Suvadin, Home

प्रशंसकमाथिको बलात्कार आरोप नेमारद्वारा अस्वीकार

काठमाडाै‌, जेठ १९ - ब्राजिलका चर्चित फुटबल खेलाडी नेमारले प्यारिसमा आफूले एक महिलाको बलात्कार गरेको भन्ने आरोप सशक्त रूपमा अस्वीकार गरेका छन्। प्रहरीका अनुसार साओ पाउलोमा दायर गरिएको उजुरीमा एक महिलाले प्यारिसस्थित एउटा होटलमा सो घटना भएको उल्लेख गरेकी छन्। नेमार फुटबल क्लब प्यारिस साँ-...
Sb Saud   501   0
Jun 02, 2019
प्रशंसकमाथिको बलात्कार आरोप नेमारद्वारा अस्वीकार

नेयमारले देखाए प्रिमियर लिग टोलीमा भित्रिने संकेत

एजेन्सी, २१ मंसिर – ब्राजिल र पेरिस सेन्ट जर्मेन पिएसजी स्टार फर्वार्ड नेयमारले भविष्यमा इङ्ल्याण्डमा खेल्ने चाहना भएको बताएका छन्। नेयमारले भविष्यमा कुनै बेला प्रिमियर लिग खेल्न सक्ने संकेत गरेका गर्दै भने, ‘हरेक उत्कृष्ट खेलाडी कम्तिमा एकपटक प्रिमियर लिग खेल्नुपर्छ।’ नेयमारलार...
Binita Karki   648   0
Dec 07, 2018
नेयमारले देखाए प्रिमियर लिग टोलीमा भित्रिने संकेत

पीएसजीका लागि काभनीको गोल नै निर्णायक

पेरिस (एजेन्सी), ९ मंसिर – स्टार खेलाडी नेयमार र केलियन एमबाप्पेबिना शनिबार मैदान उत्रिएको पेरिस सेन्ट जर्मेन पीएसजीले फ्रेन्च लिग वान फुटबलमा जीत हासिल गरेको छ। राष्ट्रिय टोलीमा खेल्ने क्रममा दुवै फर्वाड स्टार नेयमार र एमबाप्पे घाइते भएका हुन्।   पीएसजीले शनिबार राति घरेलु मैदानमा टुल...
Binita Karki   451   0
Nov 25, 2018
पीएसजीका लागि काभनीको गोल नै निर्णायक

नेयमार र एमबाप्पे घाइते, दुवैले लिभरपुलविरूद्धको खेल गुमाउने शंका

एजेन्सी, ६ मंसिर – पेरिस सेन्ट जर्मेन पीएसजीका स्टार नेयमार र किलियन एमबाप्पे फान्स र ब्राजिलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मंगलबार घाइते भएका छन्। पीएसजीको अागामी साता लिभरपुलविरुद्ध च्याम्पियन्स लिगको महत्त्वपूर्ण खेलका रहेको हुँदा दुवै खेलाडी चोट ग्रस्त भएकाले क्लबले चासो देखाएको छ। उ...
Binita Karki   597   0
Nov 22, 2018
नेयमार र एमबाप्पे घाइते, दुवैले लिभरपुलविरूद्धको खेल गुमाउने शंका

चर्चित फुटबल खेलाडी जसले अभिनय गरेका छन् फिल्ममा

काठमाडाैं, २८ कात्तिक – फुटबलको माध्यमबाट थुप्रै फुटबल खेलाडीहरूले अन्तर्राष्ट्रियस्तरमा समर्थकहरू बटुलेका छन्। समर्थकहरूमा बढ्दो खेल प्रतिको रूचिले पनि खेलाडीहरूलार्इ राम्रो पहिचान दिलाएको छ। खेलाडीहरूले गर्दा पनि विभिन्न वहुराष्ट्रिय कम्पनीहरूले सहजै अाफ्नो ब्राण्डको विश्वव्यापी रूपमा प्रचार...
Binita Karki   715   0
Nov 14, 2018
चर्चित फुटबल खेलाडी जसले अभिनय गरेका छन् फिल्ममा

एल क्लासिको हेर्दा टिम मिटिङमा ढिला पुगेपर्छि एम्बाप्पेलाई कारवाही

पेरिस (एजेन्सी), १६ कात्तिक – फ्रान्सेली यूवा खेलाडी किलियन एम्बाप्पेलाई पिएसजी १ फिक्सचरमा मार्सेविरुद्धको खेलमा पहिलो रोजार्इमा समावेश गरेका थिएनन्। एम्बाप्पेले एल क्लासिको हेरेर टिम मिटिङमा ढिलो उपस्थित भएकाले प्रशिक्षक थोमस टुचेलले सजाय स्वरुप पहिलो रोजाईमा नराखेका हुन्। मार्सेविरुद्धको...
Binita Karki   757   0
Nov 02, 2018
एल क्लासिको हेर्दा टिम मिटिङमा ढिला पुगेपर्छि एम्बाप्पेलाई कारवाही

पीएसजी निसलाई पराजित गर्दै शीर्ष स्थानमा

काठमाडाैं, १४ असोज – फ्रान्सेली लिग वन अन्तर्गत शनिबार लिगको शत प्रतिशत नतिजालाई निरन्तरता दिँदै पेरिस सेन्ट जर्मेनले निसलाई ३-० ले पराजित गरेको छ। पीएसजीको जितमा नेयमारले दुई तथा एनकुन्कुले एक गोल गरे। खेलको २२ औं मिनेटमा ब्राजिलियन सुपरस्टार नेयमारले पेनाल्टी क्षेत्रबाहिर बाट गरेको प्रहार...
Binita Karki   745   0
Sep 30, 2018
पीएसजी निसलाई पराजित गर्दै शीर्ष स्थानमा

एमबाप्पे र नेयमारसँगको प्रशिक्षणबाट शिर्ष स्थानमा पुग्नेछुः थिलो केयरेर 

काठमाडाैं, २२ भदाै – पीएसजीमा हालै भित्रिएका डिफेन्डर थिलो केयरेरको एकबाप्पे र नेयमारसँगको प्रशिक्षणले शिर्ष स्थानमा पुग्न सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्। २१, वर्षिया केयरेर ३७ मिलियन युरोमा पछिल्लो सिजनको बुन्डेसलिगाको ब्रेकअाउट पश्चात पीएसजी भित्रिएका हुन्। उनी हरेक दिन स्टार खेलाडी...
Binita Karki   636   0
Sep 07, 2018
एमबाप्पे र नेयमारसँगको प्रशिक्षणबाट शिर्ष स्थानमा पुग्नेछुः थिलो केयरेर 

रोनाल्डोको स्थान परिपूर्ति गर्न रियलमा एमबाप्पे आवश्यक, पेरेजको नजरमा नेयमार

काठमाडाैं, २२ भदाै – पूर्व रियल मड्रिड विंगर स्टेभ म्याकमानमानले रियलमा रोनाल्डोको स्थानमा नेयमार भन्दा पनि केलियन एमबाप्पेले लिन उचित हुने बताएका छन्। तर, रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले नेयमारलाई आफ्नो क्लबमा अनुबन्ध गर्न इच्छा व्यक्त गर्दै अाएका छन्। रियलका लागि खेलिसकेका म्याकमानमान...
Binita Karki   703   0
Sep 07, 2018
रोनाल्डोको स्थान परिपूर्ति गर्न रियलमा एमबाप्पे आवश्यक, पेरेजको नजरमा नेयमार

नेयमारलार्इ पूर्व क्लब बार्सिलोनामा भव्य स्वागत

काठमाडाैं, १२ भदाै – विश्व फुटबलका महँगा तथा पेरिस सेन्ट जर्मेन पीएसजीका स्टार फरवार्ड नेयमार आफ्नो पूर्व क्लब बार्सिलोना पुगेका छन्। नेयमार व्यापारिक इभेन्टको लागि अकस्मात बार्सिलोना पुगेका हुन्। बार्सिलोना पुगेर नेयमारले आफ्ना पूर्वसहकर्मी लुइस स्वारेज, इभान राकिटिक, राफिन्हा जेरार्ड पिके...
Binita Karki   1.3k   1
Aug 28, 2018
नेयमारलार्इ पूर्व क्लब बार्सिलोनामा भव्य स्वागत

नेयमार भित्र्याउन कीर्तिमानी रकम खर्चिन रियल मड्रिड तयार

काठमाडाैं, ३ भदाै – ब्राजिल तथा पेरिस सेन्ट जर्मेन पिएसजी का स्टार फर्वाड खेलाडी नेयमारलाई रियल मड्रिडमा अनुबन्ध गर्न रियल किर्तिमानी मुल्य तिर्न तयार रहेको खुलेको छ। स्टार खेलाडी नेयमारका लागि रियलले कीर्तीमानी मूल्य २७० मिलियन पाउण्ड तिर्न तयार रहेको रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले बताए।...
Binita Karki   1k   0
Aug 19, 2018
नेयमार भित्र्याउन कीर्तिमानी रकम खर्चिन रियल मड्रिड तयार

नेयमार र एम्बाप्पेको गोलमा पिएसजी विजयी

काठमाडाें, ३ भदाै – अगुइनग्याम्पको घरेलु मैदानमा भएको खेलमा पीएसजीले १ गोलले पछि परेको स्थिति उल्ट्याएर ३–१ को जित निकालेको हो। पीएसजीको जितमा युवा स्टार केलियन एमबाप्पेले दुई तथा नेयमारले एक गोल गरे। गुइनग्याम्पका नोलान रुक्सले एक गोल गरे। घरेलु मैदानमा गुइनग्याम्पको २० औं मि...
Jiwan Poudyal   586   0
Aug 19, 2018
नेयमार र एम्बाप्पेको गोलमा पिएसजी विजयी

को हुन् नेयमारपछिका महँगा खेलाडी? (२० जनाको सूचीसहित)

काठमाडाैं, ११ साउन – पछिल्लो वर्षदेखि विश्वकै महंगा खेलाडीको सुचिमा नेयमार रहेका छन्। गत सिजन बार्सिलोना बाट २ सय २२ मिलियन युरोमा पेरिस सेन्ट जर्मेन पिएसजी पुगेका नेयमार सबैभन्दा महंगा खेलाडी हुन्। यो नै अहिले सम्मको ट्रान्सफर विन्डोको सबैभन्दा ठूलो रकम हो। प्राइम टाइम्स स्पोर्टस्ले खेलाडी...
Binita Karki   847   0
Jul 27, 2018
को हुन् नेयमारपछिका महँगा खेलाडी? (२० जनाको सूचीसहित)

विश्वकपमा लयमा रहेका खेलाडीमाथि रियल म्याड्रिडको नजर

काठमाडाैं, ४ साउन – यस सिजन रियल मड्रिडका खेलाडी किनबेच बढेसँगै पहिला भन्न केही भिन्नता पाइएको छ।रियललाई लगातार च्याम्पियन्स लिग उपाधि दिलाउने प्रशिक्षक जिनादिन जिदेनले अाश्चर्यजनक तरिकाले क्लबबाट विदार्इ लिए। क्लबमा अहिले सम्मका सर्वाधिक गोलकर्ता पोर्चुजित स्टार क्रिस्टियानो रोनाल्डोले पनि ९...
Binita Karki   745   0
Jul 20, 2018
विश्वकपमा लयमा रहेका खेलाडीमाथि रियल म्याड्रिडको नजर

पेले पछि विश्वकपको कान्छा यूवा खेलाडी एम्बाप्पे पिएसजी छोड्ने बारे यस्तो भन्छन्

काठमाडाैं, ३२ असार – फ्रान्सेली फरवार्ड केलियन एम्बाप्पेले अर्को सिजन पनि पेरिस सेन्ट जर्मेन पिएसजी मै रहने निर्णय छन्। रियल म्याड्रिड जाने चर्चाकाबीच रूसमा आइतबार मात्र विश्वकपको यूवा खेलाडी घोषित एम्बाप्पेले अझै पिएसजीमा रहने पक्का गरेका हुन्। क्रोएसियालाई ४–२ ले हराउँदै फ्रान्सले द...
Binita Karki   781   0
Jul 16, 2018
पेले पछि विश्वकपको कान्छा यूवा खेलाडी एम्बाप्पे पिएसजी छोड्ने बारे यस्तो भन्छन्

ब्राजिलको अाज सहज जित्ने रणनीति

काठमाडाैं, ८ असार – रुसमा जारी विश्वकप फुटबल हाल दिनप्रति दिन रोचक बन्दै गएको छ। दाबेदार मानिएका राष्ट्रहरुलार्इ अप्रत्यासित राष्ट्रका टोलीले कडा चुनाैती दिँदा खेल झन रोचक बन्न पुगेको हो। साविक विजेत जर्मनी,अर्जेन्टिना र ब्राजिलजस्ता प्रभावशाली राष्ट्रलार्इ यस पटकको विश्वकपको पहिलो खेलमा खा...
Binita Karki   838   0
Jun 22, 2018
ब्राजिलको अाज सहज जित्ने रणनीति

नेयमारमाथि किन भयो पटक–पटक आक्रमण?

काठमाडौं, ४ असार – सन् २०१४ को विश्वकप फुटबल प्रतियोगितामा विपक्षी खेलाडीको सीधा आक्रमणबाट नली खुट्टा नै भाँचिएपछि ब्राजिलका स्टार खेलाडी नेयमारले ३–४ महिना विश्राम नै गर्नुपर्यो। त्यसपछि पनि धेरै खेलहरू नेयमारविरुद्ध लक्षित रहे। आफू राम्रो खेल्नुभन्दा नेयमारलार्इ चोट पुर्याउनमै धेरै...
Suvadin Correspondent   1.1k   0
Jun 18, 2018
नेयमारमाथि किन भयो पटक–पटक आक्रमण?

हाम्रो अाशाको किरण नै नेयमार हुन्ः रोनाल्डिनो

काठमाडाैं, ३० जेठ – फुटबल त्यस्तो खेल हो जहाँ हरेक खेलाडीको खेल मैदानमा उत्तिकै भुमिका रहेको हुन्छ। तर, पनि प्रत्येक टिममा एउटा त्यस्ता प्रभावसाली खेलाडी हुन्छन जसले टिमकै जिम्मेवारी अाफ्नो काँधमा लिएका हुन्छन्। त्यो खेलाडी नै अाशाको किरण बनेका हुन्छन्। त्यस्तै प्रभावसाली खेलाडीको सूचीमा पर्छन...
Binita Karki   1.3k   0
Jun 13, 2018
हाम्रो अाशाको किरण नै नेयमार हुन्ः रोनाल्डिनो

छैंटाै पटक विश्वकप जित्ने उद्देश्य लिएर नेयमार पुगे ब्राजिलयन टिमका साथ रसिया

काठमाडाैं, २८ जेठ – फ्रान्सेली लिगको दैरान खुट्टामा चोट लागेपछि शल्यक्रिया गरेका नेयमार करिब ३ महिनासम्म मैदानबाट बाहिरेका थिए। विश्वकपको ठिक अगाडि नेयमार पूर्णरुपमा फिट भएको आभास मिल्न थालेको छ। ब्राजिलले क्रोएसियासँग खेलेको विश्वकप अगाडिको मैत्रीपूर्ण अभ्यास खेलमार्फत मैदान फर्कदा नेयमारले प...
Binita Karki   567   0
Jun 11, 2018
छैंटाै पटक विश्वकप जित्ने उद्देश्य लिएर नेयमार पुगे ब्राजिलयन टिमका साथ रसिया

अाज क्रोएसियाविरुद्धको मैत्रीपूर्ण खेल खेल्छन् कि खेल्दैनन् नेयमार?

काठमाडाैं, २० जेठ – ब्राजिलका स्टार फरवार्ड नेयमारले आइतबार हुने क्रोएसियाविरुद्धको मैत्रीपूर्ण खेलमा हाफ टाइमपछि खेल्ने प्रशिक्षक टिटेले बताएका छन्। खुट्टाको चोटका कारण मैदानबाट बाहिरेका नेयमार गत साता पूर्ण फिट भएको बताएपनि प्रशिक्षणका दौरान मुख्य टोलीमा सामेल भएका थिएनन्। फ्रान्सेली लिगक...
Binita Karki   1.1k   0
Jun 03, 2018
अाज क्रोएसियाविरुद्धको मैत्रीपूर्ण खेल खेल्छन् कि खेल्दैनन् नेयमार?

म रियल म्याड्रिड जान चाहन्छुः नेयमार

उमेश दाहाल काठमाडाैं, ८ जेठ – विश्वकै सर्वाधिक महँगा फुटबलर नेयमार गतसिजन विश्व कीर्तिमानी रकम २ सय २२ मिलियन पाउण्डमा स्पेनिस क्लब बार्सिलोनाबाट फ्रेन्च क्लब पिएसजी पुगेका थिए। बार्सिलोना छोडेको धेरै समय नबित्दै अर्को स्पेनिस क्लब रियल म्याड्रिडले उनलार्इ भित्र्याउन चाहेको बताउँदै अाएको थि...
Umesh Dahal   2.4k   14
May 22, 2018
म रियल म्याड्रिड जान चाहन्छुः नेयमार

ब्राजिलले सार्वजनिक गर्यो विश्वकपका लागि अन्तिम टोली, को–को परे सूचीमा? (फोटो फिचर)

उमेश दाहाल, काठमाडाैं, १ जेठ – विश्व फुटबलको महामेला फिफा वर्ल्डकप अर्थात् विश्वकप शुरु हुन अब २८ दिन मात्र बाँकी छ। र, समर्थकहरुबीच चोक—चोकमा चर्चा त हुन थालेका छन्। यसैगरी सहभागी राष्ट्रहरुले पनि अावश्यक तयारी थालेका छन्। यसैबीच पछिल्लो संस्करणको अायोजक राष्ट्र तथा विश्वकपको सदावहार...
Umesh Dahal   1.8k   0
May 15, 2018
ब्राजिलले सार्वजनिक गर्यो विश्वकपका लागि अन्तिम टोली, को–को परे सूचीमा? (फोटो फिचर)

'नेयमार विश्वकपअघि नै फिट भएर फर्कनेमा विश्वस्त छाैं'

रियो दि जेनेरियो, १६ बैशाख – ब्राजिलियन फुटबलका स्टार खेलाडी नेयमार रसिया विश्व कपका लागि पूर्ण रुपमा फिट भएर फर्कने ब्राजिलियन फुटबल टोलीका चिकित्सकले बताएका छन्। पेरिस सेन्ट जर्मेन (पिएसजी) स्टार नेयमारलार्इ मार्च ३ मा मार्सेलाई ३–० ले हराउँदाको खेलमा खुट्टामा चोट लागेको थियो। नेयमा...
Ukita Dahal   980   0
Apr 29, 2018
'नेयमार विश्वकपअघि नै फिट भएर फर्कनेमा विश्वस्त छाैं'

राेनाल्डाे र मेसीकाे बारेमा नेमार र गिग्सकाे यस्ताे प्रतिक्रिया

काठमाडाैं, चैत १६ – फुटबलका बादशाह लियोनल मेसी र क्रिस्टियानाे राेनाल्डाेबीच फुटबल प्रेमीहरूले मात्र नभएर फुटबलका खेलाडीले पनि तुलना गर्ने गरेका छन्। सबै खेलाडीहरूमा मेसी कि राेनाल्डाे उत्कृष्ट खेलाडी भन्ने विषयले चर्चा पाउने गरेकाे छ। त्यस्तै पिएसजीका स्टार खेलाडी नेमारले मेसी भन्दा राेनाल...
Binita Karki   2.5k   0
Mar 30, 2018
राेनाल्डाे र मेसीकाे बारेमा नेमार र गिग्सकाे यस्ताे प्रतिक्रिया

नेयमारकाे शल्यक्रिया ब्राजिलमा हुने

काठमाडाैं, फागुन १८ – विश्व फुटबलका महँगा खेलाडी नेयमारले फ्रेन्च लिग अन्तर्गत मार्सलीविरुद्धको खेलमा घाइते भएका थिए। उनको दाँया खुट्टामा भएको पाँचौं मेटाटार्सल चर्केका कारण उनी हाल मैदान बाहिर छन्। करिब ३ दिनको विश्राम र विभिन्न परिक्षण पछि उनको शल्यक्रिया गर्नुपर्ने पिएसजीले सार्वजनिक गरे...
Umesh Dahal   388   0
Mar 02, 2018
नेयमारकाे शल्यक्रिया ब्राजिलमा हुने

रियलविरूद्धकाे खेलमा नेयमार फर्कने जिदानकाे अाशा

काठमाडाैं, फागुन १७ – पेरिस सेन्ट जर्मेन पिएसजीका सुपर स्टार खेलाडी नेयमार चाेटका कारण केही समय मैदान बाहिर रहने हल्ला चलिरहेकाे छ। तर, रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले च्याम्पियन्स लिगको अन्तिम १६को दोस्रो लेग अन्तर्गत रियलिवरूद्धकाे खेलमा  नेयमार फिट भएर फर्कने  आ...
Sajan Ghimire   551   0
Feb 27, 2018
रियलविरूद्धकाे खेलमा नेयमार फर्कने जिदानकाे अाशा

रियलकाे जीतमा राेनाल्डाेकाे २ गाेल

काठमाडाैं, फागुन ३  – च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियाल मड्रिड विजयी भएको छ। प्रतियोगिताअन्तर्गत बुधबार राति सम्पन्न प्रि–क्वार्टरफाइनलको पहिलो लेगमा बलियो मानिएको प्रतिस्पर्धी फ्रान्सेली टोली पेरीस सेन्ट जर्मेन (पिएसजी) लाइ ३–१ ले स्तब्ध पार्दै रियलले क्वाटरफाइनल प्...
Umesh Dahal   468   0
Feb 15, 2018
रियलकाे जीतमा राेनाल्डाेकाे २ गाेल

एकैदिन जन्मदिन मनाउँदै राेनाल्डाे र नेयमार

काठमाडाैं, २२ माघ – विश्व फुटबल जगतमा चर्चामा रहेका खेलाडीमध्येका दुर्इ हुन् राेनाल्डाे र नेयमार। कहिले अाफ्नाे जादुमय खेलका कारण चर्चामा रहन्छन् त कहिले प्रेमीकाका कारण, त्यस्तै यी दुबै खेलाडीबीच अर्काे पनि एक राेचक कुरा मिल्दाेजुल्दाे छ। राेनाल्डाे सन् २००९ मा म्यानचेस्टर युनाइटेडबाट रियल...
Umesh Dahal   841   0
Feb 05, 2018
एकैदिन जन्मदिन मनाउँदै राेनाल्डाे र नेयमार

पिएसजीका लागि नेयमारकाे पहिलाे ह्याट्रिक

काठमाडाैं ४ माघ – सिजनकाे शुरुवातमा स्पेनिस ह्याभिवेट बार्सिलाेना छाेडेका ब्राजिलियन स्टार खेलाडी नेयमारले पिएसजीमा अाफ्नाे पहिलाे ह्याट्रिक गरेका छन्। फ्रेन्च लिग १ प्रतियाेगिता अन्तर्गत बुधबार राति सम्पन्न खेलमा पिएसजीले घरेलु मैदानमा डिजोनलाई ८-० को फराकिलो गाेलअन्तरले पराजित गरेको छ। पि...
Umesh Dahal   475   0
Jan 18, 2018
पिएसजीका लागि नेयमारकाे पहिलाे ह्याट्रिक

चार वर्षमा ३ पटक ‘साम्बा गोल्ड’ अवार्ड जिते नेयमारले

काठमाडाैं, १८ पुस –  नेयमारले उत्कृष्ट ब्राजिलियन फुटबलर बन्दै तेस्रो पटक ‘साम्बा गोल्ड’ अवार्ड जितेका छन्। युरोपबाट खेल्ने ब्राजिलियन फुटबलरलाई दिइने ‘साम्बा गोल्ड’ को विजेताकाे चयन सिमित पत्रकार, फुटबलर र इन्टरनेट भोटिङका आधारमा छनोट गरिन्छ। ब्राजिलक...
Umesh Dahal   956   0
Jan 02, 2018
चार वर्षमा ३ पटक ‘साम्बा गोल्ड’ अवार्ड जिते नेयमारले