Suvadin, Home
Nepal Life Insurance Ltd.

भुटानमाथि नेपालकाे गाेल बर्षा, सावित्राकाे किर्तिमान

काठमाडौं, पुस ११ भारतकाे सिलगुढीमा साेमबारबाट सुरूभएकाे चाैथाे साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानमाथि गाेल बर्षा गर्दै धमाकेदार सुरूवात गरेकाे छ । सिलगुढीस्थित कञ्चनजङ्घा रङ्गशालामा भएकाे भएको खेलमा नेपालले भुटानलाई ८–० को फराकिलो गोलअन्तरले...
Yagya Raj Joshi   312   0
Dec 26, 2016
भुटानमाथि नेपालकाे गाेल बर्षा, सावित्राकाे किर्तिमान

काे हुन् भुटानविरूद्ध ६ गाेल गर्ने कीर्तिमानी सावित्रा भण्डारी?

काठमाण्डाैं, पुस १३  अन्तर्राष्ट्रिय फुटबलमा एउटै खेलाडीबाट ६ गाेल हुनु दुर्लभ मानिन्छ। त्यही दुर्लभ कीर्तिमान नेपाली खेलाडी सावित्रा भण्डारीले बनाएकी छिन्। भारतकाे सिलगढीमा जारी साफ महिला च्याम्पियनसीपमा भुटानविरूद्ध ६ गाेल स्काेर गर्दै सावित्राले साे किर्तिमान बनाएकी हुन्।...
Yagya Raj Joshi   1.1k   0
Dec 28, 2016
काे हुन् भुटानविरूद्ध ६ गाेल गर्ने कीर्तिमानी सावित्रा भण्डारी?

फेरि चम्किइन् सावित्रा, माल्दिभ्सविरूद्ध एक्लै ५ गोल

काठमाडाैं, पुस १४ माल्दिभ्सविरूद्ध नेपाली स्टाइकर सावित्रा भण्डारी फेरि चम्केपछि भारतकाे सिलगढीमा जारी चाैथाे साफ महिला च्याम्पियनसिपमा नेपालले सेमिफाइनलमा स्थान लगभग पक्का गरेकाे छ। बुधबार राति भएकाे समूह चरणकाे अाफ्नाे दास्राे खेलमा सावित्राकाे ५ गाेलकाे मदतले नेपालले...
Yagya Raj Joshi   139   0
Dec 29, 2016
फेरि चम्किइन् सावित्रा, माल्दिभ्सविरूद्ध एक्लै ५ गोल

समूह बिजेता बन्दै सेमिफाइनल प्रवेश गर्ने नेपालकाे लक्ष्य

काठमाडाैं, पुस १५ साफ महिला च्याम्पियनसिपमा समूह चरणकाे अन्तिम खेलमा शुक्रबार नेपालले श्रीलंकाकाे सामना गर्दैछ। नेपालले सुरूका दुई खेलमा भुटानलाई ८-० र माल्दिभ्सलाई ९-० ले पराजित गर्दै सेमिफाइनल यात्रा यसअघि नै लगभग पक्का गरिसकेकाे छ। यता माल्दिभ्ससँग ५-० ले पराजित श्रीलंकाले भुट...
Yagya Raj Joshi   240   0
Dec 30, 2016
समूह बिजेता बन्दै सेमिफाइनल प्रवेश गर्ने नेपालकाे लक्ष्य

सेमिफाइलमा भारतलाई पन्छाउने नेपालकाे लक्ष्य

काठमाडाैं, पुस १८  दक्षिण एसियाली महिला फुटबल (साफ) काे सेमिफाइनमा साेमबार दिउँसाे २ बजेर १५ मिनेटमा नेपाल र भारत अामनेसामने हुदैछन्।  नेपाल र भारत साफ महिला च्याम्पियनसिपमा परिचित प्रतिद्वन्द्वी हुन्। हालसम्म भएका तीन वटा साफमा दुबै टाेलीले फाइनल खेल्दै अाएका छन् भने भारतले...
Yagya Raj Joshi   268   0
Jan 02, 2017
सेमिफाइलमा भारतलाई पन्छाउने नेपालकाे लक्ष्य