Suvadin, Home

सरकारी मोटरसाइकलमा नक्कली नम्बर प्लेट

काठमाडाैं १० भदाै – रामेछापकाे तामाकोशी गाउँपालिकामा कर्मचारीहरुले प्रयोग गर्दै आएको मोटरसाईकलमा नक्कली नम्बर प्लेट राखेको खुलासा भएको छ। डेढ वर्षदेखि प्रयोग गर्दै आएको ना ५५ ब ११५ नम्बरको २ सय २० सीसी पल्सर मोटरसाइकलको नम्बर नक्कली रहेकाे खुलासा भएकाे हो। ट्राफिक प्रहरीका...
Jiwan Poudyal   430   0
Aug 26, 2018
सरकारी मोटरसाइकलमा नक्कली नम्बर प्लेट

अपर खिम्ती जलविद्युत आयोजनाको सेयर निष्कासन हुने 

काठमाडौं, असार २८–रामेछापको चुचुरेमा निर्माणाधीन अपर खिम्ती जलविद्युत् आयोजनाले २४ करोड ७५ लाख रुपैयाँबराबरको साधारण सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दामा ९ लाख ९० हजार कित्ता तथा सर्वसाधारणमा १४ लाख ८५ हजार कित्ता सेयर जारी गर्ने भएको हो।  हिमालय ऊर्जा...
Dammar Giri   642   0
Jul 12, 2017
अपर खिम्ती जलविद्युत आयोजनाको सेयर निष्कासन हुने 

रामेछापमा मध्यरातमा भूकम्प

काठमाडौं, असार १५ – गयराति रामेछाप केन्द्रविन्दु भएर  भूकम्प गएको छ। बुधबार राति १२ बजेर ९ मिनेटमा रामेछाप केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको परकम्प गएको हो।  यो दुई वर्षअघि २०७२ साल वैशाख १२ गते गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प कै परकम्प रहेको राष्ट्रिय भूकम्प मापन केन्...
Suvadin Desk   549   0
Jun 29, 2017
रामेछापमा मध्यरातमा भूकम्प

दलितलाई मन्दिर प्रवेशमा रोक

रामेछाप, माघ २४ - २१ औं शताब्दिमा पनि जातीय छुवाछुत र भेदभाव कायमै छ। त्यसको पछिल्लो उदाहरण देखिएको छ, रामेछापको बेताली गाविसमा। कथित दलित समुदायका एक व्यक्ति मन्दिर प्रवेश गरेको भन्दै पुजारीले पाँच हजार जरिवाना मात्र गरेनन्, तत्काल रुद्री लगाएर मन्दिर समेत चोख्याए। बेताली–३ स्थित शेरा...
Suvadin Desk   506   0
Feb 06, 2017
दलितलाई मन्दिर प्रवेशमा रोक

आमा! तिमी नभइदेको भए?

सिर्जना बस्नेत स्कुलबाट फर्किंदा बाटोबाट सुनिने ठाउँदेखि नै मुखमा आमा...आमा... भन्दै घरमा पुगेकी हुन्थेँ। खाना खाएर जति नै मेरो पेट भरिए पनि आमाको जुठो भात एक गाँस मुखमा परेन भने मेरो पेट भोकै भएको जस्तो लाग्थ्यो।   ‘मलाई छाडेर नजा है नानी,’ भन्दै गर्दा अन्ठानब्ब...
Suvadin Correspondent    7.1k   0
Jan 07, 2017
आमा! तिमी नभइदेको भए?