गोरखा भूकम्पको दुई वर्ष क्षति धेरै, लगानीअनुसार उपलब्धी थोरै
प्रशन्न पोखरेल गोरखा, वैशाख १२- बारपाकलाई केन्द्र बनाएर ‘गोरखा भूकम्प’ गएको दुई वर्ष पुगेको छ। भूकम्प गएदेखि अहिलेसम्मका गतिविधिलाई हेर्दा भूकम्पबाट अथाह क्षति भएको छ भने उपलब्धि निकै थोरै देखिन्छ। गोरखामा भूकम्पले ७० हजार निजी घर, सार्वजनिक, सरकारी, ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्प...
बुटवल, वैशाख ११ - पुनर्संरचना अनुसार घोषित नगरपालिका तथा गाउँपालिमा कार्यालय व्यवस्थापन चुनौती बनेको छ।
भौतिक संरचनाको अभावमा काम चलाउदै आएका नगरपालिकामा स्थानीय तहको निर्वाचन पछि आउने जनप्रतिनिधिका लागि आवश्यक कार्यालय व्यवस्थापन कसी गर्ने भन्ने झनै अप्ठ्यारो भएको छ।
रुन्देहीमा नयाँ घोषणा भएक...
काठमाडौंं, माघ १० - सोमबार व्यवस्थापिका संसद् बैठकको विशेष समयमा बोल्ने अधिकांश सांसदले स्थानीय तह पुनःसंरचनासम्बन्धी आयोगको प्रतिवेदन अव्यावहारिक र अवैज्ञानिक भएको भन्दै आलोचना गरेका छन्।
बैठकमा सांसद जगदीशनरसिंह केसी र राज्यलक्ष्मी श्रेष्ठले पुनःसंरचना आयोगको मापदण्डअनुसार नै जिल्ला जिल्ल...
पुनःसंरचना आयोग प्रतिवेदनको विरोधमा खोटाङमा चार दिनदेखि आन्दोलन
केदार मगर खोटाङ, पुस २६
स्थानीय तह पुनःसंरचना आयोगले प्रस्ताव नै नगरिएको गाउँपालिका बनाउन गरेको सिफारिसको विरोधमा खोटाङमा चार दिनदेखि गरिएको सडक बन्दका कारण हजारौँ यात्रु मारमा परेका छन्।
खोटाङको गाउँपालिका र नगरपालिकाको सूचीमा प्रस्ताव नै नगरिएको गाउँपालिकाको नाम आएपछि त्यसलाई सच्याउन माग ग...