबाट विराटनगर वा पाल्पा लैजान खोजेका थिए।  तर, राजा त्रिभुवन दरबारबाट निस्केर भारतीय राजदूतावासमा शरण लिई हवाईजहाजबाट भा...
Suvadin Desk   85   0
Feb 17, 2017
मातृका र विपीकाे काठमाडाैंमा घरै थिएन, अहिलेका नेता सम्पत्तिमै लिप्त

एमालेले द्वन्द्व निम्त्याउन खाेज्दैछः शेरबहादुर देउवा

झापा, फागुन १३ सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेले पहाड र मधेसबीच द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाएका छन्। सभापति देउवाले एमालेले मुलुकलाई विखण्डनमा लैजान खोजेको जिकिर गरेका हुन्। झापाको बिर्तामोडमा शुक्रबार आयोजित पार्टी नेता कार्यकर्त...
Suvadin Correspondent    33   0
Feb 24, 2017
एमालेले द्वन्द्व निम्त्याउन खाेज्दैछः शेरबहादुर देउवा

राप्रपा संविधान संशोधनको विपक्षमा

काठमाडौं, फागुन १५- राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधन प्रस्ताव संसदमा पेश भए राजनीतिक रुपमा प्रत्युत्पादक हुने बताएको छ। संविधान संशोधन प्रस्तावको विपक्षमा उभिँदै आएको सत्तारुढ राप्रपाको आइतबार बसेको संसदीय दलको बैठकले त्यसलाई संसदमा पेश गरे राजनीतिक रुपमा प्रत्युत्पादक हुने धारणा र...
Suvadin Correspondent    31   0
Feb 26, 2017
राप्रपा संविधान संशोधनको विपक्षमा

सभापतिको सिटमा शेरबहादुर देउवाको ‘कलंकित स्वरुप’

जब शासकले आफ्नो जिम्मेवारी बिर्सिँदै जान्छ, समयको माग र सन्दर्भबाट विमुख हुन थाल्छ, त्यसबेला उसबाट भएगरेका राम्रा–नराम्रा पक्षबारे सार्वजनिक रूपमै टिप्पणी हुन थाल्छ। नेपाली राजनीतिको एउटा बिर्सिन नसक्ने पाटो भनेको सत्ताबाहिर रहुञ्जेल जिम्मेवारीका अनगिन्ती बाचा बन्धनको भजन मञ्चन गर्नु, रच्नु र...
Khilanath Dhakal   8k   1
Feb 27, 2017
सभापतिको सिटमा शेरबहादुर देउवाको ‘कलंकित स्वरुप’

किन बस्न सकेन राजनीतिक संस्कार?

काठमाडौं, फागुन १७ - वि.सं. २०६४ सालमा सम्पन्न निर्वाचनपछि बसेको संविधानसभाको बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा अघि बढाउने घोषणा गर्यो। मुलुकमा व्यवस्था फेरियो। गणतन्त्र नेपाललाई संविधानको पुष्पगुच्छाले सजाउने जमर्कोमा राजनीतिक दलहरू लागे। तर, राजनीति रेखा सधैं एकै...
Ashok Adhikari   1.1k   0
Feb 28, 2017
किन बस्न सकेन राजनीतिक संस्कार?

नयाँ शक्तिमा दाङबाट एक दर्जन केन्द्रीय सदस्य

तुलसीपुर, फागुन २२ - नयाँ शक्ति पार्टी नेपालले दाङका १२ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ। पार्टीको तीन दिनसम्म चलेको  केन्द्रीय कार्यकारी बैठकले दाङका १२ सहित चार सय ९६ जनालाई केन्द्रीय परिषद् सदस्यमा मनोनित गरेको जनाएको छ। फागुन ९ देखि ११ गतेसम्म बसेको उक्त पार्टीको बैठकले दाङबा...
Suvadin Desk   62   0
Mar 05, 2017
नयाँ शक्तिमा दाङबाट एक दर्जन केन्द्रीय सदस्य

एमालेकाे उत्तेजक अभिव्यक्तिले सप्तरी घटनाः गठबन्धन

काठमाडौं, फागुन २४ – उपेन्द्र यादव नेतृत्वको संघीय गठबन्धनले सप्तरी घटनाको मुख्य जिम्मेवार एमाले रहेको आरोप लगाएको छ। सप्तरी घटनाको समीक्षा गर्न मंगलबार बसेको गठबन्धन बैठकले एमाले नेतृत्वको उत्तेजक अभिव्यक्तिका कारण घटना घटेको निष्कर्ष निकालेको हो। बैठकले घटनाको नैतिक जिम्मेवारी सरकारले लिन...
Suvadin Desk   34   0
Mar 07, 2017
एमालेकाे उत्तेजक अभिव्यक्तिले सप्तरी घटनाः गठबन्धन