Suvadin, Home
Nepal Life Insurance Ltd.

‘एमाले अडान’ले बिथोलियो शीर्ष नेताको वार्ता

काठमाडौं, पुस १३ नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्षस्थ नेताको बैठक निष्कर्षविहीन भएको छ। प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली सहभागी बैठक दुई पक्ष आ–आफ्नै अडानमा रहँदा निष्कर्षविही...
Ashok Adhikari   44   0
Dec 28, 2016
‘एमाले अडान’ले बिथोलियो शीर्ष नेताको वार्ता

सरकारले पोखरा खानेपानी आयोजनालाई चार अर्ब दिने

काठमाडौं, पुस १४ सरकारले पोखरा खानेपानी सुधार आयोजनाका लागि चार अर्ब ४३ करोड विनियोजन गर्ने निर्णय गरेको छ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र समग्र शिक्षाका लागि एसियाली...
Suvadin Correspondent    36   0
Dec 29, 2016
सरकारले पोखरा खानेपानी आयोजनालाई चार अर्ब दिने

निर्वाचन निर्धारित समयभित्र सम्पन्न हुन्छ: प्रधानमन्त्री

काठमाडौं, पुस १५ प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानलाई सबै क्षेत्र र वर्गको सर्वस्वीकार्यता बनाउनुपर्ने बताएका छन्।  तमू ल्होछार, २०७३ को उपलक्ष्यमा शुक्रबार टुँडिखेलमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानले निर्दिष्ट गरेका निर्वाचन निर्धारित समयभित्र सम्पन्न गर...
Suvadin Correspondent    54   0
Dec 30, 2016
निर्वाचन निर्धारित समयभित्र सम्पन्न हुन्छ: प्रधानमन्त्री

वैशाखमै निर्वाचन गर्न मोर्चा सहमत

काठमाडौं, पुस १६ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आगामी वैशाखभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्ने संविधान संशोधन प्रस्तावलाई व्यवस्थापिका संसदमा पेश गर्न सहमत भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार माओवादी केन्द्रसँग भएको भेटमा मोर्चाले यथास्थितिमा संशोधन प्रस्ताव संसदमा...
Suvadin Correspondent    47   0
Dec 31, 2016
वैशाखमै निर्वाचन गर्न मोर्चा सहमत

दलदलमा प्रधानमन्त्री दाहाल

अशोक अधिकारी जनआन्दोेलन २०६२/०६३ पछि सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौता भयो। दस वर्षभन्दा लामो समय चलेको माओवादी जनयुद्ध अन्त्य भएको घोषणा गर्दै नेपाल सरकार र नेकपा माओवादीबीच वि.सं. २०६३ मंसिर ५ गते सम्झौतापत्रमा हस्ताक्षर भयो। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा...
Ashok Adhikari   133   0
Jan 01, 2017
दलदलमा प्रधानमन्त्री दाहाल

सत्तारुढ र प्रतिपक्षी दल आ-आफ्नै अडानमा

काठमाडौं, पुस १८ सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले एमालेलाई साथमै लिएर अघि बढ्ने प्रतिवद्धता जनाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेलाई साथमै लिएर अघि बढ्ने बचन दिएका हुन् । सोमबार सिंहदरबारमा बसेको प्रमुख तीन दलको बैठकमा नेताहरुले सहमतिमै...
Suvadin Correspondent    42   0
Jan 02, 2017
सत्तारुढ र प्रतिपक्षी दल आ-आफ्नै अडानमा

Worried about the people in the country .

The current degree of engagement of the 'Modern Youth' on the 'socio-political platforms' is awfully perturbing and the young and educated ones are often seen evading questions which propel them to manifest their opinion on numerous socio-political concerns directly or indirectly con...
Vikran Tbhatt   190   0
Jan 02, 2017
Worried about the people in the country .

पूँजीगत खर्चको दायरा फराकिलो पार्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, पुस ११ प्रधानमन्त्री पुष्पकमल दाहालले पूँजीगत खर्चलाई कम्तीमा ८० प्रतिशत पुर्याउन विभिन्न मन्त्रालयलाई निर्देशन दिएका छन् प्रधानमन्त्री दाहालले विभिन्न मन्त्रालयका मन्त्री र सचिवहरुलाई पूँजीगत खर्चको दायरालाई फराकिलो बनाउँदै विकास निर्माणको कामलाई तीव्रता दिन निर्देशन दिएका हुन्।&nbsp...
Suvadin Correspondent    44   0
Jan 02, 2017
पूँजीगत खर्चको दायरा फराकिलो पार्न प्रधानमन्त्रीको निर्देशन

सबैलाई मिलाएर निर्वाचनमा जाने प्रधानमन्त्रीको भनाइ

काठमाडाैं, पुस २० प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा संविधान संशोधन प्रस्ताव र निर्वाचन सम्बन्धी दुई वटा विधेयक पेश हुनवित्तिकै स्थानीय तहको निर्वाचन मिति घोषणा हुने बताएका छन्। ‘सबैलाई मिलाएर मुलुकलाई निर्वाचनतर्फ लैजान प्रतिवद्ध छु,’ उनले भने। सर्वोच्च अदालतको आदेशले दल...
Suvadin Desk    32   0
Jan 04, 2017
सबैलाई मिलाएर निर्वाचनमा जाने प्रधानमन्त्रीको भनाइ

चितवन महोत्सव पुस २५ देखि

चितवन, पुस २० आगामी पुस २५ गतेदेखि माघ ५ गतेसम्म चितवन महोत्सव आयोजना गरिएको छ। समग्र चितवनको विकास गर्ने लक्ष्यसहित यस वर्ष पनि चितवन महोत्सव आयोजना गरिएको जानकारी दिइएको हो। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महोत्सव मूल आयोजक समितिले नारायणघाटस्थित प्रदर्शनी मैदानमा महोत्सव आयोजना गरिएको...
Suvadin Correspondent    61   0
Jan 04, 2017
चितवन महोत्सव पुस २५ देखि

अाइतबार लोकमानको महाअभियोग अगाडि बढ्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं, पुस २३ प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबारबाट संसद सुचारु हुने विश्वास व्यक्त गरेका छन्। प्रधानमन्त्री दाहालले संसद सुचारु गराउन सरकारलाई सबै पक्षले साथ दिनुपर्ने आवश्यक्ता औल्याएका हुन्। शनिबार काठमाडौंमा ‘मान्छे भित्रको मान्छे’ नामक पुस्तक विमोचन गर्दै प्रधानमन्त्री...
Suvadin Correspondent    55   0
Jan 07, 2017
अाइतबार लोकमानको महाअभियोग अगाडि बढ्छ : प्रधानमन्त्री दाहाल

प्रचण्ड-झलनाथ-खिलराज ‘भ्रष्टाचारी’ र ‘देशद्रोही’ ठहरिन सक्छन्

काठमाडौं, पुस २४  लोकमानसिंह कार्की अख्तियार प्रमुख सिफारिस गर्न नहुने भन्दै पार्टी कार्यालय पुगेका युवा नेता गगन थापाहरूको समूहलाई तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाले भनेका थिए, ‘तपाईंहरूले भनेकै हुन्छ, लोकमान अख्तियारमा सिफारिस हुँदैनन्।’ तर, भोलिपल्ट कोइराला बदलिए,&n...
Khilanath Dhakal   580   1
Jan 08, 2017
प्रचण्ड-झलनाथ-खिलराज ‘भ्रष्टाचारी’ र ‘देशद्रोही’ ठहरिन सक्छन्

‘वान टु वान’ मिटिङमा प्रचण्डले फेरि प्रधानमन्त्री नबन्ने? भनेर थर्काएपछि ओली पछि हटे

काठमाडौं, पुस २६ लामो समय अवरुद्ध भएको संसद बैठक आइतबार सुचारु भयो। संविधान संशोधन विधेयक दर्ता गर्ने कार्यक्रम अनुसार कानुनमन्त्री अजयशंकर नायकले विधेयक संसदमा पेश गरे। केही विपक्षी सांसदले सरकारले संविधान संशोधन विधेयक पेश गरेको बिरोधमा नाराबाजी गरे। तर, प्रतिपक्षी दलका प्रमुख केपी शर्मा ओ...
Ashok Adhikari   229   0
Jan 10, 2017
‘वान टु वान’ मिटिङमा प्रचण्डले फेरि प्रधानमन्त्री नबन्ने? भनेर थर्काएपछि ओली पछि हटे

समान धारणा नहुँदा पृथ्वी जयन्तीमा बिदा नदिएको प्रधानमन्त्रीको दाबी

काठमाडाैं, पुस २७ प्रधानमन्त्री पुष्पकमल दाहालले दलहरुबीच समान धारणा नहुँदा सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन नसकेको बताएका छन्। उनले आगामी दिनमा सबै जाति, वर्ग, समुदाय र धार्मिक समुदायको भावनाको सम्मान गर्दै बिदा दिनका लागि सरकारले चाँडै नै निर्णय लिने आश्वासन पनि दिए। बुधबार बस...
Suvadin Desk    53   0
Jan 11, 2017
समान धारणा नहुँदा पृथ्वी जयन्तीमा बिदा नदिएको प्रधानमन्त्रीको दाबी